पत्रपत्रिकाबाट | काठमाडौँ - KTM


जसले गरे तीन करोड दान

Posted on April 23, 2019 | views : 2349 | काठमाडौँ - KTM

वैशाख १०, चितवन | मेरुदण्डमा चोटपटक लागि पक्षाघात भएर जीवन कष्टप्रद हुने जोखिम रहन्छ । यस्तो चोटपटकको उचित उपचार हुने अस्पताल दुर्लभ छन् । उपचार भए पनि पक्षाघात भएकाहरुले ह्वीलचियरको साहारा लिँदा दिनचर्या सहज हुन सकेको छैन ।  मेरुदण्ड चोटपटक (स्पाइनल इन्जुरी) को उपचार र पक्षघात भएकाहरुको पूनस्र

Read More

सेवाग्राहीको भीड हुँदैमा कर्मचारी टाप

Posted on April 23, 2019 | views : 1577 | काठमाडौँ - KTM

वैशाख १०, ललितपुर | कार्यलय समय बिहान १० देखि अपराह्न पाँच बजेसम्म हो । सेवाग्राहीको भीडभाड हुने कतिपय कार्यालयमा समय थपेर पनि काम हुन्छ । तर तपाई ललितपुर एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय पुग्नु भयो भने अवस्था फरक पाउनुहुन्छ । त्यहाँ तीन नबज्दै कर्मचारी हिँडिसक्छन् । सेवाग्राहीको बढी भीड हु

Read More

बिहे गरेको पाँच दिनमै सिउँदो पुछियो

Posted on April 23, 2019 | views : 2999 | काठमाडौँ - KTM

वैशाख १०, काठमाडौँ | पोखरा–७ मासबार निवासी सिर्जना राउतले बिहेको खुशी यति चाँडै बिलाउला भन्ने सपनामा पनि सोचेकी थिइनन् । बिहे गरेको पाँचौ दिनमा म्याग्दे १ गुणादीमा भएको मोटरसाइकल दुर्घटनामा परी उनको पति पोखरा महानगर –३३ का ३१ बर्षिय सन्दीप कुँवरको निधन भएको हो ।  दुर्घटनामा परी सिर्जनाको घुँडा

Read More

ललितानिवास प्रकरण : रोपनीको ८ लाखमा रजिस्ट्रेसन पास गरेको पाइयो

Posted on April 23, 2019 | views : 1402 | काठमाडौँ - KTM

वैशाख १०, काठमाडौँ | बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास र त्यसको चर्चेको जग्गा व्यक्तिका नाममा कायम गरी बिक्री गर्दा समेत मूल्य कम देखाएर रजिस्ट्रेसन पास गरेको पाइएको छ ।  राजस्व छल्न भूमाफिया, मालपोतका कर्मचारी र तत्कालीन भोगधिकारीको मिलेमतोमा प्रतिआना ५० हजार रुपैयाँ कायम गरेर उक्त जग्

Read More

विदेशबाट फर्केका १९ हजारको आवेदन, कतिले पाए ऋण ?

Posted on April 23, 2019 | views : 2517 | काठमाडौँ - KTM

वैशाख १०, काठमाडौँ | पाँच वर्ष विदेश बसेर फर्किएका सिन्धुली दुधौली ५ का पुष्कर खड्का अब चप्पल कारखाना खोल्न चाहन्छन् । यसका लागि ऋण चाहिएको छ ।  गत पुसमा वैदेशिक रोजगार प्रर्वद्धन बोर्डले सहुलियत कर्जाका लागि आवेदन खुला गरेपछि उनले दिनभरि लाइन बसेर आवेदन बुझाएका थिए । त्यसयता उनी बोर्ड सचिवालयम

Read More

प्रहरीद्वारा २२ हजार दरबन्दी थप्न माग

Posted on April 23, 2019 | views : 1395 | काठमाडौँ - KTM

वैशाख १०, काठमाडौं | विभिन्न जिल्लाबाट मागअनुसार प्रहरी कार्यालय स्थापनाका लागि नेपाल प्रहरीले २२ हजारभन्दा धेरै दरबन्दी माग गरेको छ ।  सात सय ५० नयाँ कार्यालय स्थापना र चार सय ४२ कार्यालय स्तरोन्नतिका लाथि थप जनशक्ति आवश्यक भएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीका अनुस

Read More

वैदेशिक रोजगारमा मृत्यु भएका हकवालालाई सवा ३४ करोड

Posted on April 20, 2019 | views : 1933 | काठमाडौँ - KTM

वैशाख ७, काठमाडौं | सरकारले वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका कामदारको हकवालालाई आर्थिक सहायातास्वरुप ३४ करोड २५ लाख रुपैयाँ खर्चेको छ ।  सरकारले चालु आर्थिक वर्षको ८ महिना अर्थात गएको साउनदेखि फागु्नको दोस्रो सातासम्म ५ सय २४ मृतकका हकवालालाई उक्त रकम खर्चेको हो । सो अवधिमा मृत्यु भएका क

Read More

नक्कली ज्वाइँले अमेरिका लैजाने भन्दै ४२ लाख ठगे

Posted on April 19, 2019 | views : 1761 | काठमाडौँ - KTM

वैशाख ६, काठमाडौँ | विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्युठान सरिवाङका ३२ वर्षीय शशिधर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले चार दिनअघि उनलाई ललितपुरस्थित पुल्चोकबाट पक्राउ गरेको हो ।  प्रहरीका अनुसार उनलाई तीन म

Read More

सरकारद्वारा वृद्धभत्ता हटाउने तयारी सुरु

Posted on April 19, 2019 | views : 4339 | काठमाडौँ - KTM

वैशाख ६, काठमाडौँ | सरकारले वृद्धभत्ता हटाउने तयारी सुरु गरेको छ । हरेक निर्वाचनमा दलहरुको चुनावी एजेन्डा बन्दै आएको वृद्धभत्तालाई सरकारले अनुत्पादक क्षेत्रको लगानी र खराब संस्कृति भन्दै व्यवस्थित गर्न लागेको हो ।  वृद्धभत्ताको सट्टामा सरकारले छोराछोरीको कमाइबाट वृद्ध बुवाआमाको खातामा पैसा पठाउ

Read More

जेट एयरवेजले सेवा बन्द गरेपछि नेपाली यात्रु पनि प्रभावित: हवाई भाडा तीन गुणाले बढ्यो

Posted on April 19, 2019 | views : 1726 | काठमाडौँ - KTM

वैसाख ६, काठमाडौं | काठमाडौं–दिल्ली उडानको हवाई भाडा तीन गुणा बढेको छ । भारतीय वायुसेवा कम्पनी जेट एयरवेजले नेपाल उडान स्थगित गरेपछि यो रुटमा हवाई भाडा चर्को वृद्धि भएको हो ।  काठमाडौं–दिल्लीका यात्रुलाई हवाई टिकट पाउन गाह्रो भएको ट्राभल एजेन्सीले जनाएका छन् । जेटले हरेक उडानमा एक सय ६८ यात्रुल

Read More

अमेरिकी जेलमा तीन सय नेपाली

Posted on April 19, 2019 | views : 3412 | काठमाडौँ - KTM

वैशाख ६, अमेरिका | अमेरिकी सरकारले गैरकानुनी रूपमा सीमा क्षेत्रबाट प्रवेश गर्ने विदेशीलाई जेलमा नै राख्ने निर्णय लिएको छ। धेरै नेपाली महिनौं लगाएर अमेरिका पुगिरहेको अवस्थामा उनीहरूले त्यहाँको अदालतको निर्णय नआउन्जेल जेलमा बस्न पर्ने भएको हो ।  यसअघि यसरी अमेरिका प्रवेश गर्नेले एसाइलम आवेदन दिएप

Read More

मेयर छोरालाई मन्त्रीको २४ करोड बजेट

Posted on April 17, 2019 | views : 1835 | काठमाडौँ - KTM

वैशाख ४, जनकपुर | शिक्षा र स्वास्थ्यको बजेटलाई रकमान्तर गरेर प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले छोरा मेयर रहेको नगरपालिकालाई २४ करोड रुपैयाँ फुटकर योजनामा बिनियोजन गरेका छन् ।  आर्थिक वर्षको अन्त्यतिर कर्मचारी र व्यवस्थापन समस्या देखाउँदै मन्त्रालयले शिक्षा र स्वास्थ्यमा खर्च गर्न

Read More

नेपाली काँग्रेसले जागरण अभियान: ७५३ वटै स्थानीय तहमा कार्यक्रम गर्ने

Posted on April 17, 2019 | views : 1612 | काठमाडौँ - KTM

वैशाख ४, ललितपुर | प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले वैशाख ११ गते लोकतन्त्र दिवसबाट ‘पहाड, तराई–मधेस नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान (हिपतम) सुरु गर्ने भएको छ ।  सबै जिल्ला, क्षेत्र, गाउँरनगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान २०७६ सालभरि तीन चरणमा सञ्चालन हुनेछ । पहिलो चरणम

Read More

वैदेशिक रोजगारीमा साउदी पुगेका ३ हजार नेपाली अलपत्र

Posted on April 17, 2019 | views : 2446 | काठमाडौँ - KTM

वैशाख ४, काठमाडौँ | साउदी अरबस्थित तीन कम्पनी टाट पल्टँदा झन्डै १५ हजार नेपालीको रोजगारी गुमेको छ । कम्तीमा तीन हजार नेपाली स्वदेश फर्कन नपाएर अलपत्र परेका छन् । उनीहरुको समस्या दिन प्रतिदिन चुलिँदै छ ।  साउदीको अजमिल कन्स्ट्रक्टिङ कप्पनी, अजमिलको भगेनी कम्पनी अर्कद, जे एन्ड पी र साउदी मार्बल ए

Read More

जहाँ युवतीलाई तानेर दाजुभाईको साझा बेहुली बनाउँछन्...

Posted on April 17, 2019 | views : 2797 | काठमाडौँ - KTM

वैशाख ४, गोरखा | ‘केही दिनअघिको घटना हो, राति साढे ९ जति बजेको थियो होला । बहिनी र म गफ गर्दै सुतिरहेका थियौं । एक्कासि कसैले ढोका ढक्ढक्यायो । हामी आत्तियौं । मैले डराई–डराई ‘को हो’ भनें । बाहिरबाट केटा मान्छेले ‘म हो, रक्सी खान आएको’ भन्यो । ‘हाम्रो त रक्सी बेच्ने घर होइन’, भनें । ‘माथिल्लो घरको द

Read More

बालुवाटार जग्गा प्रकरणः अख्तियारभित्रै सेटिङ प्रयास

Posted on April 17, 2019 | views : 1384 | काठमाडौँ - KTM

बैशाख ४, काठमाडौँ | बालुवाटारस्थित ललिता निवासको जग्गा कानुनविपरीत व्यक्तिका नाममा दर्ता गरिएको विषयमा छानबिन प्रभावित पार्न खोजेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महाशाखा प्रमुखलाई ‘अघोषित कारबाही’ गरेको छ । अख्तियारले अनुसन्धान महाशाखाका प्रमुख हरिप्रसाद जोशीलाई महान्यायाधिवक्ता

Read More

प्रधानमन्त्री निवासमा एक करोडको सिसिक्यामरा

Posted on April 17, 2019 | views : 1717 | काठमाडौँ - KTM

वैशाख ४, काठमाडौँ  | सरकारले प्रधानमन्त्रीनिवासमा एक करोड मूल्यका सिसिक्यामरा जडान गरेको छ । अर्थ मन्त्रालयका अनुसार विशेष भवन निर्माण तथा सम्भार डिभिजनका नाममा चैतमा एक करोड रुपैयाँ रकमान्तर निकासा भएको छ । यो रकम प्रधानमन्त्रीनिवास बालुवाटारमा सिसिक्यामरा जडानमा खर्च भएको हो ।  चैतमा मात

Read More

ललितानिवास प्रकरणः भूमाफिया र मालपोत कर्मचारी फरार

Posted on April 16, 2019 | views : 2152 | काठमाडौँ - KTM

वैशाख ३ , काठमाडौं | बालुवाटारस्थित ललितानिवासले चर्चेको सरकारी जग्गा हडपेको अभियोगमा छानबिन सुरु भएपछि एकदर्जनभन्दा बढी आरोपित फरार भएका छन् । यो समाचार आजको नागरिक दैनिकमा मातृका दाहालले लेखेका छन् ।  ललितानिवास परिसरको सरकारी जग्गा हिनामिना गर्नेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल

Read More

प्रधानमन्त्रीको सम्बोधन मन्त्रीबाट ‘बहिष्कार’

Posted on April 16, 2019 | views : 1655 | काठमाडौँ - KTM

वैशाख ३, काठमाडौँ  | नयाँ वर्ष २०७६ को शुभकामनासहित प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा गरेको सम्बोधनका बेला मन्त्रिपरिषद्का प्रभावशाली मन्त्रीहरु नै उपस्थित भएनन् ।  प्रधानमन्त्री ओलीले आइतबार बिहान साढे ६ बजेभित्र बालुवाटार उपस्थित हुन सबै मन्त्रीलाई खबर गरे पनि तत्कालीन माओवा

Read More

अब सार्वजनिक यातायातमा स्मार्ट कार्ड, टिकट प्रणाली अनिवार्य हुने

Posted on April 16, 2019 | views : 2162 | काठमाडौँ - KTM

वैशाख ३, काठमाडौं | उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा स्मार्ट यात्रु कार्डमार्फत भाडा तिर्ने व्यवस्था गरिने भएको छ ।  काठमाडौं महानगरपालिकाले ऐन बनाएरै सार्वजनिक सवारीमा टिकट प्रणाली अनिवार्य गरेको छ । २४ चैतमा महानगरले पारित गरेको सवारी तथा यातायात व्यवस्थापन ऐनमा महानगर क्षेत्रभित्र

Read More

ओली-दाहाल चन्द्रागिरि बास : वैशाख ९ गतेसम्म एकता टुंग्याउने समझदारी

Posted on April 13, 2019 | views : 1461 | काठमाडौँ - KTM

चैत ३०, काठमाडौँ | नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले वैशाख ९ अगावै एकता टुंग्याउने समझदारी गरेका छन् । त्यसका लागि केही दिनभित्रै सचिवालय बैठक बोलाएर एकताको प्रस्ताव पेस गर्ने भएका छन् । जिल्ला र जनवर्गीय संगठनको एकता प्रक्रियामा विवाद मिल्न नसकेपछि सकसमा परेका अध्यक्षद्वय चन्द्राग

Read More

सिआइबीको छानबिनमा रहेका भाटभटेनीका अध्यक्ष गुरुङ सुशोभित हुँदै

Posted on April 13, 2019 | views : 2188 | काठमाडौँ - KTM

चैत ३०, काठमाडौं | बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवासको जग्गा हिनामिना प्रकरणमा प्रहरी छानबिनमा रहेका भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ ‘सुप्रबल जनसेवाश्री तृतीय’बाट सुशोभित हुने भएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को छानबिनमा रहेका गुरुङ आइतबार राष्ट्रपत

Read More

घुस लिने अधिकृतको नाम विभूषण सूचीबाट हटाइयो

Posted on April 13, 2019 | views : 2173 | काठमाडौँ - KTM

चैत ३०, काठमाडौँ | घुससहित पक्राउ परेका कर्मचारीको नाम विभूषण सूचीबाट हटेको छ । उत्कृष्ट कर्मचारी भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा कार्यरत अधिकृत कैलाश मातक्षे श्रेष्ठलाई प्रबल जनसेवाश्री विभूषण दिने  निर्णय भएको थियो । करिब दुई महिनाअघि उनी २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए । उनक

Read More

भारतीय जेट एयरवेजले काठमाडौं उडान बन्द गर्ने

Posted on April 12, 2019 | views : 2611 | काठमाडौँ - KTM

चैत २९, काठमाडौं | आर्थिक रुपमा टाट उल्टनेतर्फ उन्मुख भारतीय विमान सेवा कम्पनी जेट एयरवेजले काठमाडौं उडान बन्द गर्ने भएको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक उच्च अधिकारीका अनुसार शुक्रबारदेखि सोमबारसम्म काठमाडौं उडान नगर्ने अनौपचारिक जानकारी जेट एयरवेजले दिएको छ । स्रोतले भन्यो अनौपचा

Read More

एकै परिवारका ४ भाइ नै 'चोर'

Posted on April 12, 2019 | views : 2162 | काठमाडौँ - KTM

चैत २९, काठमाडौँ | उपत्यकामा चोरी तथा ठगीमा एकै परिवारका चार भाइ संलग्न रहेको पाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले चोरीमा संलग्न सिन्धुली दुधौलीका उमेश घिसिङ, प्रेम घिसिङ र दानबहादुर तामाङलाई बुधबार पक्राउ गरेको छ ।  उनीहरुसँग चोरी गर्ने रमेश घिसिङ केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेक

Read More

स्वदेशमै हतियार उत्पादन हुने

Posted on April 12, 2019 | views : 2492 | काठमाडौँ - KTM

चैत २९, काठमाडौं | नेपाली सेनालाई आत्मनिर्भर बनाउन हतियार, गोलीगठ्ठा, विस्फोटक पदार्थ, उपकरण र लत्ताकपडा मुलुकभित्रै उत्पादन गरिने भएको छ ।  प्रस्तावित ‘राष्ट्रिय सुरक्षा नीति २०७५’ मा यस्तो प्रस्ताव गरिएको हो । नीतिमा सेना प्रहरीको क्षमता र व्यावसायिकता वृद्धि गर्ने व्यवस्था छ । सरकारले स्वीकृ

Read More

कृष्णकण्ठ गरुडले १२ वर्षपछि बच्चा कोरलेको रेकर्ड

Posted on April 12, 2019 | views : 1999 | काठमाडौँ - KTM

चैत २९, कपिलबस्तु | संकटापन्न कृष्णकण्ठ गरुडले १२ वर्षपछि बच्चा कोरलेको छ । गरुडले लुम्बिनी उपवनको पोखरीमा बचेरा स्याहार गरिरहेको छ । मायादेवी मन्दिरपूर्व, उत्तर र पश्चिम क्षेत्रको पोखरीमा एउटा बच्चासहित एक जोडी गरुड देखिएको हो ।  नेपालमा पाइने आठ प्रजातिका गरुडमा यो सबै भन्दा राम्रो र आर्कषक म

Read More

विद्युत् प्राधिकरणमा साढे ७ अर्ब हिनामिना, आठ महिनासम्म गोप्य राखियो प्रतिवेदन

Posted on April 12, 2019 | views : 1574 | काठमाडौँ - KTM

चैत २९, काठमाडौँ | महसुल निर्धारणका क्रममा नेपाल विद्युत् प्राधिकरणमा झन्डै साढे ७ अर्ब रुपैयाँ अनियमितता भएको छ ।  लोडसेडिङका बेला २० भण्टाभन्दा बढी विद्युत् आपूर्ति हुने केही उद्योग र व्यापारिक फर्मलाई ‘अस्वाभाविक रुपमा महसुल छुट दिएको’ भेटिएको हो ।  छानबीन गरी झण्डै आठ महिना गोप्य राखिए

Read More