पत्रपत्रिकाबाट | काठमाडौँ - KTM


जबरामाथि गम्भीर १० आरोप

Posted on November 21, 2021 | views : 1064 | काठमाडौँ - KTM

मङ्सिर ५, काठमाडौँ | हाम्रो न्यायपालिका यति बेला सर्वोच्च संकटमा परेको छ। न्यायालयका नेतृत्वकर्ता प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रश्नहरूको ‘कठघरा’मा छन्। सर्वोच्च अदालतका सहकर्मी न्यायाधीश र कानुन व्यवसायीले जबरालाई गम्भीर आरोपहरू लगाएका छन्।  जसमा भ्रष्टाचार गरेको, न्यायिक नेतृत्वमा अक्

Read More

जनगणना टोली छाङरु र तिङ्करतर्फ

Posted on November 21, 2021 | views : 874 | काठमाडौँ - KTM

मङ्सिर ५, काठमाडौँ | दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरु र तिङ्करको जनगणनाका लागि जनगणना टोली शुक्रबार नेपाली बाटो हुँदै व्यासतर्फ खटिएको छ । टोली शनिबार व्यास गाउँपालिका–२ दुम्लिङमा बास बसेर अगाडि बढेको हो । टोली आइतबार बेलुका वा सोमबार बिहानसम्म कार्यस्थलमा पुग्नेछ । छाङरु र तिङ्कर गाउँमा ११

Read More

नेपालबाट दोस्रो भूउपग्रह प्रक्षेपणको तयारी, अपरेटिङ सिस्टम नेपालमै बनाउने योजना

Posted on November 19, 2021 | views : 966 | काठमाडौँ - KTM

मङ्सिर ५, काठमाडौँ | अपरेटिङ सिस्टम (सञ्चालन प्रणाली) नेपालमै बनाउने योजनासहित भूउपग्रह प्रक्षेपणको प्राविधिक तयारीमा नेपाली वैज्ञानिक जुटेका छन् । ‘नेपाली स्याट–२ पदयात्री’ नाम रहने यो भूउपग्रह अघिल्लो भूउपग्रह ‘नेपाली स्याट–१’ भन्दा तीन गुणा ठूलो हुनेछ । सबै काम निर्धारित समयमा भ्याइए सन् २०२२ सम्

Read More

तीन सिमेन्ट उद्योगको उत्पादन तथा विक्रीमा रोक

Posted on November 19, 2021 | views : 1401 | काठमाडौँ - KTM

मङ्सिर ३, काठमाडौँ | नेपाल गुणस्तर तथा नापतौल विभागले विभिन्न तीनओटा सिमेन्ट उद्योगको उत्पादन तथा विक्रीवितरणमा रोक लगाएको छ । विभागले बजार अनुगमनका क्रममा उत्पादन गुणस्तर नभएको भन्दै मारूती, युनाइटेड र जगदम्बा सिमेन्टको ओपीसी सिमेन्ट विक्रीवितरणमा रोक लगाएको हो । विभागले मारूती र युनाइटेड सिमेन्टको

Read More

३ दशक लामो सहकार्य तोड्दै आमनेसामने

Posted on November 17, 2021 | views : 782 | काठमाडौँ - KTM

मङ्सिर १, काठमाडौँ | शेरबहादुर देउवाको उत्तराधिकारीका रूपमा २०३६ सालमा नेपाली काँग्रेसका वर्तमान उपसभापति नेपाल विद्यार्थी संघको अध्यक्ष बनेका थिए । गृहनगर जनकपुरमा भएको संघको महाधिवेशनबाट अध्यक्षको जिम्मेवारीमा पुगेका निधि ४२ वर्षपछि माउ पार्टी काँग्रेसमा पनि देउवाका उत्तराधिकारी बन्न चाहन्थे । पार

Read More

मध्य भोटेकोसीविरुद्ध स्थानीयवासी आन्दोलित

Posted on November 17, 2021 | views : 714 | काठमाडौँ - KTM

मङ्सिर १, काठमाडौँ | मध्य भोटेकोसी जलविद्युत् आयोजनाविरुद्ध स्थानीयवासी आन्दोलित भएका छन् । बाह्रबिसे नगरपालिका–६ गातीको जम्बु क्षेत्रमा निर्माणधीन १०२ मेगावाट आयोजनाले प्रतिबद्धता व्यक्त गरेअनुसार प्रभावितहरूको माग पूरा नगरेपछि स्थानीयहरू आयोजनाविरुद्ध आन्दोलित भएका हुन् । आयोजनाले स्थानीयलाई रोजगा

Read More

ओली सर्वसम्मत बनाउने कसरत, अरूमा रस्साकस्सी

Posted on November 17, 2021 | views : 1105 | काठमाडौँ - KTM

मङ्सिर १, काठमाडौँ | एमाले नेताहरूले १० औँ महाधिवेशनबाट सहमतिमा नयाँ नेतृत्व चयन गर्ने भनिरहेका छन् । अध्यक्ष पदमा केपी शर्मा ओली निर्विकल्प देखिन्छन् । तर सहमतिमा अन्य पदाधिकारी को को आउलान् ? १० बुँदे सहमति गरेका र माओवादीबाट आएका नेताहरूको व्यवस्थापन कसरी होला भन्ने चासोको विषय बनेको छ । महाधिवेश

Read More

दुर्घटना बीमालाई छुट्टै निर्देशिका जारी

Posted on November 16, 2021 | views : 1217 | काठमाडौँ - KTM

कात्तिक ३०, काठमाडौँ | दुर्घटना बीमालाई लक्षित गरेर बीमा समितिले छुट्टै निर्देशिका जारी ल्याएको छ । समितिले सोमवार दुर्घटना बीमा निर्देशका २०७८ जारी गरेको हो । नेपालमा दुर्घटना बीमा पहिलादेखि नै प्रचलनमा छ, तर त्यससम्बन्धी छुट्टै निर्देशिका तथा मापदण्ड भने थिएन । समितिले अहिले आएर यस सम्बन्धमा आवश्य

Read More

'कुमार पौडेल इन्काउन्टर प्रकरण' मा देउवाको हस्तक्षेप

Posted on November 16, 2021 | views : 1022 | काठमाडौँ - KTM

कात्तिक ३०, काठमाडौँ | नेपाल प्रहरीभित्र बहालवाला प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) हरिबहादुर पाललाई मानवअधिकार उल्लंघनसम्बन्धी मुद्दामा पक्राउ गर्ने तयारीमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको हस्तक्षेप नभएको भए यति बेला उनी निलम्बित भई थुनामा परिसकेका हुन्थे। मह

Read More

सिभिल ग्रुपबाट ठगिएको भन्दै ५ अर्ब ५३ करोडको ठगीको जाहेरी

Posted on November 16, 2021 | views : 744 | काठमाडौँ - KTM

कात्तिक ३०, काठमाडौँ | सिभिल ग्रुपको ठगीका विषयमा अनुसन्धान गर्दै आइरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उजुरी आउने क्रम बढ्दै गएको छ । गत १४ कात्तिकसम्ममा सिभिल ग्रुपबाट ठगिएको भन्दै सीआईबीमा १३ सय ६४ जनाको जाहेरी परेकोमा सोमबारसम्म आइपुग्दा १४ सय ४१ जनाले ठगिएको भन्दै जाहेरी

Read More

चिसो बढेसँगै कोभिडको संक्रमण बढ्न सक्ने

Posted on November 09, 2021 | views : 972 | काठमाडौँ - KTM

कात्तिक २३, काठमाडौँ | राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा एकाएक चिसो बढेसँगै फ्लु, इन्फ्लुएन्जा, एचवान एन वानलगायतका विभिन्न भाइरस सक्रिय हुन थालेपछि कोभिड–१९ को संक्रमण बढ्न सक्ने चिकित्सकले बताएका छन् । यससँगै आउन सक्ने कोभिडको नयाँ भेरियन्ट (तेस्रो लहर) अझै घातक हुन सक्ने र आवश्यक सर्तकत

Read More

देउवा-प्रचण्डको परस्पर विरोधी धारणाले एमसिसीको भविष्य थप अन्योल

Posted on November 08, 2021 | views : 889 | काठमाडौँ - KTM

कात्तिक २२, काठमाडौँ | अमेरिकी सहयोग परियोजना (एमसिसी) बारे सत्ता गठबन्धनका दुई शीर्ष नेताको परस्पर विरोधी धारणाले यसको भविष्य थप अन्योलमा परेको छ।​ स्कटल्यान्डको ग्लास्गोमा भएको जलवायु सम्मेलन कोप–२६मा सहभागी भई बिहीबार स्वदेश फर्केका प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्

Read More

ट्रायल पास गरेको एक वर्ष बित्दासमेत हातमा छैन लाइसेन्स

Posted on November 04, 2021 | views : 1001 | काठमाडौँ - KTM

कात्तिक १८, काठमाडौँ | सरकारी ढिलासुस्ती र बेवास्ताका कारण सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा उत्तीर्ण गरेका सेवाग्राहीले एक वर्ष बित्दासमेत लाइसेन्स पाउन सकेका छैनन् । सवारी लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका ७ लाख सेवाग्राहीले एक वर्ष बित्दासमेत स्मार्ट लाइसेन्स पाउन नसकेका हुन् । यसअघि, ठू

Read More

हवाई भाडा बढ्यो, कहाँ जान कति ?

Posted on November 04, 2021 | views : 1332 | काठमाडौँ - KTM

कात्तिक १८, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै आन्तरिक वायुसेवा सञ्चालक हवाई कम्पनीहरूले पनि तिहारमै हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालक संघ नेपालले आयल निगमले प्रतिलिटर १० रुपैयाँ हवाई इन्धनले मूल्य बढाएको भन्दै अहिले काठमाडौंबाट सबैभन्दा लामो दूरीको विमानस्थल रु

Read More

महाधिवेशन खर्च कसरी जुटाउँदैछ एमाले ?

Posted on November 04, 2021 | views : 1008 | काठमाडौँ - KTM

कात्तिक १८, काठमाडौँ | एमालेले आगामी महाधिवेशनको खर्चको लागि चन्दा नउठाउने भएको छ। एमाले सचिव योगेश भट्टराईले महाधिवेशनको खर्चको लागि सार्वजनिक रुपमा चन्दा आह्वान नगरेको बताए। केन्द्रको अनुमति बेगर स्थानीय रुपमा पनि चन्दा संकलन गर्न नपाइने उनले बताए। उनले स्थानीय रुपमा महाधिवेशनमा आउने लाग्ने याताया

Read More

एमसीसी अनुमोदन नभएकोमा अमेरिकाको चिन्ता

Posted on November 01, 2021 | views : 1067 | काठमाडौँ - KTM

कात्तिक १५, काठमाडौँ | संसद्को  पछिल्लो  अधिवेशनबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन नभएकोमा अमेरिकाले चिन्ता व्यक्त गरेको छ । संसद्  अधिवेशन  कात्तिक  १२ गते अन्त्य भएको थियो । अमेरिकास्थित एमसीसीको मुख्यालयले एक विज्ञप्ति  जारी गर्दै एमसीसी अनुमोद

Read More

चुच्चे नक्सामा समेटिएका क्षेत्रका जनगणना कसरी गर्ने ?

Posted on November 01, 2021 | views : 1041 | काठमाडौँ - KTM

कात्तिक १५, काठमाडौँ | कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने राष्ट्रिय जनगणनामा कुटी, नाभी, गुन्जी, तिंकर र छाङ्रूको जनगणनासमेत गर्न सहज देखिएको छ। जाडो बढेसँगै दार्चुला ती क्षेत्रका स्थानीयवासी बेंसी सर्ने भएकाले जनगणना गर्न कठिन नहुने सीमा अध्येता रतन भण्डारी बताउँछन्। चुच्चे नक्सामा दार्चुलाका लिप

Read More

हृदयाघात भएर अस्पताल पुग्ने युवाको संख्या नेपालमा बढ्दो

Posted on October 30, 2021 | views : 967 | काठमाडौँ - KTM

कात्तिक १३, काठमाडौँ | हृदयाघात भएर अस्पताल पुग्ने युवाको संख्या पछिल्ला वर्षमा बढ्दै गएको मुटुरोग विशेषज्ञ बताउँछन्। सहिद गंगालाल हृदय केन्द्रमा हृदयाघात भएर पुग्ने युवा तुलनात्मक रुपमा २४ वर्षदेखि ४५ वर्ष उमेरसम्मका धेरै रहेको केन्द्रका निर्देशक डा. अधिकारीको अनुभव छ। ‘अस्पतालमा दैनिकजसो युवा हृदय

Read More

भैँसीको बेमौसमी प्रजनन गराउन नेपालका विज्ञहरू सफल

Posted on October 26, 2021 | views : 1038 | काठमाडौँ - KTM

कात्तिक ९, काठमाडौँ | दुध र मासुका लागि पालिने भैँसीको बेमौसमी प्रजनन गराउन नेपालका विज्ञहरू सफल भएका छन् । कृषि तथा वन विश्वविद्यालयले लामो समयदेखि भैँसीको बेमौसमी प्रजनन गराउन गरेको अनुसन्धान सफल भएको मुख्य अनुसन्धानकर्ता प्राडा भूमिनन्दन देवकोटाले बताए । “हामी बेमौसमी भैँसी प्रजननमा सफल भएका छौँ”

Read More

प्रत्येक नेपालीलाई ५७ हजार ऋणको बोझ

Posted on October 25, 2021 | views : 2106 | काठमाडौँ - KTM

कात्तिक ८, काठमाडौँ | प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार करिब ५७ हजार रुपैयाँ पुगेको छ। सरकारले लिएको सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आन्तरिकतर्फ ८ खर्ब १ अर्ब (४६.३४ प्रतिशत) र बाह्यतर्फ ९ खर्ब २७ अर्ब (५३.६६ प्रतिशत) छ। यसको भाग लगाउँदा हरेक नागरिक

Read More

ओलीले १० बुँदे नमाने पार्टीलाई क्षति हुने रावल र भुसालको चेतावनी

Posted on October 22, 2021 | views : 838 | काठमाडौँ - KTM

कात्तिक ५, काठमाडौँ | नेकपा एमालेको स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नगरे पार्टीमा ठूलै क्षति हुने भन्दै नेताहरूले असन्तुष्टि जनाएका छन् । अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिको औचित्य नभएको भनी दिएको अभिव्यक्तिको आलोचना गर्दै नेताहरूले असन्तुष्टि जनाएका हुन् ।  बिहीबारको स्थाय

Read More

बाढी पहिरोबाट ८७ को मृत्यु, २८ बेपत्ता

Posted on October 21, 2021 | views : 928 | काठमाडौँ - KTM

कत्तिक ४, काठमाडौँ | बेमौससी वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरोले ८७ जनाको ज्यान गएको छ। २८ जना बेपत्ता छन्। १२ घाइते छन्। ३० वटा घर पूर्ण क्षति भएका छन् भने १ सय बढी चौपाया मरेका छन्। नेपाल प्रहरीका अनुसार ६ सय ६९ घर डुवानमा परेका छन् । ५० घरमा पानी पसेको छ। पाँचथरको मिक्लाजुङ गाउँपालिका

Read More

ग्वार्कोमा दुई वर्षभित्र फ्लाइओभर, एक महिनाभित्र सम्झौता हुने

Posted on October 19, 2021 | views : 1216 | काठमाडौँ - KTM

कात्तिक २, काठमाडौँ | व्यवस्थित सहरीकरण तथा ट्राफिक व्यवस्थापन गर्न ललितपुरस्थित चक्रपथसँगैको ग्वार्को चोकमा दुई वर्षभित्र ‘फ्लाइओभर’ बन्ने सम्भावना देखिएको छ ।  सडक विभागअन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक डा. विजय जैसीका अनुसार फ्लाइओभर निर्माणका लागि प्रारम्भिक रूपमा स

Read More

राति भेट्न बोलाएर तीन दिदीबहिनीको सामूहिक बलात्कार

Posted on October 19, 2021 | views : 4419 | काठमाडौँ - KTM

कात्तिक २, काठमाडौँ | राति भेट्न बोलाएर ९ जनाको समूहले तीन बालिकामाथि सामूहिक बलात्कार गरेको छ । कमलामाई नगरपालिका–५ बोझेका एकै घरका दिदीबहिनी र उनीहरुको आफन्त पर्नेमाथि सामूहिक बलात्कार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहरी निरीक्षक रामभक्त भट्टराईका अनुसार घटना गत शनिबार रातिको

Read More

चालक अनुमतिपत्रको कार्ड एकदेखि डेढ महिनाभित्र आइपुग्ने

Posted on October 19, 2021 | views : 1074 | काठमाडौँ - KTM

कात्तिक २, काठमाडौँ | लामो समयदेखि प्राविधिक समस्याका कारण रोकिएको चालक अनुमतिपत्रको कार्ड एकदेखि डेढ महिनाभित्र आइपुग्ने भएको छ । लामो समयसम्म छपाइ उपकरण (मास प्रिन्टर)मा कार्ड नमिलेकाले कार्ड आउन सकेको थिएन । ‘मास प्रिन्टर’ एउटा कम्पनीबाट खरीद गरिएको र कार्ड अर्को कम्पनीबाट खरीद गरिएकाले समस्या आए

Read More

कोरिया जानेलाई थप डलर

Posted on October 12, 2021 | views : 2046 | काठमाडौँ - KTM

असोज २६, काठमाडौँ | वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली प्रतिबद्ध कामदारका लागि अमेरिकी डलर सुविधामा थप गरिएको  छ।  नेपाल  राष्ट्र  बैङ्कले  सोमबार विदेशी  विनिमय  कारोबार  गर्न  इजाजतपत्र  प्राप्त गरेका  निकायलाई  कोरिया 

Read More

रुपन्देही गोली काण्ड: अतिक्रमणकारीलाई नछाड्ने गृहको चेतावनी

Posted on October 12, 2021 | views : 1436 | काठमाडौँ - KTM

असोज २६, काठमाडौँ | रूपन्देहीको मोतीपुरमा औद्योगिक क्षेत्रको जग्गा सुकुमबासीको नाममा भूमाफियाले कब्जा गर्ने प्रयास गरेको भन्दै सरकारले सुरक्षा निकायलाई कडा रूपमा प्रस्तुत हुन निर्देशन दिएको छ ।  गृह मन्त्रालयमा गृहमन्त्रीसहितको उपस्थितिमा भएको सुरक्षा बैठकले मोतीपुरमा प्रस्तावित औद्योगिक क्षेत्

Read More

कुवेतको सेटिङ नमिलेपछि दर्जनौं नेपाली महिलाहरु दुबईमै, जिउडाल हेर्दै मोल तोकिन्छ

Posted on October 10, 2021 | views : 813 | काठमाडौँ - KTM

असोज २४, काठमाडौँ | वैदेशिक रोजगारीका लागि भन्दै कुवेत पुर्याउने योजनामा लगिएका दर्जनौं नेपाली युवती खाडी क्षेत्रको अर्को मुलुक यूएईमा रोकिएका छन् । मानव तस्करहरुले महिलालाई घरेलु कामदारको हैसियतले कुवेतमा रोजगारी दिलाउने प्रलोभनमा यूएई पुर्याईएका हुन् । खासगरी कुवेत पठाउने भन्दै  दुवई ल्याइएका

Read More