प्रवास | काठमाडौँ - KTM


काश्मिरमा दोहोरो गोली हानाहान, दुई आतङ्ककारीको मृत्यु

Posted on October 11, 2018 | views : 1698 | काठमाडौँ - KTM

असोज २५, श्रीनगर | भारत नियन्त्रित काश्मिरको अशान्त क्षेत्रमा बिहीबार सुरक्षा अधिकारी र आतङ्ककारीबीच भएको दोहोरो गोली हानाहानमा परी दुई व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।  मारिएकाको पहिचान अझै नखुलेको भए पनि उनीहरु हतियारधारी आतङ्ककारीहरु नै रहेको बताइएको छ ।  भारत नियन

Read More

माओवादी पुर्व लडाकु शर्मिलाको भारतमा रहश्यमय मृत्यु

Posted on October 09, 2018 | views : 2207 | काठमाडौँ - KTM

प्रेम सुनर । असोज –२४ बुटवल  । नेपालको १० बर्षे जनयुद्धमा लडाकु रहेकी गुल्मीकी शर्मिला बिकको  भारतको नयाँ दिल्ली स्थित गुडगावा पालम बिहार , सेक्टर २३  ए–ब्लग मा रहश्यमय मृत्यु भएको छ । उक्त ब्लगको पार्कमा रहेको  ४ फिट उचाई रहेको र उनलाई समेत थेक्न नसक्ने सानो रुखको पोथ्रामा पाँच

Read More

भारतमा इन्धनको मूल्य बढ्यो

Posted on October 08, 2018 | views : 1213 | काठमाडौँ - KTM

असोज २२, नयाँदिल्ली | भारतमा इन्धनको मूल्य लगातार वृद्धि भइरहेको छ । पेट्रोल र डिजेलको मूल्य सोमबार क्रमशः भारतीय २१ पैसा र २९ पैसाले वृद्धि भएको छ ।  नयाँदिल्लीमा पेट्रोलको मूल्य प्रति लिटर भारु (८२.०३), नेरु (१३१.२५) र डिजेलको मूल्य भारु (७३.८२) नेरु (११८.११) पुगेको छ ।  मुम्बईमा पेट्रोल

Read More

यात्रुवहाक बस नदीमा खस्दा बाह्र यात्रुको मृत्यु

Posted on October 06, 2018 | views : 1556 | काठमाडौँ - KTM

असोज २०,  काठमाण्डौ | भारत नियन्त्रित काश्मिरमा शनिबार एक सडक दुर्घटना भएको छ । पहाडी इलाकाको चिप्लो बाटोमा यात्रा गरिरहेको एक मिनिबस दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ ।  यात्रुवाहाक सो मिनी बस शनिबार बिहान नदीमा खसेर दुर्घटना भएको अधिकारीले जानकारी दिएका छन् । यस समाचारमा विस्

Read More

जब ३ वर्षीय बालक ३० फिट गहिरो इनारमा खसे !

Posted on October 05, 2018 | views : 1398 | काठमाडौँ - KTM

असोज १९, काठमाण्डौ | १२ वर्षअघि कुरुक्षेत्रमा ५ वर्षीय बालकलाई इनारबाट उद्धार गरे जस्तै घटना हरियणाको अम्बालामा दोहोरिएको छ । यहाँ बिहीबार ३ वर्षीय एक बालक ३० फिट गहिरो इनारमा खसेपछि परिवार र छिमेकी आत्तिए । स्थानीयले प्रहरीलाई खबर गरे । तर प्रहरी आउनुअघि नै अर्का एक किसान रणधीर सिंहले बच्चाको सकुसल

Read More

प्रधानमन्त्री ओली दोहामा

Posted on October 04, 2018 | views : 1546 | काठमाडौँ - KTM

असोज १८, दोहा | प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिई तथा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा न्यूयोर्कबाट काठमाडौँतर्फ जाने क

Read More

श्रीमतीले प्रेमिकासँग च्याट नगर्न भनेपछि श्रीमानले गरे आत्महत्या, प्रेमिकाले पनि पिइन् एसिड !

Posted on October 01, 2018 | views : 2064 | काठमाडौँ - KTM

असोज १५, काठमाण्डौ | श्रीमतीले प्रेमिकासँग च्याट गर्नबाट रोकेपछि एक श्रीमानले आत्महत्या गरेका छन् । ह्वाइट्सएपबाट च्याट गरिरहेका श्रीमानलाई च्याट नगर्न भनेपछि श्रीमानले आत्महत्या गरेका हुन्। शिवकुमार आफ्नी बचपनकी साथी १९ वर्षीया वेनेलासँग च्याट गरिरहेका थिए। श्रीमतीले प्रेमिकासँग च्याट नगर्न आदेश दि

Read More

प्रधानमन्त्री ओली रात्रिभोजमा सहभागी

Posted on October 01, 2018 | views : 1127 | काठमाडौँ - KTM

असोज १५, सान होजे | प्रधानमन्त्री केपी शर्मा ओली आज कोस्टारिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीले प्रधानमन्त्री तथा उहाँको नेतृत्वमा आएको नेपाली प्रतिनिधि मण्डलको सम्मानमा आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुभयो ।  कार्यक्रममा कोस्टारिकामा युनाइटेड वल्र्ड कलेजमा अध्ययनरत नेपाली विद्य

Read More

कंचनपुर घटनाबारे प्रधानमन्त्रीले अमेरिकाबाट दिए यस्तो प्रतिक्रिया (भिडियोसहित)

Posted on September 30, 2018 | views : 2081 | काठमाडौँ - KTM

असोज १४, न्यूयोर्क | प्रधानमन्त्री केपी शर्मा ओलीले देशले हाम्र्रै पालामा कांचुली फेर्ने बताउनुभएको छ । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न न्यूयोर्कमा आउनुभएका प्रधानमन्त्री ओलीले कार्यक्रम यु स्टाट अगेनका लागि पत्रकार सूर्य थापासंग कुरा गर्दै देशले हाम्रै पालामा बिकास गर्ने बताउनुभएको हो ।

Read More

अस्ट्रेलियामा गोपाल थपलिया प्रतिष्ठान गठन

Posted on September 29, 2018 | views : 1437 | काठमाडौँ - KTM

असोज १३, अस्ट्रेलिया | नेपाली पत्रकारिता जगतका भीष्मपितामहका रुपमा चिनिने स्व गिरिजा प्रशाद कोइरालाद्धारा समेत अभिनन्दित वरिष्ठ पत्रकार गोपालप्रशाद  थपलियाको उपस्थितिमा अष्ट्रेलियाको भिक्टोरिया राज्यका लागि अबैतनिक महाबाणिज्यदूतको कार्यालयमा यही २९ सेप्टेम्बरमा भएको एक भेलाले भविष्यमा वृहत रुपम

Read More

जापानमा नेपाली हाइकु सम्मेलन आइतबारदेखि हुने

Posted on September 27, 2018 | views : 1546 | काठमाडौँ - KTM

असोज ११, काठमाडौँ | अन्तर्राष्ट्रिय नेपाली हाइकु सम्मेलन यही असोज १४ र १५ गते जापानको टोकियोमा हुने भएको छ ।  पन्ध्र वर्षअघि नेपालमा शुरु भएको उक्त सम्मेलन हाइकुको जन्मथलो जापानमा गर्ने निर्णय भएको नेपाल हाइकु केन्द्र(नेहा)का अध्यक्ष रामकुमार पाँडेले जानकारी दिनुभयो । सम्मेलन नेहा र अन्तर्राष्ट

Read More

अमेरिका पुगेर प्रधानमन्त्रीले के-के भने ? हेर्नुहोस्

Posted on September 27, 2018 | views : 1467 | काठमाडौँ - KTM

असोज ११, न्यूयोर्क | प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताका लागि मानवतालाई पूर्णता दिने खाना, नाना र छानायुक्त प्रजातन्त्र आवश्यक भएको बताउनुभएको छ ।  संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आउनुभएका प्रधानमन्त्री ओलीले महासभाको सम

Read More

कोरिया स्थित नेपाली राजदुतको यस्तो रबैया, किन बहिष्कार गरे कार्यक्रम ?

