पत्रपत्रिकाबाट | काठमाडौँ - KTM


सापटी लिएको रकम लिन बोलाएर बलात्कार, प्रहरी नायब निरीक्षक पक्राउ

Posted on February 17, 2019 | views : 2031 | काठमाडौँ - KTM

फागुन ५, मुगु | मुगुमा दलित महिलालाई बलात्कार गरेको आरोपमा प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् । ३० वर्षीया दलित महिलालाई सापटी लिएको रकम लिन बोलाएर दलित महिलालाई बलात्कार गरेको आरोपमा जिल्लाको चैनस्थित अस्थायी प्रहरी चौकीका सई सूर्यबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।  छायानाथ रारा

Read More

अब घरमै बसेर उच्च शिक्षा पढ्न पाइन्छ, के हो खुला विश्वविद्यालय ?

Posted on February 17, 2019 | views : 1489 | काठमाडौँ - KTM

फागुन ५, काठमाडौँ — जगतबहादुर आलेले अंग्रेजी विषयमा एमएड पास गरेका छन् । पाँच वर्षअघि आयोग पास गरेर स्थायी शिक्षक बनेका छन् । उनी सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित कमला माध्यमिक विद्यालय ढुंग्रेबासमा पढाउँछन् । यो समाचार आजको कान्तिपुर दैनिकमा गणेश राईले लेखेका छन् ।  उनी पीजीडीई (पोस्ट ग्रय

Read More

घुस लिने आयुक्त पाठकद्वारा राजीनामा

Posted on February 16, 2019 | views : 1512 | काठमाडौँ - KTM

फागुन ४, काठमाडौं | नेपाल इन्जिनियर कलेजको विवाद मिलाइदिने भन्दै घुस लिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले शुक्रबार राजीनामा दिएका छन् ।  घुस लिएको प्रमाणसहितको समाचार कान्तिपुर लगायत सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि, सत्तारुढ दल नेकपाले महाभियोग प्रस्ताव लैजाने तयारी

Read More

मन्त्रीले उस्काउँदा मन्त्री र सचिवबीच कुटाकुट भएको खुलासा

Posted on February 16, 2019 | views : 2086 | काठमाडौँ - KTM

फागुन ४, जनकपुर | उद्योग, वन, पर्यटन र वातावरण मन्त्री रामनरेश राय यादवके उस्काहटमा प्रदेश २ का आर्थिक मामिलामन्त्री विजय यादव र उद्योग मन्त्रालयका सविच सिद्यानाथ झाबीच कुटाकुट भएको खुलासा भएको छ । पुस अन्तिम साता मन्त्री सचिवबीच कुटाकुट भएपछि प्रदेश सरकारले गठन गरेको छानबिन समितिले मन्त्री सचिवलाई

Read More

मोबाइल म्यासेजले पत्ता लगायाे सुनको पोल

Posted on February 16, 2019 | views : 1376 | काठमाडौँ - KTM

फागुन ४, काठमाडौं | मंसिर ७ गते भारतबाट भन्सार पास लिएर डिएल १० सिएफ ६९२१ नम्बरको इको स्पोर्टस गाडी नेपाल भित्रियो । भन्सार र प्रहरी कर्मचारी दुवैले सो गाडीभित्र के छ भनी सामान्य सोधीखोजी गरे पनि खनातलासी गरेनन् ।  त्यसको केही समयपछि त्यही नम्बरको गाडी हराएको भन्दै दिल्लीका एक व्यापारीले कञ्चनप

Read More

चिनियाँ सर्वोच्च अदालतको आदेश: मेलम्ची खानेपानी आयोजनाले डेढ अर्ब पाउने

Posted on February 16, 2019 | views : 1506 | काठमाडौँ - KTM

फागुन ४, काठमाडौं | मेलम्ची खानेपानी विकास समितिले सुरुङ निर्माणको ठेक्का बीचैमा छाडेर हिँडेका चिनियाँ कम्पनीबाट बैंक धरौटीबापतको एक अर्ब ५१ करोड रुपैयाँ पाउने भएको छ ।  चाइना रेल्वे ग्रुप अफ कम्पनीले सन् २००९ मा सुरुङ निर्माण ठेक्का लिँदा हिमालय बैंक र बैंक अफ काठमाडौंमा १ अर्ब ५१ करोड रुपैयाँ

Read More

मलेसिया रोजगारी : संसदीय समितिमा चर्काचर्की

Posted on February 15, 2019 | views : 2835 | काठमाडौँ - KTM

फागुन ३, काठमाडौँ | नौ महिनादेखि बन्द मेलेसिया रोजगारीको विषयलाई लिएर बिहीबार प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सांसदहरुबीच चर्काचर्की भएको छ ।  समितिका सभापति विमलप्रसाद श्रीवास्तवसँग चर्काचर्की भएपछि बैठक नसकिँदै अधिकांश सदस्य बाहिरिए । समितिले मेलेसियामा नेपाली

Read More

कार्यालय अख्तियार, विभिन्न व्यक्तिसँग मोलमोलाई गर्ने ठाउँ तीनकुने

Posted on February 15, 2019 | views : 1671 | काठमाडौँ - KTM

फागुन ३, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले घूस उठाउन राजधानीको तीनकुनेस्थित एक घरमा ‘अखडा’ खडा गरेको खुलासा भएको छ । पाठकले निजामती प्रशासनका केही व्यक्तिलाई त्यँहा राखेर विभिन्न पक्षसँग मोलमोलाई गर्ने र रकम उठाउने गरेको अख्तियार उच्च स्रोतले जनायो ।  ‘उहाँका

Read More

फेरि मौसममा गडबढ: केही दिन मौसम प्रभावित हुने

Posted on February 15, 2019 | views : 1890 | काठमाडौँ - KTM

फागुन ३, काठमाडौँ | भू–मध्य सागरको वायुको प्रभावले फेरी देशैभरीको मौसम प्रभावित भएको छ । सोही प्रभावले गत साताझै मध्यमदेखि हल्का वर्षा र हिमपात फेरी दोहोरिएको छ । उच्च पहाडी र हिमाली भेगमा यो क्रम अझै केही दिन जारी रहने भएको छ । भू–मध्य सागरको उच्चवायु मण्डलमा विकास भएको प्रणालीको असरले देशैभरीको मौ

Read More

मेलम्ची खानेपानी यो वर्ष पनि नआउने

Posted on February 15, 2019 | views : 1840 | काठमाडौँ - KTM

फागुन ३, काठमाडौं | प्रतिनिधिसभाको अर्थ समितिले चालू आर्थिक वर्षभित्रै मेलम्चीको पानी काठमाडौं ल्याइसक्ने गरी काम गर्न सरकारलाई निर्देशन दिएको छ ।  सरकार भने मेलम्चीको बाँकी काम पूरा गर्न नयाँ निर्माण कम्पनीलाई ल्याउनेभन्दा पनि पुराने ठेकेदारलाई ल्याउने प्रयासमा छ । सरकारको अलमलका कारण समितिले

Read More

बेरोजगार युवालाई वार्षिक निर्वाह भत्ता: प्रतिदिन चार सय ४८ रुपैयाँ

Posted on February 14, 2019 | views : 1729 | काठमाडौँ - KTM

फागुन २, काठमाडौं | वैदेशिक रोजगारीमा जाने युवालाई स्वेदेशमै रोजगारी दिने मुख्य लक्ष्यका साथ सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार कार्यक्रम शुभारम्भ गरे । स्वदेशमा रोजगारका अवसर नपाएको भन्दै बिदेसिने युवाको संख्या घट्न नसकेपछि श्रम, रोजगार

Read More

सामाजिक संजालमा जथाभावी लेखे १५ लाख जरिवाना र ५ वर्ष जेल

Posted on February 14, 2019 | views : 1960 | काठमाडौँ - KTM

फागुन २, काठमाडौं | समाजिक सञ्जाल (फेसबुक, ट्विटर, भाइबर, इन्स्ट्राग्रामलगायत)लाई नियमन गर्न सरकारले कडा कानुन प्रस्ताव गरको छ ।  यसअघि सञ्जाल नियमन गर्ने कानुन नहुँदा जथाभावी लेख्नेलाई प्रहरीले विद्युतीय कारोबार एनेअनुसार कारबाही चलाउँदै आएको थियो । सरकारले बुधबार संसद सचिवालमा ल्याएको सूचना प

Read More

प्रेमिकासँग सहमतिमै यौन सम्बन्धको परिणाम- ८ बर्ष जेल सजाय

Posted on February 13, 2019 | views : 2591 | काठमाडौँ - KTM

फागुन १, ललितपुर | प्रेमिकासँग सहमतिमै शारीरिक सम्बन्ध राखे पनि उमेर नपुगेको आधारमा जिल्ला अदालत ललितपुरले एक युवकलाई ८ वर्ष कैद सजाय सुनाएको छ ।  किशोरीको उमेर १४ वर्षभन्दा मुनि छ । युवक र किशोरी दुवैले मन पराएर प्रेम सुरु भएको र सहमतिमै शारीरिक सम्बन्ध राखेको बयान दिएका छन् । अदालतले पनि उनीह

Read More

भारतद्वारा नेपालमै गोली उत्पादन प्रस्ताव अस्वीकार

Posted on February 13, 2019 | views : 2094 | काठमाडौँ - KTM

फागुन १, काठमाडौं | नेपालमै इन्सास र एम १६ राइफलको गोली उत्पादन गर्ने नेपाली सेनाको प्रस्ताव भारत सरकारले अस्वीकार गरिदिएको छ । गोलीगठ्ठा तथा विस्फोटक पदार्थ उत्पादन र प्रयोगमा आत्मनिर्भर बन्ने योजनासहित सेनाले नेपालमै इन्सास र एम १६ राइफलमा प्रयोग हुने ५.५६ एमएम गोली उत्पादनमा सहयोग गर्न भारतसमक्ष

Read More

नेकपाको राजनीतिक प्रतिवेदन गायबः अध्यक्षद्वय ओली र प्रचण्डबीच नै मनमुटाव

Posted on February 13, 2019 | views : 1568 | काठमाडौँ - KTM

फागुन १, काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टीभित्र राजनीतिक प्रतिवेदनको खोजी शुरु भएको छ । स्थायी समिति बैठकमा अध्यक्षद्वयले पेस गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित प्रकाशित गर्ने निर्णय गरेको एक महिना बितिसक्दा पनि राजनीतिक प्रतिवेदन सार्वजनिक हुन सकेको छैन ।   गत मंसिर २९ गतेबाट शुरु भए

Read More

केटीको विषयमा कालेले गरे आफ्नै १४ वर्षीय साथीको घाँटी रेटी हत्या

Posted on February 13, 2019 | views : 2666 | काठमाडौँ - KTM

फागुन १, पोखरा | पोखराको लेकसाइडमा सोमबार राति करिब १० बजे केटीको विषयमा १४ वर्षीय बालकको उनकै साथीले घाँटी रेटी हत्या गरेका छन् । पर्वतका वेनि काले भनिने २१ वर्षीय कुमार गर्बुजाले आफ्नै साथीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओम रानाले जानकारी दिए ।  केटीको विषयलाई लिएर उनहिर

Read More

जग्गा प्लटिङ कारोबारमा सक्रिय बन्दै नेपाली सेना

Posted on February 13, 2019 | views : 1588 | काठमाडौँ - KTM

फागुन १, काठमाडौँ | सैनिक कल्याणकारी कोषको साढे पाँच अर्ब परिचालन गरेर नेपाली सेनाले विभिन्न नाफामूलक व्यवसाय बढाएको छ ।  पार्टी प्यालेस, पेट्रोलपम्प, सडक निर्माणदेखि सपिङ कम्प्लेक्स र जग्गा प्लटिङ गरेर बेच्ने कारोबारमा समेत सेना सक्रिय छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको तथ्यांकअ

Read More

म्यानपावरमा छापा: कामदारलाई म्यानपावरमै थुनेर पैसा अशुली गर्दै गरेको भेटियो (भिडियो सहित)

Posted on February 11, 2019 | views : 8313 | काठमाडौँ - KTM

माघ २८, काठमाडौं । बैदेशिक रोजगार विभागले सामाखुसीमा रहेको चार्टर्ड ग्लोबल एच आर सर्भिसमा छापा मारेको छ । म्यानपावरले अबैध रुपमा रकम लिन लागेको गुनासो पाएपछि विभाग टोलीले म्यानपावर कम्पनीमा छापा हानेको हो । म्यानपावरले दुवईको चाइना पेट्रोलियम इन्जिनियरिंङ कन्स्ट्रक्सन कम्पनीमा लेवर कोटाको लागि प्रति

Read More

द्वन्दका मुद्दा टुंग्याउन ओलीलाई प्रचण्डले दिए दबाब

Posted on February 11, 2019 | views : 1873 | काठमाडौँ - KTM

माघ २८, काठमाडौँ | द्वन्द्वकालीन मुद्दाले अप्ठ्यारोमा पार्ने जोखिम देखेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहालले यो विषय छिटो टुंग्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिएका छन् ।  सत्यनिरुपण तथा मेलमिलापको काममा अपेक्षित प्रगति नभएको यो विषयमा अन्तर्राष्ट्रिय समुदायले बोल्न थालेको उल्लेख गर्दै द

Read More

अब वन्यजन्तु पालेर, बेचबिखन तथा विदेश समेत निकासी गर्न पाइने

Posted on February 11, 2019 | views : 2045 | काठमाडौँ - KTM

माघ २८, काठमाडौँ | सरकारले वन्यजन्तुको पालन, प्रजनन, मांसाहार, बेचबिखन र विदेश निकासीसमेत गर्न सकिने नीति ल्याएको छ ।  यसका लागि सामुदायिक, सहकारी र निजी क्षेत्रलाई प्रोत्साहन गरिने मन्त्रिपरिषद्ले गत साता स्वीकृत गरेको वन नीति २०७५ मा उल्लेख छ । नीति वन तथा वातावरण मन्त्रालयले बनाएको हो । 

Read More

सेनामा डेढ अर्बको चलखेलमा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्री मुछिए

Posted on February 11, 2019 | views : 2478 | काठमाडौँ - KTM

माघ २८, काठमाडौँ  | नेपाली सेनाका लागि गोलीगठ्ठा उत्पादन गर्ने प्लान्ट (एम्युनेसन) खरिद प्रक्रिया विवादित बनेको छ । अढाई अर्बमा पाइने प्लान्ट किन्न सेनाले केही ठेकेदार कम्पनीसँगको मिलेमतोमा चार अर्ब खर्चिने निर्णय गरेको हो ।  राज्यलाई झण्डै डेढ अर्ब रूपैयाँ भार पर्ने गरी तत्कालीन प्रधानसेन

Read More

भारतीय रेल्वे ट्र्याकमा दुई नेपाली छात्राको शव

Posted on February 11, 2019 | views : 3025 | काठमाडौँ - KTM

माघ २८, वीरगञ्ज | सीमावर्ती भारतीय रेल्वे ट्र्याकमा दुई नेपाली छात्राको शव आइतबार फेला परेको छ । रक्सौल–सुगौली रेल्वे खण्डको कनना रेल्वे ढाला नजिकै फेला परेको शवमध्ये एक जनाको साथमा रहेको परिचयपत्रअनुसार उनी वीरगञ्ज पब्लिक सेकेन्डरी स्कुल कक्षा ११ मा अध्ययनरत पर्सा कालिकामाई–२ भेडिहारीकी निभा कुमारी

Read More

मौमस पूर्वानुमानः आजदेखि यस्तो रहनेछ देशभरीकै मौषम

Posted on February 10, 2019 | views : 1524 | काठमाडौँ - KTM

माघ २७, काठमाडौँ | जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबारदेखि देशैभर मौसममा सुधार आउने जनाएको छ । ‘पश्चिमी वायुको प्रभाव घटेको छ,’ महाशाखाकी मौसमविद् शान्ति कँडेलले भनिन्, ‘आइतबारपछिका केही दिन सबैतिर घमाइला हुनेछन् ।’ पश्चिम र मध्य भागमा शनिबार दिउँसोदेखि सुधार आएपनि पूर्वी भागमा साँझसम्मै पानी प

Read More

रातारात भृकुटिमण्डपका पसल बन्द

Posted on February 10, 2019 | views : 1826 | काठमाडौँ - KTM

माघ २७, काठमाडौं | गएको सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप हाताभित्रको फनपार्क रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रियाविपरीत गरी अनियमितता गरेको भन्दै पूर्व समाज कल्याणमन्त्री बद्री न्यौपानेसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ग-यो

Read More

कर्मचारीले दलको सदस्यता लिए सिधै बर्खास्त गरिने

Posted on February 10, 2019 | views : 1401 | काठमाडौँ - KTM

माघ २७, काठमाडौँ | राजनीतिक दल वा तिनका संगठनमा सदस्य बन्ने निजामती कर्मचारीलाई सेवाबाट बर्खास्त गरिने भएको छ । सरकारले संघीय संसद् सचिवालयमा शुक्रबार दर्ता गरेको विधेयकमा निजामती कर्मचारीले माग पूरा गराउन हडताल र काम बन्द गर्न नपाउने प्रावधान छ ।  संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा–सर्तस

Read More

अविवाहित महिलालाई पनि भत्ता

Posted on February 10, 2019 | views : 1755 | काठमाडौँ - KTM

माघ २७, बनेपा | पनौती नगरपालिकाले संघीय सरकारद्वरा निर्धारित मापदण्डमा नपरेका महिलालाई पनि लाभग्राहीको दायरामा ल्याई विशेष सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ। नगरपालिकाको यस योजनाअन्तर्गत ३५ वर्ष उमेर पुगेका अविवाहित महिला, सम्बन्धविच्छेद भएका महिला र पति बेपत्ता भएको १५ वर्ष पूरा भएका महिलाल

Read More

अविवाहित महिलालाई पनि भत्ता

Posted on February 10, 2019 | views : 1433 | काठमाडौँ - KTM

माघ २७, बनेपा | पनौती नगरपालिकाले संघीय सरकारद्वरा निर्धारित मापदण्डमा नपरेका महिलालाई पनि लाभग्राहीको दायरामा ल्याई विशेष सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ। नगरपालिकाको यस योजनाअन्तर्गत ३५ वर्ष उमेर पुगेका अविवाहित महिला, सम्बन्धविच्छेद भएका महिला र पति बेपत्ता भएको १५ वर्ष पूरा भएका महिलाल

Read More

काठमाडौँ–निजगढ फास्ट ट्र्याकको ८० प्रतिशत काम सकियो

Posted on February 10, 2019 | views : 1893 | काठमाडौँ - KTM

माघ २७, पर्सा | बहुप्रतिक्षित काठमाडौँ–निजगढ फास्ट ट्र्याक अन्तर्गत निजगढतर्फको ८० प्रतिशत काम पूरा भएको छ । नेपाली सेनाको सडक निर्माण कार्यदलका अनुसार हालकै अवस्थामा निजगढतर्फ मात्र करिब ८० किमि प्रतिघण्टामा मोटर गुड्न सक्नेछ ।  ‘हालको अवस्थामा निजगढ कार्यदलले पाएको जिम्मेवारीमध्ये ७० देखि ८०

Read More