२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिन्ती छ मात्र अब, घर घरमा प्रेम संजेल पठाई दे (गजल)

२०७६, २२ बैशाख आईतवार ०८:४८

छाड़ा भए पिचासहरु अंकुस लगाउने नेल पठाई दे

जगाउनु परो शिवजी, भाँग-धतुरो अनि बेल पठाई दे

बाको जीवन बित्यो मरुभूमिमा सपना साट्दा साट्दै

अझै कत्ती पालनेहो सरकार, कृपया एउटा मेल पठाई दे

यता सुक्का पैसा छैन सिटामल किन्न बा-आमालाइ

खुसी हुन्छन मलामी, आर्यघाट लैजाने रेल पठाई दे

अब छाड़ि सके बल्न चुलो, गरीबको झुपडीहरूमा

ए जनताका जननायक, छाक टार्न नुन-तेल पठाई दे

काण्डै काण्डले स्खलित हुन थाल्यो तिम्रो रास्ट्रबाद

म बिरोधी हूँ हान अश्रुगोला, र स्पेसल शेल पठाई दे

तैले नसकेको काम गर्दैछन सुन्तलीहरु यो देशमा

ब्वासांहरुलाइ जालझेल गर्ने, कुनै खेल पठाई दे

सरकार भई लाचार, हेर्दैछ बढ्दो भ्रस्टाचार

बिन्ती छ मात्र अब, घर घरमा प्रेम संजेल पठाई दे

- प्रकाश क्षेत्री 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने