२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चर्चित नायिकाकी छोरीले यस्तो भनेपछि…

२०७६, १३ माघ सोमबार ०७:५९

माघ १३, एजेन्सी | बलिउडकी एक चर्चित परिवारको तेस्रो पीढिकी पूजा बेदीकी छोरी अलाया फर्निचरवालाले सैफ अली खानसँग बलिउडमा डेब्यू गर्ने भएकी छिन् | फिल्ममा यात्रा थालनी गर्नुअघि उनले आफ्नो नाम आलिया इब्राहिम, आलिया फर्निचरवालालाई परिवर्तन गरेर अलाया फर्निचरवाला राखेकी छिन् |

उनले एउटा टिभी सोमा 'यदि अचानक उनको बेडमा कार्तिक आर्यन देखिए भने उनले के गर्लिन् भनेर प्रश्न सोधियो' जसको जवाफमा उनले भनिन,‘कार्तिक आर्यनसँग बेड सेयर गर्न मलाई कुनै आपत्ति छैन |'

त्यस्तै उनलाई सारा र कार्तिकको ‘लव आजकल’ को बोल्ड सीनमा उनको के धारणा छ भनेर प्रश्न गर्दा उनले भनिन,‘मैले लभ आजकालको ट्रेलर हेरेकी छु , यदि म यो दृश्यमा भएको भए उक्त दृश्य त्यति नै दमदार हुने गर्दथ्यो, दृश्य दुबैले राम्रो बनाएका छन्' |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो