नुसरत भन्छिन्, "जब मैले त्यो पोशाक लग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नुसरत भन्छिन्, "जब मैले त्यो पोशाक लग"/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अभिनेत्री नुसरत बनिन् ट्रोल भन्छिन्,’म यो पोशाकमा नकारात्मक टिप्पणी बारे चिन्ता गर्दिनँ’

२०७६, १ फाल्गुन बिहीबार ०८:१०

फागुन १, एजेन्सी | बलिउड अभिनेत्री नुसरत भरुचा लुगालाई लिएर ट्रोल बनेकी छिन् | उनी ट्रोल बनेपछि भनिन् "हाम्रो देशमा सबैले आफ्नो सुझाव व्यक्त गर्न सक्दछन्। जसरी सबैले आफ्नो सुझाव दिन सक्छन्, त्यस्तै मलाई पनि मेरो छनौटको लुगा लगाउने अधिकार छ |"

नुसरत भन्छिन्, "जब मैले त्यो पोशाक लगाएको थिएँ तब म ज्यादै आत्मविश्वासमा थिएँ, त्यसैले म त्यो पोशाकलाई आत्मविश्वाससहित बोक्न सक्षम भएँ।"  "यदि पोशाक ठीकसँग फिट छैन वा सही छैन भने, म त्यो पहिरन लगाउँदिन। मेरा साथीहरूले त्यो पोशाकको धेरै प्रशंसा गरे," उनले भनिन |

आफुले लगाएको लुगाबारे गरेको टिप्पणीमा कुनै चिन्ता नगर्ने उनले बताइन | उनले थपिन, "म यस पोशाकमा कुनै नकारात्मक टिप्पणीको बारेमा कुनै फरक पर्दिन वा चिन्ता गर्दिन।" नुसरतका दुई चलचित्र 'छलांग' र 'हुड़दंग' निर्माण भइरहेका छन् |

नुसरत भरूचा को उनकी ड्रेस के लिए हाल में बुरी तरह ट्रोल किया गया था। अब उनका तीखा जवाब सामने आया है।

नुसरत ने कहा,

नुसरत ने आगे कहा,

बकौल नुसरत,

नुसरत कहती हैं,

नुसरत बोलीं,

बतौर लीड एक्ट्रेस आखिरी बार आयुष्मान खुराना स्टारर 'ड्रीम गर्ल' में नजर आई थीं नुसरत।

नुसरत की दो फ़िल्में 'छलांग' और 'हुड़दंग' अंडर प्रोडक्शन हैं।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो