पत्रपत्रिकाबाट | काठमाडौँ - KTM


नेपालले कतारलाई पानी बिक्री गर्ने

Posted on April 03, 2019 | views : 1986 | काठमाडौँ - KTM

चैत २०, काठमाडौँ | खाननेपानी निर्यातको सम्भावनाबारे खानेपानीमन्त्री विना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलबीच छलफल भएको छ । खानेपानी मन्त्रालयमा मंगलबार भएको भेटमा नेपालबाट पिउनेपानी निर्यात गर्ने विषयमा छलफल भएको हो ।  मन्त्री मगरले नेपालको पानी खेर गइरहेकाले विदेश निर्

Read More

विदेशी कम्पनीको प्रलोभन: जहाज थन्क्याएर नयाँ गन्तव्य खोज्दै कर्मचारी

Posted on April 02, 2019 | views : 1790 | काठमाडौँ - KTM

चैत १९, काठमाडौं | राष्ट्रिय ध्वा.जाबाहक नेपाल वायुसेवा निगमका उच्च अधिकारीहरु विदेशी वायुसेवा कम्पनीको प्रलोभनमा पर्दा पर्याप्त गन्तव्य हुँदाहुँदै पनि जहाज थन्क्याएर नयाँ गन्तव्य खोज्दै हिँडेको पाइएको छ । निगमले हालका गन्तव्यमा उडान संख्या थपेर जहाज उपयोग गर्न सक्ने अवस्था छ । तर, गन्तव्य नपाएको बह

Read More

नेपालले आफ्नै इन्टरनेट कनेक्सन केबल समुन्द्रसम्म पुर्‍याउने

Posted on April 02, 2019 | views : 1584 | काठमाडौँ - KTM

चैत १९, काठमाडौँ | नेपाल दुरसञ्चार प्राधिकरणले ब्रोडब्यान्ड कनेक्सन भरपर्दो बनाउने उद्देश्यले नेपालको आफ्नै इन्टरनेट कनेक्सन केबल समुन्द्रसम्म पुर्‍याउने भएको छ । प्राधिकरणले भूपरिवेष्ठित मुलुकले पाउने सुविधाअन्तर्गत नेपालबाट सीधै समुन्द्रसम्म आफ्नै ब्रोडब्यान्ड इन्टरनेटका लागि तार बिछ्याउने भएको हो

Read More

प्रधानमन्त्री रोजगार कार्यक्रमले तानेन युवा

Posted on April 02, 2019 | views : 2376 | काठमाडौँ - KTM

चैत १९, काठमाडौं | चार महिनाअघि सरकारले युवालाई स्वदेशमै रोजगारी दिलाउने भन्दै तामझामका साथ प्रधामन्त्री रोजगारी कार्यक्रमको सुरु गर्यो । उक्त कार्यक्रममा सहभागी भइसकेपछि लाग्थ्यो अब युवायुवती वैदेशिक रोजगारीमा जाँदा एक पटक सोच्नेछन् । किनकि प्रधानमन्त्री केपी शर्मा ओलीले समेत उक्त कार्यक्रमका उद्घा

Read More

एक बोतल अत्तरको मूल्य साढे १४ करोड !

Posted on April 02, 2019 | views : 1525 | काठमाडौँ - KTM

चैत १९, काठमाडौं | एक इमिराती अत्तर कम्पनीले विश्वकै महँगो अत्तर (परफ्यूम) बनाएको दाबी गरेको छ । यसको नाम ‘सामुख’ अर्थात अरेबिक भाषामा उच्चको हकदार हो । यसको मूल्य तीन लिटरको १२ लाख ९५ हजार डरल अर्थात १४ करोड ६९ लाख नेपाली रुपैयाँ पर्न आउँछ । यो तीन वर्षको अनुसन्धार ४ सय ९४ अत्तरको परीक्षणपछि उत्पाद

Read More

मृतकलाई अस्पतालबाट निकालेर झारफुक

Posted on April 02, 2019 | views : 1165 | काठमाडौँ - KTM

चैत १९, विराटनगर । कोशी अञ्चल अस्पतालको शवगृहबाट सोमबार बिहान एक महिलाको शव बाहिर निकालियो । आफन्तले फोटो र भिडियो खिच्न रोक लगाए । हातमा सेउला लिई अगरबत्ती बालेका चार धामी उफ्रिँदै शवछेउ पुगेर झारफुक गर्न थाले । उनीहरु थिए, मोरङ जहदा गाउँपालिका, ४ का ६५ वर्षीय यदयकुमार मण्डल, २८ वर्षीय सञ्जय मण्डल,

Read More

दुई सातामा विप्लव समूहका तीन सय नेता कार्यकर्ता पक्राउ

Posted on April 02, 2019 | views : 1060 | काठमाडौँ - KTM

चैत १९, काठमाडौं | सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका गतिविधि प्रतिबन्ध गरेको १५ दिनभित्रै दुई सय ८० नेता कार्यकर्ता पक्राउ गरेको छ । गत फागुन २८ गतेयता नेकपाका शीर्ष नेता हेमन्तप्रकाश ओलीसहित थुप्रै नेता कार्यकर्तालाइृ सरकारले नियन्त्रणमा लिएको हो । पक्राउ परेकामध्ये ३५ जना सोधपुछप

Read More

भीषण हावाहुरीबारे मौसमविद् नै अन्योलमा !

Posted on April 02, 2019 | views : 1450 | काठमाडौँ - KTM

चैत १९, काठमाडौं | बारा र पर्सामा आइतबार आएको भूमरीसहितको भीषण हावाहुरी कस्तो प्राकृतिक विपद् हो भन्नेमा मौसमविद् नै अन्योलमा परेका छन् । ठुलो जनधनको क्षति हुने गरी आएको हावाहुरीको प्रकृति र नामबारे उनीहरु अलमलमा परेका हुन् । ‘हावाहुरी कस्तो प्रकृतिको थियो यसलाई क नाम दिने भन्नेमा हामी अन्योलमा छौँ

Read More

बाहिरी चक्रपथ: नक्सा फेरबदल गर्ने तयारी

Posted on April 01, 2019 | views : 4168 | काठमाडौँ - KTM

चैत १८ काठमाडौँ | सरकारले बाहिरी चक्रपथको विद्यमान नक्सा फेरबदल गर्ने तयारी गरेको छ । आवश्यकताअनुसार बाहिरी चक्रपथको नक्सा फेरबदल हुने सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले बताए ।  संसद्को विकास तथा प्रविधि समितिको आइतबारदेखि बैठकमा सांसदहरुले उठाएको जिज्ञासालाई सम्बोधन गर्दै मन्त्री राईले भ

Read More

खानेपानी मन्त्रीको विदेश भ्रमण अस्वीकृत

Posted on April 01, 2019 | views : 1815 | काठमाडौँ - KTM

चैत १८, काठमाडौँ | मन्त्रिपरिषद्को बैठकले खानेपानी मन्त्री बिना मगरको विदेश भ्रमण अस्वीकृत गरेको छ । सोमबारदेखि शुक्रबारसम्म कोस्टारिकामा हुने भनिएको खानेपानीसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन मन्त्री मगर जाने भए पनि मन्त्रिपरिषद् बैठकले उनको भ्रमण अस्वीकृत गरेको हो ।  मगरसँगै मन्त

Read More

३ सेकेण्ड बाटो छेकेको कारण उत्तर कोरियाली शासकले कामबाट निकाले

Posted on April 01, 2019 | views : 2146 | काठमाडौँ - KTM

चैत १८, काठमाडौं | उत्तर कोरियाली शासक किम जोङ उनले आफ्नो निजी फोटोग्राफरलाई जागिरबाट निकालेका छन् । ३ सेकेण्ड किमको बाटो छेकेको आरोपमा उनलाई किमले जागिरबाट निकालेका हुन् ।  किम जनतासँग कुराकानी गरिरहेको समयमा फोटोग्राफर तस्बिर लिनका लागि उनको अगाडि आएँका थिए । यसैका कारण केवल ३ सेकेण्डसम्म बाट

Read More

आठ वर्षमा साढे ५७ लाख एमआरपी वितरण

Posted on April 01, 2019 | views : 1820 | काठमाडौँ - KTM

चैत १८, काठमाडौं | पछिल्लो आठ वर्षमा ५७ लाखभन्दा बढी मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण गरिएको छ । एमआरपी लिनेमा अधिकांश पुरुष रहेका छन् । सन् २०१० डिसेम्बरदेखि एमआरपी वितरण सुरु भएको थियो । त्यस यता २०१९ जनवरीसम्म ५७ लाख ४० हजार नौ सय ७१ राहदानी वितरण भएको राहदानी विभागले जनाएको छ । विभागका अनुसा

Read More

निर्दयी डाक्टर : जसले घर र गाडी नपाउँदा श्रीमतीको हत्या गरे

Posted on March 31, 2019 | views : 2613 | काठमाडौँ - KTM

चैत १७, वीरगन्ज | नारायणी अस्पतालका डाक्टर सचितानन्द यादवको कुटाइबाट उनकी श्रीमती सुनीतादेवीको ज्यान गएपछि माइती पक्ष आन्दोलित भएको छ । दोषीलाई कारबाही गर्नुपर्ने मागसहित शनिबार सचेत नागरिक वीरगन्जको अगुवाइमा उनीहरूले प्रदर्शन गरेका हुन् । ‘अब डाक्टर र इन्जिनियर ज्वाइँ खोज्नुभन्दा पनि छोरीचेलीलाई पढ

Read More

बाटुली लामिछाने विश्वकै ज्येष्ठ नागरिक भएको दाबी

Posted on March 30, 2019 | views : 2549 | काठमाडौँ - KTM

चैत १६, काठमाडौं | राष्ट्रिय ज्येष्ठ नागरिक कोषले नुवाकोटको ककनी गाउँपालिका वडा ८ का ११७ वर्षीया बाटुली लामिछानेलाई विश्वकै ज्येष्ठ नागरिक रुपमा घोषणा गर्न सरकारलाई आग्रह गरेको छ । कोषले शुक्रबार पत्रकार सम्मेलन गरी लामिछाने विश्वकै ज्येष्ठ नागरिक भएको दाबी गर्दै उहाँलाई विश्वकै ज्येष्ठ नागरिकका रुप

Read More

ट्याक्सी चालकले बिरामी यात्रुलाई सडकमा फालेर भागे, सिसिटिभीमा हेर्दा प्रहरी चकित

Posted on March 30, 2019 | views : 2108 | काठमाडौँ - KTM

चैत १६, काठमाडौं | सुगर र प्रेसरका रोगी गोकर्णेश्वरनिवासी ६० वर्षीय गोपाल कारन्जित बुधबार बिहान जाँच गराउन चाबहिलको मेडिकेयर अस्पताल गए । उनी ट्याक्सीमा गए भने छोरा प्रवीण मोटरसाइकलमा गए । बुबाको जाँच गराएपछि छोरा मोटरसाइकलमै फर्किए । कारन्जित भने कमजोर महसुस भएको भन्दै ट्याक्सीमै फर्किए । उनले चालक

Read More

डाक्टर पतिको कुटाइबाट पत्नीको मृत्यु

Posted on March 30, 2019 | views : 3174 | काठमाडौँ - KTM

चैत १६, वीरगञ्ज | चिकित्सक पतिको कुटाइबाट गम्भीर घाइते भएकी पत्नी सुनिता यादवको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका २०, हरपतगञ्जकी ४५ वर्षीय सुनितको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको माइती पक्षले जनाएको छ ।  सुनिता नारायणी अस्पतालमा कार्यरत मधुमेह तथा थाइर

Read More

नेकपामा ४४१ केन्द्रीय सदस्य बेरोजगार

Posted on March 30, 2019 | views : 2121 | काठमाडौँ - KTM

चैत १६, काठमाडौं | नेपाल कम्युनिस्ट पार्टीले पार्टी एकीकरण भएको ११ महिना बितिसक्दा समेत केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न सकेको छैन । गत जेठ ३ गते केन्द्रीय सदस्यको सपथ लिएका ४ सय ४१ जनाले अहिलेसम्म पार्टीले जिम्मेवारी प्राप्त गर्न सकेका छैनन् । पार्टीको सांगठनिक एकता प्रक्रिया ढिलाई भएसँगै केन्

Read More

अमेरिका लैजानै भन्दै दलालले ठगी गरेको खुलासा, ठगिनेमा २ सांसद पनि !

Posted on March 29, 2019 | views : 1839 | काठमाडौँ - KTM

चैत १५, काठमाडौँ | कर्णाली प्रदेशसभाका दुई सांसदसँगै अमेरिका लैजानै भन्दै दलालले झन्डै दर्जन व्यक्तिसँग लाखौँ ठगी गरेको खुलेको छ । अमेरिकाबाट एउटा कार्यक्रममा सहभागिताका लागि निम्ता आएको भन्दै सांसदद्वय अमरबहादुर थापा र सीता नेपालीलाई झुक्याएका दलालले उनीहरुकै नाम बेचेर अन्य व्यक्तिसँग लाखौँ उठाएका

Read More

काठमाडौं महानगरले जारी गरेको भवन निर्माण मापदण्ड खारेज नहुने

Posted on March 29, 2019 | views : 2468 | काठमाडौँ - KTM

चैत १५, काठमाडौं | काठमाडौं महानगरपालिकाले जारी गरेको भवन निर्माण मापदण्ड खारेज नहुने भएको छ । महानगरले स्थानीय राजपत्रमा प्रकाशित गरेको मापदण्ड खारेज गर्न माग गर्दै काठमाडौ उपत्यका विकास प्राधिकरण सर्वोच्च अदालत गएको थियो ।  सर्वोच्च अदालतले भवन निर्माणका लागि अनुमति प्रदान गर्ने, नक्सा स्वीकृ

Read More

विप्लवका तीन कार्यकर्ताद्वारा पार्टी परित्याग गरेको घोषणा

Posted on March 28, 2019 | views : 1646 | काठमाडौँ - KTM

चैत १४, गोरखा (रासस) | गोरखामा नेत्रविक्रम चन्द नेतृत्वको समूहका तीन कार्यकर्ताले समूह परित्यागको घोषणा गरेका छन् । बुधबार साँझ संयुक्त विज्ञप्ति जारी गरी समूहका जिल्ला सदस्य अनिल कुमाल, युवा कमिटी सदस्य गोकुल कुमाल र इलाका कमिटी सदस्य मेघराज कुमालले समूह परित्याग गरेको घोषणा गरेका हुन् ।  विज्

Read More

स्वाइन फ्लुको कारण पुष यता १८ को मृत्यु, काठमाडौँमा मात्र १४ को मृत्यु

Posted on March 28, 2019 | views : 1619 | काठमाडौँ - KTM

चैत १४, काठमाडौँ | नेपालमा ‘मौसमी रुघाखोकी’ नामले चिनिने स्वाइन फ्लुबाट चार महिनामा १८ जनाको मृत्यु भएको छ । पुस यता स्वाइन फ्लुको संक्रमणबाट १८ को मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पुष्टि गरेको नयाँ पत्रिकामा समाचार छ । महाशाखा प्रमुख डा. विवेककुमार लालका अनुसार एच१एन१ भाइरसका क

Read More

वाइडबडी अनियमितता प्रतिवेदन १९ गतेभित्र बुझाउने तयारी

Posted on March 28, 2019 | views : 1580 | काठमाडौँ - KTM

चैत १४, काठमाडौँ | वाइडबडी जहाज खरिदको अनियमितता छानबिन गर्न गठित संसदको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिको उपसमितिले आउँदो १९ गतेभित्र प्रतिवेदन बुझाउने तयारी गरेको छ ।  बुधबार बसेको उपसमिति बैठकले वाइडबडी खरिद प्रक्रियासँग जोडिएका संघसंस्था र व्यक्तिमाथि पनि छानबिन गरेर प्रतिवेदन तयार पार्ने नि

Read More

मेरो चरित्रहत्या गर्न खोजियोः खानेपानी मन्त्री मगर

Posted on March 28, 2019 | views : 1776 | काठमाडौँ - KTM

चैत १४, काठमाडौँ | खानेपानीमन्त्री बिना मगरले आफ्नो राजनीतिक चरित्रहत्य गर्न खाजेको आरोप लगाएकी छन् । विवेकशील नेपाली पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आफूविरुद्ध उजुरी हालेर चरित्र हत्या गर्न खोजेको भनाई उनको छ ।  विवेकशीलले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको दाबीसहित मन्त्री

Read More

नेपालमा रेल कुदाउन चीन आतुर

Posted on March 28, 2019 | views : 1670 | काठमाडौँ - KTM

चैत १४, बेइजिङ | नेपालमा चिनियाँ रेलको चर्चा चल्छ । चीन पनि चाहन्छ– जतिसक्दो छिटो दुई देश रेलमार्गबाट जोडिऊन् । चिनियाँ विदेश मन्त्रालय एसिया मामिला निर्देशक झाङ झिसिन भन्छन्, ‘हामी नेपालको दक्षिण भेगसम्म रेल लैजान आतुर छौं ।’  उनले काठमाडौंसम्म रेल पुर्‍याउन उच्च राजनीतिक तहमा छलफल भएर अध्ययन

Read More

‘विप्लवको बन्दुक के र कसका लागि ?’

Posted on March 28, 2019 | views : 1661 | काठमाडौँ - KTM

चैत १४, काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीको राजनीतिक अजेन्डा प्रस्ट नभएको बताएका छन् ।  नागरिक नेटवर्कको साप्ताहिक कार्यक्रम फ्रन्टलाइनमा कुरा गर्दै महासचिव वैद्यले विप

Read More

विप्लवमाथि बल प्रयोग गरे द्वन्द्वको खतरा भएको पूर्वप्रधानसेनापति क्षत्रीको भनाई

Posted on March 28, 2019 | views : 1188 | काठमाडौँ - KTM

चैत १४, काठमाडौँ | पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग औपचारिक वार्ताबिनै सेना–प्रहरी परिचालन गरेर नियन्त्रणमा लिन खोज्नु मुलुकका लागि घातक हुनसक्ने चेतावनी दिएका छन् ।  नेकपामाथि प्रतिबन्ध लागेपछि पक्ष र विपक्षमा अभिव्य

Read More

नेपालमा सम्मेलन: विश्वप्रसिद्ध अमेजन र माइक्रोसफ्ट पनि सहभागी हुँदै

Posted on March 28, 2019 | views : 1445 | काठमाडौँ - KTM

चैत १४, काठमाडौँ | सरकाले आगमाी शुक्रबार र शनिबार आयोजना हुने लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । सम्मेलनमा विश्वविख्यात अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनीहरु माइक्रोसफ्ट र अमेजनको पनि सहभागिता रहने बताइएको छ ।  सरकारले बुधबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी लगानी

Read More

भिजिट भिषामा दुबई जान लागेका ५१ यात्रुलाई फिर्ता पठाएपछि बबाल, रित्तै दुबई उड्यो बिमान

Posted on March 27, 2019 | views : 6304 | काठमाडौँ - KTM

चैत १३, काठमाडौं | नेपाल वायु सेना निगमको जहाजबाट दुबई जाने क्रममा रहेको ५१ जना यात्रु एकाएक फिर्ता भएपछि प्रहरीले उक्त घटनाका बारेमा अनुसन्धान सुरु गरेको छ । सोमबार बेलुकी नेपाल वायु सेवा निगमको आरए २२९ नम्बरको उडानबाट दुबई जाने टिकट काटेका यात्रुलाई विमानस्थलको अध्यागमन कार्यालयले आवश्यक कागजात नप

Read More