२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वमिस इन्डिया नताशाको अश्लिल तस्बिर भाइरल

२०७६, ६ माघ सोमबार ०६:३६

माघ ६, एजेन्सी | पूर्वमिस इन्डिया सुपर मोडल नताशा सुरीले फ्लिन रेमेडियोज नाम गरेका व्यक्ति बिरुद्ध आपत्तिजनक सामाग्रीमा ट्याड गरेको भन्दै उजुरी दर्ता गरेकी छिन् | उनले सन् २००६ को फेमिना मिस इन्डियाको ताज जितेकी थिइन् |


नताशाका अनुसार उनलाई फ्निले आफ्नो पोर्टलमा उनको नाम कुनै एडल्ट पोस्टमा ट्याग गरेका थिए | र उनले उक्त पोस्ट अर्को वेभसाइटमा पनि पठाएका थिए |  नक्कली आर्टिकल र बाथरुममा खिचिएको तस्बिरमा अनुहार ब्लर गरेर उक्त फोटोमा नताशा सुरी सिंहको नाम दिइएको उनले बताएकी छिन् |


उनले फ्लिनले सुरीको नाममा नक्कली आर्टिकल र फोटोहरु सेयर गर्न सुरु गरेपछि साइबर क्राइम इन्भेस्टिगेशन सेलमा उजुरी दिएकी छन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो