२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

बजार झरेकी आमाको बोली फेरिएन (मुक्तक)

२०७६, २४ असार मंगलवार ०२:३३

१. 

बजार झरेकी आमाको बोली फेरिएन ।

लगाउदै गरेको उनको चोली फेरिएन ।। 

खुसिको महलमा राख्न्ने भनेर छोराले ।

हिड्यो प्रदेस आमाको झोली फेरिएन ।।

२.

हरेक साँझ पिउनुको नि कारण छ ।

मरे जसरी जिउनुको नि कारण छ ।।

चोटै-चोटले यो मुटु टुक्रा टुक्रा पार्यौ ।

टुक्रेको मुटु सिउनुको नि कारण छ ।।

३.

गूलाफ भन्दा पहिले मन दिन्छू हून्न ?

संगै जिऊन्ने संगै मर्ने बचन दिन्छू हून्न ??

टाढा हूने धोको छैन समिप मै बाच्नुछ ।

नशामय हृदयको कम्पन दिन्छू हून्न ??

५.

बाऊको पैसा चोरेर बजारतिर लागियो ।

सय/दूई सयले पूगेन हजार, तिर लागियो ।।

बाऊले पढ भनेनकै हून् ऊबेलामा ।

केटि खोज्दै उनको नजरतिर लागियो ।।

६.

कलम होकि कापि चिन्है गारो छ ।

आज-भोलि हतियार बोकि हिन्नै गाह्रो छ ।।

पूलिस छोब्दै हूल्छन् विप्लव भनि

एऊटा ग्रुप लिएर भिड्नै गाह्रो छ ।।


- ललित बिष्ट 

ठेगानाः आठबिस नगरपालिका ५, दैलेख

सम्पर्कः ९८४८३९३६७५

हाल: कालिकोट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन