नवलपरासीको सडक सडकमा देखियो मगर संघको यस्तो हुल (फोटो फिचर)

Posted on: 01 May, 2016

बैशाख १९, नवलपरासी । हिजो (शनिबार) अर्थात बैशाख १८ गतेबाट सुरु भएको नेपालमगर संघको ११ औं राष्ट्रिय महाधिवेशनमा नवलपरासीमा पनि राम्रै चहलपहल देखियो । चितवनको भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसको प्राङगणमा जारी महाधिवेसनका लागी शनिबार बिहानै देखि नवलपरासीका सडकहरुमा मगर संघको गाडीहरु प्रसस्त देखिन्थे । सडक सडकमा मगर संघको तर्फबाट नाराहरु लगाइएको देखिन्थ्यो । nawalparai magar sangh 11 mahadhibesan

शनिबार नवलपरासीका बिभिन्न ठाउँबाट करिब दर्जन बढी गाडीहरु चितवन पुगे । मगर संघको ब्यानरमा एकपछि अर्को गर्दै हिडेका गाडीहरु महेन्द्र राजमार्गमा मज्जैले देख्न सकिन्थ्यो ।

“अधिकार सम्पन्न एकीकृत मगराँत स्वायत्त प्रदेश प्राप्तीका लागि साझा अभियान, मगर समुदायको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको पक्षमा ११ औं राष्ट्रिय महाधिवेशन” भन्ने मुल नाराका साथ सुरु भएको महाधिवेसनमा व्यवस्थापिका संसदका सभामुख ओनसरी घर्ती मगरले दीपप्रज्वलन गरि महाधिवेशनको समुदघाटन गरीन् ।

nawalparai magar sangh 11
mahadhibesan नारायणी कला मन्दिर नारायणगढमा वैशाख २२ गतेसम्म चल्ने महाधिवेशनमा संघको ६६ जिल्ला, ६ वटा भातृ संस्था र १२ वटा विभन्न देशबाट ३१६ जना प्रतिनिधि र २५० जना पर्यवेक्षक एवंम आयोजक गरि कुल ५ सय ६६ जना प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहनेछ ।

nawalparai magar sangh 11 mahadhibesan संघका अध्यक्ष महेन्द्र थापा मगरक अनुसार २१ गते नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भई २२ गते नयाँ कार्यसमिति चयनसंगै घोषणा सभा हुने छ । nawalparai magar sangh 11
mahadhibesan

nawalparai magar sangh 11 mahadhibesan

nawalparai magar sangh 11 mahadhibesan

nawalparai magar sangh 11 mahadhibesan nawalparai magar sangh 11 mahadhibesan nawalparai magar sangh 11 mahadhibesan

nawalparai magar sangh 11 mahadhibesan

nawalparai magar sangh 11 mahadhibesan

nawalparai magar sangh 11 mahadhibesan

nawalparai magar sangh 11 mahadhibesan

nawalparai magar sangh 11 mahadhibesan

यस बिषयमा तपाइको प्रतिक्रिया...!