पत्रपत्रिकाबाट | काठमाडौँ - KTM


भूमाफिया र मालपोत कर्मचारीको मिलेमतो: सिक्टा आयोजनाको जग्गा व्यक्तिको नाममा

Posted on April 12, 2019 | views : 1657 | काठमाडौँ - KTM

चैत २९, नेपालगन्ज | भूमाफिया र मालपोत कर्मचारीको मिलेमतोमा बाँके र बर्दियामा करोडौँ मूल्यका सरकारी जमिन नामसारी भएको तथ्य सार्वजनिक भएको छ ।  राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको नेपालगन्जस्थित कारकाँदोमा रहेको पाँच कठ्ठा १३ धुर जग्गा भूमाफिय र मालपोत कर्मचारी मिलेर व्यक्तिको नाममा गराएका हु

Read More

मलेसियाको लागि श्रम स्वीकृति सुरु

Posted on April 10, 2019 | views : 3463 | काठमाडौँ - KTM

चैत २७, काठमाडौँ । मलेसियाको ‘कलिङ भिसा’ आएकामध्ये १९ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । कलिङ भिसा आइसकेका र वैदेशिक रोजगार व्यवसायी सङ्घको सिफारिसहित आएकाले अन्तिम श्रम स्वीकृति लिएका हुन् । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लखेकी छिन् ।  वैदेशिक रोजगार विभाग अन्तर्गतको ताहचलस्

Read More

पूर्वसांसद साहले अस्पतालमै छोडिन् आफूले जन्माएको नवजात शिशु

Posted on April 09, 2019 | views : 3076 | काठमाडौँ - KTM

चैत २६, काठमाडौं | पूर्वसांसद गायत्री साहले ‘डाउन सिन्ड्रोम’ भएको नवजात शिशुलाई मेडिसिटी अस्पतालमै छाडेकी छन् । उनले मेडिसिटी अस्पताल र त्यहाका डाक्टरको लापरबाहीले डाउन सिन्ड्रोम भएको आरोप लगाउदै शिशु घर नलगेकी हुन् ।  उनले बच्चाको जिम्मा अस्पतालले नै लिनुपर्ने तर्क गर्दै आएकी छन् । प्रसूति प्र

Read More

भू-माफियाबाट प्रधानमन्त्री निवासकै जग्गा सुरक्षित छैन, अन्त के होला ?

Posted on April 09, 2019 | views : 1772 | काठमाडौँ - KTM

चैत २६, काठमाडौँ | भू-माफियाबाट प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रैको जग्गा व्यक्तिको नाममा दर्ता गरको पाइएपछि देशका अन्य स्थानहरुमा कस्ता चलखेल भईरहेका होलान् भन्नेमा प्रश्न उठाइएको छ । ३४ रोपनी १३ आना २ पैसा जग्गामा फैलिएको प्रधानमन्त्री निवासभित्रको ३ रोपनी १० आना जग्गा व्यक्तिको नाममा दर

Read More

रेल, पानीजहाज र घरघरमा ग्याँसको पाइप जोडिदिने सरकारको योजनामाथि नै प्रश्नचिन्ह

Posted on April 09, 2019 | views : 1467 | काठमाडौँ - KTM

चैत २६, काठमाडौं | सरकारले सञ्चालन गरेका योजनाहरु आफैंमा अलमलमा परेका छन् । सरकारले धेरै राम्रा र महत्वाकांक्षी योजना घोषणा गरे पनि कतिपयमा कानुनी जटिलता छन् भने केही एकअर्काबीच बाझिएका छन् ।  सरकारले रेल र पानीजहाज ल्याउने भनेसँगै घरघरमा ग्याँसका पाइप जोडिदिने भनेर चर्चा गरिरहँदा सुरु भएका योज

Read More

लिबिया संकटको थप जिम्मेवारी नेपाली सेनाको काँधमा

Posted on April 09, 2019 | views : 1790 | काठमाडौँ - KTM

चैत २६, काठमाडौं | अफ्रिकी राष्ट्र लिबियामा द्वन्द्व चर्किएपछि त्यहा रहेका अमेरिकी फौजलाई अस्थायी रुपमा अन्यत्र सारिएपछि सुरक्षाको जिम्मा नेपाली सेनाको काँधमा आएको छ । द्वन्द्वका कारण भारतले पनि शान्ति सेनामा खटिएका सेन्ट्रले रिभर्ज फोर्सका १५ वटा टुकडीलाई त्रिपोलीबाट हटाएको छ ।  लिबियाको अवस्थ

Read More

आन्दोलित डाक्टरलाई सरकारले कारबाही गर्ने चेतावनी

Posted on April 09, 2019 | views : 1256 | काठमाडौँ - KTM

चैत २६, काठमाडौं | समायोजनप्रति असन्तुष्टि जनाउँदै आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवा बहिष्कार गरेका सरकारी चिकित्सकलाई सरकारले आन्दोलन फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ । संघीयता कार्यान्वयनका सन्दर्भमा सबै चिकित्सकलाई संघअन्तर्गत नै समायोजन गर्न नसकिने जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

Read More

डिएसपी पदमा आन्तरिक प्रतिस्पर्धाबाट बढुवा हुने

Posted on April 09, 2019 | views : 1619 | काठमाडौँ - KTM

चैत २६, काठमाडौँ | नेपाल प्रहरीको नायब उपरीक्षक (डिएसपी) पदमा पहिलोपटक आन्तरिक प्रतिस्पर्धाबाट बढुवा हुने भएको छ । गृह मन्त्रालयले अघि बढाएको नयाँ प्रहरी ऐनमा रिक्त पदमध्ये २० प्रतिशत ‘अन्तरसेवा प्रतिस्पर्धा’बाट बढुवा गर्ने प्रावधान राखिएको छ । मन्त्रिपरिषद्मा पेस गर्नुअघि गृह मन्त्रालयले ऐनको मस्यौ

Read More

कोरियामा रोजगारी: परीक्षा शुल्कमै सवा अर्ब बाहिरियो

Posted on April 08, 2019 | views : 2406 | काठमाडौँ - KTM

चैत २५, काठमाडौँ | कोरिया भाषा परीक्षामा सहभागी भएबापत मात्रै नेपालको १ करोड १४ लाख ६९ हजार डलर (करिब १ अर्ब २६ करोड ५० लाख रुपैया) बाहिरिएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अनुसार कोरिया जानका लागि भाषा परीक्षामा सहभागी हुन ५ लाख ८९ हजार ६ सय ३८ युवाले यो रकम बुझाएका हुन् । यो रकम वैदेशिक रोजगार

Read More

शीर्ष नेतालाई एक्लाएक्लै मनाउने प्रयासमा ओली–प्रचण्ड

Posted on April 08, 2019 | views : 1523 | काठमाडौँ - KTM

चैत २५, काठमाडौँ | एकीकरण प्रक्रिया ११ महिनासम्म अल्झिएपछि नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले जिल्लाको नेतृत्व टुंग्याउन सचिवालयको शीर्ष नेताहरुसँग छुट्टाछुट्टै छलफल सुरु गरेका छन् ।  नेताहरुलाई अलगअलग भेटेर जिल्ला नेतृत्वको सूचीमा सहमत गराउने र त्यो सूची सचिवालयबाट पारित ग

Read More

नयाँ अक्सिजन प्लान्ट खरिदमा अनियमितताको आंशका

Posted on April 08, 2019 | views : 2683 | काठमाडौँ - KTM

चैत २५, सुनसरी | बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ अक्सिजन प्लान्ट खरिदमा अनियमितताको आंशका गरिएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा. डा. गौरीशंकर साहले अक्सिजन प्लान्ट खरिदमा कमिसनको चलखेल भएर कमसल र सेकेन्ड ह्यान्ड उपकरण जडान गरिएको देखिएकाले प्रधामन्त्री कार्यालय, अख्तियार दुर

Read More

मेलम्ची खानेपानी आयोजना फास्ट ट्र्याक प्रणालीबाट निर्माण गर्ने प्रस्ताव

Posted on April 08, 2019 | views : 2326 | काठमाडौँ - KTM

चैत २५, काठमाडौँ | मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले मेलम्ची आयोजनालाई फास्ट ट्र्याक प्रणालीबाट निर्माण गर्ने प्रस्ताव खानेपानी तथा सरसफाइ मन्त्रालयमा पेश गरेको छ ।  समितिको गत बुधबार बसेको बोर्ड बैंठकले मेलम्ची आयोजनालाई तत्कालै अघि बढाउन फास्ट ट्र्याक प्रणालीबाट अघि बढाउनुपर्ने निर्

Read More

सावधान हुनुस् ! शुद्ध प्रशोधित भन्दै बिक्रि भएका पानीमै दिसामा पाइने कोलिफर्म भेटियो

Posted on April 08, 2019 | views : 2575 | काठमाडौँ - KTM

चैत २५, काठमाडौँ | शुद्ध प्रशोधित भन्दै विभिन्न ब्राण्ड दिएर विक्री गरिएको पिउने पानीमा कोलिफर्मको जीवाणु भेटिएका छन् । कोलिफर्म दिसामा पाइने जीवाणु हो । खाद्य, प्रविधि तथा गुणनियन्त्रण विभागले शुद्ध पिउने पानीको ब्राण्ड दिएर विक्री वितरण गर्दै आएका प्रशोधित पानीको गुणस्तर परीक्षण गर्दा यस्तो पाइएको

Read More

बिहान ५ बजेदेखि राति १० बजेसम्म सार्वजनिक यातायात अनिवार्य चलाउनुपर्ने

Posted on April 08, 2019 | views : 1644 | काठमाडौँ - KTM

चैत २५, काठमाडौँ | काठमाडौँका सडकमा बिहान ५ बजेदेखि राति १० बजेसम्म सार्वजनिक सवारीसाधन अनिवार्य चलाउनुपर्ने व्यवस्थासहितको विद्येयक काठमाडौँ महानगरपालिका नगरसभाबाट पारित भएको छ ।  आइतबार बसेको नगरसभाको चौथो अधिवेशनले सवारी तथा यातायात व्यवस्थापन विद्येयक पारित गरेको हो ।  पारित विद्येयक १

Read More

कांग्रेस कार्यसम्पादन समितिः भागबन्डा मिल्यो, नाम टुंगिन बाँकी

Posted on April 07, 2019 | views : 1598 | काठमाडौँ - KTM

चैत २४, काठमाडौँ | कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले लेखेका छन् ।  कांग्रेस उपसभापति विमलेन्द्र निधिले केन्द्रीय कार्यसम्पादन समिति सदस्यको नम दुवै पक्षबाट टुंगो लगाउने गृहकार्य बाँकी रहेकाले सहम

Read More

हैट ! सुब्बा साप

Posted on April 06, 2019 | views : 1691 | काठमाडौँ - KTM

चैत २३, काठमाडौं - नायब सुब्बा निजामती सेवामा सानै पद मानिन्छ । यिनको तलब २४ हजार ५ सय मात्रै छ । तर, अकुत सम्पत्ति र आर्जन गरेको अभियोग लाग्नेमा धेरैजसो सुब्बा नै छन् । ठुलाठुला भ्रष्टाचारमा सुब्बा मुछिएकाले पनि अनियमिततामा उनीहरु बढी संलग्न रहेको पुष्टि हुन्छ । यातायात व्यवस्था कार्यालय कोसीका तीन

Read More

नेपालको इतिहासमै पहिलोपटक ‘टोर्नाडो’ आएको पुष्टि

Posted on April 06, 2019 | views : 2272 | काठमाडौँ - KTM

चैत २३, काठमाडौँ । गत आइतबार बारा, पर्सामा विध्वंश मच्चाउने वर्षासहितको आँधीबेहरीको नाम ‘टोर्नाडो’ आएको पुष्टि विज्ञले गरेका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठसहितको एक टोलीले गरेको अध्ययनले नेपालको इतिहासमै पहिलो पटक टोर्नाडो आएक

Read More

काठमाडौंमा छ्यापछ्याप्ती बर्डफ्लु फैलियो, ३५० काग मरे

Posted on April 06, 2019 | views : 1974 | काठमाडौँ - KTM

चैत २३, काठमाडौं -काठमाडौं उपत्यकामा बर्डफ्लुको संक्रमण फैलिएको छ । काठमाडौंका विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमणबाट तीन सय ५० काग मरेको पशु सेवा विभागले जनाएको छ । बेलायती दूतावास र राहदानी विभाग क्षेत्रमा भटाभट काग मरेपछि गरिएको नमुना परीक्षणमा एच५एन१ संक्रमण भएको देखिएको विभागले जनाएको छ ।  ‘

Read More

मन्त्रीले नै सम्पत्ति विवरण लुकाएपछि...

Posted on April 06, 2019 | views : 1277 | काठमाडौँ - KTM

चैत २३, काठमाडौं । चारजना मन्त्रीले अझै सम्पत्ति विवरण बुझाएका छैनन्। सम्पत्ति विवरण नबुझाउनेमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र

Read More

बुवाले ताेड्नु भएकाे जेलमा नै बन्दी बनेँ

Posted on April 06, 2019 | views : 1506 | काठमाडौँ - KTM

चैत २३, काठमाडाै - १९९७ सालमा बुबा (गणेशमान सिंह) पक्राउ पर्नुभयो । ००१ सालमा उहाँले भद्रगोल जेल ब्रेक गर्नुभयो । राणाशासनलाई चुनौती दिएको भन्दै बुबाको ठूलो फोटोसहित गोरखापत्रमा ‘वान्टेड’ छापियो । म चकित भएँ । उहाँले भारतमा बिपी कोइरालासँग मिलेर कांग्रेस गठन गर्नुभयो । ००७ सालको क्रान्तिको तयारी गर्

Read More

चिकित्सकविहीन बन्दै सुदूरपश्चिमका अस्पतालहरु

Posted on April 06, 2019 | views : 1509 | काठमाडौँ - KTM

चैत २३, धनगढी - कर्मचारी समायोजनका कारण सुदूरपश्चिमका अस्पतालमा विशेषज्ञ चिकित्सकविहीन हुने अवस्थामा पुगेका छन् । अधिकांश चिकित्सकले संघ रोजेपछि प्रदेश सरकारमातहत रहेका अस्पतालहरु चिकित्सकविहीन हुने अवस्थामा पुगेका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवाका कर्मचारीको समायो

Read More

के चाहन्छन् डाक्टरहरू ?

Posted on April 06, 2019 | views : 1346 | काठमाडौँ - KTM

चैत २३, काठमाडौं -  प्रदेश र स्थानीय तहमा समायोजन गर्दा आफूहरूलाई एक तहबाट अर्कोमा सरुवा हुन पाउने व्यवस्था नराखिएकामा सरकारी चिकित्सकहरू आन्दोलित भएका हुन् । सबै सरकारी चिकित्सकलाई संघ सरकारअन्तर्गत राखेर प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने उनीहरूको मुख्य माग छ ।  माग पूरा गराउन सरका

Read More

नेपाल-भारत सिमा ३ दिनका लागि बन्द हुने, यस्तो छ कारण

Posted on April 06, 2019 | views : 2981 | काठमाडौँ - KTM

चैत २३, बैतडी - भारतसँग सीमा जोडिएका बैतडीसहित सुदूरपश्चिमका सबै नाका ३ दिनका लागि बन्द हुने भएका छन् । यही चैत्र २८ गते भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल भारत सीमानाका बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । भारतको उत्तराखण्ड प्रदेशसँग जोडिएको सुदूरप

Read More

साउदी कम्पनी अरामकोले तोड्यो सबै रेकर्ड

Posted on April 03, 2019 | views : 3995 | काठमाडौँ - KTM

चैत २०, काठमाडौं | विश्वकै बढी तेल उत्पादन गर्ने कम्पनी साउदी अरामको नाफा विश्वको अन्य कुनै पनि कम्पनीको भन्दा बढी भएको छ । रेटिङ एजेन्सी मुडिजको अनुसार साउदी अरामकोले गत वर्ष १ सय ११ अर्ब डलर मुनाफा गरेको थियो । यो एप्पलको ५९.५३ अर्ब डलरको नाफाभन्दा ४६ प्रतिशत बढी हो ।  साउदी अरामकाको नाफा जे

Read More

प्रदेश २ एसईई परीक्षाको प्रश्न पत्र आउट प्रहरीबाटै !

Posted on April 03, 2019 | views : 2648 | काठमाडौँ - KTM

चैत २०, काठमाडौँ | माध्यामिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत गत १४ र १५ गते भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको घटनामा प्रहरीकै संलग्नता देखिएको छ ।  घटना छानबीन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सिराहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा क

Read More

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमण गर्ने सम्भावना

Posted on April 03, 2019 | views : 2332 | काठमाडौँ - KTM

चैत २०, बेइजिङ | राजतन्त्रको अन्त्यपछि चीनले पहिलो पटक नेपालका राष्ट्र प्रमुखलाई बेइजिङमा ‘रेड कार्पेट’ ओछ्याउने भएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका लागि दुवै देशमा तयारी बैठक भइरहेका छन् । भ्रमणलाई राजकीय वा औपचारिक कुन सम्मान दिने टु्ंगो लागिसकेको छैन । अघिल्ला सम्झौता केलाउ

Read More

जिउँदोलाई मृत घोषणा गरिदिएपछि...

Posted on April 03, 2019 | views : 1666 | काठमाडौँ - KTM

चैत २०, काठमाडौँ | मोरङ जिल्लाका सुवास तामाङ जीवितै छन् तर उनको राहदानीमा करिब चार वर्षपहिले नै मृतक भनी छाप लागेको छ, त्यति मात्र होइन, गाउँपालिकामा मृत्यु दर्ता भई उनको तामाङ संस्कारअनुसार काजक्रियासमेत भइसकेको छ ।  झट्ट सुन्दा नाटकजस्तो लागे पनि सुवास र उनको परिवारले भोगेको यो घटना वास्तविक

Read More

तीव्र गतिको तातो, चिसो हावा र स्थानीय वायु खुला ठाउँमा एकैचोटी ठोक्किँदा आँधी

Posted on April 03, 2019 | views : 1622 | काठमाडौँ - KTM

चैत २०, काठमाडौँ | बारा फेटा गाउँपालिका पुरैनियाका मुनाफ अन्सारीको परिवार आइतबार साँझ करिब ८.०० बजे खाना खाने तयारी गर्दै थिए । हावाको एक झोक्काले कच्ची घरमा हानेपछि मुनाफ बाहिर निस्कनुभयो । “ठूलो ठूलो असिना झरिहाल्यो,” उनले थपे, “के भयो भनेर थाहा नपाउँदै ठूलो हुरी आयो ।”  यो सिजनमा आउने कतिपय

Read More