पत्रपत्रिकाबाट | काठमाडौँ - KTM


सांसद चौधरी र रौनियार निलम्बित हुने अवस्थामा

Posted on January 21, 2019 | views : 1781 | काठमाडौँ - KTM

माघ ७, काठमाडौं - दुई सय ७५ सदस्यीय प्रतिनिधि सभाका दुई सांसद निलम्बित अवस्थामा रहेका छन् । यसैकारण सभामुख कृष्णबहादुर महराले भर्खरै शपथ गराएका सांसद रेशम चौधरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोले भ्रष्ट्राचार अभियोगमा मुद्दा चलाएका सांसद हरिनारायण रौनियारले प्रतिनिधि सभाको चालु अधिवेशनमा भाग लिन पा

Read More

शीतलनिवासलाई नारायणहिटी दरबारभन्दा पनि भव्य बनाउने

Posted on January 21, 2019 | views : 1695 | काठमाडौँ - KTM

माघ ७, काठमाडौँ – सरकारल राष्ट्रपति निवासलाई अति सुविधासम्पन्न बनाउने योजना ल्याएको छ । यसका लागि ३ सय ५० रोपनीको प्रहरी प्रतिष्टान हटाइँदै छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । ‘प्रहरी प्रतिष्ठान महाराजगन्ज विस्थापन गरी गुरु योजनाअन्तर्गत  राष्ट्रपतिको लागि कार्यालय र आवासका लागि सबै

Read More

एउटा शवको दाहासंस्कार गर्न खोज्दा दुईवटा शव भेटिएपछि

Posted on January 21, 2019 | views : 1517 | काठमाडौँ - KTM

माघ ७, दोलखा | एउटा शवको दाहासंस्कार गर्न पुगेको मलामीले दुईवटा शव देखेपछि वातावरण कस्तो हुन्छ होला ? दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर १ कुथली खोलाको गौरीघाटमा शनिवार त्यस्तै अनौठो परिदृश्य देखिएको छ । यो खबर नेपाल समाचारपत्र दैनिकमा छापिएको छ | भीमेश्वर नगरपालिका वडा नम्बर १ सुष्पाक्षमावतीको फास

Read More

सरकारी निर्णयलाई चुनौती दिँदै राजदूत रायमाझी

Posted on January 21, 2019 | views : 1216 | काठमाडौँ - KTM

माघ ७, स्पेन–स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझीलाई सरकारले फिर्ता बोलाए पनि उनी सरकारी निर्णयलाई चुनौती दिँदै अझै स्पेनमै बसिरहेको खबर आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।  मन्त्रिपरिषद्ले गत पुस ९ गते ३ हप्ताको समय तोकेर उनलाई नेपाल फिर्ता बोलाउने निर्णय गरेको थियो । मन्त्रिपरिष

Read More

ठूला भारतीय नोट नचल्ने पक्का

Posted on January 21, 2019 | views : 1286 | काठमाडौँ - KTM

माघ ७, काठमाडौं | नेपाल राष्ट्र बैंकले आइतबार एकीकृत परिपत्रलाई संशोधन गर्दै ठँला दरका भारतीय रुपियाँ नचल्ने आधिकारी रूपमा जानकारी गराएको छ । मंसिर २७ गतेको मन्त्रिपरिषद्को बैठकले २ सय, ५ सय र २ हजार दरका नोट प्रचलनमा रोक लगाएको थियो । अनधिकृत र अवैध कालोधन निर्मँल पार्ने भन्दै भारतले गत वर्ष नोभेम्

Read More

मेलम्ची ठेक्का तोड्न पत्राचार, नयाँ ठेकेदार नियुक्त गर्न प्रस्ताव

Posted on January 21, 2019 | views : 1104 | काठमाडौँ - KTM

माघ ७, काठमाडौं - मेलम्ची खानेपानी आयोजनाको ठेकेदार इटालियन कम्पनी नफर्कने निश्चित भएपछि सरकारले ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुरु गरेको छ । आयोजनाको काम तत्काल अघि बढाउन नयाँ ठेकेदार नियुक्तिका लागि मन्त्रिपरिषदमा प्रस्ताव लगिने भएको छ । मेलम्ची खानेपानी उपआयोजनाको ठेकेदार कम्पनी सिएमसीलाई ‘लेटर

Read More

भाँडा साट्ने निहुँमा लुटपाट: यसरी लुटियो चार महिलाको दश तोला सुन !

Posted on January 20, 2019 | views : 1357 | काठमाडौँ - KTM

माघ ६, काठमाण्डौ | भाँडा साट्ने निहुँमा गाउँ पसेकी एक अपरिचित महिलाले लुटपाटको नौलो तरिका अपनाएकी छन् । सुन्दा तपाईंलाई पनि अचम्म लाग्न सक्छ । टाउकामा भाँडा बोकेर अपरिचित महिला गाउँ पस्छिन् । भाँडा साट्नुहुन्छ भनी महिला घरघर धाउँछिन्, घरमा महिलालाई एक्लै पाएपछि नजिक जान्छिन्, आशीर्वाद दिएजस्तो गर्छि

Read More

मोटरसाइकलमा नम्बर प्लेटको नयाँ मापदण्ड लागु

Posted on January 20, 2019 | views : 2731 | काठमाडौँ - KTM

माघ ६, काठमाडौं–यातायात व्यवस्था विभागले मोटरसाइकलमा नम्बर प्लेट राख्न नयाँ मापदण्ड लागू गरेको छ । सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम ६३ को आधारमा त्यसको अनुसूची ६ मा केही हेरफेर गरिएको छ । विगतमा अञ्चलको नाममा रहेका मोटरसाइकल अब प्रदेशको नामका आधारमा रहनेछन् । जुनसुकै अञ्चलमा दर्ता भ

Read More

निर्मला हत्या प्रकरण: बम दिदीबहिनीले काठमाडौं आएर पोखे यस्तो दुखेसो !

Posted on January 20, 2019 | views : 1507 | काठमाडौँ - KTM

माघ ६, काठमाडौँ – कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या घटनामा जोडिएका बबिता र रोशनी बमले आफूहरुमाथि अन्याय भएको बताएका छन् । आमासँग काठमाडौँ आएका उनीहरुले उक्त घटनामा जोडेर आफ्नो चरित्र हत्या गरिएको, घटनामा संलग्नता प्रमाणितै नभई मिडिया र मानव अधिकारकर्मीले निरन्तर लाञ्छना लगाएको बताए । यो समा

Read More

धेरै देशमा छ मोटरसाइकल लिफ्ट सेवा, कहाँ कहाँ छन् यस्ता सेवा ?

Posted on January 19, 2019 | views : 1136 | काठमाडौँ - KTM

माघ ५, काठमाडौँ– नाकाबन्दीका बेला ‘लिफ्ट कल्चर’ निकै लोकप्रिय थियो । लिफ्ट कल्चरबाट पाठ सिकेर केही सिर्जनशील युवाले व्यावसायिक रूपमा ‘टुटल’ तथा ‘पठाउ’ एप्स बनाए । यसले धेरै युवालाई रोजगारी दियो भने यात्रु पनि लाभान्वित भए ।  केही दिनअघि प्रहरीले एकाएक यस्ता सेवामाथि रोक लगाएपछि धेरैमा निराशा छा

Read More

साइबर अपराध गर्नेलाई एक करोडसम्म जरिवाना, १५ वर्षसम्म जेल

Posted on January 19, 2019 | views : 1202 | काठमाडौँ - KTM

माघ ५, काठमाडौं - सरकारले साइबर अपराध गर्नेलाई एक करोड जरिवानदेखि १५ वर्षसम्म जेल सजाय हुने कानुन ल्याउने तयारी पूरा गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिएको हो । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले तयार गरेको ‘सूचना प्रविधि ऐन, २०७५’को विधेयकमा देशको राष्ट्रिय सुरक्षा एवं सार्वभौमसत्ता

Read More

राजदूत शेर्पालाई परराष्ट्रले फिर्ता बोलायो

Posted on January 18, 2019 | views : 1278 | काठमाडौँ - KTM

माघ ४, काठमाडौँ — अस्ट्रेलियाकी राजदूत लक्की शेर्पालाई परराष्ट्र मन्त्रालयले फिर्ता बोलाएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।  मानव तस्करी आरोपमा मन्त्रालयले छानबिन थालेसँगै नेपाल आएकी उनी जागिर जाने पक्का भएपछि सरसामान लिन मंगलबार पतिसँगै अस्ट्रेलिया गएकी छन् । राजदूतकै हैसियतमा अस्ट्रे

Read More

सिजी टेलिकमले मोबाइल सेवा सञ्चालन गर्न नपाउने

Posted on January 18, 2019 | views : 1168 | काठमाडौँ - KTM

माघ ४, काठमाडौं – सिजी टेलिकमलाई मोबाइल सेवा सञ्चालन गर्न दिन यसअघि सर्वोच्च अदालतको एकल इजलासबाट भएको अन्तरिम आदेशलाई संयुक्त इजलासले बदर गरेको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।  न्यायाधीश दीपकराज जोशीको एकल इजलासबाट पुस १० मा सिजी टेलिकमलाई मोबाइल सेवा सञ्चालन अनुमति दिन अन्तरिम आदेश भएको

Read More

प्रधानमन्त्री ओलीका मतदाताले दिए अनसनको चेतावनी !

Posted on January 17, 2019 | views : 1363 | काठमाडौँ - KTM

माघ ३, काठमाडौं – सुरक्षाको माग गर्दै काठमाडौ आइपुगेका प्रधानमन्त्री केपी शर्मा ओलीका मतदाताले आफ्नो माग उपर सुनुवाइ नभएको र १० दिन पर्खदा पनि प्रधानमन्त्रीलाई भेट्न नदिइएकाले काठमाडौँमै रिले अनसन बस्ने चेतावनी दिएका छन् । झापामा स्थापना गर्न लागिएको दमक औद्योगिक क्षेत्र लिमिटेडले अधिग्रहण गरेको जग्

Read More

अख्तियारले दाबी गरेको बिगो र कैद सजाय विना नै धरौटीमा रिहा भए पूर्वमन्त्री पाण्डे

Posted on January 17, 2019 | views : 1106 | काठमाडौँ - KTM

माघ ३, काठमाडौँ — विशेष अदालतले भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री एवं ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डेलाई ४ करोड रुपैयाँ धरौटीमा रिहा गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।  सिक्टा सिँचाइ आयोजनाको नहर निर्माणमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले दायर गरेको भ्रष्टाच

Read More

होसियार ! सामान्य रुघाखोकीले लिन सक्छ ज्यान, यस्तो भाइरस फैलंदै छ

Posted on January 17, 2019 | views : 1310 | काठमाडौँ - KTM

माघ ३, काठमाडौँ – खोकी लागिरहेको छ ? ३८ डीग्री सेल्सियसभन्दा बढी ज्वरोका साथै घाँटी पनि दुखेका व्यक्ति भेटिए अलि टाढै रहनुस् । चिकित्सकहरुको सुझाव छ – ‘भरसक हात नमिलाउनुस् । नमस्कार गर्नुहोस् ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । श्वासप्रश्वास प्रणालीमा भाइरसबाट लाग्ने संक्रामक रोग (मौसमी र

Read More

जब यात्रुबाहक वाइडबडीमा एकाएक माहुरी झुम्मियो ...

Posted on January 16, 2019 | views : 3654 | काठमाडौँ - KTM

माघ २, काठमाडौँ — काठमाडौंबाट मंगलबार दिउँसो २ सय ६ यात्रु बोकेर भारतको बैंग्लोरस्थित केम्पेगोडा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल वायुसेवा निगमको अन्नपूर्ण वाइडबडी विमान यात्रु ओराल्ने तरखरमा थियो । एकाएक माहुरीको आक्रमणमा पर्‍यो ।  विमानको दायाँ पखेटामा माहुरी भरिए । जहाज विमानस्थ

Read More

भारतीय वेश्यालयमा लगेर ६ लाखमा युवती बेच्ने मुख्य नाइके पक्राउ

Posted on January 16, 2019 | views : 1663 | काठमाडौँ - KTM

माघ २, काठमाडौँ – भारतमा राम्रो काम लगाइदिने भन्दै भारतको वेश्यालयमा लगेर प्रतियुवतीलाई ६ लाख रुपियाँमा बिक्री गरेको अभियोगमा धरान नगरपालिका १७ बस्ने च्याङ हाङ राई भन्ने सन्तोष राईलाई प्रहरीले पक्राउ गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । अभियुक्त राईले केही नेपाली युवतीलाई भारतको नयाँदिल्ल

Read More

बैदेशिक रोजगारबाट फर्किनेहरू सुनसहित पक्रदै

Posted on January 16, 2019 | views : 1813 | काठमाडौँ - KTM

माघ २, काठमाडौं— सुन तस्करीको अन्तर्राष्ट्रिय गिरोहले खाडीबाट फर्किएका कामदारलाई तस्करीमा प्रयोग गर्न थालेको पाइएको छ । विशेष गरी कतारबाट फर्किनेहरू तस्करीको सुनसहित पक्राउ पर्न थालेका छन् । गत आइतबार महानगरीय प्रहरी परिसरले पिंगलास्थानबाट समीर श्रेष्ठलाई सुनका पाँच थान चुरा (२५० ग्राम) सहित पक्राउ

Read More

प्रहरीको कुटाइबाट पिसाब नली फुटेपछि...

Posted on January 16, 2019 | views : 1537 | काठमाडौँ - KTM

माघ २, बागलुङ | प्रहरी जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट गलकोट नगरपालिका ६ हरिचौरका ४० वर्षे सोमबहादुर बस्नेत गम्भीर घाइते भएका छन् ।  घाइते बस्नेतलाई स्थानीय निजी अस्पतालमा सामान्य उपचारपछि पोखरा लगिएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । पोखराको फेवासिटी अस्पतालको आईसीयूमा

Read More

वाइडबडी खरिद प्रकरणमा मन्त्री अधिकारीको अर्को झुट !

Posted on January 15, 2019 | views : 1234 | काठमाडौँ - KTM

माघ १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले वाइड विमान खरिद प्रकरणमा अर्को झुटो अभिव्यक्ति दिएको खुलासा भएको छ । यो समाचार आजको कान्तिपुरबाट लिएको हो । गत साता मन्त्रलयमा आयोजित पत्रकार सम्मेलनमा उनले सर्वोच्च अदालतबाट भएको फैसलाका आधारमा रकम भुक्तानी गरेको बताएका

Read More

यसकारण सार्वजनिक हुन चाहेनन् बम्जन !

Posted on January 15, 2019 | views : 1472 | काठमाडौँ - KTM

माघ १, सिन्धुली | रामबहादुर बम्जनसम्बद्ध बाधी श्रवण धर्म संघले माघ ६ गतेबाट सिन्धुलीस्थित आश्रममा मैत्री धर्म प्रज्ञा प्रशिक्षण तथा विश्व शान्ति महामैत्री पूजाको आयोजना गर्दै छ । त्यहाँ धार्मिक सम्बोधन गर्ने भन्ने पूर्वनिर्धारित कार्यक्रम रहे पनि बम्जन सार्वजनिक नहुने जनाइएको छ । यो समाचार आजको नागर

Read More

सुदूरपश्चिमका प्रदेश प्रमुख नै कालो सूचीमा

Posted on January 15, 2019 | views : 1958 | काठमाडौँ - KTM

माघ १, काठमाडौं | सुदूरपश्चिमका प्रदेश प्रमुख (गर्भनर) मोहनराज मल्ल २८ वर्षदेखि कालोसूचीका ऋणी भएको खुल्न आएको छ । मल्लले तीन दशकअघि लिएको ऋण नतिरेपछि २०४७ सालदेखि कालोसूचीमा राखिएको नेपाल बैंकले जनाएको छ । यो समाचार आजको कान्तिपुरबाट लिएको हो । मल्ल उनका भाइ मदनबहादुर लगायत मल्लको समूहले २०४१ र ०४२

Read More

तलबबाट आमाबाबुलाई रकम छुट्याउनुपर्ने प्रस्ताव

Posted on January 12, 2019 | views : 1691 | काठमाडौँ - KTM

पुस २८, काठमाडौँ | सार्वजनिक पदधारण गरेका व्यक्तिले मासिक आयको निश्चित प्रतिशत रकम आमाबाबुका नाममा प्रत्येक महिना बैङ्क खातामा जम्मा गर्नुपर्ने व्यवस्था थप गर्दै सरकारले ज्येष्ठ नागरिकसम्बन्धी ऐन संशोधन प्रस्ताव गरेको छ ।  आजको गोरखापत्र दैनिक लेख्छ– सरकारका तर्फबाट राष्ट्रिय सभामा दर्ता भएको व

Read More

कहिल्यै मिलेनन् कांग्रेस नेता पौडेल र जोशी

Posted on January 12, 2019 | views : 1677 | काठमाडौँ - KTM

पुस २८, तनहुँ | गत वर्ष सम्पन्न संघीय चुनावमा कांग्रेसका आधिकारिक उम्मेदवार रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएर पूर्वसहमहामन्त्री गोविन्दराज जोशी निकै चर्चामा पुगे ।  निर्वाचनमा पौडेलविरुद्ध उत्रेको भन्दै पार्टीले जोशीलाई कारबाही गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।  पार्टी

Read More

जर्मन नागरिक माइकलको नेपालमा ठगीधन्दाः सामान्य व्यक्तिदेखि सरकारसम्म यसरी फसे !

Posted on January 12, 2019 | views : 1892 | काठमाडौँ - KTM

पुस २८, काठमाडौँ | जर्मन नागरिक माइकल कोबोल्डले नेपालमा शृङ्खलाबद्ध ठगीधन्दा चलाएको खुलेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।  काठमाडौंका शक्तिशाली व्यक्तिसम्म पहुँच बनाएर कोबोल्डले सामान्य व्यक्तिदेखि सरकारी अधिकारीसम्मलाई झुक्काएको देखिएको छ । कोबोल्ड वाच कम्पनी, ग्रेट हिमालय ट्राभल एसस

Read More

नेविसंघ विघटनको संघारमाः आठ पदाधिकारीले दिए सामूहिक राजीनामा

Posted on January 12, 2019 | views : 1294 | काठमाडौँ - KTM

पुस २८, काठमाडौँ | नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन अनिश्चित भएसँगै आठ पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । संघका अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै उनीहरुले शुक्रबार पार्टी सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बु

Read More

हवाई भाडा घट्यो, कहाँ जान कति ? हेर्नुहोस्, यस्तो छ भाडादर

Posted on January 12, 2019 | views : 2693 | काठमाडौँ - KTM

पुस २८, काठमाडौँ | नेपाल आयल निगमले बिहीबार रातिदेखि आन्तरिक तर्फको हवाइ इन्धनको मूल्य घटाएसँगै अन्तरिक हवाइ सेवाको पनि भाडा दर घटेको छ ।  यो भाडादर आन्तरिक तर्फ उड्ने जहाजहरुले लिने पूरा भाडामा घटेको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । वायुसेवा सञ्चालकहरूको छाता संगठन नेपाल वायुसेवा सञ्च

Read More