पत्रपत्रिकाबाट | काठमाडौँ - KTM


‘झगडा’ मिलाउँदै अध्यक्ष प्रचण्ड

Posted on August 25, 2019 | views : 1484 | काठमाडौँ - KTM

भदौ ८, काठमाडौँ | सशस्त्र द्वन्द्वका बेला सरकार र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शान्ति वार्तामा ल्याई शान्ति सम्झौता गराउन तत्कालिन नेकपा (एमाले)का महासचिव माधवकुमार नेपालले भूमिका निर्वाह गरेका थिए ।  शान्ति प्रक्रिया सुरु भएपछि उत्पन्न जटिल राजनीतिक परिस्थितीमा प्रचण्डला

Read More

अब काठमाडौँ उपत्यकालाई खुला तारमुक्त बनाइने

Posted on August 25, 2019 | views : 1852 | काठमाडौँ - KTM

भदौ ८, काठमाडौँ | सरकारले काठमाडौं उपत्यकालाई खुला तारमुक्त बनाउने गरी काम थालेको छ । काठमाडौं , ललितपुर र भक्तपुर जिल्लाका विद्युत् वितरण लाइनहरू ग्राहकको घरसम्मै भूमिगत गराउने गरी नेपाल विद्युत् प्राधिकरणले तीन चरणमा काम गरिरहेको छ ।  यसपछि उपत्यका बाहिर पनि तार भूमिगत गर्ने प्रक्रिया सुरु हु

Read More

पत्रकार पुडासैनी ‘आत्महत्या’ प्रकरणः ‘गलफ्रेन्ड’ भेट्न छुट्टै कोठा भाडामा

Posted on August 25, 2019 | views : 2713 | काठमाडौँ - KTM

भदौ ८, काठमाडौँ | चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गलफ्रेन्ड’सँग भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य भेटिएको छ।  श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा

Read More

श्रीमती र २ वर्षीय छोरालाई घरभित्र थुनेर आगो

Posted on August 22, 2019 | views : 2522 | काठमाडौँ - KTM

भदौ ५, धादिङ | धादिङको सिद्धलेक गाउँपालिका–१ धारापानीका गणेश लम्सालले श्रीमती र २ वर्षीय छोरालाई घरभित्रै थुनेर आगो लगाएका छन् ।  घरायसी विवादका कारण श्रीमती विमला दराइ लम्साल र छोरा जेनिस लम्साललाई सोमबार मध्यराति धन्सारमा थुनी तारपिन तेल छर्किएर आगो लगाई धन्सारको जस्तापाता झिकेर भागेका थिए ।

Read More

असोज ३ देखि चलचित्र शुरु गर्नुअघि अनिवार्य राष्ट्रिय गान

Posted on August 22, 2019 | views : 1914 | काठमाडौँ - KTM

भदौ ५, काठमाडौँ | संविधान दिवसका दिनदेखि मुलुकभरका फिल्म हलले चलचित्र सुरु गर्नुअघि अनिवार्य रुपम राष्ट्रिय गान बजाउनुपर्ने भएको छ ।  असोज ३ मा संविधान दिवस मनाउनका लागि मूल समारोहसमिति गठन गर्न बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सरकारका सबैजसो मन्त्री र सचिवसहितको बैठकले सञ्चार

Read More

काठमाडौँ–तराई–मधेस द्रुतमार्गको (डीपीआर) मन्त्रिपरिषदबाट स्वीकृत

Posted on August 22, 2019 | views : 2325 | काठमाडौँ - KTM

भदौ ५, काठमाडौँ | काठमाडौँ–तराई–मधेस द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । उक्त दु्रतमार्गको डीपीआर स्वीकृत भएसँगै अब दु्रतमार्ग निर्माणको बाटो खुलेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । मुलुकको पहिलो प्राथमिकताप्राप्त तथा राष्ट्रिय गौर

Read More

अब गुणस्तर परीक्षण गर्न भारत जान नपर्ने

Posted on August 21, 2019 | views : 1696 | काठमाडौँ - KTM

भदौ ४, काठमाडौँ | नेपालका प्रयोगशालामा गरिएको खाद्य गुणस्तर परीक्षण प्रमाणपत्रलाई मान्यता दिन भारत सहमत भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा गरिएका परीक्षणलाई ‘अन्तर्राष्ट्रिय बेन्च मार्क’ का आधारमा वैधता दिन भारतीय पक्षले सहमति जनाएको हो । यसले नेपाली कृषिजन्य उत्पादनलाई भा

Read More

अख्तियारले अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचारी सार्वजनिक गर्दै

Posted on August 21, 2019 | views : 3791 | काठमाडौँ - KTM

भदौ ४, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले केही समयपछि अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचारी सार्वजनिक हुने बताएका छन् ।  उनले अख्तियारले अहिले अकुत सम्पत्ति कमाउने १४० जनाको अनुसन्धान गरिरहेको र यो अनुसन्धानपछि अहिलेसम्मकै सबैभन्दा ठूला भ्रष्टाचारीहरु

Read More

भारत–पाकिस्तानलाई नेपालीको दबाब

Posted on August 21, 2019 | views : 1834 | काठमाडौँ - KTM

भदौ ४, काठमाडौँ | भारतले जम्मुकस्मिरमाथि चालेको पछिल्लो कदमसँगै चिसिएको भारत–पाकिस्तान सम्बन्ध सुधार्न ध्यानाकर्षण गराउँदै काठमाडौंमा प्रदर्शन भएको छ। हिंसात्मक गतिविधिलाई प्रोत्साहन नगर्न, वार्ता र संवादमार्फत सो क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्न/गराउन मानव अधिकार तथा शान्ति समाजले काठमाडौंस्थ

Read More

काठमाडौँमा मेट्रो रेल: भारतीय र चिनीयाँबीच प्रतिस्पर्धा

Posted on August 20, 2019 | views : 1951 | काठमाडौँ - KTM

भदौ ३, काठमाडौँ | काठमाडौँ उपत्यकामा मेट्रो रेल निर्माण र सञ्चालन गर्न विस्तृत सम्भाव्यता अध्ययन (डिपीआर)का लागि भारत र चिनियाँ कम्पनीबीच प्रतिस्पर्धा सुरु भएको छ ।  लगानी बोर्डको आगामी बैठकमा दुईवटा कम्पनीको प्रस्ताव मूल्यांकन प्रतिवेदन पेस गर्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ ।  चार

Read More

सिगात्से–केरुङ रेलमार्ग सुरु, अब काठमाडौँ रेल ल्याउन सहज हुने

Posted on August 18, 2019 | views : 2327 | काठमाडौँ - KTM

भदौ १, काठमाडौँ | छिमेकी चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण शनिबार सुरु गरेको छ ।  रेलमार्गको दुरी ५४० किलोमिटर हुनेछ । जटिल भौगोलिक क्षेत्र रहेकाले रेलमार्ग कम्तीमा सात वर्षमा पूरा हुने अनुमान छ । ‘चीनले अब केरुङलाई रेलमार्गसँग जोड्ने निश्चित छ,’ बेइजिङस्थित नेपाली दूतावासका एक अधिकारीले अन

Read More

वडाध्यक्ष डीभी परेर अमरिका गएपछी.. वडाध्यक्षमाथि मन्त्रालयले छानबिन गर्ने

Posted on August 08, 2019 | views : 2606 | काठमाडौँ - KTM

साउन २३, काठमाडौँ | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मकवानपुरस्थित भीमफेदी गाउँपालिकाका एक वडाअध्यक्षको अमेरिका भ्रमणबारे छानविन गर्ने भएको छ । गाउँपालिका ८ का वडा अध्यक्ष जगतमान घिसिङ डीभी परेर परिवारसहित अमेरिका गएपछि सो पद रिक्त रहेको भन्दै स्थानीयले निवेदन दिएका थिए । त्यसपछि त्यसबार

Read More

बालुवाटारको जग्गा मिलाईदिए वापत २० रोपनीभन्दा बढी जग्गा घूस लिएको खुलाशा

Posted on August 08, 2019 | views : 1682 | काठमाडौँ - KTM

साउन २३, काठमाडौँ | बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने क्रममा २० रोपनीभन्दा बढी जग्गा ‘घूस’ बपत लेनदेन भएको खुलेको छ ।  सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको घटनाको अनुसन्धान गरिरहेको अख्तियारले ती शंकास्पद जग्गाधनीहरुसित बयान लिइरहेको छ । तीमध्ये अधिकांश तत

Read More

कर्मचारीले सामुहिक राजीनामाको धम्की दिए सरकारले राजीनामा स्वीकृत गर्ने

Posted on August 08, 2019 | views : 2134 | काठमाडौँ - KTM

साउन २३ , काठमाडौँ | निजामती कर्मचारीले सामूहिक राजीनामाको धम्की दिए सरकारले स्वीकृत गर्ने भएको छ । आफ्नो माग पूरा गर्न सामूहिक राजिनामा दिने घोषणा गरे सरकारले लगत्तै राजिनामा स्वीकृत गर्ने भएको हो । सरकारले हालै ल्याएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको व

Read More

निजगढ विमानस्थल विश्वकै सानदार बन्ने, छ महिनाभित्र शिलान्यास

Posted on August 08, 2019 | views : 2133 | काठमाडौँ - KTM

साउन २३, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढमा प्रस्तावित अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास यसै वर्ष गर्ने तयारी भएको जानकारी दिएका छन् ।  बुधबार मन्त्रालयमा पत्रकारसँगको छलफल कार्यक्रममा सन् २०१९ भित्रै कम्तीमा शिलान्यास गरिसक्ने उनले बताए ।

Read More

कुवेत जान खोज्दा जेल

Posted on August 01, 2019 | views : 2288 | काठमाडौँ - KTM

साउन १६, बिर्तामोड | रुपा लिम्बु (नाम परिवर्तन) पुस अन्तिम साता कुवेत जान भनी निस्किइन् । काँकडभिट्टा पार गरेर जलपइगुडी रेल्वे स्टेसनबाट करिब २४ घन्टा रेल यात्रापछि दिल्ली पुगिन् । त्यहाँ पुगेर आफूलाई कुवेत पठाउने एजेन्टलाई फोन गरिन् । एजेन्टले एउटा भाडाको घरमा लगेर राखे । त्यहाँ अरु महिला पनि थिए ।

Read More

स्मार्ट लाइसेन्समा फेरि धोका

Posted on July 25, 2019 | views : 1597 | काठमाडौँ - KTM

साउन ९, काठमाडौँ | मद्रास सेक्युरिटी प्रिन्टर्स (एमएसपी) ले स्मार्ट लाइसेन्स छपाइका लागि प्रयोग हुने लेजर बेस्ड मास प्रिन्टर सर्तबमोजिम तोकिएको समयमा उपलब्ध नगराएर सरकारलाई फेरि धोका दिएको छ । एमएसपीले मास प्रिन्टर खरिदका लागि ठेक्का सम्झौता भएको ६० दिन अर्थात असार २९ गतेभित्र प्रिन्टर आपूर्ति गरिसक

Read More

युवतीसँग प्रेममा फसाएर बन्धक बनाई ४० लाख फिरौती माग

Posted on July 24, 2019 | views : 2386 | काठमाडौँ - KTM

साउन ८ , काठमाडौँ | व्यवसायीलाई बन्धक बनाई फिरौती मागेको आरोपमा प्रहरीले एक भारतीयसहित चार जनालाई पक्राउ गरेको छ । बिर्तामोडमा भाडाको फ्ल्याटमा बन्धक बनाई उनीहरुले ४० लाख रुपैयाँ फिरौती मागेको प्रहरीले जनाएको छ ।  बितौमोड–४ का २९ वर्षीय मेराज खान, सोही वडाका २५ वर्षीय प्रकाश दास, इलाम घर भई बिर

Read More

नेकपामा बिबाद: श्रेष्ठले किन दाबी गरे स्कुल विभाग ?

Posted on July 24, 2019 | views : 1430 | काठमाडौँ - KTM

साउन ८, काठमाडौँ | सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेका बेला प्रमुख विभागको नेतृत्वमा विवाद उत्पन्न भएको छ ।  एक साताअघिनै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सचिवालय सदस्यलाई विभागीय प्रमुख टुंग्याउने क्रममा स्कुल विभाग विवादमा परेको हो । ‘

Read More

कांग्रेसमा अन्तर्घात गर्ने १५१ जनाविरुद्ध कारवाही

Posted on July 24, 2019 | views : 1475 | काठमाडौँ - KTM

साउन ८, काठमाडौँ | एक महिनाको अन्तरालमा कांग्रेसको अनुशासन समितिले दुई पटकमा १५१ जनाविरुद्ध कारवाहीको निर्णय गरेको छ ।  समितिले गत असार ३ मा १२८ जना कांग्रेसीलाई २ वर्ष अघिको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेर अन्तर्घात गरेको भन्दै कारवाही गरेको थियो ।  गत सोमबार सोलुख

Read More

एसईईमा पाएको नतिजाप्रति असन्तुष्ट परीक्षार्थीहरुलाई खुसीको खबर

Posted on July 24, 2019 | views : 2349 | काठमाडौँ - KTM

साउन ८, काठमाडौँ | प्रवेशिका परीक्षा (एसईई)मा प्राप्त नतिजाप्रति असन्तुष्ट परीक्षार्थीका लागि खुसीको खबर छ । परीक्षा नियन्त्रण कार्यालयले यस पटकदेखि परीक्षार्थीका उत्तरपुस्तिका पुनःपरीक्षण गर्ने व्यवस्था सुरु गर्दै छ । त्यसका लागि एसईई परीक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै आवेदन भने दिनुपर्ने छ ।&

Read More

मेलम्ची आयोजनाको ठेक्का पूर्व माओवादीलाई

Posted on July 24, 2019 | views : 1773 | काठमाडौँ - KTM

साउन ८, काठमाडौँ | मेलम्ची खानेपानी आयोजनाले पूर्वमाओवादी कार्यकर्तालाई बिनाप्रतिस्पर्धा धमाधम ठेक्का दिन थालेको छ । आयोजनाले साविकको ठेकेदार सीएमसीले छाडेर बाँकी रहेका कामको जिम्मेवारी सेटिङमा पूर्वमाओवादी कार्यकर्तालाई दिएको हो ।  आयोजना प्रमुख सूर्यराज कँडेलले बिनाप्रतिस्पर्धा तीन करोड रुपैय

Read More

प्रहरीले भेट्यो विप्लब नेकपाको गोप्य दस्तावेज

Posted on July 22, 2019 | views : 1743 | काठमाडौँ - KTM

साउन ६, काठमाडौँ | प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले अधिकतम २० लाख रुपैयाँसम्म चन्दा असुल गर्न तयार पारेको गोप्य दस्तावेज प्रहरीले बरामद गरेको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको सो समूहले राष्ट्रिय गौरवका आयोजना, ठूला, मझौला तथा साना उद्योग, चल्तीका शैक्षिक संस्था, विकास निर्

Read More

एक नेपाली वालिकाको बयान: 'दिल्लीमा आमाकै अगाडि दिनदिनै बलात्कार गथ्र्यो'

Posted on July 22, 2019 | views : 4368 | काठमाडौँ - KTM

साउन ६, काठमाडौँ | धनुषाकी एउटी महिलाले आफ्नै छोरीमाथि बलात्कार गर्न स्थानीय एक पुरुषलाई साथ दिएको घटना सार्वजनिक भएको छ । भंगहा नागरपालिकी एक आमाले आफैंले जन्म दिएकी १२ वर्षीया बालिका छोरीमा बलात्कार गर्न स्थानीय ४० वर्षीय सीताराम महतोलाई साथ दिएको घटना बाहिरिएसँगै सबैको होस उडेको छ ।  रोजगारी

Read More

तीन वर्षभित्र काठमाडौँको चक्रपथमा मोनोरेल: साढे १५ अर्ब बजेट पारित

Posted on July 22, 2019 | views : 1851 | काठमाडौँ - KTM

साउन ६, काठमाडौँ | अबको तीन वर्षभित्र काठमाडौँको चक्रपथमा मोनोरेल सञ्चालन हुने भएको छ । काठमाडौँ महानगरपालिकाद्वारा पारित चालू आर्थिक वर्षको बजेटमा यो जानकारी दिइएको हो । महानगरपालिकाले चालू आर्थिक वर्षमा १५ अर्ब पचास करोड ७० लाख १२ हजार रुपियाँ बजेट पारित गरेको जानकारी दिएको छ ।  चालू आर्थिक व

Read More

भारतीय गुप्तचर 'रअ' का प्रमुख नेपालमा

Posted on July 22, 2019 | views : 2441 | काठमाडौँ - KTM

साउन ६, काठमाडौँ | भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख समान्तकुमार गोयल आइतबार नेपाल आउनुभएको छ । गोयलसहित पाँच जनाको टोली आइतबार दिउँसो काठमाडौं आएको हो । गोयल नेतृत्वको टोली पाँचदिने भ्रमणका लागि नेपाल आएको सुरक्षा निकायको उच्चस्रोतले जनाएको छ । ‘तत्कालका लागि पाँच दिन न

Read More

दिनहुँ भेटिन्छन् नक्कली प्रमाणपत्रधारी

Posted on July 22, 2019 | views : 1587 | काठमाडौँ - KTM

साउन ६, काठमाडौँ | प्रहरी थुनामा दैनिक खाना लिएर जाने झन्झटले नक्कली प्रमाणपत्रधारी कारबाहीबाट उम्कन सक्ने अवस्था उत्पन्न भएको छ । प्रवेशिकाको प्रमाणपत्रको सत्यापन(भेरिफिकेसन) गर्न पुगेकामध्ये कतिपयको नक्कली प्रमाणपत्र भएको पत्ता लागेपछि उनीहरूलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएर कारबाही प्रक्रिया अ

Read More

अख्तियारद्वारा र्‍यापिड एक्सन फोर्स देशभर खटिए, सेवाग्राहीकै भेषमा पुग्छन्

Posted on July 22, 2019 | views : 1733 | काठमाडौँ - KTM

साउन ६, काठमाडौँ | सेवाग्राहीकै भेषमा अख्तियारको ‘र्‍यापिड एक्सन फोर्स’ देशभर खटिएको छ । उनीहरू स्थानीय तह, मालपोत, नापी, यातायातलगायत सार्वजनिक सरोकारका कार्यालयमा खटिएका छन् । अख्तियारका कर्मचारी भनेर कसैले चिन्दैनन्। उनीहरूले कार्यालयका कामकारबाहीको सूक्ष्म निगरानी गरिरहेका हुन्छन् । ढिलो गर्ने,

Read More