२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेरिल्याण्ड चित्रकला प्रतियोगितामा राजेन्द्र केसी प्रथम

२१ जेष्ठ २०७५, सोमबार ०७:३८

विजय थापा/जुन ४ वाशिंगटन डिसी | एक दशकदेखि डिसी क्षेत्रमा बस्दै आएका चित्रकार राजेन्द्र केसी द्वारा प्रस्तुत गरिएको चित्रकलाले प्रथम स्थान हासिल गरेको छ । उनले अमेरिकाको मेरिल्याण्ड राज्यको पर्यटक तथा पुरानो चर्चित शहर एनापोलिसमा भएको चित्रकला प्रदर्शनमा पहिलो स्थान हासिल गरेका हुन् ।


उनले उक्त प्रतियोगितामा दर्जनौ कलाकारहरुले बनाएका प्रदर्शित चित्रलाई हेर्न आएका दर्शक तथा निर्णायकहरुले केसीका चित्रलाई मतदान गरि उनि प्रथम स्थान हासिल गर्दै $ ५ सय डलर नगद तथा सम्मान स्वरुप पुरस्कार प्राप्त गरेका छन् l

निर्णायकहरुले निश्चित तोकेको समय भित्र उनले दृश्य चित्र बनाएर नेपालीको नाम उच्च राखन सफल भएका छन । उनि एक मात्र नेपाली चित्रकार (कलाकार ) सहभागी रहेका थिए । यसको साथै उनले बनाएको चित्र तुरुन्तै बिक्रि पनि भएको केसीले बताए ।


डिसी क्षेत्रमा रहने केसीले विभिन्न पुरस्कार पाई रहने गर्दछन । काठमाडौँ जावलाखेल घर भै झन्डै १० बर्ष अगाडी सपरिवार अमेरिका आएका केसीले प्रारम्भिक चरणमा नेपालबाट अमेरिका आउदा आफु भित्र भएको प्रतिभालाई प्रस्फुटन गर्न नपाउदा उकुस मुकुस भएको बताए l


अमेरिकाका स्थानीय बिदेशी कलाकारहरु संग हातेमालो गरे पछि आफु पनि बिदेशीसंग अगाडी बढ्न मार्ग खुलेकोले केसी बताउद्छन । यसको साथै अमेरिकामा आफ्नो प्रतिभा प्रस्फुटन गर्न पाएकोमा केसी दंग छन् ।

सन् १९९६ देखि नै ब्यबसायिक चित्रकारिता पेशामा संलग्न भएका केसी अमेरिकामा नेपाली मूलका कलाकार जम्दै छन् l

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य