२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरमा साहित्यिक बहस तथा कविता प्रतियोगीता सम्पन्न

२०७५, २६ फाल्गुन आईतवार १३:१७

कमल घिमिरे।फाल्गुन२६।पाँचथर, पाँचथरको फिदिम स्थित पाँचथर बहुमुखी क्याम्पसमा  विविध साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।

साहित्य साधना क्याम्पसको आयोजनामा सम्पन्न कार्यक्रमहरुमा समकालिन नेपाली कविताको प्रवृति विषयक वहस तथा सर्जक सम्मान र क्याम्पस स्तरिय कविता प्रतियोगिता  रहेको थियो । 


कार्यक्रमा नेपाली साहित्यमा देखिएका विकृति, समकालिन साहित्य लेखन,साहित्यको विकास,इतिहास,वर्तमान अवस्था माथि बहस गरिएको थियो । सो बहस क्याम्पस प्रमुख तथा साहित्यकार खेमनाथ खतिवडा, साहित्यकार समदर्शी काइला, साहित्यकार प्रेम ओझा लगायतले बहस गरेका थिए । उक्त बहसको सहजिकरण पाँचथरे साहित्यकार सगुन सुसाराले गर्नुभएको थियो । सोही अवसरमा साहित्यिक सर्जकहरुलाई सम्मान समेत गरिएको थियो । साहित्यिक क्षेत्रमा अग्रणी महिला प्राध्यापक मिना राई,किरात  भाषामा कलम चलाउने साहित्यकार तथा प्राध्यापक लक्ष्मी कुमार शेर्मा तथा पाँचथरे साहित्यकार प्रेम ओझालाई सम्मान गरिएको थियो । 

आजै भएको क्याम्पस स्तरिय कविता प्रतियोगीतामा मनिसा आचार्य,रिता मिश्र र दिपक नेम्बाङ्ग क्रमश प्रथम द्धितिय र तृतिय भएका थिए । कार्यक्रम पुर्व मन्त्रि श्रिप्रसाद जवेगु को प्रमुख आथित्यता तथा साहित्य साधना का अध्यक्ष सुमन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको साधनाका सचिव मोतिहाङ केरुङले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