पत्रपत्रिकाबाट | काठमाडौँ - KTM


विप्लव समूह प्रतिबन्ध लगाएसँगै नेताहरु भूमिगत

Posted on March 13, 2019 | views : 1592 | काठमाडौँ - KTM

फागुन २९, काठमाडौँ | सरकारले नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथि प्रतिबन्ध लगाएको छ । सर्वसाधरणको ज्यान नै जाने गरी बम विस्फोटन र चन्दा माग गरि त्रास र्सिजना गरेको भन्दै मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले सो समूहमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो । उक्त ब

Read More

मलेसिया उडेको बिमानमा सवार आमाले बिमानस्थलमै बच्चा भुलेपछी, विमान फर्काइयो

Posted on March 12, 2019 | views : 4906 | काठमाडौँ - KTM

फागुन २८, एजेन्सी | एक महिलाले आफ्नो बच्चालाई विमानस्थलको टर्मिनलमा नै भुलेपछि यात्रुवाहक विमानबीच बाटोबाटै साउदी विमानस्थलमा पुनः फर्कन बाध्य बनेको छ । जेद्दाहबाट मलेसियाको क्वाललम्पुरतर्फ विमान उडिरहेको बेला ती महिलाले चालक दलका सदस्यलाई आफ्नो बच्चा हराइरहेको जानकारी गराएकी थिइन् । ती महिलाको आग्र

Read More

वैशाखदेखि चीनको सहयोगमा दैलेख र पाल्पाका पेट्रोलियम खानी उत्खनन हुने

Posted on March 12, 2019 | views : 4487 | काठमाडौँ - KTM

फागुन २८, काठमाडौँ | चीनको अनुदान सहयोगमा दैलेख र पाल्पाका पेट्रोलियम खानीको उत्खनन हुने भएको छ । २ वर्षभित्र सक्ने गरी चाइना जिओलजिकल सर्भे कम्पनीले वैशाख १८ देखि काम थाल्ने भएको हो । चीनले २ अर्ब ४० करोड रुपैयाा लगानीमा २ अर्ब वर्षभित्र उत्खनन गरी सरकारलाई खानी हस्तान्तरण गर्ने खानी तथा भूगर्भ विभ

Read More

निर्मला हत्या प्रकरणः तत्कालीन एस पी विष्ट र सिआईवीका डिएसपी जिसी अझै सम्पर्कविहिन

Posted on March 12, 2019 | views : 1337 | काठमाडौँ - KTM

फागुन २८, कञ्जनपुर | निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको अभियोगमा परेका दुई मुद्दाउपर डिएसपीसहित ६ प्रहरीको कञ्चनपुर जिल्ला अदालतमा बयान लिने काम सकिएको छ । सो मुद्दामा बयान सकिएलगत्तै सोमबारदेखि बहस सुरु भएको छ ।  सम्पर्कविहिन रहेका तत्कालीन एस पी डिल्ली विष्ट र सिआईवीका डिए

Read More

नेपाल र नेपालीहरुको सम्मानमा अमेरिकामा ‘माउन्ट एभरेस्ट’ नामका दुई सडक

Posted on March 12, 2019 | views : 1911 | काठमाडौँ - KTM

फागुन २८, न्युयोर्क | अमेरिकाको न्यूयोर्क राज्य सरकारले दुई सडकको नाम माउन्ट एभरेस्ट नामाकरण गरेको छ । नेपाल र नेपालीहरुको सम्मानार्थ कुइन्सस्थित ज्याक्सन हाइटको बाटोलाई ‘माउन्ट एभरेस्ट वे’ नामकरण गरेको हो । यसअघि क्यालिफोर्नियाको सान जोसेस्थित माउन्ट एभरेस्ट डिआर नामकरण गरिसकिएको छ । न्यूयोर्क राज्

Read More

दुबईमा नेपाली विद्यार्थीको रहस्यमय मृत्युः कलेजको कमाउ धन्दा भन्दै अविभावक आक्रोशित

Posted on March 10, 2019 | views : 4007 | काठमाडौँ - KTM

फागुन २६, काठमाडौं | सिरहा मिर्चैया नगरपालिका स्थायी घर भएका महेन्द्र श्रेष्ठले आफ्नो छोराको मृत्युको जिम्मेवारी काठमाडौंको थापाथलीमा रहेको द ब्रिटिस कलेजले लिनुपर्ने स्पष्ट पारेका छन् । उनले कलेजको लापरबाहीकै कारण छोराको निधन भएकाले कलेजले नै जिम्मेवारी लिनुपर्ने बताए । शनिबार राजधानीमा पत्रकार सम्

Read More

भयावह राजधानी ! प्रदूषणले निम्त्याउदै घातक परिणाम

Posted on March 10, 2019 | views : 1952 | काठमाडौँ - KTM

फागुन २६, काठमाडौं | घाम लागे धुलो, पानी परे हिलो ! राजधानीको सडकको अवस्था हो यो । काठमाडौं उपत्यकाको समग्र वातावरणको व्याख्या जति लामो छ उति भयावह पनि । संविधानले आम नागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ । तर राजधानी वायु प्रदूषणले आक्रान्त बन्दै गइरहेको छ । यहाँका बासिन्

Read More

मलेसियासँग भिसा शुल्कमा अझै विवाद

Posted on March 10, 2019 | views : 3533 | काठमाडौँ - KTM

फागुन २६, काठमाडौँ | द्विपक्षीय श्रम समझदारी हुनुअघि जारी भएका कलिङ भिसाको शुल्क कामदारले ब्यहोर्न नपर्ने ग्यारेन्टी नहुँदा मलेसियाको रोजगारी खुल्न सकेको छैन । गत जेठदेखि मेलेसियामा नेपाली कामदार जान बन्द छ ।  मलेसियाको गृह मन्त्रालयले रोजगारदाता कम्पनी सिफारिस गरेपछि कलिङ भिसा जारी हुन्छ । त्य

Read More

सिकेसँगको ‘आश्चर्यजनक’ सहमतिः अब के गर्लान् सीके ?

Posted on March 10, 2019 | views : 1533 | काठमाडौँ - KTM

फागुन २६, काठमाडौँ | सरकारसँग ११ बुँदे सहमति गरेर मुलधारको राजनीतिमा प्रवेश गरेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउत मधेसतर्फ लागेका छन् । सर्वोच्च अदालतको आदेशमा बिहीबार उनी पछिल्लो ५ महिना जेल बसाइबाट रिहा भएका थिए । सरकारले शुक्रबार उनीसँग ‘आश्चर्यजनक’ रुपमा राजनीतिक सहमति गरेको थियो । सहम

Read More

नेपाल–भारत बैठक: यस्ता भए थप तीन सहमति

Posted on March 09, 2019 | views : 1641 | काठमाडौँ - KTM

फागुन २५, काठमाडौँ — आफ्नो जलमार्ग हुँदै नेपालका तीन नाकासम्मको पारवहन सञ्चालन गर्न दिन भारत सरकार सहमत भएको छ। दुई देशबीचको जल तथा सिँचाइ समूहको संयुक्त कार्यदलको काठमाडौंमा बसेको दुईदिने बैठकमा नेपाललाई ‘तत्काल लाभ लिन सक्ने गरी’ ती रुटमा पारवहन सञ्चालन गर्न दिने सहमति भएको हो।  नयाँ निर्णयअन

Read More

जब आङछिरिङ शेर्पाले आफ्नो श्रद्धाञ्जली आफैले पढे !

Posted on March 09, 2019 | views : 2275 | काठमाडौँ - KTM

फागुन २५, काठमाडौं - नेपाल पर्वतारोहण संघ ‘एनएमए’का पूर्वअध्यक्ष पर्यटन व्यवसायी आङछिरिङ शेर्पाका लागि १५ र १६ फागुन जीवनमै सबैभन्दा बढी तनावले भरिएका दिनका रुपमा रहे । एसियन ट्रेकिङका सञ्चालक उनको इ मेलमा दुई दिनमा २६ वटा श्रद्धाञ्जलीकासहित ७ सय ५१ वटा इमेल आएछन् । एकै पटक धरै इमेल आउँदा उनको इमेल

Read More

बर्दियामा १२ वर्षीय बालिकाले बच्चा जन्माइन् !

Posted on March 09, 2019 | views : 2064 | काठमाडौँ - KTM

फागुन २५, गुलरिया - बर्दियाको गेरुवा गाउँपालिका ४ की भावना बस्नेत १२ वर्ष नपुग्दै सुत्केरी भइन् । ०६३ चैत १३ मा जन्मिएकी भावनाले ०७५ फागुन ७ गते माइतीकै छाप्रोमा छोरीलाई जन्माएकी हुन् । स्वास्थ्य संस्थामा समेत नपुगी उनी आमा बनेकी हुन् । आमा बन्दा उनको उमेर ११ वर्ष १० महिना २४ दिन मात्रै भएको थियो ।

Read More

घरको झगडाले बुवा बिते आमा जेल गए, बच्चाको बिचल्ली

Posted on March 09, 2019 | views : 1965 | काठमाडौँ - KTM

फागुन २५, प्युठान - प्युठान झिमरुक गाउँपालिका १ सौतामारे तल्लोगाउँका विष्णु थापा र उनकी पत्नी सीताबीच बेला बेला झगडा हुने गथ्र्यो । ‘जोईपोईको झगडा, परालको आगो’ उखान यो जोडीको जीवनमा पनि चरितार्थ थियो । उनीहरु छिनमै रिसाउने, छिनमै मिल्ने उनीहरुलाई बानी भइसकेको थियो । तर विडम्वना समय सधै एकनास रहन्न र

Read More

दोहोरो अर्थ आउने गरी सिके राउतसँग सहमति

Posted on March 09, 2019 | views : 1535 | काठमाडौँ - KTM

फागुन २५, काठमाडौं | पृथक्तावादी अभियान चलाएका स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा। सिके राउत र सरकारबीच ११ बुँदे सहमति भएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा भएको सहमतिमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र गठबन्धनका तर्फबाट राउतले हस्ताक्षर गरेका छन् ।

Read More

पूर्व - पश्चिम रेलमार्गको डिपिआर नहुँदै हातपात

Posted on March 09, 2019 | views : 1618 | काठमाडौँ - KTM

फागुन २५, काठमाडौं | पूर्व-पश्चिम रेलमार्गको बुटवल खण्डमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने विषयमा छलफल गर्न बसेको बैठकमा हातपात भएको छ । सो क्रममा स्थानीय ज्वोतीप्रसाद कुटिएका छन् । डिपिआर गर्न बाँकी रहेको सो क्षेत्रमा माटो परीक्षण गर्न पुगेको रेल विभागका कर्मचारी, चिनियाँ प्रतिनिधि, स

Read More

सरकारप्रति नेकपा अध्यक्ष दाहाल निराश

Posted on March 08, 2019 | views : 1486 | काठमाडौँ - KTM

फागुन २४, काठमाडौं | नेपाल कम्ष्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले विगत केही दिनयता सरकारको कामकारबाहीको निराशाजनक अधिव्यक्ति दिइरहेका छन्  पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीले ‘सुखी नेपली समृद्ध मुलुक’ नारा  बनाई सरकार सञ्चालन गरिरहेका बेला अध्यक्ष दाहालले भने सरकारका कामक

Read More

नेपालको नयाँ नक्सामा समेटियो कालापानी र लिपुलेक

Posted on March 08, 2019 | views : 2071 | काठमाडौँ - KTM

फागुन २४, काठमाडौं | सरकारले कालापानी र लिपुलेक समेटेर संघीय नेपालको आधिकारिक नक्सा सार्वजनिक गरेका छ । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मकुमारी अर्यालले बिहीबार संघीय नेपालको नक्सा सार्वजनिक गरेकी हुन् । नक्सा नापी विभागले तयार पारेको हो । नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले क

Read More

यिनी कसरी बनिन् २१ बर्षमै विश्वकै कान्छी अर्बपति ?

Posted on March 08, 2019 | views : 2087 | काठमाडौँ - KTM

फागुन २४, वासिङ्टन | २१ वर्षकी कायली जेनरसँग हाल १ अर्ब अमेरिकी डलर सम्पत्ति छ । यो सम्पत्तिसहित उनी इतिहासकै कान्छी अर्बपति र स्वआर्जित सम्पत्तिबाट अर्बपति भएकी फोब्र्सले जनाएको छ । यसले उनलाई अर्बपतिको सूचीमा पुर्याएको छ ।  जेनरले यो उपाधि फेसबुकका सह–संस्थापक मार्क जुकरबर्गबाट खोसेकी छिन् ।

Read More

गोर्खा सैनिकको पेन्सन बढ्यो, कति बढी पाउँछन् ?

Posted on March 08, 2019 | views : 2057 | काठमाडौँ - KTM

फागुन २४, काठमाडौँ । बेलायत सरकारले गोर्खा सैनिक तथा उनीहरूका परिवारको पेन्सन तथा उपचार खर्चमा दिइने सहयोग रकममा वृद्धि गर्ने घोषणा गरेको छ ।  यो घोषणाबाट ब्रिटिस गोरखा सैनिकमा सन् २००७ अघि भर्ना भएका करीब २२ हजार गोर्खा सैनिक लाभान्वित हुने काठमाडौँस्थित बेलायती दूतावासद्वारा जारी विज्ञप्तिमा

Read More

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द हुने

Posted on March 07, 2019 | views : 3053 | काठमाडौँ - KTM

फागुन २३, काठमाडौँ | दैनिक २२ घण्टासम्म खुल्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत १८ (अप्रिल १) देखि २०७६ असार १५ गते (जुन ३०) सम्म दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको एक मात्र ३ हजार ५० मिटर (१० हजार ७ फिट) लामो धावनमार्ग जिणोद्धार गर्नुपर्ने भएकाले राति १० बजेदेखि विमानस्थल बन्द

Read More

पाठकले घुस लिएको प्रकरणमा मुछिएका उपराष्ट्रपतिका छोरा दीपेशसँग बयानको तयारी

Posted on March 07, 2019 | views : 1601 | काठमाडौँ - KTM

फागुन २३, काठमाडौं | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आयुक्त राजनारायण पाठकले घुस लिएको प्रकरणमा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलगायत विभिन्न व्यक्तित्वसँग बयान लिने तयारी गरेको छ ।  अख्तियारले उपराष्ट्रपति पुनका छोरा दीपेश र अखिल क्रान्तिकारी नेता कैलाश मगर तथा उक्त प्र

Read More

सरकारी बेवास्ता उदेकलाग्दो: निसाना छापमा कालापानी गायब

Posted on March 07, 2019 | views : 2127 | काठमाडौँ - KTM

फागुन २३, काठमाडौँ | नेपाली भूभाग कालापानीप्रति सरकारी बेवास्ता उदेकलाग्दो छ । सरकार र मातहतका कार्यालयमा प्रयोग गरिएको नक्सामा अझै कालापानी गायब छ । भारतले मिचेर आफ्नो सेनाको शिविर राखेको कालापानीबारे सरकारको मौनता टिठलाग्दो देखिएका बेला नक्साबाटै पनि कालापानी गायब गरिएको हो ।  नेपालको सुदूरपश

Read More

युरोप छिर्न नेपालको बाटोः दुबई पुगेपछि पत्ता लाग्यो

Posted on March 07, 2019 | views : 3611 | काठमाडौँ - KTM

फागुन २३, काठमाडौँ | चार इरानी नागरिक स्लोभेनियाको पासपोर्ट लिएर दुई साताअघि नेपाल आए । अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन अधिकारीले उनीहरुलाई १५ दिन ‘अन अराइभल’ भिसा दिए । १३ फागुनमा दुबई हुँदै स्लोभेनियातर्फ लागे ।  नक्कली भिसा लिएर स्लोभेनिया पुग्ने उनीहरुको योजनामा नेपालको अध्यागमनले ‘

Read More

विप्लवविरुद्ध पहिलो पटक मुद्दा दायर

Posted on March 06, 2019 | views : 2074 | काठमाडौँ - KTM

फागुन २२, रोल्पा | नेत्रविक्रम चन्द ‘विप्लव’ विरुद्ध रोल्पामा मुद्दा दायर भएको छ । नेकपाका महासचिव विप्लवको प्रत्यक्ष आदेशमा जिल्लाको सुलिचौरस्थित नेपाल टेलिकम र गजुलको एनसेल टावरमा आगजनी भएको भन्दै जिल्ला प्रहरी कार्यालयलले मंगलबार विप्लवसहित एक दर्जन नेताका नाममा मुद्दा दायर गरेको हो ।  परिवर

Read More

श्रीमतीलाई भान्से बनाएर खुवाएको तलब उपमेयरले फिर्ता गरे

Posted on March 06, 2019 | views : 1834 | काठमाडौँ - KTM

फागुन २२, ताप्लेजुङ | ताप्लेजुङको फुङलिङ नगरपालिकाका उपमेयर बमबहादुर भट्टराईले श्रीमतीलाई भान्से नियुक्त गरेर खुवाउँदै आउको तलब एकमुष्ठ फिर्ता गरेका छन् ।  उपमेयर भट्टराईले १ साउनदेखि श्रीमती बालकुमारी कार्की भट्टाराईलाई भान्से नियुक्त गरेर मासिक १५ हजार ५ सय ९० रुपैयाँका दरले अहिलेसम्म ९६ हजार

Read More

बाग्मती सोचेजस्तै सफा नभएपछि सहयोग रोक्ने एडीबीको चेतावनी

Posted on March 06, 2019 | views : 1536 | काठमाडौँ - KTM

फागुन २२, काठमाडौँ | एसियाली विकास बैंक (एडीबी)ले बाग्मती ‘ब्युटिफिकेसन’ आयोजनाको प्रगति सन्तोषजनक नभएको भन्दै त्यसबाट हात झिक्ने चेतावनी दिएको छ ।  मुआब्जा विवादले लामो समयदेखि काम ठप्प भएपछि एडीबीले सहरी विकास मन्त्रालयलाई सहयोग रोक्ने चेतावनीसहितको पत्र पठाएको हो ।  आयोजना अन्तर्गत बाग्

Read More

उद्धार र विपद् व्यवस्थापनका लागि प्रहरीले माग्यो सात हेलिकोप्टर

Posted on March 06, 2019 | views : 1223 | काठमाडौँ - KTM

फागुन २२, काठमाडौं | नेपाल प्रहरीले गृह मन्त्रालयसँग सातवटा हेलिकोप्टर खरिद गर्न बजेट माग गरेको छ । खोज तथा उद्धार र विपद् व्यवस्थापनका लागि सातवटै प्रदेशमा सातवटा हेलिकोप्टर आवश्यक भएको भन्दै खरिदका लागि प्रहरीले बजेट माग गरेको हो ।  सशस्त्र द्वन्द्वको समयमा पनि प्रहरीले हेलिकोप्टर खरिद गर्नका

Read More

७८ लाख घुस लिएका पाठकसँग अख्तियारले बयान लिंदै

Posted on March 06, 2019 | views : 1313 | काठमाडौँ - KTM

फागुन २२, काठमाडौं | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल इञ्जिनियरिङ कलेज, भक्तपुरको स्वामीत्व विवादमा घुस लिएको आरोप लागेका आयोगका पूर्व आयुक्त राजनारायण पाठकलाई बयानका लागि डाक्ने भएको छ ।  सो घुस प्र्रकरण सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका पाठकलाई आयोगका सहसचिव नेतृत्वमा गठित तीन सदस्

Read More