२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

लागु पदार्थ दुव्र्यशनी न्युनिकरणको उचित उपाय विद्यार्थीलाई सचेतिकरण

२०७३, २९ बैशाख बुधबार ०४:२३

lagu padartha newsबैशाख २९, परासी । समाजमा दोश्रो विकृतिको रुपमा बढदो लागु
पदार्थ दुव्र्यशनीलाई न्युनिकरण गर्न बालबालिका तथा विद्यार्थीहरुलाई सचेतिकरण गरिदै आइएको छ

नवलपरासी जिल्लामा लामो समयदेखि लागु पदार्थ तथा औषधको सेवनमा
किसोरकिसोरी तथा युवाहरुको बढि संलग्नताले तिनको भविष्यनै अन्धकारमा पुग्ने डरभएपछि यसलाई न्युनिकरण
गर्न बालबालिका तथा विद्यार्थीहरुलाई सचेतनामुलक कार्यक्रमको आयोजना गरिदै आइएको हो ।

खास गरि जिल्लाको हाई क्षेत्रका युवाहरु लागु पदार्थ तथा औषधमा बढि संलग्न हुने
हुँदा तिनले सोझासाझा किसोरकिसोरी तथा युवाहरुलाई पनि विगार्ने गर्दा यो जिल्लाको दोश्रो ठुलो समस्याको
रुपमा देखा परेको छ । लागु पदार्थ तथा औषध दुव्र्यशनकर्ताहरुको चंगुलबाट किसोरकिसारी तथा
युवायुवतीहरुलाई छुटकारा दिलाउन समयमै सचेत गराउन यो सचतेनामुलक कार्यक्रमहरुको आयोजना गरिएको सुनवल
अध्ययन केन्द्रका अध्यक्ष उमानाथ पोख्रेलले बताउनु भयो ।

जिल्लाको सुनवल नगरपालिका ५ स्थित बनकट्टीमा आयोजित किसोरकिसोरी तथा युवायुवतीहरुलाई लागु
पदार्थ दुव्र्यसनी विरुद्ध सचेतना कार्यक्रममा वक्ताहरुले लागु पदार्थ तथा औषधको सेवनकर्ता पढाई बाट
टाढा हुदै चोरी डकैती, जुवातास, रक्शी सेवन, अनैतिक क्रियाक्लाप लगायत सामाजिक एवं विभिन्न अपराधमा जुडन
पुग्ने बताएका छन् । सेवनकर्तालाई समयमै अभिभावकको निगरानी भएन भने पछि यो जटिल अवस्थामा पुग्छ र जतिपनि
सुधारकेन्द्र धाउदा सुधार्न कठिनाई समेत हुने वक्ताहरुले बताए ।

लागु पदार्थको विकृति अहिले समाजमा तिब्र रुपमा फैलिदै गएको छ जसलाई न्युनिकरण गर्न सरकारी
तथा गैर सरकारी निकायहरुलाई निकै चुनौती बनेको छ । लागु पदार्थ दुव्र्यशनी न्युनिकरण गर्न एक मात्र सहि
उपाय विद्यार्थी, बालबालिकाहरुलाई सचेतीकरण गर्न वक्ताहरुले निस्कर्ष निकाले छन् । आयोजित कार्यक्रममा
सुनवल नगरपालिका, ईलाका प्रहरी कार्यालय, र विभिन्न स्थानिय विद्यालयका शिक्षकहरुले सहजीकरण गर्नु भएको
थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल