२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

८५४ म्यानपावर मध्ये ८१२ को मात्रै कारोबार खुला (सूची सहित)

२०७७, १८ फाल्गुन मंगलवार १२:२८

फागुन १८, काठमाडौँ । पछिल्लो समय रोजगारीको खोजीमा विदेश जाने नेपाली श्रमिकहरुको संख्या बढ्दो छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको भ्याक्सिन सर्वसाधारणको पहुँचमा आएसंगै कामको लागि विदेशिने श्रमिकहरुको संख्या बढेको हो ।

कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्किएकाहरु पनि विदेशिन थालेका छन् भने स्वदेशमा रोजगारी गुमाएकाहरु पनि रोजगारीको खोजीमा विदेशिने क्रम बढेको छ । बैदेशिक रोजगार विभागका अनुसार पछिल्लो माघ महिनामा सबैभन्दा बढी श्रमिकरोजगारीका लागि विदेशिएका छन् ।

उक्त महिना मात्रै पुरुष र महिला गरी १७ हजार ८ सय ८७ जनाले रोजगारीका लागि श्रम स्वीकृति लिएको बैदेशिक रोजगार विभागको तथ्यांक छ । यसरी रोजगारीको लागि विदेशी जाँदा श्रमिकहरु स्वदेशमै ठगिने गरेका छन् ।

बैदेशिक रोजगार विभागले पछिल्लो समय बजार अनुगमन बढाएसंगै श्रमिकहरुबाट म्यानपावर कम्पनीले अबैध अशुली गर्ने गरेको समेत पाइएको छ । हाल सरकारले एजेन्ट व्यवस्था खारेज गरेको छ । कानुन अनुसार कुनै पनि एजेन्टले श्रमिकलाई विदेश पठाई दिन्छु भन्दै रकम असुल्न पाउंदैन ।

बैदेशिक रोजगार विभागबाट संचालन अनुमति लिएका ८ सय ५४ म्यानपावर कम्पनी मध्ये ८ सय १२ वटा म्यानपावर कम्पनीहरुको कारोबार खुला गरिएको छ । 

हाल संचालनमा रहेका इजाजत प्राप्त म्यानपावर कम्पनीमध्ये कारोबार खुला गरिएका कम्पनीहरु हेर्न यँहा क्लिक गर्नुहोस  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण