पत्रपत्रिकाबाट | काठमाडौँ - KTM


सर्वोच्च अदालतद्वारा सिमेन्टका बोरा ‘लेमिनेशन’ गरेर मात्र ‘प्याकिङ’ गर्न आदेश

Posted on May 21, 2019 | views : 2254 | काठमाडौँ - KTM

जेठ ७, काठमाडौँ | सर्वोच्च अदालतले सिमेन्टका बोरा ‘लेमिनेशन’ गरेर मात्र ‘प्याकिङ’ गर्न सरकारलाई आदेश दिएको छ । सिमेन्टको धुलोका कारण मजदुर, उपभोक्तामा दमलगायत स्वास्थ्य समस्यासहित वातावरणीय प्रदूषण फैलिएको भन्दै दायर सार्वजनिक सरोकारको रिटमा यस्तो आदेश जारी भएको हो ।  सर्वोच्चले मन्त्रिपरिषद् क

Read More

नेपालको अध्यागमन र विमानस्थलको सुरक्षाप्रति अमेरिकीको गम्भीर चासो

Posted on May 20, 2019 | views : 2079 | काठमाडौँ - KTM

जेठ ६, काठमाडौँ | अमेरिकी सरकारले नेपालको अध्यागमन र विमानस्थलको सुरक्षाप्रति अमेरिकीको गम्भीर चासो व्यक्त गरेको छ ।  श्रीलंकामा भएका आतंकवादी आक्रमणको घटना, भारतसँगको खुला बोर्डर तथा नेपालमा उत्तर कोरियालीको उपस्थिती बढिरहेको सन्दर्भलाई जोडेर अमेरिकाले नेपाली अध्यागमन सुरक्षामा चासो देखाएको हो

Read More

मोदी दोहोरिने प्रक्षेपण

Posted on May 20, 2019 | views : 4789 | काठमाडौँ - KTM

जेठ ६, काठमाडौँ | भारतमा १७ औं लोकसभा चुनावअन्तर्गत आइतबार सातौं अर्थात अन्तिम चरणको मतदान सकिएको छ । मतदान पूरा भएलगत्तै सार्वजनिक भएका आधा दर्जन मत सर्वेक्षण (एग्जिट पोल) का नतिजाले भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) कै सत्ता निरन्तर रहने प्रक्षेपण गरेको छ । 

Read More

आजबाट अप्टिकल फाइबर बिछ्याउने काम सुरु, देशभरका हरेक स्थानीय तह जोड्ने लक्ष्य

Posted on May 20, 2019 | views : 10903 | काठमाडौँ - KTM

जेठ ६, काठमाडौँ | देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ सोमबारबाट अप्टिकल फाइबर बिछ्याइँदैछ ।  सरकारी स्वामित्वको नेपाल टेलिकमले जिम्मा पाएको प्रदेश एक, दुई र तीन अन्तर्गत विभिन्न तीन ठाउँबाट एकैपटक फाइबर बिछ्याउने कार्यक्रम छ ।  सरकारको डिजिटल ने

Read More

भारतबाट मात्रै १० अर्बको आलु प्याज आयात

Posted on May 18, 2019 | views : 1206 | काठमाडौँ - KTM

जेठ ४, काठमाडौं | सरकारले आयात विस्थापन गर्न स्वदेशी कृषि उत्पादन प्रवद्र्धन गर्ने भन्दै ठाउँठाउँमा ‘कृषि मिसन’ कार्यक्रम सञ्चालन गरिरहेको बेला आलु प्याजको परनिर्भरता भने बर्सेनि बढ्दो छ । सरकारको कृषि उत्पादनलाई प्रवद्र्धन गर्ने कार्यक्रममा आलु प्याज उत्पादन प्राथमिकतामा पर्न नसकेको कारण परनिर्भरता

Read More

२५ करोड वर्ष पुरानो रुखको अवशेष भेटियो

Posted on May 17, 2019 | views : 2082 | काठमाडौँ - KTM

जेठ २, काठमाडौं | भारतीय राज्य हिमाचल प्रदेशको खडापत्थर क्षेत्रमा २५ करोड वर्ष पुरानो रूखको अवशेष भेटिएको छ । अवशेष डाइनोसर युगको भएको दाबी गरिएको छ । हिमाचल राज्य संग्रहालयका क्युरेटर डा. हरि चौहानले अवशेष भेटिएको पुष्टि गरेका छन् । डा. चौहानका अनुसार अवशेष संरक्षण गर्ने प्रयास भइरहेको छ । अवशेष फे

Read More

नेपाल दूरसञ्चार प्राधिकरणद्वारा समुन्द्रसम्म इन्टरनेट केबल जोडिँदै

Posted on May 17, 2019 | views : 1489 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौँ | नेपाल दूरसञ्चार प्राधिकरणले नेपालबाट सीधै समुन्द्रसम्म आफ्नै ब्रोडब्यान्ड इन्टरनेटका लागि तार बिछ्याउन परामर्शदाता माग गरेको छ ।  नेपालमा ब्रोडब्यान्ड कनेक्सन प्रभावकारी बनाउन प्राधिकरणले आफ्नै इन्टरनेट कनेक्सन केबल समुन्द्रसम्म पुर्याउने भएको हो ।  यसका लागि प्राधिकरणले

Read More

एक विद्यार्थी विदेश भ्रमणमा जाने भएपछि त्रिविको परीक्षा सार्न पत्राचार

Posted on May 17, 2019 | views : 1181 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौँ | एक विद्यार्थी विदेश जाने भएपछि त्रिभुवन विश्वविद्यालयको परीक्षा तालिका नै सार्ने तयारी भएको छ । नेपाल ल क्याम्पसमा बिएएलएलबी पाँचौँ वर्षमा अध्ययनरत एक विद्यार्थीका लागि परीक्षा सार्न कलेजले विश्वविद्यालयलाई पत्राचार गरेको छ । विद्यार्थी आफैँले खोजेको कार्यक्रमका लागि विदेश जान क्या

Read More

नेकपाभित्र विवाद: घोचपेचमै उत्रिए दाहाल र पोखरेल

Posted on May 16, 2019 | views : 1975 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ | एकताको झन्डै एक वर्ष पुगिसक्दा पनि वैचारिक दिशा तय गर्न नसकेको भन्दै नेकपाभित्र विवाद बढेको छ ।  नेताहरुबीचको विवाद बुधबार सार्वजनिक मञ्चबाटै छताछुल्ल भएको छ । आउँदो शुक्रबार एकता दिबस मनाउने तयारीमा रहेको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र सचिवालय सदस्य ईश्वर पोखरेलबीच बुधबार य

Read More

मन्त्री यादवले कर्मचारीको कठालो समातेर थर्काए, ‘थुन्दिम् ?’

Posted on May 16, 2019 | views : 1827 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ | समाचार संकलनका क्रममा म मन्त्रालय (उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय) पुगेको थिएँ । सहसचिव नवराज ढकालसँग भेट्ने योजना थियो । ढकाल बैठकमा व्यस्त भएकाले उपसचिव लवराज जोशीसँग कुराकानी गर्दै थिएँ । त्यही क्रममा मन्त्री मात्रिका यादवका निजी सचिव प्रेमप्रसाद आचार्यको कार्यकक्षबाट भना

Read More

ठूलो संख्यामा विज्ञापन गर्ने तयारीमा लोकसेवा आयोग

Posted on May 16, 2019 | views : 1565 | काठमाडौँ - KTM

जेठ २, काठमाडौं ।  स्थानीय तहमा रिक्त १३ हजारभन्दा बढी पदमा नयाँ कर्मचारी भर्ना खुलाउनेसम्बन्धी बाधा अड्काउ फुकाउ प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ ।  लोकसेवा आयोगले स्थानीय तहमा रिक्त पदपूर्तिका लागि केही कानुनी समस्या परेकाले त्यस्तो कानुनी जटिलता फुकाइदिन परामर्शसहितको पत्र सरकारसमक्ष पठ

Read More

देशभरका जग्गा अतिक्रमणविरुद्ध एक्सनमा सरकार

Posted on May 16, 2019 | views : 1645 | काठमाडौँ - KTM

जेठ २, काठमाडौं । सरकारले` देशभरका संस्थागत नाममा दर्ता भएका सम्पूर्ण जग्गाको किनबेचमा रोक लगााएको छ । बुधबार गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी जग्गा रोक्का राख्न निर्देशन दिएको हो । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार देशभर रहेका सरकारी, सार्वजनिक तथा गुठी

Read More

२५ रुपैयाँमा पेटभर खाना !

Posted on May 15, 2019 | views : 2487 | काठमाडौँ - KTM

जेठ १, भैरहवा | २५ रुपैयाँमा खाना ! सुन्दा पत्यार नलाग्न सक्छ । तर, सत्य हो । भैरहवामा एक व्यवसायीले २५ रुपैयाँमा पेटभरी खाना खुवाउन थालेका छन् । भैरहवाका व्यवसायी रविकुमार रौनियारले आफ्नी स्वर्गीय आमा मायादेवीको च्यारिटेबल फाउण्डेसनअन्तर्गतको ‘अन्नपूर्ण भोजनालय’ मार्फत खाना खुवाउने जमर्को गरेका हुन

Read More

गृह मन्त्रातयबाट नै करिब ३ कराेड बराबरकाे दुई गाडी गायब

Posted on May 15, 2019 | views : 1248 | काठमाडौँ - KTM

जेठ १, काठमाडौं | गृह मन्त्रायतबाट थायब भएका दुईवटा गाडीमध्ये एउटा फिर्ता हुने चरणमा छ भने एउटाको अत्तोपत्तो छैन । गृह मन्त्रालयबाट सरुवा भएका सहसचिव सुशील कोइरालाले प्रयोग गरिरहेको गाडी फिर्ता हुने चरणमा छ । तर गृहबाटै गायब भएको बा ६ च १० २५ नम्बरको प्राडो जिप भने कहाँ छ, अहिलेसम्म पत्ता लागेको छैन

Read More

भदौदेखि जनकपुर–जयनगर–कुर्था खण्डमा रेल चल्ने

Posted on May 14, 2019 | views : 2045 | काठमाडौँ - KTM

वैशाख ३१, काठमाडौँ | जनकपुर–जयनगर–कुर्था खण्ड (३४ किमी) मा आउँदो भदौदेखि डेमो (डिजेलबाट विद्युत् उत्पादन भएर चल्ने) रेल सञ्चालन हुने भएको छ ।  भारतीय पक्षले यसअघि नै रेल खरिदका लागि मूल्य पठाइसके पनि नेपाली पक्षले ढिलाइ गर्दा रेल चल्न अझै कम्तीमा चार महिना लाग्ने भएको हो । रेल विभागका महानिर्दे

Read More

पशुपतिनाथ मन्दिरको २३१ रोपनी जग्गा पनि गायब

Posted on May 14, 2019 | views : 1702 | काठमाडौँ - KTM

वैशाख ३१, काठमाडौँ | भनिन्छ - पशुपतिनाथले सबैको रक्षा गर्छन् । तर, नेपालका भूमाफिया यति शक्तिशाली छन्, जसबाट पशुपतिनाथले आफ्नै जायजेथा रक्षा गर्न सकिरहेको छैनन् । पशुपतिका नाममा रहेको उपत्यकाकै कम्तीमा दुई सय ३१ रोपनी १० आना जग्गा कहिले कसले खायो पत्तै छैन ।  वागमतीदेखि मनहरा नदी बगरसम्मका पशुप

Read More

त्रिभुवन विमानस्थलमा कर्मचारीबाटै सुरक्षा जोखिम

Posted on May 14, 2019 | views : 1268 | काठमाडौँ - KTM

वैशाख ३१, काठमाडौँ | नेपाल एयरलाइन्सका लोडर रञ्जितकुमार यादव ३० तोला तस्करीको सुनसहित २२ वैशाखमा पक्राउ परे । विदेशबाट आउनेले ल्याएको सुन लिएर उनले पास गराइदिएका थिए ।  विमानस्थलबाट बाहिरिँदा उनीमाथि चेकजाँच गर्नुपर्ने सुरक्षा कार्यविधि छ । तर, जाँच नहुने बाटो थाहा पाएका उनले लामो समयदेखि त्यसर

Read More

जागिर छोड्दै बैदेशिक रोजगारीमा जाने क्रम बढेको यस्तो कार्यविधि

Posted on May 14, 2019 | views : 2328 | काठमाडौँ - KTM

वैशाख ३१, काठमाडौँ | सशस्त्र प्रहरी बलभित्र बीचमै जागिर छोड्ने क्रम बढेपछि वीस बर्ष नपुगि अवकाश प्रमाणपत्र नदिइने भएको छ ।  संगठनमा भर्ना भएको छोटो समयमा नै राजिनामा दिँदा राज्यलाई घाटा पुग्ने भएकाले वीस बर्ष पुगेपछि मात्र अवकाश प्राप्त प्रमाणपत्र दिन लागिएको हो । केही बर्षयता सेवा प्रवेश गरेको

Read More

बालुवाटार जग्गा अनुसन्धान ब्युरोका डीएसपी कटुवालको सरुवा

Posted on May 14, 2019 | views : 1312 | काठमाडौँ - KTM

वैशाख ३१, काठमाडौं | बालुवाटारस्थित ललिता निवासको जग्गा कब्जाबारे छानबिनमा संलग्न केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी कविद कटुवालको सरुवा भएको छ ।  उनलाई रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर पठाइएको हो । त्यहाँ कार्यरत डीएसपी कुमुद ढुंगाना छानबिनका लागि काठमाडौं तानिएपछि खाली रहेको स्था

Read More

एक लाख बेरोजगारलाई एक महिनाको रोजगार, अबको दुई महिनाभित्र पाउने

Posted on May 14, 2019 | views : 1383 | काठमाडौँ - KTM

वैशाख ३१, काठमाडौँ | सरकारले एक लाखभन्दा बढी बेरोजगारलाई ३० दिनको रोजगारी दिन ‘कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना’ कार्यक्रम अगाडि बढाएको छ । यसका लागि सरकारले सबै स्थानीय तहमा दुई अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ ससर्त अनुदान पठाइसकेको छ । स्थानीय तहले न्यूनतम पाँच लाखदेखि एक करोड र

Read More

गौतमबुद्ध विमानस्थल धावनमार्ग निर्माण कार्य रोकियो, यस्तो छ कारण

Posted on May 13, 2019 | views : 1688 | काठमाडौँ - KTM

वैशाख ३०, काठमाडौँ | निर्माणको काम अन्तिम चरणमा रहेका बेला अहिले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण कार्य रोकिएको छ ।  सरकारी लापरबाहीका कारण निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणकार्य रोकिएको हो । सरकारी कमजोरीकै कारण यस आयोजनाको म

Read More

नुवाकोटकि ११७ वर्षीयाको बाटुलीको जीवनकथाः एकमात्र छोरो बचाउन थानसिङ यात्रा

Posted on May 13, 2019 | views : 1815 | काठमाडौँ - KTM

वैशाख ३०, काठमाडौं | छोरालाई डोकोमा बोकी सिन्धुपाल्चोकको बाँसबारी गिरानचौरबाट हिंडेर बाटुली लामिछानेले नुवाकोट बसाई सरको ७१ वर्ष पुग्यो ।  त्यतिबेला उनले ४५ टेकेको थियो । चार छोरामध्ये तीन छोरा र एक छोरीको अकालमा मृत्यु भएपछि विरक्तिएकी बाटुली एक मात्र छोरालाई जसरी पनि बचाउने सोचमा थिए । त्यसैल

Read More

जब, ४० मिनेटसम्म बेहोस पाइलटले विमान उडाए

Posted on May 13, 2019 | views : 2282 | काठमाडौँ - KTM

वैशाख ३०, क्यानवेरा | अस्ट्रेलिया एक ट्रेनी पाइलटले एडिलेड हवाई अड्डाबाट नियन्त्रित हवाई क्षेत्रमा लगभग ४० मिनेटसम्म बेहोस भएकै अवस्थामा उडान भरेका छन् ।  प्राप्त जानकारीका अनुसार उनले आफ्नो निन्द्रा पूरा नगरेको, खाना पनि नखाएको अवस्थामा विमान उडाउन सुरु गरेका थिए । अस्ट्रेलियाको परिवहन सुरक्षा

Read More

शीर्ष नेताको हत्या योजनाबारे विप्लबको यस्तो प्रतिक्रिया

Posted on May 13, 2019 | views : 1225 | काठमाडौँ - KTM

वैशाख २९, काठमाडौं | प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वार्ताले आफू्हरुले उठाएका विषयको समाधान गरिहाल्छ भन्नेमा विश्वस्त हुन नसकिने बताएका छन् । भूमिगत रहेका उनले पार्टी प्रतिबन्धपछि पहिलो पटक दिएको अन्तर्वार्तामा सरकारले वार्ताका लागि औपचारिक आग्रह नगरेको दाबी गरे ।  ‘वार

Read More

विमानस्थलको मर्मतकार्यमा ठेकेदार कम्पनीको लापरबाही

Posted on May 12, 2019 | views : 1679 | काठमाडौँ - KTM

वैशाख २९, काठमाडौँ | काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मर्मत कार्यमा चिनियाँ ठेकेदार कम्पनीले चरम लापरबाही गरेको भेटिएको छ ।  एयरपोर्ट मर्मतको ठेक्का पाएको चाइना नेशनल एरो टेक्नोलोजी इन्टरनेशनल कर्पोरेसनले यसअघि नेपालसहित आठ राष्ट्रको एयरपोर्ट विस्तार मर्मत कार्य गरेको भए पनि नेपा

Read More

बुढीगण्डकी विद्युत आयोजनामा माफियाको चलखेल

Posted on May 10, 2019 | views : 2335 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौं | कमिसनको खेलमा राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनाको क्षमता घटाउने प्रयास भइरहेको छ । जलमाफियाहरूको योजना अनुसार प्रधानमन्त्री कार्यालयले १२ सय मेगावाटको आयोजनालाई आठ सय मेगावाटमा खुम्च्याउन छलफल थालेको छ ।  क्षमता घटाएर चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप कम्पनी (सि

Read More

कुलमान घिसिङद्वारा महसुल नतिर्नेहरुलाई यस्तो चेतावनी

Posted on May 10, 2019 | views : 1706 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौं | महसुल नतिरी ट्रंक र डेडिकेटेड (समर्पित) लाइन उपयोग गरिरहेका ग्राहकको बिजुली नेपाल विद्युत् प्राधिकरणले काटिदिने भएको छ ।  एउटा सबस्टेसनदेखि अर्को सबस्टेसनसम्म तानिएको तार ट्रंक लाइन हो र निश्चित प्रकृतिका ग्राहकका लागि निर्मित डेडिकेटेड लाइन हो । यी चौबीसै घन्टा बिजुली आपूर

Read More

पृथ्वीबाट दश लाख जीव र वनस्पति लोप हुने खतरा

Posted on May 07, 2019 | views : 1561 | काठमाडौँ - KTM

वैशाख २४, काठमाडौं | मानवबाट पृथ्वीको जमिन, जल र आकाशमा परिरहेको विनाशकारी प्रभावका कारण प्रकृतिमा अकल्पनीय नकारात्मक असर परेको संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनमा जनाइएको छ । सो प्रतिवेदनमा १० लाख जनावर तथा वनस्पति प्रजाति पृथ्वीबाटै लोप हुने स्थितिमा रहेको बताइएको छ ।  मानिसको जीवनलाई आवश्यक

Read More