पत्रपत्रिकाबाट | काठमाडौँ - KTM


रेमिट्यान्स ७ दशमलव ५ प्रतिशतले घट्यो

Posted on December 16, 2021 | views : 1101 | काठमाडौँ - KTM

पुस १, काठमाडौँ | चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म रेमिट्यान्स (विप्रेषण आप्रवाह)मा गिरावट आउने क्रममा आप्रवाह दर ७ दशमलव ५ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको विवरणअनुसार कात्तिक मसान्तसम्म कुल ३ खर्ब १२ अर्ब ४२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रकम गत आवको

Read More

शोधनान्तर घाटा १ महिनामै दोब्बर, मूल्यवृद्धि ह्वात्तै बढ्यो

Posted on December 16, 2021 | views : 887 | काठमाडौँ - KTM

पुस १, काठमाडौँ | नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषय कात्तिक मसान्तसम्मको पछिल्लो समय आर्थिक अवस्था अझै बिग्रँदै गएको देखिएको छ । प्रतिवेदनअनुसार कात्तिकमा मूल्य वृद्धि ह्वात्तै बढेको छ । गत असोजमा ४ दशमलव २४ प्रतिशत रहेको मूल्य वृद्धि कात्तिकमा

Read More

ओलीको ‘एलकौटी’ प्रति १० बुँदे पक्षधर एकै ठाउँमा

Posted on December 15, 2021 | views : 715 | काठमाडौँ - KTM

मङ्सिर २९, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठकमा पदाधिकारीबीच चर्काचर्की भएको छ। अध्यक्ष केपी शर्मा ओलीको विभिन्न प्रस्तावसँगै पदाधिकारीबीच चर्काचर्की भएको हो। शनिबार र आइतबार एमालेको केन्द्रीय कमिटी बैठक भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा बसेको थियो। बैठकमा अध्यक्ष ओ

Read More

मेलम्ची खानेपानी आयोजनाको मुहान पुनः सडक सञ्जालसँग जोडियो

Posted on December 15, 2021 | views : 1208 | काठमाडौँ - KTM

मङ्सिर २९, काठमाडौँ | बाढीपहिरोका कारण क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको मुहान पुनः सडक सञ्जालसँग जोडिएको छ । मेलम्ची बजारदेखि आयोजनाको मुहानसम्म अस्थायी सडक र पुल निर्माण गरी सञ्चालनमा ल्याइएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । गत असार १ गते आएको बाढीपहिरोका कारण सडक र पुल बगाउँदा मेलम्चीको

Read More

एमसिसी बोर्ड बैठक बस्दै, नेपालबारे छलफल हुने

Posted on December 15, 2021 | views : 1074 | काठमाडौँ - KTM

मङ्सिर २९, काठमाडौँ | नेपालमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) संसद्बाट पारित गरी कार्यान्वयनमा ल्याउने विषयमा विवाद भइरहेका बेला नेपाली समयअनुसार बुधबार बिहान वासिङ्टनमा एमसिसी बोर्ड बैठक बस्ने भएको छ। बैठकमा नेपालको विषयमा छलफल हुनेछ। नेपालमा एमसिसी कार्यान्वयनमा ढिलाइ भइरहँद

Read More

फेरि मेयरमा उठ्ने संकेत

Posted on December 13, 2021 | views : 1151 | काठमाडौँ - KTM

मङ्सिर २७, काठमाडौँ | काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले फेरि महानगरपालिकाको मेयरमा उठ्ने संकेत गरेका छन् । २७औं महानगर दिवसको पूर्वसन्ध्यामा राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी र जनताले चाहेमा आफू फेरि मेयरमा लड्ने बताएका हुन् ।  सञ्चारकर्मीले सोधेको प्रश्नको उत्तर दि

Read More

चिकित्सक भन्छन् – टन्सिललाई हेलचेक्र्याइँ नगरौँ !

Posted on December 12, 2021 | views : 690 | काठमाडौँ - KTM

मङ्सिर २६, काठमाडौँ | जाडो मौसममा टन्सिल हुने सम्भावना धेरै हुने भएकाले चिसोबाट बच्न चिकित्सकहरू सुझाव दिन्छन्। वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. प्रकाश थापाले यस हप्ता आफूले टन्सिलका धेरै बिरामी हेरेको बताए। उनले धुलोमैलो, धुँवा, खानपानले घाँटीमा असर गर्ने र टन्सिल हुने सम्भावना रहने जानकारी

Read More

नेपाली कांग्रेसमा यस्ता छन् सभापतिका उम्मेदवार !

Posted on December 12, 2021 | views : 766 | काठमाडौँ - KTM

मङ्सिर २६, काठमाडौँ | नेपाली कांग्रेसको १४औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ। यसका लागि अहिले ६ जना प्रतिस्पर्धी चुनावी मैदानमा छन्। उनीहरूको यस्तो छ पृष्ठभूमिः शेरबहादुर देउवा बिं.सं २०२० को अन्त्यतिर राजनीतिमा उदाएका शेरबहादुर देउवा कोइराला परिवारबाहिरबाट कांग्रेस सभापति बन्ने पाँचौं नेता

Read More

कहिलेदेखि बढ्छ सेयर बजार ?

Posted on December 12, 2021 | views : 1194 | काठमाडौँ - KTM

मङ्सिर २६, काठमाडौँ | यतिबेला  सेयर  बजारका  महत्त्वपूर्ण  नियामक  निकाय  नेपाल  स्टक एक्सचेन्ज  र  धितोपत्र  बोर्ड  नेतृत्वविहीन  छन् ।  यसका  लागि  बजार सञ्चालक  र  नियामक  निकायमा  लामो  समयदेखि&nb

Read More

पौडेलले चित्त दुखाए, रोए...!

Posted on December 12, 2021 | views : 673 | काठमाडौँ - KTM

मङ्सिर २६, काठमाडौँ | गरुंगो मन, मलिन अनुहार अनि, टिलपिल आँखा । केहीबेर यताउती हेरेपछि रामचन्द्र पौडेलले मुख खोले, 'अब म राजनीतिक प्रतिस्पर्धामा छैन।' पौडेलको घोषणापछि बोहोराटारस्थित उनको निवासमा शनिबार बिहान केहीबेर सन्नाटा छायो । त्यहाँ उपस्थित नेता, कार्यकर्तालाई पौडेलले भने, 'हिजो

Read More

जब माओवादीको कार्यक्रममा काँग्रेसका कार्यकर्ता प्रवेश गरे

Posted on December 12, 2021 | views : 586 | काठमाडौँ - KTM

मङ्सिर २६, काठमाडौँ | सिंहदरबारको पश्चिम गेटदेखि भृकुटीमण्डपसँग नेपाली कांग्रेसको १४औं महाधिवशेनका बाक्लो चहलपहल थियो । कांग्रेसको आगामी नेतृत्वका लागि उम्मेदवारी दर्ता गर्नुअघि प्रत्येक समूहका कार्यकर्ताले भोट माग्ने र समर्थकले नाराबाजी गर्ने गरिरहँदा भृकुटीमण्डपमा निकै भीड भएको थियो । उम्मेदवारी द

Read More

द्रुतमार्गमा खोकना विवाद : ४० किमीमध्ये तीनओटा प्याकेजको ठेक्का अन्योलमा

Posted on December 09, 2021 | views : 790 | काठमाडौँ - KTM

मंसिर २३, काठमाडौं | बहुप्रतीक्षित काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) को शुरू बिन्दु ललितपुरस्थित खोकनाको जग्गा विवाद हालसम्म सल्टिन नसक्दा ४० किलोमीटर ९किमी० मा पर्ने तीनओटा प्याकेजको ठेक्का अन्योलमा पर्ने देखिएको छ। दु्रतमार्गमा पर्ने सबै जग्गा अधिग्रहण गरिसकेको नेपाली सेनाले खोकनामा ४२७ रोप

Read More

१५ नर्सिङ कलेजको भर्ना रोकियो

Posted on December 09, 2021 | views : 830 | काठमाडौँ - KTM

मङ्सिर २३, काठमाडौँ | प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०७८/०७९ मा प्रमाणपत्र तह नर्सिङ कार्यक्रमको भर्ना रोक्न १५ कलेजलाई निर्देशन दिएको छ ।  चिकित्सा शिक्षा आयोगको ऐनविपरीत भर्ना खोलेको भन्दै आयोगले तत्काल भर्ना नलिन परिषद्लाई पत्राचार गरेको थियो । सोही

Read More

'फ्री भिसा फ्री टिकट' को विकल्प खोज्न बहस सुरु

Posted on December 09, 2021 | views : 1151 | काठमाडौँ - KTM

मङ्सिर २३, काठमाडौँ | वैदेशिक रोजगारीमा लागु भएको 'फ्री भिसा फ्री टिकट' को व्यवस्थाबाट सरकार र विदेश जाने दुवै पक्षले फाइदा उठाउन नसकेपछि विकल्प खोज्न बहस सुरु भएको छ। सरकारले नियम लागु गरे पनि म्यानपावर कम्पनीहरूले त्यसअनुसार फ्री भिसा टिकटको व्यवस्था गर्न नसक्दा कामका लागि विदेश जाने युव

Read More

राष्ट्रियसभाको चुनाव प्रक्रिया पुस १७ देखि

Posted on December 08, 2021 | views : 1113 | काठमाडौँ - KTM

मंसिर २२, काठमाडौं | निर्वाचन आयोगले रिक्त हुन लागेका राष्ट्रियसभाका एकतिहाइ सदस्यकोे पूर्तिका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। मंगलबार सार्वजनिक कार्यक्रमअनुसार पुस १७ देखि निर्वाचन प्रक्रिया सुरु हुने जनाइएको छ।राष्ट्रिसभामा चार वर्षे कार्यकाल सकिने २० सांसदका लागि माघ १२ मा निर्वाचन गर्

Read More

सभापतिमा अझै आठ आकांक्षी, कोको छन् दाबेदारीमा ?

Posted on December 08, 2021 | views : 779 | काठमाडौँ - KTM

मंसिर २२, काठमाडौं | नेपाली काँग्रेसको १४औं महाधिवेशन पर्सी शुक्रबारबाट राजधानीमा सुरु हुँदै छ। काँग्रेसको यो महाधिवेशनमा नेतृत्व लिन वर्तमान सभापति शेरबहादुर देउवा, हालका उपसभापति विमलेन्द्र निधि, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाश

Read More

३२ वर्षदेखि निरन्तर अध्यक्ष

Posted on December 08, 2021 | views : 1033 | काठमाडौँ - KTM

मङ्सिर २२, काठमाडौँ | पुष्पकमल दाहालले ३२ वर्षदेखि नेकपा माओवादी(हाल नेकपा माओवादी केन्द्र) लाई एकल नेतृत्वमा हिँडाउँदै आएका छन् । २०४६ सालमा सिपी गजुरेल वरिष्ठ नेता हुँदाहुँदै मोहन वैद्यले दाहाललाई नेतृत्व हस्तान्तरण गरेपछि आजसम्म उनी अध्यक्ष छन्। आगामी पुस ११ देखि १३ सम्म हुने पार्टीको राष्ट्रिय स

Read More

कार्यकर्तामा काँग्रेस धनी

Posted on December 08, 2021 | views : 1200 | काठमाडौँ - KTM

मङ्सिर २२, काठमाडौँ | केन्द्रीय नेतृत्व चयन गर्न महाधिवेशनमा होमिएका प्रमुख राजनीतिक दलहरू वडादेखि नै पार्टीको जग बलियो बनाउने कसरतमा लागेका छन् । तल्लो तहबाटै साङ्गठनिक संरचना बलियो बनाउने उद्देश्यका साथ प्रमुख राजनीतिक दलहरूले सङ्गठन विस्तारलाई तीव्रता दिएका हुन् । नेपाली काँग्रेस, नेकपा माओवादी क

Read More

नेपालमा ओमिक्रोन संक्रमित दुई विदेशी सङ्क्रमणमुक्त

Posted on December 08, 2021 | views : 1001 | काठमाडौँ - KTM

मङ्सिर २२, काठमाडौँ | कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएका दुई जना विदेशी नागरिकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनीहरूलाई मङ्गलबार कोरोना परीक्षण गरिएकोमा कोरोना रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले मङ्गलबा

Read More

कता पुग्यो ललिता निवास प्रकरण ?

Posted on December 07, 2021 | views : 827 | काठमाडौँ - KTM

मंसिर २१, काठमाडौँ | नक्कली गुठी र मोही बनाएर प्रधानमन्त्री निवास क्षेत्रको १ सय ३६ रोपनी जग्गा बाँडिएको ‘ललिता निवास’ प्रकरण किनारामा पुगेको छैन। अर्बौं रुपैयाँ बराबरको सरकारी सम्पत्ति अपचलन गरिएको उक्त प्रकरणमा १ सय ७५ जनालाई अख्तियारले मुद्दा चलाएको छ। राजनीतिकर्मी, कर्मचारी र भूमाफियाको मिलेमतोम

Read More

माओवादी केन्द्र माथिदेखि तलसम्मका सबै तहमा बहुपदीय संरचनामा जाने

Posted on December 06, 2021 | views : 1483 | काठमाडौँ - KTM

मङ्सिर २०, काठमाडौँ | नेकपा माओवादी केन्द्र आउँदो राष्ट्रिय महाधिवेशनपछि बहुपदीय संरचनामा जाने भएको छ। साउन ३१ गते पास गरेको विधानअनुसार माओवादी केन्द्र माथिदेखि तलसम्मका सबै तहमा बहुपदीय संरचनामा जाने भएको हो। माओवादी केन्द्र वडा र गाउँपालिकामा सोही विधानअनुसार बहुपदीय संरचनामा गएको छ भने आउँदो मंस

Read More

बुस्टर डोज खोप दिने सरकारको तयारी, क-कसले लगाउन पाउँछन् ?

