पत्रपत्रिकाबाट | काठमाडौँ - KTM


दुबईमा एक नेपाली नर्सको सडक दुर्घट्नामा मृत्‍यु

Posted on February 15, 2022 | views : 1132 | काठमाडौँ - KTM

फागुन ३, काठमाडौँ । यूनाईटेड अरब ईमिरेट्स (यूएई) दुबईमा कार्यरत एक नेपाली नर्सको सडक दुर्घट्नामा मृत्‍यु भएको छ। पोखरा घर भई हाल यूएईको रस अल खेमाहमा कार्यरत जेनिसा गुरुङको मंगलबार बिहान मृत्‍यु भएको हो। बिहान काममा जाने क्रममा तीब्र गतिमा रहेको गुरुङ चढेको गाडी अनियन्त्रित भई दुर्घट्ना हुँदा गुरुङक

Read More

पानी खेलेको निहुँमा विद्यार्थीलाई कुटेर मार्ने शिक्षक पक्राउ

Posted on February 15, 2022 | views : 1008 | काठमाडौँ - KTM

फागुन ३, काठमाडौँ । नाइजेरियामा एकजना १९ महिने उमेरको विद्यार्थीलाई पिटेर मारेको अभियोगमा एक विद्यालयका शिक्षकलाई पक्राउ गरिएको छ । डेल्टा राज्यको असावास्थित एउटा नर्सरी एवम् प्राथमिक विद्यालयका ती क्रुर शिक्षकले दिएको यातनाको कारण बालकको शरीरभरि थुप्रै  निलोडाम रहेका छन् ।  नम नखुलाइएका त

Read More

युक्रेनमा रहेका नेपाली भन्छन् – आत्तिनुपर्ने अवस्था छैन, स्थिति सामान्य नै छ

Posted on February 15, 2022 | views : 940 | काठमाडौँ - KTM

फागुन ३, काठमाडौँ । परराष्ट्र मन्त्रालयले अहिलेसम्म एक सयभन्दा बढी नेपाली युक्रेन हेर्ने जर्मनीस्थित नेपाली दूतावासको सम्पर्कमा आएको जानकारी दिएको छ । तीमध्ये थोरै विद्यार्थी र धेरै युरोप जान ट्रान्जिटका रूपमा युक्रेन छिरेका नेपालीहरू रहेको मन्त्रालयले जनाएको छ । युक्रेनमा कथंकदाचित आक्रमण भइहालेमा

Read More

एमसिसी टेबुल गर्न सभामुख सहमत

Posted on February 15, 2022 | views : 1390 | काठमाडौँ - KTM

फागुन ३, काठमाडौँ । सरकारले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सदनमा टेबुल गर्न चाहे सभामुख अग्निप्रसाद सापकोटाले नरोक्ने भएका छन् । सरकारले प्रयास गरे पनि सभामुखले नचाहेका कारण एमसिसी प्रतिनिधिसभामा टेबुल हुन सकेको थिएन। यही विषयले ६ पटक प्रतिनिधिसभा बैठक स्थगित भइसकेको छ। सभामुख सापकोटा

Read More

मिटर ब्याजीको डरलाग्दो जालो

Posted on February 15, 2022 | views : 1546 | काठमाडौँ - KTM

फागुन ३, काठमाडौँ । चर्को ब्याजदरमा पैसा ऋण दिने तथा साँवा र ब्याज अरू थप्दै    जाने अनि त्यसैका कारण शारीरिक र मानसिक यातनासमेत दिने आपराधिक घटना बारम्बार हुने गरेका छन् । विभिन्न   किसिमबाट असुलिने मिटर ब्याजीको माकुरेजालो देशै भर व्याप्त छ । त्यसमा  सानाठूला सबै खालका कार

Read More

१५ करोड वर्ष पहिले डाइनोसरलाई पनि भएको थियो फोक्सोको संक्रमण

Posted on February 14, 2022 | views : 1061 | काठमाडौँ - KTM

फागुन २, काठमाडौँ । संसारमा सबै प्रजातिको डाइनासोर लोप भएको ६ करोड वर्षभन्दा बढी भइसकेको छ। यद्यपी अझै पनि डाइनासोरको जीवाश्महरु बेलाबेला भेटिरहन्छन् जसले त्यसबेलाका डाइनासोरको आकार, प्रकृति, स्वभावबारे प्रस्ट पारिरहन्छ। सीएनएनका अनुसार यतिबेला १५ करोड वर्ष पहिले अस्तित्वमा रहेको एक प्रजातिको डाइनास

Read More

भारतले फेरि लगायो ५४ चिनियाँ एपमाथि प्रतिबन्ध

Posted on February 14, 2022 | views : 1294 | काठमाडौँ - KTM

फागुन २, काठमाडौँ । एजेन्सी । भारतले फेरि चीनमाथि ठूलो साइबर सर्जिकल स्ट्राइक गरेको छ । केन्द्र सरकारले राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने ५४ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको हो । यसमा ब्यूटी क्यामेरा र स्वीट सेल्फी एचडी जस्ता लोकप्रिय एपहरू पनि समावेश छन्। प्रतिबन्धित एपहरूको सूचीमा सेल्फी क्यामेरा,

Read More

काउन्टरमा चार न्यायाधीशविरुद्ध पनि आउँदैछ महाभियोग ?

Posted on February 14, 2022 | views : 885 | काठमाडौँ - KTM

फागुन २, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोगको काउन्टरमा एमालेले संसद् विघटन बदरको फैसला गर्ने चार याधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ताको तयारी गरेको छ।  एमाले नेता अग्नि खरेलले काउन्टर महाभियोगबारे पार्टीमा छलफल हुन सक्ने बताए ।एमालेसँग सल्लाह नगरी महाअभियोगको प

Read More

प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग एमालेले प्रतिवाद गर्ने

Posted on February 14, 2022 | views : 1190 | काठमाडौँ - KTM

फागुन २, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ ।आइतबार बसेको एमाले सचिवालय बैठकले सत्तारूढ गठबन्धनका दलले प्रधानन्यायाधीश जबरामाथि लगाएको महाअभियोगको प्रस्तावको प्रतिवाद गर्

Read More

सत्ता गठबन्धन विभाजित, एमालेको भत्काउने दाउ

Posted on February 13, 2022 | views : 1223 | काठमाडौँ - KTM

फागुन १, काठमाडौँ । सत्ता गठबन्धनभित्र अमेरिकी सहयोग परियोजना मिलिनिय च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा टेबल गर्ने विषयमा विवाद चुलिएको छ । सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच शनिबार बालुवाटारमा भएको बैठक बिनानिष्कर्ष टुंगिएको छ । एमसीसी सम्झौतालाई अगाडि बढाउने विषयमा भएको छलफलमा शीर्ष त

Read More

एमसीसीबारे निर्णायक कदम चाल्न प्रधानमन्त्री देउवालाई विज्ञहरूको सुझाव

Posted on February 13, 2022 | views : 780 | काठमाडौँ - KTM

फागुन १, काठमाडौँ । अमेरिकी आर्थिक अनुदान सहायता परियोजना मिलेनियम  च्यालेन्ज  कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गर्न प्रधानमन्त्रीले निर्णायक पहल गर्नुपर्ने सुझाव विज्ञहरूले दिएका छन् । एमसीसीका सन्दर्भमा यथार्थ विषय वस्तु प्रस्तुत गर्ने उद्देश्यसाथ प्राज्ञिक क्षेत्रले गरेको संवाद कार्य

Read More

युरोप–अमेरिका मोहमा ठगिँदै युवा

Posted on February 13, 2022 | views : 928 | काठमाडौँ - KTM

फागुन १, काठमाडौँ । काठमाडौंको कुलेश्वरमा बस्दै आएकी नवलपरासी कावासोतीकी लक्ष्मी तिम्सिनाको पछिल्लो दिन वैदेशिक रोजगार विभागका कर्मचारी, प्रहरी कार्यालय तथा पत्रकारलाई भेट्दैमा बित्ने गरेको छ । एक विद्यालयमा सरसफाइको काम गर्दै आएकी ३० वर्षीया तिम्सिनाले समय दिन नसकेपछि विद्यालयले पनि निकालिदियो । त्

Read More

अब अनलाइनबाटै ५ लाखसम्मको कर्जा लिन सकिने

Posted on February 11, 2022 | views : 1550 | काठमाडौँ - KTM

माघ २८, काठमाडौँ । नेपाल राष्ट्र बैंकले पछिल्लो समय विद्युतीय माध्यमबाट बढ्दै गएको कारोबारलाई मध्यनजर गरी कर्जा समेत विद्युतीय माध्यमबाटै लिन सकिने गरी विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा (डिजिटल ल्यान्डिङ) मार्गदर्शन जारी गरेको छ। यस्तो अवस्थामा ग्राहकको भौतिक उपस्थिति बिना नै वित्तिय सेवाको माग

Read More

अनलाइनबाट ब्लुबुक नवीकरण गर्न नागरिक एप साथै ड्राइभिङ लाइसेन्स नवीकरणका सफ्टवेयर तयार हुँदै

Posted on February 11, 2022 | views : 1636 | काठमाडौँ - KTM

माघ २८, काठमाडौँ । अनलाइनबाटै सवारीचालक अनुमतिपत्रको नवीकरण गर्न बाटो खुलेको छ । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले डिजिटल वालेट कम्पनी ई-सेवा र खल्तीलाई स्वीकृति प्रदान गरेसँगै त्यसको आधार तयार भएको हो । यसै आधारमा आइतबारदेखि बागमती प्रदेशमा नागरिक एप तथा वेबसाइटबाट ब्लुबुक नवीकरण

Read More

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा आफ्ना नागरिकलाई तत्काल युक्रेन छाड्न आह्वान

Posted on February 11, 2022 | views : 832 | काठमाडौँ - KTM

माघ २८, काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रहेका सबै अमेरिकी नागरिकलाई रुसी सैन्य कारबाहीको बढ्दो खतराका कारण तत्काल देश छाड्न आह्वान गरेका छन् । बाइडेनले भने यदि मस्कोले युक्रेनमा आक्रमण गरे अमेरिकीहरूलाई उद्धार गर्न सेना पठाउने छैन। रुसले सीमामा एक लाखभन्दा बढी सेना तैनाथ गरे पनि

Read More

छोरा जन्मिने आशमा एक पाकिस्तानी महिलाले टाउकोमा ठोकिन् साढे दुई इन्च लामो किला

Posted on February 10, 2022 | views : 1693 | काठमाडौँ - KTM

माघ २७, काठमाडौँ । टाउको गाडेको किला चिम्टाले झिक्न नसकेपछि पाकिस्तानको पेशावरकी एक गर्भवती महिला अस्पताल पुग्छिन्। अन्जानमा टाउकोमा किला गडेको भन्दै चिकित्सकको सहयोग माग्छिन्। साढे दुई इन्च लामो किला आफै गाडेको उनको कुराले अस्पतालका कर्मचारी सशंकित हुन्छन्। त्यसपछि सत्य बोल्न उनी बाध्य हुन्छिन्। एक

Read More

चीनबाट ल्याइएका १८ वटा सार्वजनिक विद्युतीय बस भारतमा नै बेच्ने तयारी

Posted on February 09, 2022 | views : 2429 | काठमाडौँ - KTM

माघ २६, काठमाडौँ । भन्सार महसुललगायतका कर तिर्न नसकेको भन्दै चीनबाट ल्याइएका १८ वटा सार्वजनिक विद्युतीय बस भारतमा नै बेच्ने तयारी गरिएको छ । सुन्दर यातायात प्रालिले ल्याउन लागेका बस भन्सार तिर्न नसकिएको भन्दै भारतमा बेच्न लागिएको हो । सरकारले कर छुट भने पनि भन्सारमा यातायात दस्तुरलगायतका विभिन्न शीर

Read More

एसईई परीक्षा निर्वाचन अघि नै, परीक्षा तालिका एक दुई दिनमै आउने

Posted on February 09, 2022 | views : 670 | काठमाडौँ - KTM

माघ २६, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका एक दुई दिनमै प्रकाशित गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षा तालिका सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिँदै आज बुधबार वा भोलि बिहीबारभित्

Read More

माघ २६ गते बस्ने संसद बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी

Posted on February 05, 2022 | views : 981 | काठमाडौँ - KTM

माघ २२, काठमाडौँ । प्रतिनिधिसभाको आगामी बैठक माघ २६ गते बोलाइएको  छ । सो बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले गृहकार्य गरिरहेका छन् । दलबीच सहमति भई परिस्थिति अहिलेको अवस्थाबाट अघि बढेमा एमसीसी संसद्मा प्रस्तुत हुनेछ । संसद्मा एमसीसी टेबुल अर्थ

Read More

काठमाडौँका जनतालाई मेट्रो रेल र मोनो रेल भन्दै बाँडिएको आश्वासन गफमै सिमित

Posted on February 04, 2022 | views : 943 | काठमाडौँ - KTM

माघ २१, काठमाडौँ । काठमाडौँ उपत्यकाको यातायातको व्यवस्थापन गर्न ठूला स्तरका सवारीसाधन आवश्यक रहेको चर्चा बेलाबेला हुने गरेको छ । निर्वाचन आउने बेलामा अझ त्यस्तो चर्चा विशेष हुने गर्दछ र सर्वसाधारणलाई आश्वासन पनि बाँडिन्छ ।  पाँच वर्षअघिको स्थानीय निर्वाचनताका पनि यस्तै आश्वासन बाँडियो । त्यसमा

Read More

कोरोना विरुद्धको खोपमा ठूलो सफलता: विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई दियो बधाई

Posted on February 04, 2022 | views : 1000 | काठमाडौँ - KTM

माघ २१, काठमाडौँ । नेपालले  लक्षित जनसङ्ख्याको ७०.७  प्रतिशतले कोभिड –१९ विरुद्धको खोपको पूर्ण  मात्रा लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८६.९ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्रालयका  अनुसार बिहीबारसम्म १८ वर्षमाथिका

Read More

सभामुख हटाउने तयारी ?

Posted on February 01, 2022 | views : 683 | काठमाडौँ - KTM

माघ १८, काठमाडौँ । प्रतिनिधिसभाको बैठक निरन्तर स्थगित गरेर सरकारको काममा असहयोग गरेको आरोपमा सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध प्रस्ताव ल्याउने तयारी थालिएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने विषयमा सहमति हुन नसकेपछि रातारात संसद

Read More

देउवाको प्रस्तावमा प्रचण्ड–नेपालको आपत्ति

Posted on February 01, 2022 | views : 987 | काठमाडौँ - KTM

माघ १८, काठमाडौँ । सत्ता गठबन्धनमा अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) को विषयलाई लिएर विवाद चर्किएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बालुवाटारमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमक्ष चालु संसद् बैठकबाट एमसीसी अनुमोदन गर

Read More

स्थानीय तह निर्वाचनको अर्को मिति प्रस्ताव गर्ने तयारी

Posted on February 01, 2022 | views : 700 | काठमाडौँ - KTM

माघ १८, काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्बन्धमा अर्को मिति प्रस्ताव गर्ने तयारी गरेको छ । सत्तारूढ गठबन्धनमा आगामी २०७९ जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति भएपछि आयोगले अर्को मिति प्रस्ताव गर्ने तयारी गरेको हो ।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय

Read More

अप्रेसन पश्चात पेटबाट निकालियो १.५ किलो कपाल

Posted on January 30, 2022 | views : 794 | काठमाडौँ - KTM

माघ १५, काठमाडौँ | भारतको हरियाणा शहरमा एक ६ वर्षीया बालिकाको केहि दिनदेखि असहनीय तरीकाले पेट दुखिरहेको थियो । त्यहाँ डाक्टरले बालिकाको केहि परिक्षण पछि पेटमा कपालको गुजुल्टा रहेको पत्ता लगाए।  बालिकाले आफ्ना अभिभावकहरुसँग असहनीय पेट दुखेको बारेमा भनिन् र उनीहरुले उनलाई पंचकुला सेक्टर ६ को एक अ

Read More

अप्रेसन थिएटरमा डाक्टरबीच झगडा

Posted on January 30, 2022 | views : 1312 | काठमाडौँ - KTM

माघ १६, काठमाडौँ | बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई डाक्टरबीच अप्रेसन थिएटरमा भएको विवादबारे नेपाल मेडिकल काउन्सिलले छानबिन सुरु गरेको छ । घटनाबारे उजुरी परेपछि काउन्सिलबाट सदस्य डा. हरिहर वस्तीको नेतृत्वमा ३ सदस्यीय टोली छानबिन गर्न प्रतिष्ठान पुगेको छ । छानबिन टोलीमा वस्तीसँगै

Read More

पाँचदेखि ११ वर्षसम्मका बालबालिकाको लागि खोप खरिद हुँदै

Posted on January 30, 2022 | views : 1051 | काठमाडौँ - KTM

माघ १६, काठमाडौँ | सरकारले पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेको छ । त्यसका लागि उक्त उमेर समूहका बालबालिकाले लगाउन मिल्ने फाइजर खोप खरिद प्रक्रियासमेत अगाडि बढाइएको छ ।  कोरोना सङ्क्रमणको उच्च जोखिममा बालबालिका पनि पर्ने भएकाले सरकारले ११ वर

Read More

आगामी महिना रुसले युक्रेनमाथि आक्रमण गर्ने जो बाइडनको चेतावनी

Posted on January 28, 2022 | views : 818 | काठमाडौँ - KTM

माघ १४, काठमाडौँ | अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी महिना रुसले युक्रेनमाथि आक्रमण गर्ने 'स्पष्ट सम्भावना' रहेको चेतावनी दिएका छन्।यसैबीच रुसले आफ्नो मुख्य माग अमेरिकाले अस्वीकार गरेपछि युक्रेनको सङ्कट समाधानका लागि 'आशावादी हुने ठाउँ असाध्यै झीनो रहेको' बताएको छ। युक्रेनको सी

Read More