पत्रपत्रिकाबाट | काठमाडौँ - KTM


मलेसियामा १ लाख २५ हजार नेपाली कामदार अवैध

Posted on February 28, 2019 | views : 2040 | काठमाडौँ - KTM

फागुन १६, काठमाडौँ – केही समयअघिसम्म नेपालमा सबैभन्दा धेरै रेमिट्यान्स भित्रिने मुलुक मलेसियामा १ लाख २५ हजारभन्दा बढी नेपाली कामदार अवैध रुपमा बसोबास गर्दै आएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा श्याम खतिवडाले लेखेका छन् ।  पहिलो कम्पनी छोडेर अन्यत्र जाँदा हुने वैधानिक संकटका बारेमा जा

Read More

ताप्लेजुङ हेलिकप्टर दुर्घटनाः यस्ता थिए दुर्घटनाका मुख्य कारणहरु

Posted on February 28, 2019 | views : 2623 | काठमाडौँ - KTM

फागुन १६, काठमाडौं – खराब मौसम हुँदाहुँदै क्याप्टेन प्रभाकर केसीले दबाबपूर्ण जोखिम मोलेर उडान गरेकाले मन्त्री रवीन्द्र अधिकारीसहित सातजना चढेको हेलिकप्टर दुर्घटना भएको अनुमान हवाई क्षेत्रका विज्ञहरूले गरेका छन् । ‘हवाई दुर्घटना कहिल्यै पनि एउटै कारणबाट हुँदैन, एकपछि हुने अर्को धेरै कमीकमजोरीबाट दुर्

Read More

सामान बोक्ने कार्गोमा पनि विदेशी लगानी, नेपाली व्यवसायीको विरोध

Posted on February 27, 2019 | views : 1373 | काठमाडौँ - KTM

फागुन १५, काठमाडाै - मुलुकमा ठुलो परिमाणमा विदेशी लगानी आवश्यक परिरहेको बेला सरकारले भने स्वदेशी व्यवसायीलाई नै असर पर्ने गरी कार्गो क्षेत्रमा लगानी स्वीकृत गरेको छ । उद्योग विभागले ५० लाख २ करोड रुपैयाँसम्मका पुँजी भएको कार्गो कम्पनीलाई स्वीकृति दिएको पाइएको छ । हालसम्म आधा  दर्जन भारतीय तथा च

Read More

भारत–पाकिस्तानबीच तनाव, नेपालमा उच्च सुरक्षा सर्तकता

Posted on February 27, 2019 | views : 1355 | काठमाडौँ - KTM

फागुन १५, काठमाडौं । भारतीय वायुसेनाले मंगलबार पाकिस्तानमा बम प्रहार गरे लगत्तै दुवै मुलुक वीच विकसित भएको तनावपछि नेपालले पनि उच्च सुरक्षा सर्तकता अपनाएको छ । एक अर्को मुलुक विरुद्ध नेपालको भूमि प्रयोग हुन सक्ने ठहर गर्दै सुरक्षा निकायले सुरक्षा निगरानी बढाएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ

Read More

अमेरिकी उपरक्षामन्त्रीलाई चिनियाँ राजदूतले थर्काइन् !

Posted on February 27, 2019 | views : 1596 | काठमाडौँ - KTM

फागुन १५, काठमाडौं -  छिमेकमा चिनियाँ लगानीबारे अमेरिकाले पारदर्शिताको प्रश्न उर्ठापछि चीनले असन्तुष्टि जनाएको छ । चिनियाँ राजदूत होउ यान्छीले कोसौँ टाढा रहेको मुलकले छिमेकमा अविश्वास पैदा हुने गरी टिप्पणी गरेको बताएकी छन् । हिमाल र नदीनालाले जोडिएको नेपाल  चीन वर्षौदेखिका दुःख सुखका छिमेक

Read More

सुमार्गीको पैसा फर्काउन नसकिने

Posted on February 27, 2019 | views : 995 | काठमाडौँ - KTM

फागुन १५, काठमाडौं – सर्वोच्च अदालतले विवादित व्यवसायी अजयराज सुमार्गीको विभिन्न बैंकमा रहेको रकम फिर्ता गर्न आदेश दिए पनि तत्काल सम्भव नहुने भएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।  नेपाल इन्भेस्टमेन्ट बैंकको रकम स्थानान्तरण गरेका बैंकहरुले पैसा फर्काउन सक्ने अवस्था नभएको बताएका छन् । सर्वो

Read More

गाउँलेले गरे मकैको विवाह

Posted on February 27, 2019 | views : 1984 | काठमाडौँ - KTM

फागुन १५, गोरखा - दुलाहा र दुलही दुईतिर गाउँलेहरु बाँडिएका थिए । कोही डोली रंगाउँदै थिए, कोही बेहुलाबेहुली सिंगार्दै । धार्चे गाउँपालिका ४ लाप्राकमा मंगलबार बिहानैदेखि बिहेको तयारी चलिरहेको थियो । दुलहाको घर ठुलो आँगन, दुलहीको घर फर्सी । बिहे थियो मकैको । बिहेका लागि जैसी (ज्योतिष) ले १४ फागुनको साइ

Read More

वैदेशिक रोजगारीमा ठगीका अनेक रुपः फेसबुकमा चिनजान बैंकमा रकम

Posted on February 26, 2019 | views : 1307 | काठमाडौँ - KTM

फागुन १४, काठमाडौँ – करिब दुई वर्षअघि आफूलाई पोर्चुगलमा बसोबास गरिरहेको बताउने बिनिता लामाले आङदोमा शेर्पालाई फेसबुकमा साथी बनाउन ‘रिक्वेस्ट’ पठाइन् ।  पोर्चुगलमा न आफन्त न साथी नै भएकी रामेछाप, रसनालु–३ की आङदोमालाई सुरुमा ‘रिक्वेस्ट’ स्वीकार गर्न अप्ठेरो लाग्यो । त्यसैले उनले केही समयसम्म विन

Read More

८१ वर्षीय वृद्धा बलात्कृत, ३५ वर्षीय गोरे पक्राउ

Posted on February 26, 2019 | views : 1824 | काठमाडौँ - KTM

फागुन १४, म्याग्दी - म्याग्दीको रघुगंगा गाउँपालिका, ३ राखुपिप्लेकी ८१ वर्षीय वृद्धा बलात्कृत भएकी छिन् । शुक्रबार राति १० बजेको समयमा आफ्नै घरमा स्थानीय ३५ वर्षीय गोरे परियारले राम्रोसँग बोल्न र हिँड्न नसक्ने वृद्धालाई बतात्कार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । राति घरभित्र वृद्धा म

Read More

गृहकार्य नगरेको भन्दै आमाले पिट्दा छोरीको मृत्यु

Posted on February 26, 2019 | views : 1970 | काठमाडौँ - KTM

फागुन १४, ताप्लेजुङ - ‘यी सानी नानीलाई  मैले पाँच दिनदेखि देखिरहेको छु । आमा दिनभर गिट्टी बोक्छिन् । नानीलाई एकाछेउमा राखिएको हुन्छ । न रुन्छिन्, न झगडा गरेको देखिन्छ । भगवान्को रुपजस्तै । मेरो मनमा अनयासै अमिलो भएर आयो । के गर्न सक्थेँ र ? दुई प्याकेट बिस्कुट दिएँ र हलुका भएँ । यद्यपि, कस्तो ल

Read More

९१ करोड पचाउन पाठकलाई ७८ लाख घुस !

Posted on February 26, 2019 | views : 1522 | काठमाडौँ - KTM

फागुन १४, काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायाण पाठकलाई ७८ लाख रुपैयाँ घुस खुवाएको आरोप लागेको लम्बोदर न्यौपानेको नेतृत्वकालमा खर्च र भुक्तानी तथा स्रोत नखुलेको बचतसमेत गरी ९० करोड रुपैयाँभन्दा बढी अनियमितता भएको भेटिएको छ । कलेजको अनियमितताबारे भएको ‘अनुसन्धानमूलक

Read More

सीसी क्यामेरा भएपछि घुस लिन बिचौलिय प्रयोग

Posted on February 26, 2019 | views : 1519 | काठमाडौँ - KTM

फागुन १४, जनकपुर - ‘तपाई सीसी क्यामेराको निगरानीमा हुनुुहुन्छ’ जनकपुस्थित यातायात व्यवस्था कार्यालयभित्र चारैतिर लेखिएको छ । सानो अक्षरमा लेखिएको ‘दलालदेखि सावधान’ वाक्य भने केरमेट गरिएको छ । सेवाग्राहीले प्रस्ट देख्ने गरी लेखा फाँट, राजस्व तोक्ने काउन्टरको दाहिनेतर्फ अख्तियारको सूचना छ, ‘राष्ट्रसेव

Read More

मिनी म्यानपावरका ठगी धन्दा, सञ्चालकहरु बेपत्ता, ७ सय ४३ जनाको भविष्य अन्योलमा

Posted on February 22, 2019 | views : 1686 | काठमाडौँ - KTM

फागुन १०, काठमाडौँ | मिनी म्यानपावरका रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अष्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको भविष्य अन्योलमा परेको छ । अष्ट्रेलियन सरकारले नर्सिङ कोर्सको सम्बन्धन नदिएको  अष्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआईबीटी) मा मनपरी रुपमा विद्यार्थी पठाएपछि

Read More

सामाजिक सञ्जाल सञ्चालकप्रति सरकार सतर्क, जुनसुकै बेला बन्द हुनसक्ने

Posted on February 22, 2019 | views : 1634 | काठमाडौँ - KTM

फागुन १०, काठमाडौँ | सामाजिक सञ्जालको सदुपयोगभन्दा दुरुपयोग व्यापक हुन थालेपछि यसका सञ्चालकप्रति सरकार सतर्क हुन थालेको छ ।  यसरी सजग भएर सरकारले अब उप्रान्त सामाजिक सञ्जाल सञ्चालन गर्नुअघि सूचना-प्रविधि विभागमा दर्ता गर्नुपर्ने प्रावधान ल्याउँदै छ ।  सामाजिक सञ्जाल सञ्चालकले सामाजिक सञ्जा

Read More

सरकारी इमेलबाट खोलिन्छ ‘एडल्ट साइट’, कुन-कुन कार्यालयले गर्छन यस्तो ?

Posted on February 22, 2019 | views : 1910 | काठमाडौँ - KTM

फागुन १०, काठमाडौं | इमेल व्यवस्थापन सम्बन्धी निर्देशिका २०७५ भन्छ, सरकारी इमेलमा निजी कारोबार गर्न पाइन्न । तर भइरहेको छ ठ्याक्कै उल्टो ।  साइबर सुरक्षामा काम गेर्न एक कम्पनीले गरेको अध्यनअनुसार एडल्ट र पोर्न वेबसाइटमा खाता खोल्न सरकारी इमेल प्रयोग भएको भेटिएको छ । वैकल्पिक उर्जा प्रवद्र्धन के

Read More

तपस्वी बम्जन गायब !

Posted on February 22, 2019 | views : 1572 | काठमाडौँ - KTM

फागुन १०, काठमाडौँ | जिल्ला प्रहरी कार्यालय सिन्धुलीले तपस्वी रामबहादुर बम्जन जिल्लामा भएनभएको यकिन नभएको जनाएको छ ।  आफूलाई तवस्वी बताउने बम्जनमाथि विभिन्न आरोप लागेपछि उनी पछिल्लो पटक चर्चामा आएका थिए । बम्जनका अनुयायीले भने उनी सिन्धुलीस्थित आश्रममा भएको दाबी गर्दै आएका छन् । ‘बम्जनमाथि अनुस

Read More

दर्ता नगरी चलाएका सामाजिक सञ्जाल जुनसुकै बेला बन्द गरिने !

Posted on February 22, 2019 | views : 1193 | काठमाडौँ - KTM

फागुन १०, काठमाडौँ । सामाजिक सञ्जालको सदुपयोग भन्दा दुरुपयोग व्यापक हुन थालेपछि यसका सञ्चालकप्रति सरकार सतर्क हुन थालेको छ । यसरी सजग भएर सरकारले अबउप्रान्त सामाजिक सञ्जाल सञ्चालन गर्नुअघि सूचना प्रविधि विभागमा दर्ता गर्नुपर्ने प्रावधान ल्याउँदैछ । सामाजिक सञ्जाल सञ्चालकले सामाजिक सञ्जाल दर्ता नगरी

Read More

नेकपाका सांसद ओलीको निधन

Posted on February 22, 2019 | views : 1933 | काठमाडौँ - KTM

फागुन १०, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश–५ का सांसद उत्तरकुमार ओलीको निधन भएको छ । दाङबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद ओली कार दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । उनको शुक्रबार बिहान करीव ३ बजे काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारकै क्रममा निधन भएको परिवारज

Read More

विदेश पठाउने कन्सल्टेन्सीको ठगी धन्दा, सञ्चालकहरू फोन अफ गरेर बेपत्ता

Posted on February 22, 2019 | views : 1127 | काठमाडौँ - KTM

फागुन १०, काठमाडौं | मिनी म्यानपावरको रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अस्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको भविष्य अन्योलमा परेको छ । अस्ट्रेलियन सरकारले नर्सिङ कोर्सको सम्बन्धन नदिएको अस्ट्रेलिन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआईबीटी) मा मनपरी रुपमा विद्यार्थी पठाएपछि त्यहाँ

Read More

अस्ट्रेलियामा १२ सय नेपाली विद्यार्थी बिचल्लीः अनुमति नै नपाएको कलेजमा पढ्न भर्ना र भिसा

Posted on February 21, 2019 | views : 2136 | काठमाडौँ - KTM

फागुन ९, काठमाडौँ | शिक्षा मन्त्रालय, अस्ट्रेलिया सरकार र नेपाली शैक्षिक परामर्शदाताको लापरबाहीका कारण एक हजार २ सय नेपाली विद्यार्थीको भविष्य बर्वाद भएको छ ।  अस्ट्रेलियाको सिड्नी र बृजबेलमा रहेको अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) ले अस्ट्रेलियन सरकारको अध्ययन स्वीकृ

Read More

मलेसियाको क्वालालम्पुर विमानस्थलमा दिनहुँजसो लुटिन्छन् नेपाली

Posted on February 19, 2019 | views : 2041 | काठमाडौँ - KTM

फागुन ७, मलेसिया | मलेसियाको एक कम्पनीमा कार्यरत उदयपुरका नर थापा तीन महिनाअघि बिदामा नेपाल जान लगेजसहित बस चढेर क्वालालम्पुर अन्तराष्ट्रिय विमानस्थलका लागि निस्किए । विमानस्थलको दुई तलामूनि बस र रेल रोकिने स्टेसन उनी ओर्लिए । त्यहाँबाट विमानस्थलको एयरलाइन्स काउन्टर रहेको तलाअगाडि पुग्न ट्याक्सी र ह

Read More

मन्त्री हेरपफेरको तयारी, ओली र प्रचण्डबीच गोप्य छलफल

Posted on February 19, 2019 | views : 1449 | काठमाडौँ - KTM

फागुन ७, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टीभित्र सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने तयारी शुरु भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सरकारमा सहभागी मन्त्रीहरु हेरफेर गर्ने भद्र सहमति भएको हो । सरकार गठन गर्नुपूर्व एक वर्षको अवधिमा मन्त

Read More

गत वर्ष उत्कृष्ट कर्मचारी पुरस्कार पाएका व्यक्ति ६० हजार घूससहित पक्राउ

Posted on February 19, 2019 | views : 2046 | काठमाडौँ - KTM

फागुन ७, महेन्द्रनगर | कञ्चनपुरको बेलौरी नगरको प्रथम नगरसभाको उद्घाटन सत्रमा बेलौरी नगरपालिकाको योजना शाखा प्रमुख हृदयराज बजगाईंले उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित गरिएको थियो ।  न्यूनतम शर्त तथा कार्य सम्पादन मापनमा बेलौरी नगरपालिकालाई सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै योजना शा

Read More

कोठा भाडा तिर्ने पैसा नभएपछि नातिको साथमा शौचालयको बास

Posted on February 18, 2019 | views : 1562 | काठमाडौँ - KTM

फागुन ६, म्याग्दी - बेनी नगरपालिका, २ तमानेकी ७५ वर्षीय जमुना सुनार शौचालयमा बसेर दुई नातिलाई हुर्काइ पढाई गर्दै आएकी छिन् । सुकुमबासी परिवारकी जमुनासँग बस्ने घर छैन । दुई छोरालाई आफ्नो जिम्मा लगाएर उनका कान्दा छोराबुहारी बेखबर भएपछि वृद्धा जमुनाकाको काँधमा नौ र सात वर्षीय नातिहरुको पालनपोषणको जिम्म

Read More

जलवायु परिवर्तनले धकेलियो हिउँदे झरी

Posted on February 18, 2019 | views : 1775 | काठमाडौँ - KTM

फागुन ६, काठमाडौं – मध्य हिउँदपछि हरेक साताजसो हिउँदे झरी दोहोरिन थालेपछि हिउँदले विदा माग्न पाएको छैन । अझै जाडो घटेको छैन । यो समाचार आजको नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् ।  भू–मध्य सागरको वायुको प्रभावले देशका अधिकांश भू–भागमा मध्यमदेखि हल्का हिउँदे झरी र हिमपातको गतिविधि दोहोरिदै

Read More

जसलाई फेसबुकले मृत घोषणा गरिदियो

Posted on February 18, 2019 | views : 1586 | काठमाडौँ - KTM

फागुन ६, काठमाडौं - गएको शनिबार दिउँसो २ बजेतिर फेसबुक चलाउन खोजेँ, चलेन । फेरि लगइन गर्न खोज्छु, चल्दैन । जति गर्दा पनि चल्दैन । मैले नेटमा केही समस्या भयो कि भनेर खासै ध्यान दिइनँ । अफिसमा जान हतार थियो । निस्किएँ । अफिसमा पनि फेकबुक चलेन । त्यसमा रहेको ‘नोटिस आइकन’ बल्ल पढेँ । मेरो होस झन्डै गायब

Read More

आज आइतबारको मौसममा केहि सुधार, यस्तो हुनेछ भोलिदेखि मौषम

Posted on February 17, 2019 | views : 2273 | काठमाडौँ - KTM

फागुन ५, काठमाडौँ | भू–मध्य सागरको वायुको प्रभाव पटक–पटक दोहोरिँदा हिउँदे झरी अझै लम्बिने भएको छ । आज आइतबार मौसममा केही सुधार भएर धेरै भेगमा घाम लागे पनि भोलि सोमबारदेखि पुनः देशभरिकै मौसम प्रभावित हुने बताइएको छ ।  यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।  सोमबारदेखि फेरि हल्का वर्षा हुने र

Read More

वाइड बडी प्रकरणः अख्तियार र आयोग दुवै हराए

Posted on February 17, 2019 | views : 1489 | काठमाडौँ - KTM

फागुन ५, काठमाडौँ | पुस १९ गतेको मन्त्रिपरिषद्को बैठकले आयोग बनाएर वाइड बडी घोटालाको अनुसन्धान गर्न पूर्वन्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्रप्रसाद पाठक र चार्टड एकाउन्टेन्ट मदन शर्मा सहितको तीन सदस्यीय आयोग गठन गरेको थियो । विमान खरिद सम्बन्धमा उठेका विष

Read More