पत्रपत्रिकाबाट | काठमाडौँ - KTM


नेपालमा बोलिने गरेका १२३ भाषामा ६ वटा नयाँ भाषा थपिए, कुन-कुन परे नयाँ भाषा ?

Posted on November 05, 2019 | views : 2058 | काठमाडौँ - KTM

कार्तिक १९, काठमाडौँ | नेपालमा १२३ भाषा बोलिने गरेकोमा छ वटा नयाँ भाषाको पहिचान भएको छ | पहिचान भएका नयाँ भाषामा राना थारू, नार फु, चुम (स्यार), नुब्री (लार्के), पोइके र सेराके (सेके) छन् । यी भाषा क्रमशः कञ्चनपुर, मनाङ, गोरखा, डोल्पा र मुस्ताङमा बोलिने पाइएको छ । चुम (स्यार) र नुब्री (लार्के) दुईवट

Read More

निगमले पटक-पटक टेन्डर आह्वान गर्दा पनि बोइङ-७५७ बिक्री प्रक्रिया लम्बियो

Posted on November 05, 2019 | views : 1527 | काठमाडौँ - KTM

कार्तिक १९, काठमाडौँ | नेपाल वायु सेवा निगमले पटक–पटक ग्लोबल टेन्डर आह्वान गर्दा पनि बोइङ–७५७ बिक्री प्रक्रिया लम्बिदै गएको छ | उक्त विमान खरिद गर्न उपयुक्त कम्पनीको टेन्डर नआएकाले आपसी समझादारीमार्फत जहाज बिक्री गर्न निगमले इच्छुक कम्पनीलाई वर्ताका लागि आह्वान गर्ने भएको छ | पछिल्लो समय निगम र संस्

Read More

'मिर्गौलाले राम्ररी काम गरेन, मेरासामु दुईटा विकल्प मात्रै छन्'

Posted on November 03, 2019 | views : 2519 | काठमाडौँ - KTM

कात्तिक १८, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सिकिस्त नभएको तर मिर्गौलाले राम्ररी काम नगरेको जानकारी गराएका छन् ।  ‘नियमित डायलाइसिस या मिर्गौला प्रत्यारोपण के गर्ने भन्नेबारे मेरासामु दुईटा विकल्प मात्रै छन्,’ सत्तारुढ नेकपाको शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘क

Read More

नारायणहिटीको ‘लमजुङ कक्ष’ भाडामा

Posted on November 03, 2019 | views : 1757 | काठमाडौँ - KTM

कात्तिक १८, काठमाडौँ | नारायणहिटी संग्रहालयभित्रको लमजुङ कक्षलाई ड्रिङ्स र डिनरसहितको पार्टी गर्न मिल्ने गरी संरचना परिवर्तन गर्ने तयारी भएको छ । देशभरका ऐतिहासिक र पुरातात्त्विक संग्रहालयलाई संरक्षण गर्न जिम्मेवारी लिएको संस्कृति मन्त्रालय र त्यसअन्तर्गतको पुरातत्त्व विभागमा दशकौं लामो इतिहास बोकेक

Read More

पहिलोपटक घर किन्दा ७० प्रतिशतसम्म कर्जा पाइने

Posted on November 03, 2019 | views : 2094 | काठमाडौँ - KTM

कात्तिक १८, काठमाडौँ | पहिलोपटक घर तथा अपार्टमेन्ट किन्ने व्यक्तिले अब बैंक तथा वित्तीय संस्थाबाट कुल लागतको ७० प्रतिशतसम्म कर्जा पाउने भएका छन् ।  यसअघि बैंकहरुले यस्तो आवास किन्न काठमाडौं उपत्यकामा ५० प्रतिशत र उपत्यकाबाहिर ६० प्रतिशत कर्जा प्रवाह गर्दै आएका थिए । नेपाल राष्ट्र बैंकले शुक्रबा

Read More

तोकिएको समयमा उडान नगर्नेमा अन्य देशको तुलनामा नेपाल एयरलाइन्स मुख्य

Posted on November 01, 2019 | views : 2027 | काठमाडौँ - KTM

कात्तिक १५, काठमाडौँ | विभिन्न कारण देखाउँदै उडानमा ढिलाइ गर्ने गरेका कारण नेपाल एयरलाइन्स धेरैजसो आलोचित भइरहन्छ । तोकिएको समयमा उडान नगर्नेमा अन्य देशको तुलनामा नेपाल एयरलाइन्स मुख्य बन्ने गरेको तथ्यांक बेला–बेलामा सार्वजनिक भइरहन्छ।  आन्तरिक तथा बाह्य दुवै उडानमा ढिलाइ गर्ने नेपाल एयरलाइन्सल

Read More

तत्कालीन आईजीपी, डीआईजी र सरकारी वकिलको बयानः रौतहटमा विस्फोट भएकै हो

Posted on November 01, 2019 | views : 1812 | काठमाडौँ - KTM

कात्तिक १५, काठमाडौँ | तात्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) ओमविक्रम राणा, तत्कालीन मध्यक्षेत्रीय प्रहरी प्रमुख (डीआईजी) किरण गौतम र जिल्ला सरकारी वकिलको कार्यलय रौतहटका तत्कालीन प्रमुख ध्रुवमणि ज्ञवालीले २०७४ चैत २७ मा रौतहटमा बम विस्फोटको घटना भएको स्वीकारेका छन् ।  विस्फोटका घाइतेहरुलाई इँट

Read More

सहकारी बैंकमा जम्मा भएको ३० लाख रुपैयाँ लिएर कर्मचारी फरार

Posted on October 31, 2019 | views : 1986 | काठमाडौँ - KTM

कात्तिक १४, काठमाडौँ | जनकपुर ढल्केबर सडकखण्डअन्तर्गत पर्ने महेन्द्रनगर बजारबाट ५ किलोमिटर पश्चिमतर्फको दुरीमा पर्ने शान्तिपुर गाउँका २५ जना गाउँलेको करिब ३० लाख रुपैयाँ लिएर  कर्मचारी नै भागेपछि उनीहरु कंगाल बनेका छन् । बटेश्वर गाउँपालिक–५ स्थित शान्तिपुर मुस्लिम टोलमा करिब ४५ घरधुरी छन् । मुस

Read More

यही महिनाको अन्त्यमा बंगलादेशका राष्ट्रपति नेपाल आउने

Posted on October 31, 2019 | views : 1612 | काठमाडौँ - KTM

कात्तिक १४, काठमाडौँ | बंगलादेशका राष्ट्रपति एम अब्दुल हमिद नेपालको दुई दिने भ्रमणमा आउने भएका छन् । उनी कात्तिक अन्तिम साता नेपाल आउने तयारी भइरहेको परराष्ट्र अधिकारीले जानकारी दिए । परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार हमिदले मंसिर २७ र २८ गते नेपाल भ्रमण गर्नेछन् । उनको भ्रमण कनेक्टिभिटी र उर्

Read More

आईसीयूमा राखेर प्रधानमन्त्रीको गोप्य रुपमा डायलाइसिस !

Posted on October 31, 2019 | views : 1661 | काठमाडौँ - KTM

कात्तिक १४, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ‘डायलाइसिस’ गरिएको छ । प्रधानमन्त्रीलाई बुधबार बिहान नियमित परीक्षणका लागि लगिएको बताइए पनि आईसीयूमा राखेर खोप्य रुपमा डाइलाइसिस गरिएको स्रोतले कान्तिपुरलाई जानकारी दियो । प्रधानमन्त्रीको निजी चिकित्

Read More

१७ विभाग थप्ने देउवाको प्रस्ताव, पौडेल पक्ष रुष्ट

Posted on October 27, 2019 | views : 1812 | काठमाडौँ - KTM

कात्तिक १०, काठमाडौँ | काँग्रेस सभापति शेरबहादुर देउवाले कार्यकाल सकिन तीन महिना बाँकी छँदा केन्द्रीय विभागको सङ्ख्या २८ बाट बढाएर ४५ वटा पु¥याउने प्रस्ताव गरेका छन् । महाधिवेशसनको संघारमा विभाग बढाउने प्रस्तावलाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अस्वीकार गरेको छ । कांग्रेसमा देउवाले १७ वटा विभाग

Read More

रौतहट विस्फोट प्रकरण, अनुसन्धान टुङ्ग्याइँदै

Posted on October 27, 2019 | views : 2119 | काठमाडौँ - KTM

कात्तिक १०, रौतहट | बम विस्फोटका घाइते, प्रत्यक्षदर्शी, विस्फोटबाट क्षति पुगेको गोठ मर्मत गर्ने कामदार लगायत सम्पर्कमा आएका व्यक्तिसँग बयान लिएर प्रहरीले कांग्रेस संसद एवम् पूर्वमन्त्री महोम्मद आफताब आलममाथिको अनुसन्धानलाई अन्तिम रुप दिने तयारी गरेको छ ।  घटनासँग जोडिएका धेरै पात्र फेला परेको प

Read More

बारुणयन्त्रका कर्मचारीको निर्मम हत्या, तन्ना र प्लाष्टिकको बोरामा शव

Posted on October 27, 2019 | views : 2076 | काठमाडौँ - KTM

कात्तिक १०, काठमाडौँ | वीरगन्जमा एक जना युवाको हत्या भएको छ। वीरगन्ज महानगरपालिका कार्यालयको बारुण यन्त्रका कर्मचारी रहेका बुनिलाल चौरसियाको गोली हानी हत्या भएको हो।  वीरगन्ज नगवास्थित बाइपास सडकको छेउमा रहेको पोखरीको किनारमा तन्ना र प्लाष्टिकको बोराले बेरेर फालिएको अवस्थामा चौरसियाको शव शुक्रब

Read More

यी ४ नगरप्रमुख जसले व्यक्तिगत पारिश्रमिक सामाजिक कामामा खर्चदैँ

Posted on October 25, 2019 | views : 2401 | काठमाडौँ - KTM

कात्तिक ८, काठमाडौँ | स्थानीय तहका जनप्रतिनिधि सुविधाभोगी भएको भन्दै चर्चा हुने गरेको छ तर केही जनप्रतिनिधिले पाएको सुविधा सामाजिक कार्यमा खर्च गरिरहेको भने ओझेलमा परेको छ । आफूले पाउने सुविधाको रकम र पारिश्रमिक सामाजिक कार्यमा खर्च गरिरहेका मोरङको चार नगरप्रमुखको उदाहरणीय कार्य भने ओझेलमा छ । उनीहर

Read More

ओलीलाई दवाव दिन प्रचण्डको यस्तो रणनीति

Posted on October 24, 2019 | views : 1419 | काठमाडौँ - KTM

कात्तिक ७, काठमाडौँ | प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूसँग पटकपटक गरेको सहमति कार्यान्वयनमा उदासीनता देखाएको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका अन्य नेताहरुसँग छलफल र भेटघाट बढाएका छन् ।  पछिल्लो समय दाहालले प्रधानमन्त्रीसहित नेकपाका शीर्ष नेताहरुलाई छुट्टाछुट्टै भ

Read More

नेपाली श्रमिकलाई हटाएर भारतीयलाई रोजगारी

Posted on October 24, 2019 | views : 2795 | काठमाडौँ - KTM

कात्तिक ७, काठमाडौँ | श्रम अदालतले रोजगारतादातालाई नेपाली श्रमिकको रोजगार कटौती गरेर विदेशी नागरिकलाई रोजगारी दिन पाउने बाटो खुला गरिदिएको छ । न्यायाधीश रामेश्वर रेग्मीको इजलासले हुलास मेटल क्राफ्टविरुद्ध परेको रिट निवेदनमाथि मंगलबार आदेश दिँदै यस्तो व्यवस्था गरेको हो ।  हुलासबाट कटौतीमा परेका

Read More

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भीत्रका १३ जना कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्धा

Posted on October 23, 2019 | views : 1887 | काठमाडौँ - KTM

कात्तिक ६, काठमाडौं | त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भीत्रको केहि कर्मचारीहरुले मानव तस्करहरुसँगको मिलेमतोमा २ सय ४८ जनालाई घरलु कामदारको रूपमा विदेश प्रस्थान अनुमति दिई अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरको छ । त्यसरी दायर भएको

Read More

विप्लव नेकपाले वार्ताका लागि अघि सार्यो चार सर्त: सरकार सशंकित

Posted on October 23, 2019 | views : 1644 | काठमाडौँ - KTM

कात्तिक ६, काठमाडौँ | नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित दल नेकपाले सरकारसँग वार्ताका लागि चार सर्त अघि सारेको छ । तर, सरकारले भने विप्लवका शर्तमाथि शंका गरेको छ । चन्द नेतृत्वको नेकपाले आफूमाथि लगाइएको प्रतिबन्ध हटाएर इमानदारिताका साथ बिनासर्त वार्ताका लागि सरकार तयार भए वार्ता हुन सक्ने जनाएको

Read More

तीन अन्तर्राष्ट्रिय एयरलाइन्स नेपाल आउँदै

Posted on October 23, 2019 | views : 2358 | काठमाडौँ - KTM

कात्तिक ६, काठमाडौँ | नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा तीन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपाल उडान सुरु गर्ने भएका छन् ।  कुवेतको जजिरा एयरवेज तथा भारतका दुई–स्पाइस जेट एयरलाइन्स र भिस्तारा एयर नेपालमा आफ्नो सेवा सुरु गर्न इच्छुक देखिएका हुन् । नेपाल नागरिक उड्डयान प्राधिकरणले स्पाइस जेट र

Read More

वैदेशिक रोजगार कम्पनीका कर्मचारीको पनि विवरण माग

Posted on October 23, 2019 | views : 1409 | काठमाडौँ - KTM

कात्तिक ६, काठमाडौँ | सरकारले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई आ–आफ्नो कम्पनीका सञ्चालक तथा कर्मचारीको विवरण बुझाउन निर्देशन जारी गरेको छ । वैदेशिक रोजगार विभागका अनुसार त्यस्तो विवरण उपलब्ध गराउन सात दिनको म्याद दिइएको छ । यो अवधिमा मागेको विवरण उपलब्ध नगराए कारोबार बन्द गरिने चेतावनी

Read More

अघिल्लो वर्षभन्दा चाँडै बढ्यो चिसो, यस्तो छ कारण

Posted on October 21, 2019 | views : 1776 | काठमाडौँ - KTM

कात्तिक ४, काठमाडौँ | काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको मापन गरिएको छ । दसैंलगत्तै तापक्रम घटेका कारण उपत्यकासहित देशभर नै चिसोको प्रभाव बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अघिल्लो वर्षको तुलनामा छिट्टै चिसो बढेको हो ।  मौसमविद् मीनकुमार अर्यालले वायुमण्डलको प्रभावका कारण चिस

Read More

नागढुङ्गा–मुग्लिन सडक छ लेनको बन्दै, जनवरीबाट काम सुरु गरिने

Posted on October 21, 2019 | views : 1614 | काठमाडौँ - KTM

कात्तिक ४, काठमाडौँ | पृथ्वी राजमार्गको मुख्य कठिनाइका रूपमा रहेको नागढुङ्गा–मुग्लिन सडकखण्ड विस्तार गरिने भएको छ । साबिक दुई लेनमा रहेको सडक अब छ लेनसम्म विस्तार गरिने भएको छ ।  सडक विभागका अनुसार सो सडकखण्ड विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र ‘ड्रोइङ डिजाइन’ तयार भइसकेको छ भन

Read More

रौतहट बम बिस्फोटका घाइतेहरु रौतहट प्रहरी सम्पर्कमा, अब अनुसन्धान सहज हुने

Posted on October 20, 2019 | views : 2254 | काठमाडौँ - KTM

कात्तिक ३, रौतहट | २०६४ चैत २७ गते साँझ रौतहटको राजपुरमा भएको बम बिस्फोटका जीवित घाइतेहरु रौतहट प्रहरीको सम्पर्कमा आएका छन् ।  बम बिस्फोटका सबै प्रमाण नष्ट गरेको भनिए पनि केही घाइते अहिले प्रहरीको सम्पर्कमा आएकाले अनुसन्धानमा सहज हुने बताइएको छ ।  घटना पुष्टिका लागि पर्याप्त प्रमाण प्रहरील

Read More

महराले सांसदबाट राजीनामा नदिने, नेकपामा नभएको भन्दै दलको निर्देशन नमान्ने

Posted on October 20, 2019 | views : 1831 | काठमाडौँ - KTM

कात्तिक ३, काठमाडौँ | संसद् सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू नेकपाको सदस्य नभएको भन्दै पार्टीको निर्देशन नमान्ने बताएका छन् ।  आफूले सभामुख निर्वाचनसँगै पार्टीको साधारण सदस्यसमेत त्याग गरेको बताउँदै उनले आफू नेकपा

Read More

हेटौँडा–काठमाडौँ सुरुङमार्ग प्रदेश सरकारले बनाउने

Posted on October 20, 2019 | views : 1903 | काठमाडौँ - KTM

कात्तिक ३, काठमाडौँ | बहुचर्चित हेटौँडा–काठमाडौँ सुरुङमार्ग प्रदेश नं ३ सरकार आफैँले निर्माण गर्ने भएको छ। प्रदेश सरकारले हेटौँडा काठमाडौँलाई सुरुङमार्गमार्फत जोड्ने तयारीलाई तीव्र पारेको छ।   सुरुङमार्गलाई प्रदेश सरकारले आफ्नो पहिलो नीति तथा कार्यक्रममा नै गौरवको आयोजनाको रुपमा अगाडि सारे

Read More

ओलीबाट प्रचण्डलाई 'धोका'

Posted on October 20, 2019 | views : 1943 | काठमाडौँ - KTM

कात्तिक ३, काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट ‘धोका’ भएको गुनासो सचिवालय सदस्यहरूसँग गर्न थालेका छन् ।  पार्टी एकताका बेला आलोपालो प्रधानमन्त्री बन्ने समझदरी भए पनि ओलीका गतिविधिबाट त्यो पालना नहुने महसुस दाहालले गरेका छन् । दा

Read More

‘आलम जेल नगएसम्म छोराको किरिया गर्दिनँ’

Posted on October 19, 2019 | views : 2688 | काठमाडौँ - KTM

कात्तिक २, काठमाडौँ | रौतहटको राजपुरमा १२ वर्षअघि भएको बम काण्डमा मारिएका छोराको श्रीनारायण सिंहले अहिलेसम्म काजकिरिया गरेका छैनन् । अब पनि न्याय नपाएसम्म काजकिरिया नगर्ने उनको अडान छ । राजपुर बम काण्डमा उनका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंह मारिएका थिए । ‘छोराको मृत्यु भएको थाहा छ तर कानुनले अह

Read More

नेपाल एसियामै पहिलो

Posted on October 17, 2019 | views : 1957 | काठमाडौँ - KTM

असोज ३०, काठमाडौँ | पर्यटक आगमन वृद्धिदरको हिसाबले नेपाल एसिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा परेको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)ले सार्वजनिक गरेको यस क्षेत्रको अन्तर्रा्ष्ट्रिय पर्यटक आगमनसम्बन्धी तथ्याङ्कअनुसार सन् २०१८ मा यस्तो वृद्धिदरमा नेपाल सबैभन्दा अगाडि रहेको हो । पाटाका अनुस

Read More