३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको बर्दघाटमा विद्युत चुवाहट हुदाँ एकजना गम्भिर घाईते

२८ बैशाख २०७३, मंगलवार ०६:५८

बैशाख २८, नवलपरासी । नवलपरासीको बर्दघाट ४
बर्दघाटमा विद्युत चुवाहट हुदाँ एकजना गम्भिर घाईते भएका छन् ।

ईलाका प्रहरी कार्यालयले दिएको जानकारी अनुसार आज विहान ९ वजेको समयमा ट्रान्सफर्मरको
विद्युत भार नियन्त्रण गर्ने क्रममा आफै विद्युत प्रवाह भएर उक्त दुर्घटना भएको हो ।

प्राधिकरणमा ज्यालाको रुपमा काम गर्दै आएका जहदा ८ बस्ने वर्ष २२ का सीताराम
दिनले ट्रान्सर्फमरको अनावश्यक विद्युतीय भारलाई नियन्त्रण गर्ने क्रममा करेन्ट लागि गम्भिर घाईते भर्ई
उपचारको लागि बुटवल लगिएको प्रहरीले जनाएको छ ।

विद्युत
प्राधिकरण बर्दघाटका अनुसार आफुहरुले त विद्युतको लाईन बन्द गरेरनै काम गरेको भएता पनि विद्युत
कार्यालयमा जडान गरिएको जेनेरेटर र ईन्भटरको विद्युत प्रवाह भएकोले करेन्ट लागेको हुन सक्ने जनाएको छ तर
अन्य २/३ ठाउँमा पनि काम भइरहेकामा यस्तो घटना भने नभएको प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’