पत्रपत्रिकाबाट | काठमाडौँ - KTM


भारतीय उच्च पदस्त अधिकारीसँगको भेटघाटका लागि पूर्वराजाका सपरिवार भारत जाँदै

Posted on March 06, 2019 | views : 1467 | काठमाडौँ - KTM

फागुन २२, काठमाडौं | पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार भारत भ्रमणमा जाने भएका छन् । उनीहरु सबै यही महिनाको अन्तिममा भारत भ्रमणमा जाने भएका हुन् ।  भ्रमणमा पूर्वराजा ज्ञानेन्द्रसहित पूर्वरानी कोमल शाह, छोरी प्रेरणा, नातिनीहरु पूर्णिका र कृतिका, नाति हृदयेन्द्रलगायत सबै भारत भ्रमणमा जान लागेका हु

Read More

स्टेम सेल प्रत्यारोपण गर्दा एचआईभी नै गायब !

Posted on March 06, 2019 | views : 2536 | काठमाडौँ - KTM

फागुन २२, लन्डन | स्टेम सेल प्रत्यारोपणपछि संयुक्त अधिराज्यका एक जना बिरामीको एचआईभी नै गायब भएको डाक्टरहरुले स्वास्थ्यसम्बन्धी बुलेटिन नेचरमा उल्लेख गरेका छन् । यस प्रकारको घटना  दोश्रोपटक घटेको पनि तिनीहरुले जनाएका छन् ।  बेलायतको राजधानी लन्डन निवासी ती नाम नखुलाइएका बिरामीको क्यान्सरको

Read More

विप्लव समूहका नेताको पछाडि जासुस परिचालन

Posted on March 05, 2019 | views : 1286 | काठमाडौँ - KTM

फागुन २१, काठमाडौँ | मुलुकका विभिन्न भागमा बम पड्काएर सर्वसाधारणलाई आतंकित पारेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेतालाई पक्राउ गर्ने स्पष्ट आदेश नहुँदा सुरक्षा अधिकारीहरु गृह मन्त्रालयलाई सूचना बुझाउँदै फर्कंदै गरेका छन् ।  ललितपुरको बम विस्फोटपछि आलोचित सुरक्षा

Read More

कोरियबाट हुन्डीमार्फत वार्षिक ४४ अर्ब नेपाल भित्रिदै

Posted on March 05, 2019 | views : 1628 | काठमाडौँ - KTM

फागुन २१, काठमाडौं | दक्षिण कोरियामा कार्यरत नेपाली कामदारले प्रत्येक वर्ष झन्डै ४४ अर्ब रुपैयाँ हुन्डीमार्फत नेपाल पठाउने गरेको देखिएको छ । औपचारिक प्रणालीबाट कोरियाबाट नेपाल भित्रने रेमिट्यान्स र दक्षिण कोरियामा रहेका नेपालीको कुल कमाइलाई तुलना गर्दा त्यहाँबाट झन्डै आधा खर्ब रकम हुन्डीमार्फत नेपाल

Read More

नेपाल–भारत चल्ने पानीजहाजको टर्मिनल नवरपरासीमा राख्न सकिने

Posted on March 05, 2019 | views : 2750 | काठमाडौँ - KTM

फागुन २१, काठमाडौं | नेपाल–भारत चल्ने पानीजहाजको टर्मिनल नेपालमा त्रिवेणी व्यारेजनजिक राख्न सकिने सम्भावना दुई देशको प्राविधिक टोलीको अध्ययनले देखाएको छ ।  नेपालमा पानीजहाजको सम्भावना खोज्न गठित समिति र भारतको अन्तरदेशीय जलमार्ग प्राधिकरण विज्ञ समूहले सोमबार अध्ययन गरी सुस्ता गाउँपालिकामा पर्ने

Read More

जापानमा नेपाली कामदार पठाउने तयारी अन्तिम चरणमा, यसै महिना श्रम सम्झौता गर्ने तयारी

Posted on March 05, 2019 | views : 4852 | काठमाडौँ - KTM

फागुन २१, काठमाडौँ | जापानमा नेपाली कामदार पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारी संयन्त्रमार्फत कामदार पठाउन मार्चभित्र श्रम सम्झौता गर्ने तयारी सरकारले गरेको छ ।  मार्च दोस्रो सातासम्म सम्झौता हुने गरी प्रक्रिया अघि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।&nbs

Read More

कार्यकाल लम्ब्याउने देउवाको दाउ

Posted on March 05, 2019 | views : 1301 | काठमाडौँ - KTM

फागुन २१, काठमाडौँ | कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकाल थप डेढ वर्ष बढाउन चाहेका छन् ।  केही दिनअघि केन्द्रीय कार्यसमिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले २०७६ फागुन ७ गते महाधिवेशन गर्न प्रस्ताव राख्दा उनले ठाडै अस्वीकार गर्दै साढे ५ वर्षमा मात्रै केन्द्रीय महाधिवेशन गर्ने जवा

Read More

साहित्य लेख्दा भाषामा ध्यान दिन सर्वोच्चको आदेश

Posted on March 05, 2019 | views : 1311 | काठमाडौँ - KTM

फागुन २१, काठमाडौं | सर्वोच्च अदालतले साहित्यिक कृति तथा चलचित्रको संवाद लेख्दा शब्दमा ध्यान दिन निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कुनै व्यक्ति, जातजाति र समुदायलाई आत्मसम्मानमा ठेस पुग्नेगरी नलेख्न निर्देशनात्मक आदेश जारी गरेको हो

Read More

बजारमा व्यापारीले ग्यास लुकाउन थाले

Posted on March 04, 2019 | views : 2117 | काठमाडौँ - KTM

फागुन २०, काठमाडौं | मूल्य बढाउने र कमिसन सुरक्षित गर्ने नियतले ग्यास उद्योगीले भारतबाट ग्यसा ल्याउने कागजात (प्रोडक्ट डेलिभरी अर्डर, पीडिओ) शुक्रबारदेखि लिएका छैनन्  । कारोबारमा नाफा बढाउनु पर्नेलगायत माग राख्दै आएका उनीहरुले विरोधमा पीडिओ अठाउन छाडेका हुन् । नेपाल ग्यास उद्योग संघले विरोध कार

Read More

शिवरात्रीमा पानी परेकै हुन्छ

Posted on March 04, 2019 | views : 1867 | काठमाडौँ - KTM

फागुन २०, काठमाडौँ | ‘अघिपछि त्यस्तै हो शिवरात्रीमा छिटफुट भए पनि पानी आउँछ, आएन भने पनि मौसम चाहिँ पक्कै धुमिन्छ’–हिउँदयामको आखिरी समयको महाशिवरात्री पर्व नजिकिदै जाँदा बुढापाकाको यस्तै तर्क सुनिन्छ ।  यसपटकको यथार्थ पनि ठ्याक्कै मिलेको छ । यो वर्षमात्रै होइन, विगतका वर्षमा पनि शिवरात्री अघिपछ

Read More

पाठकले लिएको ७८ लाख घुस प्रकरणमा एसएसपीको नाम पनि जोडियो

Posted on March 04, 2019 | views : 1590 | काठमाडौँ - KTM

फागुन २०, काठमाडौं | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकको घुस प्रकरणमा महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी धीरप्रताप सिंहको नामसमेत जोडिएको छ । आफूले घुस लिएको स्वीकारेको भिडियो खिचिएको थाहा पाएपछि पाठकले महाशाखा  प्रमुख सिंहलाई प्रयोग गरेर भिडियो खिच्न

Read More

काठमाडौँका स्कुलको नाम अनिवार्य रुपमा नेपालीमा हुनुपर्ने

Posted on March 04, 2019 | views : 1369 | काठमाडौँ - KTM

फागुन २०, काठमाडौं | काठमाडौं महानगरपालिका भित्रका सबै सार्वजनिक तथा निजी विद्यालयले अनिवार्य रूपमा नेपाली भाषामा आफ्नो नाम लेख्नुपर्ने भएको छ । स्कुलको साइनबोर्डमा सर्वसाधारणले बुझ्ने गरी नेपालीमा नाम लेख्नुपर्नेछ । महानगरपालिका शिक्षा समितिको आइतबारको बैठकले नेपाली नाम राख्नुपर्ने निर्णय गरेको हो

Read More

भिडभाड हुने अड्डामा अख्तियारले गुप्तचर खटाउँदै

Posted on March 04, 2019 | views : 1338 | काठमाडौँ - KTM

फागुन २०, काठमाडौँ | सर्वसाधारणको भिड हुने सरकारी कार्यालयमा अख्तियारले सेवाग्राहीको भेषमा ‘जासुस’ खटाउने भएको छ । छिटो सेवा प्रवाहका नाममा घुस लिने कर्मचारीलाई सुधार्न आयोगले नयाँ कार्यक्रम सुरु गर्न लागेको हो ।  मालपोत, यातायात, कम्पनी रजिस्ट्रारको कार्यालय, अदालत, जिल्ला प्रशासन कार्यालय, स्

Read More

प्रतिकुल मौसम र विकट क्षेत्रमा सजिलै उडान भर्न सक्ने ४ ‘स्काई ट्रक’ नेपाल आउँदै

Posted on March 04, 2019 | views : 1588 | काठमाडौँ - KTM

फागुन २०, काठमाडौं | संयुक्त राज्य अमेरिकाले नेपाली सेनालाई अनुदानमा उपलब्ध गराउन लागेको दुईवटा स्काई ट्रक (कार्गो विमान) सन् २०१९ को अन्त्यमा नेपाल आइपुग्ने भएको छ। अमेरिकाले डेढ दशकअघि नै नेपाली सेनालाई चारवटा स्काई ट्रक अनुदान दिने प्रतिबद्धता जनाएको थियो।  नेपाललाई उपलब्ध गराउँदै आएको सैन्य

Read More

बाबुराम खट्दै, नयाँ शक्तिको आकार घट्दै

Posted on March 04, 2019 | views : 1415 | काठमाडौँ - KTM

फागुन २०, काठमाडौं | डा. बाबुराम भट्टराईले उत्साही मुडमा नयाँ शक्ति बनाउने घोषणा गरेका थिए, साढे तीन वर्षअघि । ९ असोज ०७२ मा उनी तत्कालीन एकीकृत नेकपा (माओवादी)लाई ‘भत्किएको घर’ वा ‘रातो स्टिकर टाँसिएको घर’ भन्दै बाहिरिए । र, त्यसको ८ महिनापछि ३० जेठ ०७३ मा समृद्धिको नारासहित आफ्नै नेतृत्वमा नयाँ शक

Read More

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जिम्मा लिने जर्मन सरकारको चाहना

Posted on March 04, 2019 | views : 1940 | काठमाडौँ - KTM

फागुन २०, काठमाडौँ | प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग मित्रराष्ट्र जर्मनीका महामहिम राजदूत रोल्यान्ड स्याफरसहितको एक टोलीले आइतबार भेट गरेको छ ।  भेटका क्रममा राजदूत रोल्यान्डले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन र व्यवस्थापनमा जर्मनीको इच्छा रहेको जानकारी दिए । भेटमा राजदूत स

Read More

रक्सौल–काठमाडौँ रेलमार्गः दुईवटा मार्ग प्रस्ताव

Posted on March 03, 2019 | views : 1549 | काठमाडौँ - KTM

फागुन १९, काठमाडौँ | राजधानी काठमाडौँलाई भारतीय सीमावर्ती सहर रक्सौलसँग रेलमार्गले जोड्न प्रस्तावित रक्सौल–काठमाडौँ  रेलमार्गको पूर्वसम्भाव्यता अध्ययनले दुईवटा मार्ग प्रस्ताव गरेको छ । भारतको कोकर्ण रेल्वे कर्पोरेसनले यस्तो प्रस्ताव गरेको हो ।  रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार

Read More

चीनले अमेरिकालाई उछिन्यो

Posted on March 03, 2019 | views : 2138 | काठमाडौँ - KTM

फागुन १९, काठमाडौं | विद्युतीय सवारी प्रयोगमा चीन पहिलो स्थानमा पुगेको छ । आठ वर्षअघिसम्म अमेरिका अग्रस्थानमा रहे पनि यस वर्षदेखि चीन अगाडि रहेको वल्र्ड इकोनोमिक फोरमले उल्लेख गरेको छ । विश्वमा वायु प्रदूषण उच्च बन्दै गएपछि विद्युतीय सवारी प्रयोग गर्ने प्रतिबद्धता जनाए पनि विकसित मुलुकले नै यसमा चास

Read More

नेपाल–चीन पेट्रोलियम खानी अन्वेषण कार्यान्वयन सम्झौताः तत्काल पाँच ठाउँमा अन्वेषण हुने

Posted on March 03, 2019 | views : 2559 | काठमाडौँ - KTM

फागुन १९, काठमाडौँ | नेपालमा रहेका पेट्रोलियम खानीको विस्तृत अन्वेषण गर्न नेपाली र चिनियाँ प्रतिनिधिले बिहिबार चीनको बेइजिङमा ‘पेट्रोलियम खानी अन्वेषण कार्यान्वयन सम्झौता’ मा हस्ताक्षर गरेका छन् ।  सम्झौता अनुसार आगामी मेदेखि चिनियाँ प्राविधिक अन्वेषण टोली नेपाल आएर सम्भावित क्षेत्रमा काम अघि ब

Read More

दार्चुला–तिंकर सडकखण्ड : प्रहरीलाई छल्न खोज्दा जीप दुर्घटना

Posted on March 03, 2019 | views : 3784 | काठमाडौँ - KTM

फागुन १९, दार्चुला | दार्चुलाको सदरमुकाम खलंगादेखि सात किलोमिटर उत्ततर्फ तिंकर जोड्ने सडकमा पर्ने राताकाठा भीरमा प्रहरीको अनुमतिबिना गाडी गुडाउन पाइदैन् । सदरमुकामदेखि दुहुँ गाउँपालिकातर्फ जाने यात्रुले दुईपटक गाडी फेर्नुपर्छ ।  सदरमुकाम खलंगादेखि सात किलोमिटरको दूरी तय गर्न एउठा जिप प्रयोग गर्

Read More

पूर्व राजा ज्ञानेन्द्र मध्य तराई जाँदै

Posted on March 02, 2019 | views : 1515 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौं । दमक स्थित आफ्नो स्वामित्वमा रहेको हिमालयन टि गार्डेनमा बस्दै आउनुभएका पुर्व राज्ञा ज्ञानेन्द्र शाहको मध्य तराईको भ्रमण फागुन २२ गतेबाट शुरु हुने भएको छ । यो खबर नेपाल समाचारपत्र दैनिकमा छ । देश दौडाहाको क्रममा उहाको पहिलो भ्रमण धनुषाको जनकपुरबाट हुने भएको छ । राप्रपा नेपालले हिन

Read More

नक्कली सर्टिफिकेटले अमेरिकाको सपना तुहिदा प्रहरी हिरासतमा

Posted on March 02, 2019 | views : 1921 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौं । सिन्धुली कमलामाई नगरपालिकाकी रेखा माझीले अमेरिकन ईडीभी चिठ्ठाकोको फारम भरिन् । फारममा उनले प्लस टु तह पास गरेको उल्लेख गरेकी थिइन् आखिर चिठ्ठा पर्यो पनि । काठमाडौंस्थित अमेरिकी दूतावासले माझीलाई बोलाएर नागरिकतालगायत शैक्षिक योग्याताको सर्टिफिकेट माग्यो । माझीले नक्कली सर्टिफिकेट

Read More

११६ वर्षे इतिहास बाेकेकाे सिंहदरबारकाे स्वरूप फेरिदै

Posted on March 02, 2019 | views : 2520 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौं | सन् १९०३ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले बनाएको सिंहदरबार राणा शासनको पतनपछि पनि प्रजातन्त्र र गणतन्त्रमा समेत प्रधानमन्त्री कार्यालय तथा प्रमुख प्रशासनिक केन्द्रकै रूपमा छ । तर, पहिलेको सुन्दर सिंहदरबार अहिले अस्तव्यस्त छ । जथाभावी फोहोर, पुराना गाडीको अव्यवस्थित प

Read More

अरुण तेस्रो आयोजनामा बम विस्फोट, घटना रहस्यमय

Posted on March 02, 2019 | views : 1195 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौं - संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको बहुचर्चित अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणको काम अहिले तीव्र रूपमा भइरहेको छ । भारतीय सतलज विद्युत् निगम (एसजेभिएन) लिमिटेडले आयोजनाको काम गरिरहेको छ । सन् २०२२ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको अरुण तेस्रो आयोजनाको गत २८ वैशाख

Read More

यी काममा व्यस्त थिए रवीन्द्र

Posted on March 02, 2019 | views : 1237 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौं - हेलिकप्टर दुर्घटनामा निधन भएका मन्त्री रवीन्द्र अधिकारी पर्यटन विकासको जग बसाउन चाहन्थे । त्यसपछि अवस्थामा यो क्षेत्रको विकास हुनेमा उनी दृढ थिए । कार्यकारी भूमिकामा पुगेर थोरै मात्र पर्यटन प्रवर्द्धन र पूर्वाधार निर्माणको सुरुवात गर्न थालेका अधिकारीको पर्यटन विकासको जगलाई स्थाप

Read More

भुराभुरी भनेर अपमानित गरे, प्यारप्यार बोली भनेर बैठकमै हप्काए : रञ्जु दर्शना

Posted on March 02, 2019 | views : 1530 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौं - अभियोग १ : विनाअध्ययन र विनादर्शन राजनीतिमा प्रवेश गर्नुभयो । त्यही भएर काठमाडौंको मेयरको उम्मेदवार बनेर जति चाँडो ‘राजनीतिक सेलेब्रिटी’ बन्नुभयो, अहिले त्यसरी गुमनाम हुनुभयो । स्थानीय तहको निर्वाचन ०७४ वैशाख ५ गते उम्मेदवारी दिएपछि मात्रै म राजनीतिमा लागेको होइन । ०७० को असोज/क

Read More

मन्त्री अधिकारी चढेको हेलिकोप्टर उडेको ३४ सेकेन्डमै दुर्घटना

Posted on March 02, 2019 | views : 1343 | काठमाडौँ - KTM

फागुन १८, ताप्लेजुङ - पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जना सवार हेलिकोप्टर पाथीभरा मन्दिरबाट उडेको ३४ सेकेन्डमै दुर्घटनामा परेको देखिएको छ । भिटु ट्याकर प्रविधिले त्यस्तो अवस्था देखाएको हो । भिटु ट्याकर भनेको हेलिकोप्टरमा रहेको जीपीएस डीभाइसको सहयतामा इन्टनेटमार्फत हेलिकोप्टरका सबै गतिविधि निय

Read More

जापान जानेलाई एन–४ तहको भाषा जरूरी, यस्तो छ तयारी

Posted on March 01, 2019 | views : 5513 | काठमाडौँ - KTM

फागुन १७, काठमाडौँ । रोजगारीका लागि जापान जानेलाई एन–४ तहको भाषा आवश्यक पर्ने भएको छ । जापान र नेपालका अधिकारीले एन–४ तहको जापानी भाषा उत्तीर्ण गर्नेहरू रोजगारीका लागि योग्य हुनेमा सहमति गरेका छन्। यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन् । जापानी भाषामा एन–४ तह उत्तीर्ण गर्नु भनेको मध

Read More