पत्रपत्रिकाबाट | काठमाडौँ - KTM


नेपालको जनसङ्ख्या ३ करोड ३ लाख पुग्ने प्रक्षेपण

Posted on March 19, 2019 | views : 1740 | काठमाडौँ - KTM

चैत ५, काठमाडौँ | केन्द्रीय तथ्याङ्क विभागले सोमबारको अनुमानित जनसङ्ख्या दुई करोड ९५ लाख छ हजार ३४५ पुगेको देखाएको छ । राति १२ बजेपछि बोर्डमा नयाँ जनसङ्ख्या देख्न पाइन्छ । प्रक्षेपण बोर्डले नेपालको जनसङ्ख्या दैनिक एक हजार ६४ देखि एक हजार ७८ जनासम्म बढ्ने गरेको देखाउँदै आएको छ ।  जबकी गत वर्ष प्

Read More

नेकपा एकताप्रक्रिया लम्बियो, माधवको चेतावनीले थप जटिल

Posted on March 19, 2019 | views : 1587 | काठमाडौँ - KTM

चैत ५, काठमाडौँ | काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको एकता प्रक्रिया लम्बिएको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारमा अमेरिका प्रस्थान गरेपछि एकता प्रक्रिया लम्बिएको हो । प्रचण्ड अमेरिका जानु अघि नै सांगठानिक एकता प्रक्रिया टुंगो लगाउने गृहकार्य अगाडि बढेको थियो । त

Read More

कतारमा नेपाली श्रमिक शून्य लागतमा लैजाने बारे यस्तो सहमति जुट्यो !

Posted on March 18, 2019 | views : 1704 | काठमाडौँ - KTM

चैत ४, काठमाडौँ – कतार नेपाली श्रमिक शून्य लागतमा लैजान विषयमा सकारात्मक देखिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा गएको नेपाली प्रतिनिधि र ती देशका प्रतिनिधिबीच भएको छलफलमा कतार सकारात्मक देखिएको हो ।  कतारसँग पहिलो चरणको वार्ता सकेर फर्किनुभएका

Read More

चन्द समूहमाथि तीन तरिकाको कारवाही हुने

Posted on March 17, 2019 | views : 2251 | काठमाडौँ - KTM

चैत ३, काठमाडौँ | नेत्रविक्रम चन्द समूहका गतिविधि नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा बनाएको छ । केन्द्र र प्रदेशबाट थप सुरक्षाकर्मीसमेत खटाइएको छ । सुरक्षा निकायका अनुसार हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले तीन तरिकाले कारबाही गर्न निर्देशन दिएको छ । घुँडामुनी गोली हान्ने, नियन्त्रणमा लिएर सम्

Read More

नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल बुटिक विमानस्थलका रुपमा उद्घाटन हुने

Posted on March 17, 2019 | views : 2109 | काठमाडौँ - KTM

चैत ३, काठमाडौँ | १ जनावरी २०२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुटिक विमानस्थलका रुपमा उद्घाटन हुने भएको छ । मन्त्रिपरिषदको बैठकले बुटिक विमानस्थलसम्बन्धी कार्यविधि पारित गरेसँगै नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल बुटिक हुने भएको हो । विमास्थल देशको कला संस्कृति झल्कने तर आधुनिक सेवा

Read More

‘जापान फर्केर विश्वलाइ पढाइरहेको छु’

Posted on March 17, 2019 | views : 1882 | काठमाडौँ - KTM

चैत ३, काठमाडौं | समाचारको शीर्षक पढ्दैमा तपाई हामीलाई एक खालको विद्रोह भाव पैदा गर्छ । हो, प्राकृतिक सौन्दर्यले हराभरा र विश्वकै धनी देश नेपाल सुन्दरताका हिसाबले जति महिमा गाउन योग्य छ तर यहाँका सबै मानिस राम्रा भने छैनन् । यहाँ यस्ता प्रतिभाहरूलाई फस्टाउन दिइदैन तर तिनै प्रतिभाहरू अवसर पाएपछि नेपा

Read More

प्रचण्डद्वारा पर्यटनमन्त्रीमा योगेशको नाम प्रस्ताव, ओलीले मानेनन्

Posted on March 17, 2019 | views : 2099 | काठमाडौँ - KTM

चैत ३, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूको कामप्रति असन्तुष्टि जनाउँदै मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्यमा जुटेका छन् । मन्त्री परिवर्तनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग समेत छलफल गरिसकेका छन् । मन्त्रीहरुले पेस गरेको कार्ययोजनाअनुसार परिणाम दिन असफल भएको निष्कर

Read More

आफ्नो मन्त्री पद जोगाउन नेताहरुको दौडधुप सुरु

Posted on March 17, 2019 | views : 1515 | काठमाडौँ - KTM

चैत ३, काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरुको कामप्रति असन्तुष्टि जनाउँदै मन्त्रीमण्डल पुनर्गठन गर्ने गृहकार्यमा जुट्नु भएको छ । मन्त्री परिर्वतनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समेत छलफल गरिसक्नुभएको छ ।  मन्त्रीहरुले पेस गरेको कार्ययोजनाअनुसार परिमाण दिन असफल भ

Read More

साढे चार अर्ब कुम्ल्याउने प्रपञ्च, बागमतीमा नदी बगेको क्षेत्रको पनि मुआब्जा

Posted on March 17, 2019 | views : 1251 | काठमाडौँ - KTM

चैत ३, काठमाडौं | भूमाफिया र शक्ति दलाल समूहको प्रभावमा परेर राज्यलाई  साढे चार अर्ब रुपैयाँ व्ययभार पर्ने गरी बागमती नदी बगेको क्षेत्रको पनि मुआब्जा दिन प्रपञ्च भएको पाइएको छ ।  राजनीतिक नेतृत्व, कर्मचारी र भूमाफियाको मिलेमतोमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी

Read More

७८ लाख घुस प्रकरणः कलेज सञ्चालक न्यौपाने फरार

Posted on March 17, 2019 | views : 1474 | काठमाडौँ - KTM

चैत ३, काठमाडौँ – भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपाने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छलेर फरार भएका छन् ।  गत साता अख्तियारले अनुसन्धानको दायरामा रहेका तत्कालीन आयुक्त राजनारायण पाठकसहित आरोपित विदेश भाग्न सक्ने आशंकामा अध्यागमन विभाग र त्रिभुवन विम

Read More

एउटा यस्तो विद्यालय जसलाई बन्दले कहिल्यै छुन सकेन

Posted on March 17, 2019 | views : 2117 | काठमाडौँ - KTM

चैत ३, भद्रपुर | नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गत बिहीबार बन्द आह्वान गर्‍यो यसको प्रभाव मुलुकभरका विद्यालयमा पर्‍यो झापाको भद्रपुर नगरपालिका–३ सानोगाउँस्थित मेची आधारभूत विद्यालयमा भने त्यस दिन पूरै पढाइ भयो । विद्यार्थी ४ बजे छुट्टी भएपछि घर फर्किए । विद्यालयमा बन्दकर्ता हौं भन्दै को

Read More

जकपुर–जयनगर रेल नयाँ वर्षदेखि

Posted on March 17, 2019 | views : 1879 | काठमाडौँ - KTM

चैत ३, धनुषा | वैशाख अर्थात् नयाँ वर्षदेखि देशको एकमात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ सञ्चालन गर्ने तयारी थालिएको छ ।  रेल विभागका अनुसार रेल सञ्चालनको तयारीका लागि रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया अगाडि बढिसकेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । पहिलो चरणमा जनकपुर–जयनगरमा रेल

Read More

बोइङ लिलामको फाइल घुमेको घुम्यै !

Posted on March 16, 2019 | views : 1608 | काठमाडौँ - KTM

चैत २, काठमाडौँ — नेपाल वायुसेवा निगमको आर्थिक विनियमले पुराना विमान लिलाम गर्ने पूर्ण अधिकार सञ्चालक समितिलाई दिएको छ । तर समिति बोइङ कम्पनीको ३१ वर्ष पुरानो एउटा जहाज लिलाम गर्न डराइरहेको छ ।  ‘गण्डकी’ नामको विमान लिलाम गर्न शुक्रबार सञ्चालक समितिको बैठक तेस्रो पटक बसेको थियो । कार्यकारी अध्य

Read More

प्रचण्डको सुरक्षाका लागि ५९ सुरक्षाकर्मी खटाइयो

Posted on March 16, 2019 | views : 2681 | काठमाडौँ - KTM

चैत २, काठमाडौं - पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफूलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले मार्न खोजेको बताएपछि उनीमाथिको सुरक्षा थ्रेटबारे चर्चा सुरु भएको छ। आफूलाई मारेर समस्या समाधान नहुने धारणा दाहालले बिहीबार एक कार्यक्रममा व्यक्त गरेक

Read More

प्रधानमन्त्रीले भने, ‘नत्र अहिले मेरो १२ औँ पुण्यतिथि हुन्थ्यो होला ।’

Posted on March 16, 2019 | views : 1896 | काठमाडौँ - KTM

चैत २, काठमाडौँ | प्रधानमन्त्री केपी ओलीले प्रविधिको विकासकै कारण आफूले नयाँ जीवन पाएको बताएका छन् । ‘म आज तपाईहरुसँग हुनु प्राविधिकै कारण हो । १२ वर्षअघि मिर्गौलाको समस्या हुँदा विज्ञान र प्रविधिको सहायताले मैले नयाँ जीवन पाएको थिएँ,’ काठमाडौं विश्वविद्यालयको विशेष दीक्षान्त समारोहलाई शुक्रबार सम्ब

Read More

विप्लव समूहको माइन्युट: प्रचण्डको हत्या पहिलो नम्वरमा !

Posted on March 15, 2019 | views : 1674 | काठमाडौँ - KTM

चैत १, काठमाडौं | नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आफ्नो हत्या गर्ने षड्यन्त्र गरेको बताएका छन् । ‘पछिल्लो चरण मेरो कार्यालयका सचिव भएर बसेका विप्लवहरुले म (प्रचण्ड) लाई नै एक नम्बरमा राखेर मार्नुपर्ने भनेर माइन्युट गर्नुभएको छ रे । टिम पनि खटाउनुभएको छ भन्ने सरकारका त

Read More

आगामी वैशाखदेखि पाइपबाटै पेट्रोलियम पदार्थ ल्याइने, पाइपलाइन निर्माण कार्य सम्पन्न

Posted on March 15, 2019 | views : 2295 | काठमाडौँ - KTM

चैत १, काठमाडौँ | आगामी वैशाखदेखि पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याइने भएको छ । नेपाल आयल निगमले चैतमा पाइप लाइन निर्माणको काम सकेर वैशाखदेखि पेट्रोलियम पदार्थ ल्याइने जनाएको छ । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनको २८ किलोमिटर निर्माण सम्पन्न भएको छ । अब आठ किलोमिटर निर्माण बाँकी छ ।  अ

Read More

सुतेको बेला घुर्ने बानी छ ? यसरी हटाउन सकिन्छ

Posted on March 15, 2019 | views : 2173 | काठमाडौँ - KTM

चैत १, काठमाडौँ | राति घुर्ने बानीले हैरान हुनुभएको छ भने यसको नियन्त्रणको लागि केहि उपायहरु छन् ।  - सबैभन्दा पहिला त समस्या भएको व्यक्ति आफैँले घुर्ने बानी नियन्त्रण गर्ने कोसिस गर्नुपर्छ । सुत्दा उत्तानो परेर सुत्नुहुँदैन । सधैँ कोल्टे फेरेर सुत्दा श्वासनलीमा असर पर्दैन, फलस्वरूप घुर्ने समस्

Read More

पूर्वराजा ज्ञानेन्द्र विप्लव नेकपाको बन्दको अवज्ञा गर्दै सर्लाहीमा

Posted on March 15, 2019 | views : 1832 | काठमाडौँ - KTM

चैत १, सर्लाही | नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दको अवज्ञा गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह बिहिबार दिउँसो सर्लाही आएका छन् ।  महोत्तरीको जलेश्वरबाट पूर्व–पश्चिम राजमार्ग हुँदै सुरक्षा स्कर्टिङसहित उनी सदरमुकाम मलंगवा आएका हुन् । सवा ४ बजे यहाँ आइपुगेका श

Read More

विप्लव समूहका माग के-के हुन्, किन भएन वार्ता ?

Posted on March 15, 2019 | views : 2242 | काठमाडौँ - KTM

चैत १, काठमाडौँ | संसदीय व्यवस्था नै परिवर्तन गर्नुपर्ने माग राखेर अर्धभूमिगत भएको नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका गतिविधिलाई समाधान गर्न सरकारले वार्ता र संसद नथालेर किन प्रतिबन्ध लगायो भन्ने प्रश्न उठेको छ ।  गत भदौमा विप्लव समूहसँग वार्ता संघीय सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा सरकारले ब

Read More

दृष्मा ओभरसिज सहित ३ कम्पनी खोलेर एकै परिवारले ६ करोड ठग्यो

Posted on March 15, 2019 | views : 2235 | काठमाडौँ - KTM

चैत १, काठमाडौँ | ललितपुरको  ग्वार्कोस्थित एक भवनमा मेनपावर कम्पनी, सहकारी र एजुकेशन कन्सन्टेल्सीको कार्यालय छ । तीनवटै कार्यालय एकै परिवारको हो । तीनै कार्यालयबाट सो परिवारले नाटकीय शैलीमा ६ करोड ठगेको छ । दीपक तामाङ र उनकी श्रीमती विमला तामाङले अन्य व्यक्तिसँग मिली ३ कम्पनी खोलेर पोल्यान्ड पठ

Read More

विराटनगरका एक किसानद्वारा छोराको बिहेमा काठमाडौँसम्म २ वटा प्लेन चार्टर

Posted on March 15, 2019 | views : 2699 | काठमाडौँ - KTM

चैत १, धनकुटा | सामान्यतः बिहेमा जन्तीका लागि बस र कार रिजर्भ गरेर लैजाने चलन छ । आर्थिक रुपले सम्पन्न मानिसले पनि जन्ती लैजान त्यति धेरै खर्च गर्दैनन् । तर, एक किसान परिवारले भने आफ्नो छोराको बिहेमा प्लेन चार्टर गरेका छन् ।  धनकुटा महालक्ष्मी नगरपालिका, ८ मूर्तिढुङ्गाका नगेन्द्र थापाले आफ्नो ए

Read More

भिडियो कलबाटै सम्बन्ध विच्छेद गर्ने बढ्दो

Posted on March 15, 2019 | views : 2057 | काठमाडौँ - KTM

चैत १, बाँके | नेपालगञ्ज उपमहानगरपालिका, ८ की इस्मा खानले इमोबाट दुबईमा रहेका पतिलाई भिडियो कल गरिन् । कुराकानीका क्रममा श्रीमानसँग सामान्य भनाभन भयो । भोलिपल्ट श्रीमानको भिडियो कल आयो ।  उनले एकै चोटी ‘तलाक, तलाक र तलाक’ भने । इस्मा अक्क न बक्क भइन् । कुनै प्रतिक्रिया दिन सकिनन् । भिडियो बन्द

Read More

'विप्लवले २४ वटै लडाकु शिविरबाट हतियार लगेका छन्'

Posted on March 14, 2019 | views : 3306 | काठमाडौँ - KTM

फागुन ३०, सुर्खेत | कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रमणि खनाल ‘बलदेव’ ले तत्कालीन माओवादीका लडाकुको शिविरबाट नेक्रविक्रम चन्द ‘विप्लव’ समूहले हतियार लिएर गएको बताएका छन् ।  उनले तत्कालीन लडाकुका ६ वटै डिभिजन कार्यालय र १८ वटा सहायक शिविरबाट विप्लव समूहले हतियार लगेको दाबी गरे ।  लडाकुका

Read More

सरकारको निर्देशन– ‘हतियारसहित फेला परे तत्काल फायर खोल्नू’

Posted on March 14, 2019 | views : 1976 | काठमाडौँ - KTM

फागुन ३०, काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै सुरक्षा सतर्कता बढाएको छ ।  सरकारले हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन दिएको छ ।  स्रोतका अनुसार आन्तरिक विज्ञप्तिमार्फत आएको सूचनामा ‘हतियारसहित फेला परे तत्काल फा

Read More

विप्लव समूहका कार्यकर्तामाथि झन् कठोर बन्दै सरकार

Posted on March 14, 2019 | views : 1466 | काठमाडौँ - KTM

फागुन ३०, काठमाडौँ | प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका गतिविधिमाथि निगरानी बढाउने र शान्तिपूर्ण भेला वा कार्यक्रम भए पनि पक्राउ गर्ने नीति लिएको छ । सरकारले चन्द समूहलाई प्रतिबन्ध लगाएपछि उसका सबै गतिविधि निस्तेज बनाउन प्रहरीले कारबाही अगाडि बढाउने भएको हो । प्रहरी प्रवक्ता एसएसपी उत्तमराज

Read More

अष्ट्रेलियामा अलपत्र बिद्यार्थीको भविष्य थप अन्यौलमा, कन्सल्टेन्सीमाथि कारबाही अन्यौलमा

Posted on March 13, 2019 | views : 1545 | काठमाडौँ - KTM

फागुन २९, काठमाडौं | अष्ट्रेलियामा अलपत्र परेका विद्यार्थीका अभिभावक र विद्यार्थीले सरकारी समितिमा कुनै उजुरी नदिएकाले कन्सल्टेन्सीलाई के कारबाही गर्ने भन्ने विषय अन्यौलमा परेको छ । अष्ट्रेलियास्थित एआइबिटी कलेजमा नर्सिङ विषय अध्ययनरत विद्यार्थीको अन्तिम सत्र पुरा हुनु अगावै अष्ट्रेलियन सरकारले सो क

Read More

काठमाडौँमा भूमिगत पानीको भण्डार रित्तिँदै, भासिन सक्ने चेतावनी

Posted on March 13, 2019 | views : 1675 | काठमाडौँ - KTM

फागुन २९ , काठमाडौँ | काठमाडौं उपत्यका वरिपरि ठूला नदीनाला नहुँदा र दैनिक ठूलो परिणाममा जमिन मुनिको पानि उपभोग हुँदा सतहको पानी भण्डार रित्तिदै गएको छ ।  आजको नयाँ पत्रिकामा लेखिएको समाचार अनुसार काठमाडौँ उपत्यकामा पानीको अर्को स्रोत कुण्ड र पोखरी पनि धेरै छैनन् । लामो समयदेखि काठमाडौँ उपत्यकाम

Read More