४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको गेरमीमा मुस्लिम धर्मावलम्बीहरुको अन्तराष्ट्रिय सम्मेलन सकियो

२० बैशाख २०७३, सोमबार १२:३३

बैशाख २०, नवलपरासी । पछिल्लो समयदेखि स्लाम धर्म संकटमा परेको भन्दै स्लाम
धर्मको संरक्षण र प्रबद्र्धन गर्न हामी सबै मुस्लिम समुदायको उत्तरदायित्व रहेको स्लाम धर्मावलम्बीहरुले
बताएका छन् । धर्मका नाममा आतन्क मचाउने र धर्ममा घुसपैठ गरि सोझा साझा मुस्लिमहरुलाई भर्माउने कामले
हामी मुस्लिम समुदाय र धर्म संकटमा परेको भन्दै हामी सबै मुस्लिमहरु धर्म प्रतिको आस्था विश्वास पोख्ता
हुन जरुरी रहेको धर्मावलम्बीहरुले विचार व्यक्त गरेका हुन् ।

muslim - sajha sabal nawalparasi
स्लामिक धार्मिक शिक्षा र धर्मको
प्रवद्र्धन गर्ने उद्धेश्य नवलपरासी जिल्लाको सिमावर्ति गाविस गेरमीमा आयोजित दुई दिने अन्तराष्टिय«
मुस्लिम कांफ्रेन्समा धर्मावलम्बी वक्ताहरुले मुस्लिम समुदायमा सुदृढकरण ल्याउन यस्ता घुसपैठ
व्यक्तीहरुको चन्गुलबाट धर्मलाई संरक्षण गर्न आवश्यक रहेको बताए ।
प्राचिनकाल देखि मुस्लिम
समुदायहरुको पुस्ता चलिरहदा पनि भने मुस्लिमका अधिकांश धार्मिक तथा ऐतिहासिक ठाउँहरु अझै ओझेलमा परेको छ
। सम्मेलनमा वक्ताहरुले मुस्लिम वर्गहरुको पनि अधिकारमा समान पहुँच हुन र धार्मिक तथा ऐतिहासिक
ठाउँहरुको विकास हुन नेपाल सरकार संग आग्रह समेत गरेका थिए ।

muslim sajha sabal

आयोजित सम्मेलनमा धार्मिक प्रवचनका लागी साउदी, लेबनान, बँग्लादेश, पाकिस्तान, भारत र
नेपालका ठुला उत्कृष्ठा धर्मावलम्बीहरुको सभागीता रहेको थियो । यस दुईदिने सम्मेलनमा भारत र नेपालबाट
करिब १० हजार भक्तजनहरुको सहभागिता सहित सम्मेलन सकिएको थियो ।

muslim

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता