२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रियंका यसरी भइन ट्रोल (फोटो फिचर)

१४ माघ २०७६, मंगलवार ११:०४

माघ १४, एजेन्सी | ग्रामी अवार्ड २०२० मा प्रियंकाको तस्बिर देखेर उनका फ्यानहरुले आलोचना गरेका छन्  | प्रियंका श्रीमान् निक जोनससँग कार्यक्रममा सहभागी भएकी थिइन् | उनले निकसँग ग्रामी २०२० को रेड कार्पेटमा फेशन डिजाइनर राल्फ एन्ड रुसोको डिजाइनर ड्रेसमा इन्ट्रि गरिन् |

उक्त सेतो गाउनको हाइलाइट भनेको यसको ‘एक्स्टा लङ्ग नेकलाइन’| उक्त नेकलाइन उनको नाभीसम्मै पुगेको थियो । यसैका कारण प्रियंकालाई मानिसहरुले ट्रोल गर्न सुरु गरे | कहिले प्रियंकाको यो पहिरनलाई उनको अहिलेसम्मकै सबैभन्दा भद्दा पहिरन भने समेत भनेका छन् |

बॉलीवुड डेस्क.  62वें ग्रैमी अवॉर्ड्स का आयोजन लॉस एंजेलिस में हुआ। प्रियंका चोपड़ा अपने पति निक जोनस के साथ इस अवॉर्ड सेरेमनी का हिस्सा बनीं। इस दौरान प्रियंका का रेड कार्पेट पर ग्लैमरस अवतार देखने को मिला। प्रियंका ने डिज़ाइनर राल्फ रूसो का गाउन पहना जिसकी नेकलाइन काफी डीप थी। इस गाउन के साथ उन्होंने स्टेटमेंट ईयररिंग्स पहनीं। इसके अलावा वह नाभि में भी रिंग पहनी नजर आईं। निक गोल्ड सूट में क्लासी दिखे। प्रियंका ने निक के साथ अपनी तस्वीरें इंस्टाग्राम पर भी शेयर की हैं।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो