पत्रपत्रिकाबाट | काठमाडौँ - KTM


६१ करोड भ्रष्टाचार गर्ने लेखापालविरुद्ध मुद्दा, ४ श्रीमतीको नाममा ५ करोड १० लाख

Posted on May 07, 2019 | views : 1306 | काठमाडौँ - KTM

वैशाख २४, काठमाडौँ | यातायात व्यवस्था कार्यालय कोसीका तत्कालीन लेखापाल सुरेश अधिकारीविरुद्ध अकुत सम्पत्ति आर्जनमा मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध पाँच करोड १० लाख ३३ हजार ६ सय २३ रुपैयाँ बिगो दाबी गरी सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अधिकारीले चार

Read More

कांग्रेसका छायामन्त्रीको सूची तयार, डा. मीनेन्द्र रिजालदेखि गगन थापासम्म हुने

Posted on May 04, 2019 | views : 1927 | काठमाडौँ - KTM

वैशाख २१, काठमाडौँ | प्रमुख प्रतिपक्षी दल कांग्रेसले छाया सरकार गठनका लागि सांसदहरुबाट आवेदन मागेको चार महिनापछि सम्भावित मन्त्रीको नाम तय भएको छ ।  २१ वटै मन्त्रालयमा छायामन्त्री बनाउने गरी नाम प्रस्ताव गरेको हो । गगन थापा, डा. मीनेन्द्र रिजाल, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, मानबह

Read More

बालुवाटार जग्गा प्रकरण : महासचिव विष्णु पाैडेलकाे जग्गा सरकारले लिन्छ, क्षतिपूर्ति दिँदैन

Posted on May 03, 2019 | views : 1623 | काठमाडौँ - KTM

बैशाख २०, काठमाडाै - नेकपाका महासचिव विष्णु पौडेलको बालुवाटारस्थित जग्गा फिर्ता लिने र क्षतिपूर्ति पनि नदिने सरकारले बताएको छ । सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले व्यक्ति नाममा दर्ता भएको बालुवाटारस्थित ललिता निवासको जग्गा सरकारले फिर्ता लिने निर्णय गरिसकेकाले कसैलाई

Read More

नेकपा नेता भुसाल भन्छन् : देशको हालत हेरुँ भने छाती पिटेर रोऊँजस्तो लाग्छ

Posted on May 03, 2019 | views : 1718 | काठमाडौँ - KTM

बैशाख २०, काठमाडौं  - नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले देशको पछिल्लो अवस्था दयनीय भएको भन्दै पार्टी नेतृत्वको तीखो आलोचना गरेका छन् । पार्टी र सरकारको नेतृत्वको कार्यशैलीप्रति असहमति राख्दै आएका भुसालले मुलकको पछिल्लो हालत छाती पिटी रुनेजस्तो भएको टिप्पणी गरे ।  ‘हामी सांगठनिक हि

Read More

एनसेलको आम्दानी र नाफा दुबै घट्यो

Posted on May 02, 2019 | views : 1495 | काठमाडौँ - KTM

बैशाख १९, काठमाडौं । टेलिकम सेवा प्रदायक एनसेलको आम्दानी र नाफ दुबै घटेको छ । एनसेलको मातृ कम्पनी आजियटाले सार्वजनिक गरेको सन् २०१८ को वार्षिक प्रतिवेदनमा नेपाल सरकारले बढाएको करको दायराका कारण नाफा घटेको दाबी गरिएको छ । एनसेलले गत वर्ष ५७ अर्ब ५० करोड आम्दानी गरेको थियो । सबै कर भुक्तानीपछिको नाफा

Read More

नयाँ पेट्रोल पम्पका लागि आवेदन माग

Posted on May 02, 2019 | views : 1871 | काठमाडौँ - KTM

बैशाख १९, काठमाडौँ – नेपाल आयल निगमले नयाँ पेट्रोल पम्प सञ्चालनका लागि आवेदन खुला गरेको छ । निगमले पेट्रोलियम पदार्थ बिक्रेता नियमावली २०७५ ल्याई आवेदन खुला गरेको हो । यो समाचार आजको गोरखापत्र दैनकिमा लक्ष्मण दर्नालले लेखेका छन् ।  पछिल्लो समय सडकको विस्तार भई गाउँगाउँमा यातायातको पहुँच पुगेको,

Read More

विमान बजारमा चिनियाँ दबाब, जेट विमानले निकट भविष्यमै बोइङ र एयरबसलाई टक्कर दिने

Posted on May 02, 2019 | views : 1706 | काठमाडौँ - KTM

बैशाख १९, बेजिङ – विश्वकै सर्वाधिक ठूलो उड्डयन बजार बन्न लागेको चीनले पछिल्लो एक दशकयता आफ्नै जहाजहरु निर्माण गरिरहेको छ । यो क्षेत्रमा  पश्चिमा उत्पादकको दबदबा कमजोर गराउनु उसको लक्ष्य हो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । सँगसँगै उसले कमर्सियल एयरक्राफ्ट कर्पोरेसन (कोम्याक) मार्फत निर्मा

Read More

शक्तिशाली चक्रवात उत्तरतर्फ बढ्दै: सतर्क रहन मौसमविद्को आग्रह

Posted on May 02, 2019 | views : 1673 | काठमाडौँ - KTM

बैशाख १९, काठमाडौँ । बङ्गालको खाडीको दक्षिण पूर्वीभागमा भएको धेरै शक्तिशाली चक्रवात, फानी, बिस्तारै उत्तर–पश्चिम दिशातर्फ बढिरहेकाले देशको हिमाली भू–भागमा भारी हिमपात तथा पूर्वी र मध्यका केही स्थानका हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बैशाख १८ गते विज

Read More

सिंहदरबारकै जग्गा अतिक्रमण !

Posted on May 02, 2019 | views : 1414 | काठमाडौँ - KTM

बैशाख १९, काठमाडौँ – ०४७ सम्म घट्टेकुलोबाट हनुमानस्थान पुग्ने सानो कुलो थियो । कुलोको डिलैडिल पैदल बाटो थियो । त्यहाँबाट भित्रपट्टि सिंहदरबारको पर्खाल थियो । सिंहदरबारबाहिर व्यक्तिका खेत थिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा सुवास भट्ट र सुवास ढुंगानाले लेखेका हुन् ।  सिंहदरबार गुरुयोजनाअन्

Read More

नेपाल र चीनबीच ऐतिहासिक प्रोटोकल लगायत सातवटा सम्झौता

Posted on April 30, 2019 | views : 1690 | काठमाडौँ - KTM

वैशाख १७, काठमाडौं | नेपाल र चीनबीच यातायात तथा परवाहनसम्बन्धी ऐतिहासिक प्रोटोकल लगायत सातवटा सम्झौतामा हस्ताक्षर भएको छ ।   चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङको उपस्थितिमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, चिनियाँ या

Read More

एनसेल अन्तर्राष्ट्रिय अदालत जाने तयारीमा

Posted on April 30, 2019 | views : 1929 | काठमाडौँ - KTM

वैशाख १७, काठमाडौं | एनसेल खरिद बिक्रीमा सरकारले निर्धारण गरेको पुँजीगत लाभकर, जरिवाना र शुल्कको गणना गलत भएको भन्दै सर्वोच्च अदालत गएको एनसेलले अन्तर्राष्ट्रिय अदालत पनि जाने तयारी गरेको छ । नेपाल सरकारले निर्धारण गरेको करविरुद्ध एनसेल अन्तर्राष्ट्रिय अदालत (आरर्बिटेसन)मा जाने लागेको हो । सूचना प्र

Read More

सिसडोल ल्याण्डफिल साइट फेरि बन्द ! उपत्यकाको फोहोर कहाँ फाल्ने ?

Posted on April 30, 2019 | views : 1828 | काठमाडौँ - KTM

वैशाख १७, काठमाडौँ | स्थानीयले सोमबार विहानदेखि सिसडोल ल्याण्डफिल साइटमा फोहोर ढुवानी बन्द गरेका छन् । सिसडोल नजिक कागती गाउमा एकसातादेखि बिग्रिएको ट्रान्समिटर तत्काल बनाउनुपर्ने माग गर्दै उनीहरूले फोहर ढुवानी बन्द गरेका हुन् ।  करिब ५ सय ६० घर परिवार रहेको वलामी गाउँमा बत्ती नबलेपछि आक्रोशित स

Read More

बालुवाटार जग्गा व्यक्तिको नाममा जानुमा देउवा जिम्मेवार

Posted on April 30, 2019 | views : 1711 | काठमाडौँ - KTM

वैशाख १७, काठमाडौं | वाइडबडीमा भ्रष्टाचार भएको छ भनेर संसद्मा आवाज उठाउने देउवाको तन्तु वाइडबडी खरिदमै जोडिएको थियो, बालुवाटारको जग्गाको विषयमा पनि देउवाले सोमबार संसद्मा आवाज उठाए, तर यो जग्गा व्यक्तिका नाममा जान देउवाको जिम्मेवारी देखिएको छ ।  निर्वाचनपछि १५ जेठ ०४८ मा गिरिजाप्रसाद कोइराला ने

Read More

जहाँ पाँच रुपैयाँमै उपचार हुन्छ !

Posted on April 27, 2019 | views : 1789 | काठमाडौँ - KTM

बैशाख १४, काठमाडौं - बिरामी पर्दा हाम्रो आँखा ठोकिन आइपुग्छ, अस्पलाको लामो लाइन र औषधिको महँगो बिल । तर, वाङ्चुक राप्तेन लामाले विगत तीन वर्षदेखि पाँच रुपैयाँमै बिरामको उपचार गरिरहेका छन् । उमेरले तीन दशक टेक्न लागेका उनी ‘ठ्रङ्गु फेन्दे क्लिनिक’का डाइरेक्टर हुन् । काभ्रेस्थित नमोबुद्धको थाङ्गु टासी

Read More

बालुवाटार प्रकरण : अख्तियारकै चार पूर्वपदाधिकारीको मिलेमतो

Posted on April 27, 2019 | views : 1472 | काठमाडौँ - KTM

बैशाख १४, काठमाडौं - बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका चार पदाधिकारीको मिलेमतो तथा संलग्नताको प्रमाण फेला पारेको छ । करिब डेढ दशकको अवधिमा अख्तियारको नेतृत्व गरेका तीनसहित चार पदाधिकारीले त्यस प्रकरणको उजरीलाई अनुसन्धान नगरी असफल बनाएका ह

Read More

तस्करीलाई प्रहरीकै सहयाेग, नुनदेखि सुनसम्म सेटिङ

Posted on April 27, 2019 | views : 1406 | काठमाडौँ - KTM

बैशाख १४, जनकपुरधाम - सीमा क्षेत्रमा सशस्त्रको टोली सक्रिय नहुँदा तस्करी बढेको छ । भन्सार कर्मचारी रमिते बनेपछि महिनाथपुर क्षेत्रमा तस्करहरू सलबलाइरहेका छन् । कर्मचारी र सुरक्षाकर्मीले बेवास्ता गर्दा सेटिङमा तस्करी हुने गरेको पाइएको छ । केही घटनाले त्यसको पुष्टि हुन्छ । धनुषाको विदेह नगरपालिका—१ महि

Read More

खुलामञ्च अतिक्रमण : सम्झौतामै किर्ते गरी संरचना निर्माण गर्न पाइने उल्लेख

Posted on April 27, 2019 | views : 1385 | काठमाडौँ - KTM

बैशाख १४, काठमाडौं - राजधानीको खुलामञ्च कब्जा गर्ने जलेश्वर–स्वच्छन्द–बिकोई बिल्डर्स प्रालिले काठमाडौं महानगरपालिकासँग गरेको सम्झौतामा किर्ते भएको फेला परेको छ । महानगरपालिकासँग भएको सम्झौतापत्रमा ‘२०७३ वैशाख १३ मा स्वीकृत गरेको नक्साभन्दा विपरीतका संरचना निर्माण गर्न पाइने छैन’ भनिएको छ भने ठेकेदार

Read More

९२ वर्षअघिको त्यो तस्बीर

Posted on April 26, 2019 | views : 1636 | काठमाडौँ - KTM

वैशाख १३, काठमाडौँ | अखबारमा पहिलोपटक सर्वसाधारणको तस्बिर छापिएको ९२ वर्ष पुगेको छ । गोरखापत्रले १९८४ साल वैशाख १३ गते सोमबार वीरगन्जकी एक महिलाको तस्बिरलाई तेस्रो पृष्ठमा छापेको थियो । त्यसअघि तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराको तस्बिर १९८३ साल साउन १८ गते सोमबार छापिएको थियो ।  सर्

Read More

इरानी तेल आयात रोक्दा भारतमा भुँइचालो

Posted on April 26, 2019 | views : 2081 | काठमाडौँ - KTM

वैशाख १३, काठमाडौं | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबाट कच्चा तेल आयात गर्ने विषयमा कुनै पनि मुलुकलाई छुट नदिने फैसला गरिसकेका छन् । अमेरिकाको यो  फैसलाले सर्वाधिक असर भारत र चीनलाई पर्ने देखिएको छ । यसले भारको कच्चा तेलको लागत ३ देखि ५ प्रतिशत बढ्ने आकलन गरिएको छ । यसले महँगी बढ्ने र

Read More

राष्ट्रपतिको सवारी: दुई सय उडान प्रभावित, गणतन्त्रकै बदनामी !

Posted on April 26, 2019 | views : 1464 | काठमाडौँ - KTM

वैशाख १३, काठमाडौं | राष्ट्रपतिको सवारीमा सडकमा आधा घन्टासम्म जाम हुनु काठमाडौंवासीको लागि नौलो विषय होइन । सडक मात्र होइन राष्ट्रपतिका सम्मानका नाममा आकाशसमेत खाली गराउँदा दिनभरिको उडान र अवतरण अस्तव्यस्त हुन थालेका छन् ।  बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाँदा आन्तरिक र अन्तरा

Read More

हिरासतमा किशोरको मृत्यु, ‘झुन्डिएको ठाउँ देखाऊ भन्दा मानेनन्’

Posted on April 26, 2019 | views : 1782 | काठमाडौँ - KTM

वैशाख १३, काँकरभिट्टा | मेचीनगर–६, काँकरभिट्टाका १५ वर्षीय किरण कार्की ढोली (दर्जी) को हिरासतमा शंकास्पद मृत्यु भएको घटना छानबिनका लागि प्रहरीले उनको परिवारसँग बयान लिएको छ ।  प्रहरीले इलाका, जिल्ला र प्रदेशस्तरका तीन समिति बनाएको थियो । प्रदेशस्तरीय छानबीन समितिले बुधबार राति मृतकका परिवारसँग

Read More

जनप्रतिनिधिको कालो धन्दाः भारतीयलाई नेपाली नागरिकता सिफारिस

Posted on April 26, 2019 | views : 1512 | काठमाडौँ - KTM

वैशाख १३, भद्रपुर | भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिन लागेको घटना झापामा सार्वजनिक भएको छ । कचनकवल गाउँपालिका–२ का बमबहादुर गुरुङ र उनका श्रीमती चन्द्रकला गुरुङले आफ्नो जेठो छोरा भारतीय नागरिक भुपाल गुरुङलाई नेपाली नागरिकता बनाइदिन लागको घटना बाहिर आएको हो ।  आवश्यक कागजात पूरा गरी बमबहा

Read More

बन्द भए चिनी मिल, किसानले एक रुपियाँ पनि पाएनन्

Posted on April 25, 2019 | views : 2304 | काठमाडौँ - KTM

वैशाख १२, सर्लाही | उखु खरिद गरेको पैसा भुक्तानी नगरी सर्लाहीका चिनी मिल यो सिजनका लागि बन्द भएका छन् । मिल बन्द भएपछि जिल्लाको दक्षिणी भेगका किसान निराश छन् ।  स्थानीय अन्नपूर्ण चिनी उद्योग धनकौल पश्चिम वैशाख ३ गते र महालक्ष्मी चिनी उद्योग बगदह वैशाख ६ गते यो वर्षको उखु पेलि सकेर बन्द भएका हुन

Read More

बालुवाटार यसरी भयो व्यक्तिको, अख्तियारका पूर्वप्रमुखको निर्णायक भूमिका

Posted on April 25, 2019 | views : 1744 | काठमाडौँ - KTM

वैशाख १२, काठमाडौँ | बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता प्रक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको निर्णायक भूमिका रहेको भेटिएको छ ।  बस्न्यातले अख्तियारको प्रमुख आयुक्त हुनुभन्दा अघि तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव रहेका बेला

Read More

पटक–पटक भाडा समायोजन तर ट्याक्सी व्यवसायी सधैँ असन्तुष्ट, सरकारलाइनै ब्ल्याकमेल !

Posted on April 25, 2019 | views : 1460 | काठमाडौँ - KTM

वैशाख १२, काठमाडौँ | पटक–पटक भाडा समायोजन भए पनि ट्याक्सी व्यवसायीले भने वैज्ञानिक भाडादर समायोजन नभएको भन्दै विरोध गर्दै आएका छन् ।  सरकारले पहिलोपटक २०६५ सालमा वैज्ञानिक भाडादर लागू गरेको थियो । २०६९ सालमा यसैअनुसार पुनः भाडादर समायोजन गरियो ।  २०६९ सालपछि पनि सार्वजनिक सवारीको दुईपटक भा

Read More

परकम्पनले ठूलो भूकम्पको जोखिम कम

Posted on April 25, 2019 | views : 1708 | काठमाडौँ - KTM

वैशाख १२, काठमाडौं | चार वर्ष अघि २०७२ वैशाख १२ गते अर्थात् आजकै दिन गोरखा जिल्लाको बारपाक केन्द्र बनाए गएको शक्तिशाली भूकम्पको त्रास कायमै रहँदा बुधबार बिहान पनि पुनः झस्काएको छ ।  काठमाडौँ आसपास क्षेत्रका कतिपय मानिस दौड्दै घर बाहिर आए भने कतिले आफ्ना बालबच्चा बोकेर दौडेको घटना सुनाए । जे होस

Read More

नेकपाका ५३ जना नेतालाई दोहोरो जिम्मेवारी, नेकपाभीत्र असन्तुष्टि बढ्यो

Posted on April 24, 2019 | views : 1782 | काठमाडौँ - KTM

वैशाख ११, काठमाडौं | नेकपाका ७७ जिल्ला अध्यक्ष र सचिव बनाइएका १५४ जना नेतामध्ये ५३ जनाले दोहोरो जिम्मेवारी पाएका छन् । केही नेताले भने तेहेरो जिम्मेवारी समेत पाएका छन् ।  प्रतिनिधिसभाका ११, राष्ट्रियसभाका १, प्रदेशसभाका २४ र स्थानीय तहका जनप्रतिनिधि ७ गरी ४३ जना नेताले जिल्ला अध्यक्ष र सचिवको ज

Read More

नेपाली कामदार तत्काल जापानमा जान नपाउने, यस्तो छ कारण

Posted on April 23, 2019 | views : 7083 | काठमाडौँ - KTM

वैशाख १०, काठमाडौँ | नेपाली कामदार तत्काल जापानमा जान नपाउने भएका छन् । जापान रोजगारसम्बन्धी संयन्त्र तयार नभएका कारण तत्कालै कामदार जान सक्ने अवस्था नरहेको हो । रोजगारीको लागि जापानले संरचना निर्माण प्रक्रिया अघि बढाइएको छ । भाषाका लागि जापान फाउन्डेसन, सीपका लागि सम्बन्धीत व्यवसायको एसोसिएसनले सीप

Read More