साहित्य |


मदन पुरस्कारका लागि सात कृति छनोटमा

Posted on July 10, 2019 | views : 3845 |

असार २५, काठमाडौँ  | मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०७५ का लागि सात वटा कृतिलाई श्रेष्ठ सूचीमा छनोट गरेको छ । छनोट भएका कृतिमा सानु शर्माको ‘एकादेशमा’,बिन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’,कुमार नगरकोटीको ‘ज्ञ’,छुदेन काविमोको ‘फातसुङ’,महेश थापाको ‘मरीचिका’,योगेशराजको ‘रणहार’र ध्रुव सापकोटाक

Read More

बजार झरेकी आमाको बोली फेरिएन (मुक्तक)

Posted on July 09, 2019 | views : 4347 |

१.  बजार झरेकी आमाको बोली फेरिएन । लगाउदै गरेको उनको चोली फेरिएन ।।  खुसिको महलमा राख्न्ने भनेर छोराले । हिड्यो प्रदेस आमाको झोली फेरिएन ।। २. हरेक साँझ पिउनुको नि कारण छ । मरे जसरी जिउनुको नि कारण छ ।। चोटै-चोटले यो मुटु टुक्रा टुक्रा पार्यौ । टुक्रेको मुटु सिउनुको नि कारण छ ।। ३. गूलाफ भ

Read More

राष्ट्रिय कविता महोत्सव: ३१ जना कविलाई पछी पार्दै धादिङका हेम प्रभास प्रथम

Posted on June 25, 2019 | views : 90446 |

असार १०, काठमाडौँ (रासस) | नेपाल प्रज्ञा–प्रतिष्ठानको  ६२ औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित राष्ट्रिय कविता महोत्सव २०७६ मा धादिङका हेम प्रभास प्रथम हुनुभएको छ । उहाँले ‘प्रदेश गएका पतिका नाममा’ शीर्षकको कविता प्रस्तुत गर्नुभएको थियो ।  यस्तै डोटीका सुभाषचन्द्र भण्डारी  ‘किनाराका

Read More

कविता - प्रदूषणका कुहिएका चल्लाहरू ।

Posted on June 05, 2019 | views : 4835 |

जेठोदाइ आउँदा  कूचो लगायौ तिमीले  तर अहँ कूचो होइन दक्षिणको किटाणु भित्र्यायौ तिमीले ।  नाराउखान र हावाहुरीको  भुँवरी चलायौ तिमीले  पलाएका समृद्धिका पखेटाहरू पनि  सबैसबै भाँच्यौ तर अहँ कहिल्यै रोपेनौ तिमीले  वातावरणका एउटै हरियो बिरुवा पनि ?  केवल उडायो सपनाहर

Read More

त्यो एउटा केटी

Posted on May 13, 2019 | views : 3791 |

#Crush_an_untold_love  त्यो एउटा केटी थिई  जो सायद म भन्दा जेठी थिई...  गोलो अनुहार गोरो वर्ण मान्छु अलिक होचो कद थियो...  उस्को शरिरको एकदम राम्रो कुरा उस्को आँखाको चमक थियो...  उ नजिक आउनासाथ मैले आफ्नो नजर झुकाउथे..  म उस्लाई कतै परबाट नियालि रहन रुचाउथे..  म उ

Read More

बिन्ती छ मात्र अब, घर घरमा प्रेम संजेल पठाई दे (गजल)

Posted on May 05, 2019 | views : 3540 |

छाड़ा भए पिचासहरु अंकुस लगाउने नेल पठाई दे जगाउनु परो शिवजी, भाँग-धतुरो अनि बेल पठाई दे --- बाको जीवन बित्यो मरुभूमिमा सपना साट्दा साट्दै अझै कत्ती पालनेहो सरकार, कृपया एउटा मेल पठाई दे --- यता सुक्का पैसा छैन सिटामल किन्न बा-आमालाइ खुसी हुन्छन मलामी, आर्यघाट लैजाने रेल पठाई दे --- अब छाड़ि सके बल्न च

Read More

वाङ्मय शताब्दी पुरुष जोशी सम्मानित

Posted on May 05, 2019 | views : 8819 |

वैशाख २१, काठमाडौँ (रासस) | वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई ‘सोफाज–ललितकला पत्रकारिता विशेष सम्मान’ प्रदान गरिएको छ । ललितकला पत्रकार समाजले नेपाली ललितकला पत्रकारितामा योगदान पुर्याएको भन्दै इतिहासविद् जोशीसहित विभिन्न व्यक्तित्वलाई सम्मान गरेको हो । लेखक, अन्वेषकका रुपमा स्थापित जोशीले विसं

Read More

‘आमाका शब्द सङ्गाली महाकाव्य म लेख्दछु’

Posted on May 04, 2019 | views : 2569 |

धुरवसागर शर्मा | वैशाख २१, गलेश्वर (रासस)  |  ‘मनमा दुःखको सागर उर्लिएकै भए पनि छोडेर सन्तानलाई घरमा माइती गाउँ गए पनि । सन्तानको भोक देख्दछिन्, खानाको गाँसगाँसमा  छोराछोरी अटाउँछन् आमाको साससासमा ।।’ शुक्रबार बेनी नगरपालिका–२ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीले आयोजना गरेको ‘आमा’ शीर्ष

Read More

मोवाइलमा अल्झिएको प्रेम

Posted on May 02, 2019 | views : 4342 |

नयाँ नयाँ प्रविधिले मानिसलाई कति सजिलो बनाएको छ भनी साध्य छैन । कयौं महिनासम्म नहुने काम एकै मिनेटमा सम्पन्न हुने भएको छ । लाख कोसिस गर्दा पनि माखो नमरेको काम पनि एक कलबाट पूरा हुन सक्ने भएको छ । यस्ता प्रविधिको आविष्कार गर्ने आविष्कारकलाई हृदयदेखि नै धन्यवाद टक्र्याउन मन लाग्छ । अँझ नयाँ नयाँ आविष्

Read More

प्रकृतिको दुरुपयोगले प्राणी भविष्य खतरामा

Posted on May 02, 2019 | views : 2398 |

प्रकृति संसारको अमूल्य देन हो । प्रकृतिनै भगवानको पञ्चकर्मेन्द्रिय अंग हो, अनि यो नै करोडौंको बासस्थान पनि हो ।  पृथ्वीमा बसाइँ र जीवन भोगाइको क्रममा सबैको उत्तिकै भागिदार हुनु पर्ने हो तर यस पृथ्वीको सिंगो शासन निरंकुश ढंगले सम्हालिरहेको मानव नामक प्राणिले सारा पृथ्विको अंशनै आफ्नो मानी जथाभाव

Read More

आशाको लुकाछुपी

Posted on May 01, 2019 | views : 4758 |

बचपना देखिको मायाको परिकल्पना अनि सपना अझै पनि उस्तै छ |  बीचमा धेरै आयो मायाको मन्द झोका अनि यसको सिरेटोले मलाई झकझकाउन तर मेरो मन पनि पिपलको पात जस्तै जता आउछ झोका त्यता फर्क्यो |अहिले २० बर्षे जवानीको तातो-तातो अवस्था अनि यसअघि जति पनि आएको मनको उछालले मलाई अहिले सम्मान मिठो मायाको परिभाषा म

Read More

बैशले मातिएको बेला...

Posted on April 30, 2019 | views : 2625 |

-पोषक बहादुर खड्का (Fret) | बचपना देखिको मायाको परिकल्पना अनि सपना अझै पनि उस्तै छ |  बीचमा धेरै आयो मायाको मन्द झोका अनि यसको सिरेटोले मलाई झकझकाउन तर मेरो मन पनि पिपलको पात जस्तै जता आउछ झोका त्यता फर्क्यो|अहिले २० बर्से जवानीको तातो तातो अवस्था अनि यस अघि जति पनि आएको मनको उछालले मलाई अहिले

Read More

कविता - उमृन त उमृन्छ, तिमीले नरोपे पनि

Posted on April 23, 2019 | views : 3867 |

उमृन त उमृन्छ  तिमीले न रोपेपनि  तिमीले रोपेपछि पनि उमृन त उमृन्छ  रोपेर मात्रै छाडिदियौ भने पनि  तिमीले रोपेका पनि सप्पैसप्पै हराउँछ  फेरि रोप्नु र नरोप्नुको कुनै अर्थ छैन । तिमीले रोपेका हुर्कनुलाई  न रोपेरै उमृनेहरूलाई उखेल जरैदेखि  फेरि पनि उमृन्छ अरू त्यस्तैत

Read More

नेपालको सबैभन्दा ठूलो शब्दकोश लेखक बसन्तकुमार शर्मा निधन

Posted on April 20, 2019 | views : 2649 |

बैशाख ७, काठमाडौं– वरिष्ठ साहित्यकार बसन्तकुमार शर्मा नेपालको निधन भएको छ । उनको ९७ वर्षको उमेरमा शनिबार निधन भएको हो । मुटुलगायतका विभिन्न रोगबाट थलिएका उनको कुमारीगालस्थित निवासमै निधन भएको हो ।  नेपालकै सबैभन्दा ठूलो शब्दकोश ‘नेपाली शब्दसागर’ का लेखक उनको दर्जनौ साहित्ससम्बन्धी पुस्तकहरु प्

Read More

एक किसानले मौषमका कारण लगातार २ बर्षसम्म अन्न फलाउन नसकेपछि... (धार्मिक कथा)

Posted on April 17, 2019 | views : 3597 |

धार्मिक/कथा । कुनै एक गाउँमा एक किसान बस्दथे । एकदिन उनले लगाएको सबै अन्नबाली बाढीले बगाईदियो । अर्को बर्ष ति किसानले फेरी अन्नबाली लगाए, तर त्यो बर्ष पानीनै परेन । लगातार दुई बर्षसम्म आफूले लगाएको अन्नबाली सफल नभएपछी ति किसान भगवानसँग रिसाए र भगवानलाई गाली गर्न थाले । ति किसानले आफूलाई गाली गर्दै ग

Read More

मुलुक समृद्ध हुन देशको भाषा, संस्कृति बलियो हुनुपर्छ: उपराष्ट्रपति पुन

Posted on April 09, 2019 | views : 2601 |

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले देशलाई समृद्धशाली बनाउन भाषा, संस्कृति र संस्कारको संरक्षण प्रवर्द्धन गरिनुपर्ने बताएका छन् । गोकर्णेश्वर माकलबारीमा आयोजित ‘दोस्रो क्रान्ति दिवस नेपाल साहित्य महोत्सव २०७५’ को आइतबार कार्यक्रम उद्घाटन गर्दै उनले भाषा संस्कृति बलियो भए मात्र देश बलियो र समृद्

Read More

कथा - यौनप्यास

Posted on March 21, 2019 | views : 3904 |

कथा - यौनप्यास   उसासङ्गको प्रेम बिछोडपछि अशोक पागल भए । अशोक प्रायजसो घोरिएर बसिरहन्थे । लामालामा दार्ही, लामालामा जिङ्गृङ्ग परेको कपाल, फोहरी, मैलो अनि च्यातिएको कपडा उसको दैनिकी पोशाक बनिसकेको थियो । कहिले पुरानो फित्ता चुटेको चप्पल लगाएर हिड्थे भने, कहिले नाङ्गै पाउ हिड्थें ऊ । यसरी ना

Read More

पूर्वप्रधानमन्त्री चन्दलाई अभिनन्दन

Posted on March 20, 2019 | views : 2967 |

चैत ६, काठमाडौँ | शङ्कर लामिछाने प्रतिष्ठानले पूर्व प्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई आज अभिनन्दन गरेको छ ।  विगत पाँच दशकदेखि साहित्य साधनामा विशेष योगदान गरेको भन्दै चन्दलाई प्रतिष्ठानले अभिनन्दन गरेको हो । निबन्धकार शङ्कर लामिछानेको ९२औँ जन्मजयन्तीका अवसरमा आयोजित क

Read More

आफूले मन पराएकी शुन्दरी खोज्दै जाँदा...

Posted on March 16, 2019 | views : 3091 |

अनन्त अनिल एउटी युवतीको जन्म भयो, प्रकृतिको सहारामा । उ अहिले १९ वर्षकी भैसकेकी छ । उसका शारीरिक छटाले गर्दा सबै युवकहरु उनको सुनौला मुहारको वर्णन गरेर साध्य नभएको बताउँछन् ।  जुन कोणबाट हेरे पनि उनको शारीरिक छटाले मान्छेहरु एकोहोरो कल्पनामा व्यस्त थिए । उनको पुष्ट भरिएका छातीहरु, मृगनयनी आँखाह

Read More

मेरी पत्नी बोक्सी बनेकी छे !

Posted on March 15, 2019 | views : 4077 |

जब मेरो शरीर मर्यो  तब शरीरबाट म निस्केँ यानी आत्मा  हौ म त्यही आत्मा हुँ, म मरेको छुईँन  जस्लाई तिमीहरु मर्यौ भन्ठान्छौ  त्यो त केवल  मेरो म बस्ने मान्छेको स्वरूपको एक ढाँचा हो  जस्लाई सँसारले मान्छे भन्छन्  हो म मर्ने त्यही मान्छेको एक शरीर हो म होइन ।  &nbs

Read More

उनिहरुकै बिहे, उनिहरु कै छ जन्त...

Posted on March 13, 2019 | views : 4796 |

उ एकोहोरो टोलाईरहेछ,  कसैलाई बोलाईरहेछ  लुटियो मेरो स्वाभिमान  चुडियो मेरो आस्था  अनि चिथोरियो  मेरो देशको अखण्डता  किनकी यहाँ छ साढेहरुको शासन तन्त्र  धन्य छ मेरो देशको गणतन्त्र ! *** उ कसैलाई सुनाउन चाहिरहेको छ  मेरो देशको बयान  सीता, जानकीको जन्मभुमि&n

Read More

पाँचथरमा साहित्यिक बहस तथा कविता प्रतियोगीता सम्पन्न

Posted on March 10, 2019 | views : 3557 |

कमल घिमिरे।फाल्गुन२६।पाँचथर, पाँचथरको फिदिम स्थित पाँचथर बहुमुखी क्याम्पसमा  विविध साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । साहित्य साधना क्याम्पसको आयोजनामा सम्पन्न कार्यक्रमहरुमा समकालिन नेपाली कविताको प्रवृति विषयक वहस तथा सर्जक सम्मान र क्याम्पस स्तरिय कविता प्रतियोगिता  रहेको थियो । 

Read More

सखीको विमर्श एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न

Posted on February 23, 2019 | views : 8881 |

भाष्कर के.सी । फाल्गनु ११, कञ्चनपुर । मदन पुरस्कार विजेता लेखक रामलाल जोशीको पहिलो उपन्यास सखीको विमर्श एवं अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार भएको अन्तरक्रिया कार्यक्रममा शिद्धनारायण आर्चाय‘काका’ ले स्वागत मन्तव्य राख्नु भएको थियो भने सखी पुस्तको बारेमा वक्ताहरु सुप विश्वविद्यालयका प्रध्

Read More

अक्षरयात्रा शुरु

Posted on February 21, 2019 | views : 4381 |

फागुन ९, कावासोती | नवलपरासी पूर्व नवलपुरको पहाडी गाउँपालिका बौदिकाली गाउँपालिकाले साहित्यिक सर्जक र सिर्जनाको खोजीका लागि ‘अक्षर यात्रा’ अभियान शुरु गरेको छ ।  पहाडी विकट क्षेत्रमा साहित्यिक सर्जकको खोजीका लागि अभियान शुरु गरिएको बौदिकाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालील

Read More