Posted on September 25, 2018 | views : 2610 | काठमाडौँ - KTM

अर्जुन बराल | असोज ९, दक्षिण कोरिया | नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको सेप्टेम्बर २५ तारिख मंगलबारका दिन भएको छैठौ अधिबेसनको कार्यक्रमलाई दक्षिण कोरिया स्थित नेपाली राजदुत अर्जुन जंग बहादुर सिंहले नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यलाई प्रमुख अतिथिको रुपमा आशनग्रहण गराई बिशिष्ठ अतिथिका

Read More

मलेसियामा मदिरा सेवनबाट थप दुई जना नेपालीको मृत्यु

Posted on September 24, 2018 | views : 1561 | काठमाडौँ - KTM

असोज ८, काठमाडौँ (रासस) | मलेशियामा विषाक्त मदिरा सेवनबाट थप दुई नेपालीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही, शङ्करपुर–५ का शेरबहादुर ठकुरी र ठेगाना नखुलेका सुकुवल घिसिङ रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले आज जनाएको छ ।  दूतावासका अनुसार घिसिङको स्थानीय सुनगाई बुलोच अस्पताल र ठकुर

Read More

अमेरिकामा अन्तर्राष्ट्रिय तामाङ समन्वय समिति गठन

Posted on September 24, 2018 | views : 1681 | काठमाडौँ - KTM

न्युयोर्क, अमेरिका । तामाङ समाज अमेरिकाको अध्यक्ष सानुमाया तामाङको अध्यक्षतामा बसेको कार्यकारिणी बोर्डको प्रथम बैठकले तीन जना बोर्ड अफ डिरेक्टर मनोनयन गरेको छ । मनोनित हुनेहरुमा सुरेन्द्र लामा, मोतीलाल तामाङ र राजु तामाङ छन् । तामाङ समाज अमेरिकाको बिधान अनुसार अध्यक्षले ३ जना बोर्ड अफ डिरेक्टर कार्य

Read More

कुवेतमा स्पोन्सरको छोराद्वारा नेपाली घरेलु महिला कामदारको हत्या

Posted on September 23, 2018 | views : 1877 | काठमाडौँ - KTM

– हरि कृष्ण न्यौपाने | कुवेतमा घरेलु महिला कामदारको रुपमा रोजगारीका लागि आएकी सुनसरीकी ४५ बर्षिय पेसल माया राइको कुवेती स्पोन्सर(साहु)को छोराले छुरी प्रहार गरी हत्या गरेका छन।राहदानी नं-०६५५६१९६ र नेपाली नागरिकता नं:-२४८०(सुनसरी) रहेकी पेसल माया राइको ३-अगस्ट-२०१८, शुक्रबारका दिन आफुले काम गर्ने साह

Read More

कोरियामा पूर्वप्रधानमन्त्री लिन एयरपोर्ट पुगेकाहरु खालि हात फर्किए, खनालले भने 'मेरो कमजोरी'

Posted on September 23, 2018 | views : 2605 | काठमाडौँ - KTM

अर्जुन बराल | असोज ७, दक्षिण कोरिया | नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता एंवम पूर्बप्रधानमन्त्री झलनाथ खनालले दक्षिण कोरियामा यहि सेप्टेम्बर १६ देखि १९ तारिखसम्म चल्ने बिश्व शान्ति सम्मेलनको कार्यक्रमलाई पूर्ब जानकारी बिनानै उडान रद्द गरि सामान्य अबस्थामा पनि गैह्र-जिम्मेबार रुपमा प्रस्तुत भएका छ

Read More

अस्ट्रेलियाको उदाहरणीय जन्मदिनको उपहार स्वेतालाई हस्तान्तरण

Posted on September 21, 2018 | views : 1614 | काठमाडौँ - KTM

आस्विन ५, काठमाण्डौं । अस्ट्रेलिया निवासी पुरानो राष्ट्रिय गानका रचयिता चक्रपाणी चलिसेका नाती सुशिल चालिसे र उहाँकी धर्मपत्नी श्रीमती अनिता भण्डारी चालिसेले आफ्ना छोरीद्धय चार बर्षिया शायना चालिसे र एक बर्षिया समिका चालिसेको जन्मदिनको अबसरमा अस्ट्रेलियन डलर ५०० लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व

Read More

साथिलाइ वचाउन खोज्दा फाँसिको सँजाय !

Posted on September 20, 2018 | views : 6680 | काठमाडौँ - KTM

असोज ४, काठमाडौँ | साथिलाइ वचाउन खोज्दा फाँसिको सँजाय ! तेह्रथुमका खड्ग बहादुर जोगिलाइ यस्तै भयो ।  २०७० सालमा वैदेशिक रजगारिको शिलशिलामा दुवइ पुगेका खड्ग बहादुर जोगिले सायद यस्तो अकल्पनिय दुर्घटनामा र परिवन्दमा पर्छु भन्ने कल्पना सम्म गरेका थिएनन् होला । तर नियती यस्तै भैदियो । उनी दुबइ पुगेको

Read More

काठमाडौं महानगरपालिकाका तथा अमेरिकाको फ्रेडरिक्सवर्ग बीच भगिनी सम्बन्ध (९ तश्वीर)

Posted on September 20, 2018 | views : 1456 | काठमाडौँ - KTM

विजय थापा | असोज ४, डिसी | महानगरपालिकाका तथा अमेरिकाको भर्जिनिया राज्यकोफ्रेडरिक्सवर्ग नगर बीच भगिनी सम्बन्ध स्थापना कार्यक्रम एक बिशेष समारोहका बीच सम्पन्न भएको छ ।  २०१७ को अक्टोबरमा काठमाडौँमा भएको भगिनी सम्बन्धको घोषणा भएको थियो भने उक्त घोषणा पत्र फ्रेडरिक्सबर्ग नगरको सभा गृहमा औपचारिक&nb

Read More

४ वर्षकी बालिका बलात्कार गर्ने एक शिक्षकलाई मृत्युदण्डको फैसाला

Posted on September 20, 2018 | views : 2004 | काठमाडौँ - KTM

असोज ४, काठमाण्डौ | भारतको मध्यप्रदेशमा बालिका बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्ड दिइएको छ । चार वर्षकी बालिका बलात्कार गर्ने शिक्षक महेन्द्रसिंह गोंडेलाई मध्य प्रदेशको सतना जिल्लाको एक अदालतल मृत्युदण्डको सजाय सुनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  शिक्षक गोंडेंले बालिकालाई अपहरणपछि बलात

Read More

वरिष्ठ नेता रामचन्द्र पौडेल पोर्चुगलमा

Posted on September 20, 2018 | views : 1264 | काठमाडौँ - KTM

असोज ४, लिस्बन | युरोप भ्रमणमा रहनुभएका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पोर्चुगल आइपुग्नुभएको छ । लग्जेम्बर्ग, बेल्जियम र फ्रान्समा नेपाली जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा सहभागी भई नेता पौडेल बुधबार साँझ पोर्चुगल आइपुग्नुभएको हो ।  वरिष्ठ नेता पौडेललाई लिस्बनस्थित अन्त

Read More

सेसेल्स एनआरएनएको ७९ औ शाखा

Posted on September 20, 2018 | views : 1693 | काठमाडौँ - KTM

असोज ४, काठमाडौँ | गैर आबासिय नेपाली संघले एनआरएनए सेसेल्सलाई आफ्नो ७९ औ शाखाको रुपमा मान्यता दिएको छ । अफ़्रिकि मुलुक सेसेल्स , अफ्रिकाको सबै भन्दा बढी प्रती ब्याक्ती आय भएको र थोरै जन संख्या भएको देश हो ।  अफ्रिकाको पुर्बी तटमा अबस्थित टापुहरुको यो देश संसारकै प्रमुख पर्यटकिय गन्तब्य मध्य पनि

Read More

प्रेमिका भेट्न पुगेका युवकलाई जुत्ताको माला लगाई बजार घुमाइदिएपछि...

Posted on September 19, 2018 | views : 1726 | काठमाडौँ - KTM

एजेन्सी । आफ्नी प्रेमिकासँग भेट्न पुगेका एक युवकलाई प्रेमीकाको घर नजिकै मानिसले नियन्त्रणमा लिएर केरकार गरेका छन्।  युवकलाई नियन्त्रणमा लिनेहरुले यथार्थ थाहा पाएपछि आक्रोशमा आए र एक्लो रहेका युवकको जबरजस्ती कपाल खौरिदिए । कपाल खौरिएर मात्र उनीहरुको रिस शान्त भएन । त्यसपछि युवकलाई  जुत्ताको

Read More

बाल्टिमोरमा काठमाडौं महानगरका प्रमुख शाक्यलाई भब्य स्वागत

Posted on September 18, 2018 | views : 1421 | काठमाडौँ - KTM

विजय थापा | सेप्टेम्बर १८ ,डिसी | काठमाडौं महानगरपालिकाका नगर प्रमुख विद्यासुन्दर शाक्यलाई मेरिल्याण्ड राज्यको बाल्टिमोर भब्य स्वागत गरिएको छ । उनलाई बाल्टिमोर स्थित नेपाल हाउसमा भब्य स्वागत गरिएको हो । वरिष्ठ लोक गायक तथा महा बाणिज्य दुत प्रेम राजा महतले नगर प्रमुख शाक्यलाई बाल्टिमोरमा गत सेप्टेम्ब

Read More

साउदको ट्रिनिटी क्लवलाई भलिबल उपाधी

Posted on September 18, 2018 | views : 1560 | काठमाडौँ - KTM

असोज २ काठमाण्डौ | नेरिमा भलिबल फेडरेसन जापानको आयोजनामा भएको प्रतियोगिताको उपाधि नेपाल जापान भलिबल सङ्घका उपाध्यक्ष मदन साउदको ट्रिनिटि क्लबले जितेको छ । टोकियोमा भएको प्रतियोगितामा क्लवले महानगरपालिकाको ट्रफि हात पारेको हो ।  प्रतियोगितामा नेपाल जापान भलिवल संघका उपादक्ष्य तथा सुदूरपश्चिम से

Read More

शान्ति सेनामा खटिएका एक नेपाली सैनिक गोली लागेर घाइते

Posted on September 17, 2018 | views : 1580 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ सिद्धिबक्स गण (शा से) चौथो डफ्फामा कार्यरत एक सैनिक जवान गोली लागेर घाइते भएका छन् ।  आइतबार बिहान दक्षिण सुडानको पिपुल्स लिवरेशन आर्मी ं(एसपिएलए)का तर्फबाट चलाइएको गोली लागि घाइते भएका जवानको स्वास्थ्य अव

Read More

सुडानमा पानी लिएर फर्किँदै गरेका नेपाली सेनालाई गोली लाग्यो

Posted on September 17, 2018 | views : 1098 | काठमाडौँ - KTM

असोज १, काठमाडौं । दक्षिण सुडानमा शान्ति स्थापनार्थ खटिएका एक नेपाली सैनिक जवान गोली लागेर घाइते भएका छन् । संयुक्त राष्ट्रसंघको आह्वानमा दक्षिण सुडानमा तैनाथ श्री सिद्धिबक्स गण चौथो डफ्फामा कार्यरत सैनिक जवान गोली लागेर घाइते भएका हुन् । नेपाली सेनाले उनको परिचय खुलाएको छैन । उनलाई दक्षिण सुडानको र

Read More