Posted on December 06, 2021 | views : 1699 | काठमाडौँ - KTM

मङ्सिर २०, काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको दुवै मात्रा खोप लगाएका व्यक्तिहरूलाई बुस्टर डोज खोप दिने तयारी गरेको छ । आइतबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले प्राथमिकताका आधारमा सबैलाई बुस्टर डोज खोप दिने तयारी गरिरहेको जानकारी दिए । संसद्को शिक्षा तथा स्वास्

Read More

सामाजिक सुरक्षा कोषमा दुई महिनाको रकम सरकारले जम्मा गरेन

Posted on December 06, 2021 | views : 720 | काठमाडौँ - KTM

मङ्सिर २०, काठमाडौँ | सामाजिक सुरक्षा कोषमा गत जेठ र असारमा जम्मा गर्नुपर्ने योगदानकर्ताको योगदान रकम सरकारले जम्मा गरिदिने बताए पनि अहिलेसम्म निकासा भएको छैन । कोरोना भाइरसको समस्याका कारण अप्ठ्यारोमा परेका श्रमिक तथा रोजगारदातालाई राहत उपलब्ध गराउने नीतिअनुसार सरकारको आर्थिक वर्ष २०७८/०७९ को बजेट

Read More

ओलीले बनाए १८ पदाधिकारीको सूची, को-को नेता परे सूचीमा ?

Posted on November 28, 2021 | views : 1466 | काठमाडौँ - KTM

मङ्सिर १२, काठमाडौँ | नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १८ जना पदाधिकारीको सूची तयार पारेका छन् । उक्त सूची शनिबार राति तयार पारिएको हो । जसमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षहरूका अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, विष्णु पौडेल र भीम रावललाई समावेश गरिए

Read More

कुन-कुन देशमा फैलियो कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन ? कति खतरनाक ?

Posted on November 28, 2021 | views : 3883 | काठमाडौँ - KTM

मङ्सिर १२, काठमाडौँ | विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट विभिन्न देशमा फैलिएको जनाएको छ । यो भेरियन्ट पहिलो पटक २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा देखिएको थियो । अहिले बोत्स्वाना, बेल्जियम, हङकङ र इजरायलमा नयाँ भरियन्ट देखिएको छ । डब्लूएचओले नयाँ भेरियन्टलाई भेरियन्ट अफ कन्र्सन घो

Read More

स्थानीय तह निर्वाचनको तयारी सुरु

Posted on November 23, 2021 | views : 949 | काठमाडौँ - KTM

मङ्सिर ७, काठमाडौँ | सरकारले स्थानीय तह निर्वाचनको तयारी सुरु गरेको छ । पाँच वर्षे कार्यकालका लागि २०७४ वैशाखमा निर्वाचित स्थानीय तहका पदाधिकारीको अवधि आगामी जेठ ५ मा सकिँदै छ । स्थानीय तहको निर्वाचनलाई लिएर आयोगले आन्तरिक तयारी सुरु गरि  सकेको छ ।  सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्

Read More

एमसीसी सम्झौता: निर्णय छिटो लिन अमेरिकाको दबाब

Posted on November 21, 2021 | views : 897 | काठमाडौँ - KTM

मङ्सिर ५, काठमाडौँ | नेपालमा लामो समयदेखि विवादित बनिरहेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाबारे ठोस निर्णय लिन अमेरिकाले नेपाललाई दबाब बढाएको छ । पछिल्लो समय एकपछि अर्को गर्दै अमेरिकी अधिकारीहरू नेपालमा आएर अनुदान सहायता स्वीकार गर्ने वा नगर्नेबारे छिटो ठोस निर्णय लिन दबाब बढाएका हुन्

Read More

घरजग्गाको मूल्यवृद्धिमा ह्रास

Posted on November 21, 2021 | views : 1354 | काठमाडौँ - KTM

मङ्सिर ५, काठमाडौँ | पछिल्लो समय नेपालमा समग्र घरजग्गाको मुद्रास्फीति (मूल्यवृद्धि) घटेको पाइएको छ । घरजग्गाको मूल्य त बढेको नै छ, तर मूल्यवृद्धि भने ह्रास आएको एक अध्ययनले देखाएको हो । घरजग्गाको मूल्य सूचकांक सम्बन्धमा नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले यस्तो देखाएको हो । नेपालमा घरजग्गाको मूल्य स

Read More