पत्रपत्रिकाबाट | काठमाडौँ - KTM


नेकपाका दुई अध्यक्षबीचको जुहारी !

Posted on February 09, 2019 | views : 1546 | काठमाडौँ - KTM

काठमाडौं - भेनेजुएलाको आन्तरिक राजनीतिमा अमेरिकाले हस्तक्षेप गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कडा आलोचनासहितको वक्तव्य जारी गरेपछि त्यसलाई लिएर पार्टीमा मतभेद उत्पन्न भएको छ । भेनेजुएला प्रकरणमा नेकपालाई दुई अध्यक्ष दाहाल र केपी शर्मा अ‍ोलीबीच  दोहोरी चलिरह

Read More

आइतबारदेखि देशैभर मौसम सफा हुने

Posted on February 09, 2019 | views : 1482 | काठमाडौँ - KTM

माघ २६, काठमाडौं - आगामी आइतबारदेखि देशैभर मौसम सफा हुने प्रक्षेपण गरिएको छ । गत मंगलबारदेखि पश्चमी न्यूनचापीय प्रणालीको प्रभाव देखिएपछि देशैभर वर्षासँगै हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।  शनिबार काठमाडौं उपत्यकासहित पूर्वी क्षेत्रमा हलुकादेखि मध्यम वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभाग प

Read More

एजेन्टको प्रलोभनमा विदेश जाँदा म्यानमारमा अलपत्र

Posted on February 09, 2019 | views : 1295 | काठमाडौँ - KTM

माघ २६, काठमाडौं - भारतको नयाँ दिल्ली र म्यानमारबाट उद्धार गरी फर्काइएका सात महिलाले अब एजेन्टको प्रलोभनमा नपर्ने बताएका छन् । देशमै रोजगारी गर्ने उनीहरूको चाहना छ । उनीहरू इराक, कुवेत, यूएईलगायत देशमा काममा लगाइदिने प्रलोभनमा मानव बेचबिखन गर्ने गिरोहको फन्दामा परेका थिए । बिहीबार साँझ काठमाडौं आइपु

Read More

दिल्ली पुगेको नेपालको विमान आकस्मिक काठमाडौंमै फर्किएर अवतरण

Posted on February 08, 2019 | views : 1980 | काठमाडौँ - KTM

माघ २५, काठमाडौं | काठमाडौंबाट १ सय ६ जना यात्रु बोकेर दिल्ली पुगेको नेपाल वायुसेवा निगमको एयरबस ३२० खराब मौसमका कारण अवतरण नगरी काठमाडौं फर्किएको छ ।  निगमका प्रवक्ता नवराज कोइरालाका अनुसार दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको खराब मौसमका कारण विमान अवतरण हुन नसकेको हो । ‘आधी

Read More

नेकपाका ५ दर्जन महिला नेता तथा कार्यकर्ता काँग्रेसमा प्रवेश

Posted on February 07, 2019 | views : 3619 | काठमाडौँ - KTM

माघ २४, डोटी | नेपाल महिला संघ डोटीले आयोजना गरेको नगर स्तरीय प्रशिक्षण कार्यक्रममा नेकपा ५ दर्जन महिला नेता तथा कार्यकर्ता  काँग्रेसमा प्रवेश गरेका छन् । प्रवेश गर्नेमा  शिखर नगरपालिका ४ गरूणीका महिला वडा सदस्यका उम्मेद्वार डम्मरी बि.क., शिखर नगरपालिका ८ तिलतालीकी वडा सदस्यकी उमेदवार विष्

Read More

परपुरुषसँग बिहे गर्न अविवाहित भन्दै ढाटेर, ४ बर्षीय छोराको हत्या

Posted on February 07, 2019 | views : 1475 | काठमाडौँ - KTM

माघ २४, सल्यान | सल्यानमा आमाले आफ्नै छोरालाई विष खुवाएर हत्या गरेको खुलेको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका–४ सुगरपोखरीकी १९ वर्षकी युमुना केसी भनिने एलिशा खत्रीले आफ्नै ४ वर्षका छोरालाई घरमै विष खुवाएर हत्या गरेको खुलेको हो ।  परपुरुषसँग सम्बन्ध राखेकी केसीले छोरा समीरलाई गत पुस २८ गते सल्फ

Read More

मौसम पूर्वानुमानः तीनदिनसम्म देशभर वर्षा, कुन दिन कस्तो मौसम ?

Posted on February 07, 2019 | views : 1759 | काठमाडौँ - KTM

माघ २४, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि तीन दिनसम्म काठमाडौँ सहित देशभर वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हिमपात हुने प्रक्षेपण गरेको छ । पश्चिमी न्यूनचापीय वायु भित्रिएकाले शनिवारसम्म पूर्वतिर सर्दै सबैतिर वर्षा हुने अनुमान गरिएको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा वीरेन्द्

Read More

दाहालको वक्तव्यमा ‘शब्द चिप्लिएको’ भन्दै ओलीले यसरी सम्झाए अमेरिकी राजदूतलाई

Posted on February 07, 2019 | views : 1617 | काठमाडौँ - KTM

माघ २४, काठमाडौँ | प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको वक्तव्यमा ‘शब्द चिप्लिएको’ भन्दै अमेरिकी राजदूतलाई त्यसबाट नेपाल–अमेरिका सम्बन्धमा असर नपर्ने र पर्न नहुने सम्झाएका छन् ।  भेनेजुएला प्रकरणबारे दाहालको वक्तव्यप्रति असन्तुष्ट अमेरिकी राजदूत र्‍यान

Read More

२ महिनापछि ‘स्मार्ट लाइसेन्स’ वितरण बन्द हुने अवस्थामा

Posted on February 07, 2019 | views : 3259 | काठमाडौँ - KTM

माघ २४, काठमाडौँ | सरकारले वैकल्पिक व्यवस्था नगरे ६० दिनपछि विद्युतीय सवारीचालक अनुमतिपत्र ‘स्मार्ट लाइसेन्स’को स्टक समाप्त हुने भएको छ । अहिले विभाग र मातहतका कार्यालयमा प्रिन्ट गरेर वितरण गर्न बाँकी स्मार्ट लाइसेन्सको संख्या करिव ३ लाख रहेको छ ।  विभागसँग रहेका ७ वटा प्र्रिन्टरले दैनिक ६ हजार

Read More

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलः असारमा परीक्षण उडान

Posted on February 07, 2019 | views : 2624 | काठमाडौँ - KTM

माघ २४, भैरहवा | गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउँदो असारदेखि सञ्चालनमा आउने भएको छ। असारमा परीक्षण उडान गर्ने गरी विमानस्थल निर्माण धमाधम भइरहेको छ । विमानस्थल निर्माण सन् २०१४ डिसेम्बरबाट सुरु भएको हो ।  ‘भौतिक संरचनाको काम तीव्र गतिमा भइरहेको छ। विमानस्थलको ६५ प्रतिशत काम सम्पन्न गरिस

Read More

परपुरुषसँग बिहे गर्न आमाले गरिन् ४ वर्षे छोराको विष खुवाई हत्या

Posted on February 07, 2019 | views : 943 | काठमाडौँ - KTM

माघ २४, सल्यान – सल्यानमा आमाले आफ्नै छोरालाई विष खुवाएर हत्या गरेको खुलेको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका–४ सुगरपोखरीकी १९ वर्षकी युमुना केसी भनिने एलिशा खत्रीले आफ्नै ४ वर्षका छोरालाई घरमै विष खुवाएर हत्या गरेको खुलेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा सरिता चलाउनेले लेखेकी छिन् ।  प

Read More

सबै प्रदेशबाट श्रम स्वीकृति सुरू, काठमाडौं आउनु पर्ने बाध्यताा अन्त्य

Posted on February 05, 2019 | views : 1688 | काठमाडौँ - KTM

माघ २२, काठमाडौं - सरकारले बुधबारदेखि प्रदेश १ को राजधानी विराटनगरबाट श्रम स्वीकृति दिने भएको छ । यससँगै सातै प्रदेशबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारीका सबै काम विकेन्द्रीकरण हुनेछन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विराटनगरबाट सेवा दिन सबै तयारी पूरा भएको जानकारी दिएको छ । सरकारले

Read More

एक वर्षभित्र देशैभर फोरजी सेवा

Posted on February 04, 2019 | views : 1520 | काठमाडौँ - KTM

माघ २१, काठमाडौं | फोरजी विस्तारका लागि टेन्डर आह्वान गरेको एक वर्षपछि नेपाल टेलिकमले सम्झौता गरेको छ ।  आइतबार टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच कम्पनीले कोर नेटवर्क विस्तारमा सबैभन्दा कम रकम कबुल गरेको चिनियाँ कम्पनी जेडटीई र दुईवटा रेडियो एक्सेस् नेटवर्क(र्यान)का लागि चाइन

Read More

विलासी वस्तु आयातमा बन्देज लगाउने तयारी

Posted on February 04, 2019 | views : 1824 | काठमाडौँ - KTM

माघ २१, काठमाडौं | चालु आर्थिक वर्षको मंसिरसम्म उच्च आयातका कारण वैदेशिक मुद्रामा चाप परेपछि सरकारले विलासी वस्तुको आयात रोक्ने तयारी गरेको छ ।  मुलुकको मौद्रिक जिम्मेवारी सम्हालेको राष्ट्र बैंकले आयात उच्च हुँदा मुलुकको शोधनान्तर बचत खुम्चिँदै गएको भन्दै विलासीसहित अन्य केही वस्तुको आयातमा परि

Read More

काठमाडौँबाट दुई रातमा ३३ बालबालिकाको उद्धार

Posted on February 03, 2019 | views : 1623 | काठमाडौँ - KTM

माघ २०, काठमाडौँ | बालबालिका खोजतलास समन्वय केन्द्रले पछिल्लो २ दिनमा ३३ बालबालिकालाई उद्धार विभिन्न स्थानबाट उद्धार गरेको जनाएको छ ।  केन्द्रले बिहीबारदेखि २ दिनसम्म चनाएको रात्रिकालीन उद्धार कार्यक्रममा यी बालबालिका उद्धार भएको केन्द्रका प्रहरी निरीक्षक मोहनविक्रम दाहालले बताउनु भयो । ‘सुरुमा

Read More

मानव तस्करीमा नयाँ रुट, तेस्राे मुलुक पु-याउँदै नेपाली युवती

Posted on February 03, 2019 | views : 1391 | काठमाडौँ - KTM

माघ २०, काठमाडौं | नेपाली युवतीलाई विभिन्न नाकाबाट भारत हुँदै तेस्रो मु्ल्क पु-याउँदै आएको मानवतस्कर समूहले नयाँ बाटो प्रयोग गर्ने गरेको रहस्या खुलेको छ । भारत लगायत विभिन्न मुलुकमा नेपाली युवतीलाई राम्रो काम लगाइदिने भन्दै विभिन्न यौनजन्य क्रियाकलापमा संलग्न गराउने गिरोहले पूर्वोत्तर भारतको मणिपुर

Read More

नेपालीमूलका वीरबहादुर बने बंगलादेशका मन्त्री

Posted on February 02, 2019 | views : 2452 | काठमाडौँ - KTM

माघ १९, काठमाडौँ । बंगलादेशका लागि नेपाली राजदूत चोपलाल भुसाल दूतावासबाट बिदा हुनुअघि गत जनवरी १५ मा प्रधानमन्त्री शेख हसिना वाजेदसँग बिदाइ भेटका लागि ढाकास्थित गणभवन पुगे । भेटमा उनले नेपालीमूलका बंगलादेशीको उचित संरक्षणका लागि अनुरोध गरे । यही मेसोमा प्रधानमन्त्री वाजेदले रहस्य खोलिन् – ‘चिन्ता म

Read More

समायोजना फाराम नभर्ने कर्मचारीलाई सरकारले खटाउने

Posted on February 02, 2019 | views : 1381 | काठमाडौँ - KTM

माघ १९, काठमाडौं - समायोजना फाराम नभर्ने कर्मचारीलाई सरकारले आवश्यकताअनुसार जुनसुकै स्थानमा खटाउने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन फाराम भरेका कर्मचारीलाई उनीहरुले रोजेअनुसार खटाउने र फाराम नभर्ने कर्मचारीलाई जुनसुकै स्थानमा खटाउने जनाएको छ । मन्त्रालयका अनुसार १३ हजार

Read More

चुनाव गराउनु पर्छ सरकार भन्दा ज्ञानेन्द्रले जेल हाले

Posted on February 02, 2019 | views : 1406 | काठमाडौँ - KTM

माघ १९, काठमाडौँ । चुनाव नगराउने पक्षमा रहेका राजा ज्ञानेन्द्रलाई कार्यबहाक प्रधानमन्त्रीका रुपमा भेटेर चुनाव गराउनु पर्नेमा जिकिर गरेको थिएँ । मैले जनता, प्रजातन्त्र र चुनावका विषयमा बोलेपछि राजाको अनुहार बिग्रिसकेको थियो । उनको चाहानाविपरीत म उभिएको देखेपछि प्रतिशोध साध्न भ्रष्टाचारको मुद्दा लगायो

Read More

सहमति बिना तोडियो डा. केसीको अनशन

Posted on February 02, 2019 | views : 3793 | काठमाडौँ - KTM

माघ १९, काठमाडौं - मेडिकल क्षेत्रमा सुधार गर्नुपर्ने माग गर्दै २४ दिनदेखि अनशन बस्दै आउनुभएका डा. गोविन्दे केसीले शुक्रबार १६ औँ अनशन तोडेको घोषणा गर्नुभएको छ । सरकारले तयार पारेको मेडिकल शिक्षा विधेयक फिर्ता गर्नुपर्ने, चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय कार्यदलले तयार पारेको विधेयकको भावना विपरीत

Read More

नेपाल अमेरिका सम्बन्ध चिसियो

Posted on February 02, 2019 | views : 1462 | काठमाडौँ - KTM

माघ १९, काठमाडौं - भेनेजुएला प्रकरणबारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको वक्तव्यबाट एकाएक चिसिएको नेपाल अमेरिकाको सम्बन्ध थप पेचिलो बनेको छ । अमेरिकी सरकारले दाहालको वक्तव्यलाई लिएर नेपाल सरकारको ध्यानाकर्षण गर्न वासिङटन डिसीस्थित नेपाली राजदूत अर्जुन कार्कीलाई विदेश मन्त्रालयमा बोलाएर प

Read More

धुर्मुस-सुन्तली फाउन्डेसनलाई क्रिकेट मैदान बनाउन दिएको जग्गाविरुद्ध मुद्दा

Posted on February 01, 2019 | views : 2241 | काठमाडौँ - KTM

माघ १८, काठमाडौं | सर्वोच्च अदातलमा मुद्दा परेको जग्गामा धुर्मुस-सुन्तली फाउन्डेसनलाई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको जिम्मा दिइएको छ । त्रिभुवन विश्वविद्यालयको स्वमित्वमा रहेको ३ सय ५६ बिगाहा जग्गा २०६७ सालमा गठित कृषि तथा विश्वविद्यालयले भोगचलन गर्न पाउनु पर्ने माग राखी सर्वोच्च मुद्दा

Read More

जेल गएकै दिन झ्यालमा झुन्डिएर आत्महत्या

Posted on January 31, 2019 | views : 2033 | काठमाडौँ - KTM

माघ १७, दोलखा | श्रीमतीको हत्या आरोपमा पुर्पक्षका लागि थुनामा राखिएका कालिञ्चोक गाउँपालिका–५ लापिलाङका २४ वर्षीय च्याङ्वा शेर्पाले गएराति कारागारभित्रै झन्डिएर आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक वासुदेव पाठककले जानकारी दिनुभयो ।  शेर्पाकी श्रीमती सर्किनी शेर्पा गत पुस १६ गते आफ्नै कोठामा पासो

Read More

‘छाया मन्त्री बन्न’ पनि कांग्रेसमा होडबाजी

Posted on January 31, 2019 | views : 1787 | काठमाडौँ - KTM

माघ १७, काठमाडौँ | संसद्लाई प्रभावकारी बनाउन छाया सरकार गठन घोषणा गरेको प्रमुख प्रतिपक्ष कांग्रेसलाई आकांक्षी व्यवस्थापन गर्नै हम्म परेको छ । अधिकांशले शक्तिशाली र आकर्षक मन्त्रालय ताकेपछि अलमल बनेको हो ।  यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।  पार्टीभित्र र बाहिरसमेत प्रतिपक्ष भूमिका कमजोर

Read More

पारसलाई भेट्न हिमानी नेपाल आइनन्, पूर्वरानी कोमल सिमरा फिर्ता

Posted on January 31, 2019 | views : 1955 | काठमाडौँ - KTM

माघ १७, काठमाडौँ | छोरा पारसको स्वास्थ्य स्थितिबारे जानकारी लिन काठमाडौँ आउनुभएकी पूर्वरानी कोमल शाह सिमरा फर्कनुभएको छ । ३ दिनअघि अचानक तेस्रोपटक हृदयघात भएपछि थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना भएका पारसको स्वास्थ्यस्थिति सुधारोन्मुख हुँदै गएपछि उहाँ बुधबार दिउँसो सिमरा फर्कनुभएको हो ।

Read More

प्रधानमन्त्री ओलीले आफैले गरेको बाचा तोडे

Posted on January 31, 2019 | views : 1414 | काठमाडौँ - KTM

माघ १७, काठमाडौं –गत साउनमा डा.गोविन्द केसी १५ औं अनशनमा थिए। अनशन जति लम्बिँदै थियो, सरकार उति नै अप्ठेरोमा पर्दै थियो। त्यसपछि प्रधानमन्त्री केपी ओली आफैँले सहमतिको पहल गरे। रातारात बैठक बसियो। सम्झौता भयो र केसीले २७ औं दिनमा अनशन तोडे। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका

Read More

वैदेशिक रोजगारीमा जानेको पनि सञ्‍चयकोष

Posted on January 30, 2019 | views : 2108 | काठमाडौँ - KTM

माघ १६, काठमाडौं – वैदेशिक रोजगारी क्षेत्रलाई उत्पादनमूलक बनाउन सरकारले विदेशमा कार्यरत सबै नेपालीलाई सञ्चय कोषको दायरामा ल्याउने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सञ्चय कोषको संयुक्त सहकार्यमा वैदेशिक रोजगारमा रहेका सबै नेपालीलाई सञ्चय कोषको दायरामा ल्याउने तयारी भएको हो। श्रम, र

Read More

नेपाल भ्रष्ट देशको सूचीमा, विश्वका १८० देशमध्ये १२४ औं स्थानमा

Posted on January 30, 2019 | views : 1670 | काठमाडौँ - KTM

माघ १६, काठमाडौं- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपाल १२४ औं स्थानमा उक्लेको छ। गत वर्षको तुलनामा यस वर्ष नेपालले गत वर्षको जस्तै समान अंक ३१÷३१ पाएको छ। गत वर्ष नेपाल ३१ अंक पाएर १२२औं स्थानमा थियो। ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचारको विश्वव्यापी सूचकाङ्कमा १ सय ८

Read More