पत्रपत्रिकाबाट | काठमाडौँ - KTM


काठमाडौं-तराई फास्ट ट्याक ४ किलोमिटर छोट्याउँदै

Posted on January 30, 2019 | views : 2689 | काठमाडौँ - KTM

माघ १६, काठमाडौं - बहुप्रतीक्षित काठमाडौं–तराई–मधेस द्रुतमार्ग ९फास्ट ट्रयाक०को दूरी चार किलोमिटर घट्ने भएको छ । फास्ट ट्रयाक निर्माणको जिम्मा लिएको सेनाले फास्ट ट्रयाकको लम्बाइ ७२।४ किलोमिटर कायम गर्ने जनाएको हो ।  ‘हाल ७६।४ किलोमिटर रहेको फास्ट ट्रयाकको दूरी चार किलोमिटर घटाइनेछ,’ सेनाका प्रा

Read More

पहिलोपटक निगमका १० जहाज एकैपटक ग्राउन्डेड

Posted on January 30, 2019 | views : 1249 | काठमाडौँ - KTM

माघ १६, काठमाडौँ – नेपाल वायुसेवा निगमका १४ विमानमध्ये मंगलबार एकै दिन १० वटा ग्राउन्डेड हुन पुगे । निगमसँग आन्तरिक उडानका लागि साना÷मझौला ९ वटा र अन्तर्राष्ट्रिय उडानका लागि ५ जेट विमान छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन् ।  स्रोतका अनुसार निगममा यत्तिको संख्यामा विम

Read More

अन्तर्जातीय बिहे गर्ने दलित युवाको शव अढाई वर्षदेखि अस्पतालमै

Posted on January 29, 2019 | views : 1437 | काठमाडौँ - KTM

माघ १५, काठमाडौँ – काभ्रे पाँचखाल–६, होक्सेका दलित युवा अजित मिजार स्थानीय सर्वमंगल उच्च माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिए । स्थानीय एक युवतीसँग उनको प्रेम गाँसियो । २ वर्षको प्रेमलाई उनीहरुले २५ असार ०७३ मा बिहेमा बदले । तर, समाजको डरले उनीहरु अजितकी दिदीको भक्तपुरस्थित घरमा बसे । यो सम

Read More

युएस बंगला विमान दुर्घटना छानबिन समितिले निकाल्यो यस्तो प्रतिवेदन

Posted on January 29, 2019 | views : 1208 | काठमाडौँ - KTM

माघ १५, काठमाडौं | गत फागुन २८ गते भएको युएस बंगला विमान दुर्घटनामा विमानको ल्यान्डिङको अवस्था नहुँदा नहँुदै पाइलटले विमान अवतरण गराउँदा दुर्घटना भएको प्रतिवेदन आएको छ। विमान दुर्घटनासम्बन्धी गठित छानविन आयोगको प्रतिवेदनअनुसार विमानको अवतरण गर्न अवस्था ठिक नहुँदा हुँदै विमान अवतरण गराउन खोज्दा विमान

Read More

डा. केसीको अवस्था जटिल बन्दै, बोल्नसम्म सक्दैनन्

Posted on January 29, 2019 | views : 1447 | काठमाडौँ - KTM

माघ १५, काठमाडाै - उनी आँखा चिम्लेर पल्टिरहन्छन् । कोही भेट्न आउँदा पुलुक्क हेर्छन् । गल्दै गएपछि फेरि आँखा बन्द गर्छन । आगन्तुकहरु हेरेरै फर्किन्छन् । २० दिनदेखि अनशनतर डा. गोविन्द केसीको मुटुको समस्या बढ्दै गएको छ । उनको दुई पटक एन्जियोग्राम गरिसककिएको छ । उनको शरीर कमजोर बन्दै गएको छ । बोलीसमेत न

Read More

कवाडी संकलन गर्ने नाममा घरको रेकी, कोही नभएको मौका छोपी चोरी !

Posted on January 29, 2019 | views : 1416 | काठमाडौँ - KTM

माघ १५, काठमाडौँ – प्रहरीले एक महिनाभित्र काठमाडौँ उपत्यकाबाट चोरी कार्यमा संलग्न ११५ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरले थालेको एक महिना लामो अपरेसनमा उनीहरु पक्राउ परेका हुन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन् । पक्राउ परेकामध्ये युवतीको संख्या एक दर्जनभन्दा

Read More

महाधिवेशन गर्न पौडेलको प्रस्ताव, देउवाकाे अस्वीकार

Posted on January 29, 2019 | views : 1016 | काठमाडौँ - KTM

माघ १५, काठमाडौं - कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले २०७६ फागुन ७ मा पार्टीको १४ औँ महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । केन्द्रीय कार्यसमितिको बैठकमा सोमबार उनले महाधिवेशनको तालिका प्रस्ताव गरे पनि सभापति शेरबहादुर देउवाले त्यसलाई ठाडै अस्वीकार गरेका छन् ।  देउवाले साढे ५ वर्षमा मात्रै महा

Read More

अब, डा. केसी अनशन बस्नु जरुरी छैन

Posted on January 28, 2019 | views : 1530 | काठमाडौँ - KTM

माघ १४, काठमाडौं - शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक पारित हुनु ठुलो उपलब्त्रि भएको बताउनु भएको छ ।  मन्त्री पोखरेलले चिकित्सा शिक्षा विधयेक संसदबाट विधि र प्रकृयाका आधारमा पारित भइसकेकाले डा. गोविन्द केसीले अनशन बस्नु जरुरी नभएको धारणा पनि व्यक्त गर्

Read More

फ्री भिसा र टिकटको दुरुपयोग, तेह्र सय बेरोजगारलाई टर्की पठाएर ३० करोड ठगी !

Posted on January 28, 2019 | views : 1699 | काठमाडौँ - KTM

माघ १४, काठमाडौँ – फ्री भिसा र टिकटको सुविधामा आएको कोटालाई दुरुपयोग गर्दै ६ म्यानपावर कम्पनीले ३० करोड रुपैयाँभन्दा बढी असुल गरेर टर्की पठाएको खुलासा भएपछि रोजगारदाता कम्पनीले १३ सय नेपाली कामदार फिर्ता गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन् ।  टर्कीका इगा प्रोजेक्टले

Read More

नेकपालाई किन हतारो ? प्रधानमन्त्री नहुँदा विधेयक पारित, दाहालको वक्तव्य र गोप्य बैठक

Posted on January 27, 2019 | views : 1287 | काठमाडौँ - KTM

माघ १३, काठमाडौं | प्रधानमन्त्री विदेश रहेका बेला नेकपाले तीनवटा महत्वपूर्ण विषयमा निर्णय तथा छलफल गर्‍यो। संसद्बाट चिकित्सा शिक्षा विधेयक पारित, भेनेजुयलाको राजनीतिक संकटमा नेकपा अध्यक्ष पुष्पकमल दाहालको कडा वक्तव्य तथा तथा झम्सिखेलमा शीर्ष नेताको गोप्य बैठक तीन गतिविधि नेकपा भित्र देखियो। प्रमुख प

Read More

काठमाडौमा सार्वजनिक बसभित्रै युवतीमाथि अश्लील हर्कत, बस प्रहरी नियन्त्रणमा

Posted on January 26, 2019 | views : 2145 | काठमाडौँ - KTM

माघ १२, काठमाडौं | युवतीमाथि अश्लील हर्कत भएको भनिएको बस प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोका आधारमा प्रहरीले बा२ख ९३२६ नम्बरको बस नियन्त्रणमा लिएको हो। हाल सो बस महानगरीय प्रहरी अपराध महासाखामा रहेको बताइएको छ। उक्त बस ढल्कुदेखि लगनखेल रुटमा चल्ने गरेको प्रहरी

Read More

डा.केसीद्वारा प्रधानमन्त्रीको राजीनामाको माग

Posted on January 26, 2019 | views : 1256 | काठमाडौँ - KTM

माघ १२, काठमाडौं | आमरण अनशनरत डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग गरेका छन्। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकले चिकित्सा शिक्षा विधेयक बहुमतले पास गरेलगतै पत्रकार सम्मेलन गरेका डा. केसीले प्रधानमन्त्री नैतिकताबाट च्यूत भएको भन्दै राजीनामा माग गरेका हुन्। १७औं दिनदेखि

Read More

सरकारमा दुई तिहाईको दम्भ, जनमतको बेवस्था

Posted on January 26, 2019 | views : 1635 | काठमाडौँ - KTM

माघ १२, काठमाडौं - अस्ट्रेलियको संसद अन्डरग्राउण्ड छ । त्यसको सांकेतिक अर्थ हो, जनता भन्दामाथि संसद् हुँदैन । जनताभन्दा तल संसद् हुन्छ भनेर नै सांकेतिक रुपमा त्यस्तो व्यवस्था गरिएको थियो । तर, नेपालमा ठिक उल्टो देखियो । निर्वाचित भएपछि जनताभन्दा माथि हौँ भन्ने मनोभाव देखियो ।  सांसदहरुमा परिपक्

Read More

साइबर रेप: यसरी फस्छिन् युवती

Posted on January 26, 2019 | views : 2330 | काठमाडौँ - KTM

माघ १२, काठमाडौं | सामाजिक सञ्जालमामार्फत अपरिचितसँग साथी बन्ने, प्रेम सम्बन्ध गाँस्ने र यौनसम्बन्धसम्म पुग्ने त चलेकै थियो । गोप्य सम्बन्धमा रहँदाको तस्बिर र भिडियो खिचेर मानसिक यातना दिने र बाध्यात्मक परिस्थिति सिर्जना गरी ‘ब्ल्याकमेल’ गर्ने प्रवृत्तिसमेत हुर्कदै गएको देखिएको छ । अश्लिल तस्बिर र भ

Read More

स्वरसम्राट् नारायणगोपालको नयाँ संगीत भेटियो

Posted on January 25, 2019 | views : 1703 | काठमाडौँ - KTM

माघ ११, काठमाडौँ – ‘स्लो बिट’को हार्मोनियम धुनमा गुनगुनाइरहेको पुरुष स्वर छ । धुन र गुनगुन दुवैले नारायणगोपालको पना चिनाउँछ । स्वरसम्राट् नारायणगोपाल बितेको २८ वर्षपछि उनले रियाज गरिरहेको अडियो रेकर्ड भेटिएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा अजवी पौड्यालले लेखेका छन् ।  त्यही धुनमा श

Read More

वाइडबडी खरिदको छानबिन अख्तियारले गर्ने

Posted on January 25, 2019 | views : 1891 | काठमाडौँ - KTM

माघ ११, काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमको दुईवटा वाइडबडी विमान खरिद प्रकरणमा विस्तृत छानबिन सुरु गरेको छ। प्रारम्भिक अनुसन्धानबाट खरिद प्रक्रियामा गम्भीर प्रश्न खडा भएपछि विस्तृत अनुसन्धान गर्ने निर्णय भएको अख्तियार स्रोतले जनाएको छ। अख्तियारले इन्जिनियर, कानुन र ले

Read More

ग्यासको सिलिन्डर पड्केर दिनहुँ एकको मृत्यु

Posted on January 25, 2019 | views : 1600 | काठमाडौँ - KTM

माघ ११, काठमाडौँ – एलपीजी बोटलिटङ प्लान्टले सर्वसाधारणको ज्यानै जाने गरी खाना पकाउने ग्यासको सिलन्डर उत्पादन गर्दै आएका छन् । ग्यासको सिलिन्डर पड्केर दिनहुँ सर्वसाधारणको ज्यान जाने र घाइते हुने घटना भइरहँदा पनि उद्योगी सचेत हुनुको साटो सिलिन्डर बम उत्पादन गरिरहेका छन् । यो समाचार आजको अन्नपूण पोस्ट्

Read More

जसलाई ६ अभियोग लागे पनि पछुतो छैन

Posted on January 25, 2019 | views : 1538 | काठमाडौँ - KTM

माघ ११, काठमाडौँ – काठमाडौँ प्रहरीको हिरासतमा छन्– पाँचथर फलैँचा गाउँपालिका रविन कुमार चिमोरिया । उनको व्यवहारले प्रहरीलाई आश्चर्यमा पारिदिएको छ । अरु अभियुक्त समातिएपछि बयान फेर्छन् । तर चिमोरियाले भने सधैँ सही बताउँछन् । यो समाचार सुवास गोतामेले आजको अन्नपूर्ण पोस्ट् दैनिकमा लेखेका छन् ।  चिम

Read More

पुनस्थापना केन्द्रमा सेवाग्राहीको शंकास्पद मृत्यु, सञ्चालकसहित दुईजना पक्राउ

Posted on January 24, 2019 | views : 1282 | काठमाडौँ - KTM

माघ १०, काठमाडौँ – ललितपुरको महालक्ष्मी–४ स्थित एक पुनस्र्थापना केन्द्रमा शारीरिक यातनाका कारण सेवाग्राहीको मृत्यु भएको पाइएपछि प्रहरीले सञ्चालकसहित दुईजनालाई पक्राउ गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।  सोलुका २८ वर्षीय छिरिङ ग्याल्जेन शेर्पा र झापा विर्तामोड– ४ का ४८ वर्षीय सुनील

Read More

काठमाडौंमा इन्फ्लुएन्जाका बिरामी बढे, यस्ता व्यक्तिहरु उच्च जोखिममा

Posted on January 24, 2019 | views : 1231 | काठमाडौँ - KTM

माघ १०, काठमाडौँ । इन्फ्लुएन्जा (फ्लू) भाइरसका कारण दुई महिनाका बीचमा बिरामीको संख्या ह्वात्तै बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । धेरै मानिसमा ए, बी र सी टाइपको फ्लुको संक्रमण देखिएको हो । काठमाडौँका सरकारी र नीजि अस्पतालका अधिकांस आईसीयू कक्ष फ्लू र निमोनियाका बिरामीले भरिभराउ छन् । काठमाडौँको

Read More

स्वास्थ्यमन्त्री नै सरकारसँग असन्तुष्टः डा.केसीसँग गरिएको सम्झौता कार्यान्वयन नगरे आन्दोलन गर्ने

Posted on January 24, 2019 | views : 1376 | काठमाडौँ - KTM

माघ १०, काठमाडौँ – उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव सरकारसँग असन्तुष्ट देखिएका छन् । उनले गरेका सिफारिस मन्त्रिपरिषद्मा अड्किएपछि उनी असन्तुष्ट भएका हुन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । संघीय फोरमका अध्यक्षसमेत रहेका मन्त्री यादव सरकारमा सहभागी भएको ८ महिनामै मन

Read More

४ अर्ब ३५ करोड वाइड बडी घोटलामा जाँचबुझ आयोग बेखबर

Posted on January 23, 2019 | views : 2588 | काठमाडौँ - KTM

माघ ९, काठमाडौं - नेपाल वायुसेवा निगमले खरिद गरेका दुइटा वाइड बडी विमानका विषयमा छानबिन गर्न सरकारद्वारा गठित आयोग बेखबर बनेको छ । आयोग बनाएको दुई साता बित्दा पनि काम थाल्नु त परैको कुरा, आयोगमा रहेका सदस्यलाई औपचारिक जानकारीसमेत दिइएको छैन । संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वाइड बडी

Read More

मलेसिया कामदार पठाउने सरकारको चाहना कचल्टियो

Posted on January 23, 2019 | views : 3012 | काठमाडौँ - KTM

माघ ९, काठमाडौं | मलेसियाले नेपाली श्रमिक पठाउने क्रम सुचारु गर्न पुरानै संरचना प्रयोग गर्नुको विकल्प नभएको निष्कर्ष सुनाएको छ । ‘भेन्डर’ बदल्ने श्रम मन्त्रालयको चाहनामा पनि पुनर्विचार गर्न नसकिने उसले प्रस्ट पारेको छ । श्रम सम्झौता भएको ३ महिनामा पनि मलेसियाको बाटो खुलेको छैन । मलेसियाले यसमा पटक–प

Read More

दूतावास खोल्न कतै हतार, कतै आलटाल

Posted on January 22, 2019 | views : 1423 | काठमाडौँ - KTM

माघ ८, काठमाडौं - करिब एक दशकको पहलपछि स्पेनमा नेपाली दूतावास खोलिँदा त्यहाँका नेपाली निकै उत्साहित भए, एक आपसमा खुसीयाली साटासाट गरे । तर, कूटनीतिक वृत्तमा त्यसको विरोध निकै चर्को भयो ।  कूटनीतिक मामिलाका जानकारहरुको एउटै तर्क थियो ( ‘पर्याप्त गृहकार्यबिना हचुवाका भरमा राजनीतिक भागवण्डा मिलाउन

Read More

कांग्रेसले बनाउने छाया सरकारमा विनोद चौधरी अर्थमन्त्रीका दाबेदार

Posted on January 22, 2019 | views : 1646 | काठमाडौँ - KTM

माघ ८, काठमाडौं - नेकपा नेतृत्वको सरकारका हरेक मन्त्रालयको गतिविधिको निगरानी गर्न कांग्रेसले बनाउने भनेको छाया सरकारमा सांसद विनोद चौधरीदेखि उमेश श्रेष्ठसम्मले मन्त्रीको दाबी गरेका छन् ।  पार्टीका ६३ सांसदलाई इच्छाएका तीन वटा मन्त्रालय प्राथमिकताअनुसार छान्न दिएकोमा व्यापारिक पृष्ठभूमिका चौधरी

Read More

प्रहरीलाई घुस दिने २६ जना पक्राउ

Posted on January 22, 2019 | views : 1368 | काठमाडौँ - KTM

माघ ८, काठमाडौं । प्रहरीलाई घुस दिने व्यक्तिमाथि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले पक्राउ गर्ने अभियान अगाडि बढाएको छ । प्रहरी कर्मचारीलाई प्रभावमा पार्न घुस दिने २६ जनालाई नियन्त्रणमा लिएर प्रहरीले मुद्दा चलाएको हो । यो खबर आजको समाचारपत्र दैनिकमा छापिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले

Read More

विदेशी बैंकमा पैसा राख्नेमाथि सरकारले निगरानी राख्ने

Posted on January 22, 2019 | views : 1402 | काठमाडौँ - KTM

माघ ८, काठमाडौं - व्यवसायी घरानाले स्विस बैंकमा पैसा राखेको समाचार प्रकाशित भएपछि प्रधानमन्त्री कार्यलयले सम्पत्ति शुद्धीकरण विभागलाई अनुसन्धान गर्न निर्देशन दिएको छ ।  प्रधानमन्त्री कार्यलयमातहत रहेका सम्पत्ति शुद्धीकरण तथा राजस्व अनुसन्धान महाशाखाले केही  दिनअघि पत्राचार गरी विभागलाई अनु

Read More

बम्जनले बेपत्ता पारेको अनुयायी बारे प्रमाण खोज्दै प्रहरी

Posted on January 22, 2019 | views : 1323 | काठमाडौँ - KTM

माघ ८, सिन्धुपाल्चोक | बम्जन आश्रमबाट अनुयायी बेपत्ता पारिएको भन्दै जाहेरी परेपछि सिन्धुपाल्चोक प्रहरी ठोस प्रमाण जुटाउन सक्रिय रहँदै आएको छ ।  पहिलो चरणमा बम्जनको बाँडेगाउँस्थित टोड्केभीर आश्रमबाट बेपत्ता भएका मकवानपुर हेटौँडाका सञ्चलाल वाइबालाई अनुसन्धानको केन्द्रमा राखिएको छ । सोही आश्रममा ह

Read More