पत्रपत्रिकाबाट | काठमाडौँ - KTM


कतार प्रहरीमा नेपाली युवालाई रोजगार: अवैध चलखेल सुरू, सरकार मौन

Posted on September 14, 2021 | views : 4286 | काठमाडौँ - KTM

भदौ २९, काठमाडौँ | आगामी वर्ष कतारको दोहामा आयोजना हुने विश्वकप फुटबललाई मध्यनजर गरेर कतार सरकारले कतार प्रहरीमा नेपाली युवालाई काम दिने घोषणा गरेपछि अहिले म्यानपावर व्यवसायीबीच पैसाको चलखेल तीव्ररूपमा अगाडि बढेको छ । कतारको गृह मन्त्रालयले झन्डै १० हजारको संख्यामा नेपाली युवालाई ५ वर्षका लागि कतारम

Read More

सङ्खुवासभा हत्या प्रकरण: लोकबहादुरका भाइ घटनाका बेला लगाएको सर्ट लगाएर बाहिर निस्किएपछि...

Posted on September 12, 2021 | views : 1607 | काठमाडौँ - KTM

भदौ २७, काठमाडौँ | मादी–१ उमलिङको खोला गाउँमा एकै परिवारका ६ जनाको हत्या भएपछि २५ वर्षीय लोकबहादुर कार्की अनुसन्धान टोलीलाई खाना पकाउन सघाइरहेका थिए। उनले उक्त घटना आफूले पहिले देखेको भन्दै त्यसको प्रकृतिबारे सुनाइरहेका थिए। उनले बडाबाबु (तेजबहादुर कार्की)सहित ६ आफन्त गुमाउनुपरेकोमा बिलौना गर्ने गरे

Read More

कोरोना खोप: बालबालिकाका लागि फाइजरलाई नेपालमा अनुमति

Posted on September 12, 2021 | views : 1268 | काठमाडौँ - KTM

भदौ २७, काठमाडौँ | औषधि व्यवस्था विभागले कोरोना विरुद्ध प्रयोग हुँदैआएको फाइजर खोप बालबालिकाका लागि अनुमति दिएको छ । विभागका महानिर्देशक नारायण प्रसाद ढकालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत् वितरणका लागि फाइजरलाई अनुमति दिइएको बताए । अन्नपूर्णसँग महानिर्देशक ढकालले भने, ‘सरकारले ल्याएर प्रयो

Read More

नेपालमै सवारी एसेम्बलिङ गर्ने उद्योगलाई ठूलो छूट दिने निर्णय

Posted on September 12, 2021 | views : 1220 | काठमाडौँ - KTM

भदौ २७, काठमाडौँ | सरकारले नेपालमै सवारी एसेम्बलिङ गर्ने उद्योगलाई ठूलो छूट दिने निर्णय गरेको छ । शुक्रवार अर्थमन्त्री जनार्दन शर्माले ल्याएको प्रतिस्थापन बजेटको आर्थिक ऐनमार्फत नेपालमै सवारी एसेम्बल गर्ने उद्योगलाई अन्तरशुल्क ५० प्रतिशतसम्म छूट दिने निर्णय भएको हो । यसअघि यस्ता उद्योगलाई अन्तःशुल्क

Read More

रेलमा साढे १९ अर्ब खर्च, प्रगति २ प्रतिशत मात्र

Posted on September 10, 2021 | views : 984 | काठमाडौँ - KTM

भदौ २५, काठमाडौँ | सरकारले प्राथमिकता प्राप्त आयोजनामा राखेको रेल, मेट्रो रेल तथा मोनो रेल विकास आयोजनामा २ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । नेपालमा आर्थिक वर्ष २०६६–६७ बाट सुरु भएको रेल, मेट्रो रेल तथा मोनो रेल विकास आयोजनामा आर्थिक वर्ष २०७६–७७ सम्ममा साढे १९ अर्ब खर्च भइसकेको छ । तर, भौतिक प्

Read More

स्टिल उद्योगले ५ मजदुरको भट्टी पड्किएर मृत्यु भएको घटना लुकाएको रहस्य खुल्यो

Posted on September 10, 2021 | views : 1626 | काठमाडौँ - KTM

भदौ २५, काठमाडौँ | वीरगन्जस्थित सर्वोत्तम स्टिल उद्योगले ५ जना मजदुर मृत्युको घटना एक सातासम्म लुकाएको रहस्य खुलेको छ। भदौ १० गते फलाम गलाउने क्रममा उद्योगको भट्टी पड्किएर १५ मजदुर घाइते भएका थिए। तीमध्ये ५ जनाको मृत्यु एक साताअघि नै भएको खुलेको हो। तर, उद्योगले त्यसबारे औपचारिक जानकारीसमेत दिन माने

Read More

कालापानी, लिपुलेक र लिम्पियाधुरामा पनि जनगणना गरिने

Posted on September 09, 2021 | views : 1154 | काठमाडौँ - KTM

भदौ २४, काठमाडौँ | सरकारले दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको जनगणना गर्ने भएको छ । गत वर्षको जेठमा चुच्चे नक्सा जारी गरेपछि राष्ट्रिय जनगणनामा समावेश हुने नहुनेमा आशंका थियो । केन्द्रीय तथ्यांक विभागले कोभिड–१९ महामारीका कारण रोकिएको राष्ट्रिय जनगणना २०७८ भदौ ३० बाट पुनः सञ्चालन गर्न

Read More

साउदी, कतार र मलेसिया नेपाली युवाका लागि असुरक्षित

Posted on September 09, 2021 | views : 1657 | काठमाडौँ - KTM

भदौ २४, काठमाडौँ | नेपाली युवाहरुका लागि साउदी अरब, कतार र मलेसिया असुरक्षित देश रहेको पाइएको छ । एक आर्थिक वर्षमा मलेसिया र खाडी राष्ट्र साउदी अरब र कतारमा आठ सय ८० जना नेपाली युवाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७७/०७८ मा साउदी अरबमा तीन सय ६२ जना (महिला दुई जना), मलेसियामा दुई सय ८० जना (महिल

Read More

ईपीएसका श्रमिक पठाउने तयारी

Posted on September 08, 2021 | views : 2470 | काठमाडौँ - KTM

भदौ २३, काठमाडौँ | रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि लामो समयदेखि कोरिया जान नपाएका नेपाली युवालाई छिटो पठाउने सम्बन्धमा कोरियन पक्षसँग छलफल भएको छ ।  भिसालगायत प्रक्रिया पूरा भएर कोरोना संक्रमणका कारण उडान बन्द हुँदा रोकिएका १० हजार युवालाई कोरिया पठाउने सम्बन्धमा दुई देशका

Read More

कतार प्रहरीमा छनौटका लागि प्रतिव्यक्ति १० लाख अशुली !

Posted on September 07, 2021 | views : 3447 | काठमाडौँ - KTM

भदौ २२, काठमाडौँ । कतार प्रहरीमा छनोट भएका युवासँग कुनै पनि शुल्क लिन नपाउने कतार सरकारको सर्तविपरीत अल तौकेत ओभरसिज नेपालले झन्डै १४ करोड रुपैयाँ उठाएको छ । उसले प्रहरीमा छनोट भएका २ सय उम्मेदवारसँग प्रतिव्यक्ति कम्तीमा ७ लाख उठाएको हो। भर्ना गर्ने जिम्मेवारी पाएको उक्त ओभरसिजको श्रम इजाजत नम्बर २७

Read More

८६ हजारमा कोही भेटिएनन् सर्वोत्कृष्ट

Posted on September 07, 2021 | views : 938 | काठमाडौँ - KTM

भदौ २२, काठमाडौँ | 'व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’को नारा दिँदै निजामती सेवा दिवस मनाइरहेको सरकारले गत वर्ष झैँ यो वर्ष पनि सर्वाेत्कृष्ट कर्मचारी छनोट गर्न सकेन । सरकारले ८६ हजारबाट एक जना पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्दा कर्मचारीको कार्यक्षमतामाथि नै गम्भीर

Read More

चर्चामा एमसीसी सम्झौताको ४ वर्ष

Posted on September 05, 2021 | views : 1290 | काठमाडौँ - KTM

भदौ २०, काठमाडौँ | नेपाल सरकार र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच सम्झौतामा हस्ताक्षर भएको ४ वर्ष पूरा हुन लागेको छ । २०६९ सालदेखि निरन्तर दुईपक्षीय छलफलपछि २०७४ साल भदौको अन्तिममा नेपाली कांग्रेसको सरकार हुँदा वाशिङटनमा दुई देशबीच एमसीसीमा सम्झौता भएको थियो । यसमा तत्कालीन अर्थमन्त

Read More

दुई प्रकारका सवारी लाइसेन्स वितरण सुरु

Posted on September 05, 2021 | views : 1867 | काठमाडौँ - KTM

भदौ २०, काठमाडौँ | यातायात व्यवस्था विभागले दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण सुरु गरेको छ ।  यातायात व्यवस्था विभागका  महानिर्देशक नमराज घिमिरेले सवारी चालक अनुमतिपत्र प्राप्त गर्न ट्रायलमा उत्तीर्ण गरेकाको लागि र नवीकरणका लागि आवेदन दिएकालाई परीक्षणकालीन (प्रोभिजनल) सवारी चालक अनु

Read More

खाडी मुलुकमा रहेका नेपाली श्रमिक प्रयोग गरि सुन तस्करी

Posted on September 05, 2021 | views : 4382 | काठमाडौँ - KTM

भदौ २०, काठमाडौँ | तेस्रो मुलुकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रुपमा सुन तस्करी भइरहेको छ । सरकारले सुन तस्करी रोक्ने प्रयास गरे पनि अझै सफलता मिलेको छैन । सुन तस्करले खाडी मुलुकमा रहेका नेपाली श्रमिकलाई प्रयोग गरेर नेपालमा तस्करीको सुन पठाउने र विमानस्थलको पार्किङलटमा संकलन गरेर त

Read More

कोरोना बिरुद्धको खोप उत्पादन गर्न नेपाल धमाधम क्लिनिकल ट्रायलमा

Posted on September 03, 2021 | views : 1211 | काठमाडौँ - KTM

भदौ १८, काठमाडौँ | विश्वमा कोरोना खोप विकासका लागि ठूलाठूला कम्पनीहरु लागिपरेका छन् । यसका लागि धेरै क्लिनिकल ट्रायलहरु भइरहेका छन् । कोरोना महामारीले विश्व नै प्रभावित बनिरहेका बेला खोप उत्पादन गर्न नेपालले पनि क्लिनिकल ट्रायलमा भाग लिन थालेको छ । यही सिलसिलामा नेपालमा धमाधम कोरोना खोपको क्लिनिकल ट

Read More

कोरोना सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका बालबालिकामा 'मल्टिसिस्टम इन्फ्लामेटोरी सिन्ड्रोम'

Posted on September 03, 2021 | views : 1363 | काठमाडौँ - KTM

भदौ १८, काठमाडौँ | कोरोना सङ्क्रमण भएको वा सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका दुईदेखि छ सातामा बालबालिकालाई ज्वरो आउने वा छालामा समस्या त आएको छैन् ? सचेत हुनुहोस् अहिले बालबालिकामा ‘मल्टिसिस्टम इन्फ्लामेटोरी सिन्ड्रोम’ (एमआईएससी) जटिल समस्याका रूपमा देखिएको छ । कोरोना सङ्क्रमित भएको दुईदेखि छ साता

Read More

अब मोबाइलबाटै ठाउँको ठाउँ ट्राफिक जरिमाना भुक्तानी गर्न सकिने

Posted on September 02, 2021 | views : 1149 | काठमाडौँ - KTM

भदौ १७, काठमाडौँ | ट्राफिक नियम उल्लंघनकर्ताले अब बैंकमा गएर जरिमाना बापतको रकम तिर्नुपर्ने समस्या हट्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालकले क्यूआर कोडबाटै जरिमाना भुक्तानी गर्न पाउने व्यवस्था गरेकाले यो समस्या हट्न लागेको हो । महाशाखाले आज बिहीबारदेखि औपचारिक रूपमा यो कार्यक्रमको थालन

Read More

खोप लगाउनेको सङ्ख्या एक करोड नाघ्यो, खोप लगाउने १५.४ प्रतिशत

Posted on September 02, 2021 | views : 955 | काठमाडौँ - KTM

भदौ १७, काठमाडौँ | देशभर पहिलो र पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड ९२ हजार १६४ जना पुगेको छ । दुई करोड १७ हजारमध्ये ५४ लाख २४ हजार ८३६ जनालाई पहिलो मात्रा र पूर्ण मात्रा लगाउने ४६ लाख ६७ हजार ३२८ जना पुगेको छ । प्रतिशतका हिसाबले पहिलो खोप लगाउने १८ र दुवै खोप लगाउने १५.४ प्रतिशत छन् । गत वर्

Read More

हेलिकप्टर उद्धारको झन्झटिलो प्रक्रिया, प्रक्रिया पूरा गर्दागर्दै सुत्केरीको मृत्यु

Posted on August 27, 2021 | views : 1154 | काठमाडौँ - KTM

भदौ ११,  काठमाडौं । उद्धार गर्ने झन्झटिलो प्रक्रियाका कारण गोरखाको दुर्गम चुम्चेत गाउँमा सुत्केरीको मृत्यु भएको छ। सडक सञ्जालले नजोडिएको सो गाउँमा हेलिकप्टरका लागि प्रक्रिया पूरा गर्दागर्दै सुत्केरी हिसे डोमा लामाको मृत्यु भएको स्थानीय फुर्बा याङ्जेन लामाले जानकारी दिइन्। चुमनुब्री–६ कोम्बाकी २

Read More

काठमाडौँ कोरोना संक्रमणको ‘रेड जोन’मा, निषेधाज्ञा कडा पारिदै

Posted on August 16, 2021 | views : 1636 | काठमाडौँ - KTM

साउन ३२, काठमाडौँ | कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञालाई थप कडा बनाउने तयारी गरिएको छ । स्वास्थ्यसँग सम्बन्धित निकायले काठमाडौं उपत्यकालाई ‘रेड जोन’मा राखेको भन्दै उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रसासन कार्यालयले जारी निषेधाज्ञालाई थप कडा

Read More

कक्षा १२ को परीक्षा साउन अन्तिमबाट, पूर्णाङ्क कति ?

Posted on July 20, 2021 | views : 1402 | काठमाडौँ - KTM

साउन ५, काठमाडौँ  | कोरोना (कोभिड–१९) भाइरस सङ्क्रमणका कारण स्थगित कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन मसान्तबाट सुरु गरिने भएको छ । विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुने र विगतको झैँ एक सय पूर्णाङ्कको लिखित परीक्षा लिइने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्

Read More

ग्वार्कोमा चार लेनको फ्लाइओभर, दुई बर्षमा बन्ने

Posted on July 13, 2021 | views : 1385 | काठमाडौँ - KTM

असार २९, काठमाडौँ | काठमाडौं उपत्यकामा बढ्दो सवारी चाप र ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै आएको बेला लामो समयदेखि चर्चामा रहेको फ्लाइओभर परियोजना अघि बढेको छ ।  चक्रपथको कंलकी–कोटेश्वर सडकखण्डको ग्वार्को चोकमा  चार लेनको फ्लाइओभर बनाउन सडक विभागले सोमवार टेन्डर निकालेसँगै यो परियोजना बन

Read More

सोमबारभित्रै 'जोन्सन एन्ड जोन्सन'को खोप १५ लाख डोज आइपुग्ने

Posted on July 10, 2021 | views : 1835 | काठमाडौँ - KTM

असार २६, काठमाडौँ | आगामी सोमबारभित्र कोभ्याक्स फ्यासिलिटीमार्फत 'जोन्सन एन्ड जोन्सन'को १५ लाख मात्रा खोप नेपाल आउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार आगामी सोमबारसम्म अमेरिकाबाट सो खोप आउने निश्चित भएको हो । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘सोमबारसम्म जोन्सन

Read More

नेपाली कार्गो रेल भारतमा पनि चल्ने

Posted on July 10, 2021 | views : 1231 | काठमाडौँ - KTM

असर २६, काठमाडौँ | कार्गो ढुवानीका  लागि नेपाली रेल भारतमा समेत सञ्चालन गर्ने बाटो खुला भएको  छ । शुक्रबार  नेपाल र भारतबीच संशोधित रेल सेवा सम्झौताको  लेटर  अफ  एक्सचेन्जमा सहमति  जुटेसँगै  पारवहनका  लागि  नेपाली  रेलले वीरगञ्ज र विराटनगरदेखि क

Read More

तपाइँलाई कानको समस्या छ ? निम्त्याउँछ यस्तो रोग

Posted on July 03, 2021 | views : 1461 | काठमाडौँ - KTM

असार १९, काठमाडौँ | कान नसुन्ने समस्या (हियरिङ लस)बाट पिरोलिरहनुभएको छ भने  मानसिक  तनाव  उत्पन्न  हुनसक्नेमा सचेत रहनुहोला । कान नसुन्ने समस्याले पनि मानसिक रोग निम्त्याउँछ । निजामती कर्मचारी अस्पतालका नाक, कान, घाँटी विशेषज्ञ  डा. निर्मला तामाङले कान नसुन्ने समस्याका कारण

Read More

लुम्बिनी प्रदेश सरकारमा फेरी हलचल

Posted on July 03, 2021 | views : 1974 | काठमाडौँ - KTM

असार १९, बुटवल | लुम्बिनी प्रदेश सरकारकी भौतिक पूर्वाधार राज्यमन्त्री सुमन शर्मा रायमाझीले मन्त्री पदबाट राजीनामा दिएकी छन् । राज्यमन्त्री रायमाझीले मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामा बुझाएकी हुन् । ‘तपाईं मुख्यमन्त्री रहेको प्रदेश सरकारमा म समेत मन्त्री भएर कामकाजमा सहयोग गरी आएकोमा जनता समाजवा

Read More

चोभारमा सुक्खा बन्दरगाह निर्माण सम्पन्न, अन्तर्राष्ट्रिय व्यापारलाई थप सहजीकरण

Posted on July 03, 2021 | views : 1202 | काठमाडौँ - KTM

असार १९, काठमाडौँ| काठमाडौँको चोभारस्थित सुक्खा बन्दरगाह (काठमाडौँ कन्टेनर फ्रेट स्टेसन) को भौतिक निर्माण सम्पन्न भएको छ । मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई थप सहजीकरण गर्ने दीर्घकालीन सोच अनुरूप राजधानीमा सुक्खा बन्दरगाह निर्माण गरिएको हो । बन्दरगाहको सञ्चालन मोडालिटी तय गर्न समिति गठन गरी काम अगा

Read More

स्वागत पाउँदा-पाउँदै मन्त्री पद चट !

Posted on June 23, 2021 | views : 1243 | काठमाडौँ - KTM

असार ९, काठमाडौँ | मन्त्री पदमा नियुक्त भएपछि पहिलोपटक गृह जिल्लामा शुभेच्छुकहरुबाट स्वागत तथा बधाईका लागि आएका एक मन्त्रीको पद स्वागत र बधाई पाउँदा नपाउँदै चट भएको छ। खानेपानी मन्त्री अनिलकुमार झालाई गृह जिल्ला रौतहटको सदरमुकाम गौरमा आयोजित स्वागत सम्मान चलिरहँदा नै सर्वोच्च अदालतको फैसला आएको थियो

Read More