३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका यी बालकलाई सर्पले टोक्दा बन्नुपर्यो यस्तो, सहयोगको अपिल

२७ बैशाख २०७३, सोमबार १०:५८

बैशाख २७, नवलपरासी । नवलपरासीको
मध्यबिन्दु नगरपालिकाको अम्रसाका एक १३ बर्षिय बालकलाई सर्पले डस्दा अपांग हुनु पर्यो । बिषालु सर्पले
डस्दा ज्यान त बाँच्यो तर जीन्दगी भर अपांग भएर बस्नुपर्दा बालक भोजराज रेग्मीका लागी सहयोगको अपिल
गरीएको छ ।

आजभन्दा तिनबर्ष अघि रातको समयमा बिषालु सर्पले
डसेपछि रेग्मी अपांग भएका हुन् । उनी अहिले हिडडुल गर्न सक्दैनन् । बाबु मित्रलाल रेग्मीका अनुसार
नेपालको धेरै अस्पतालमा पुर्याइएको र राम्रो अस्पतालमा लगेमा बालक पुनः हिडडुल गर्न सक्नेहुने डाक्टरको
सल्लाह रहेको बताए ।

nawalparasi amrasa stoy - sajha sabal
बाबु मित्रलाल
रेग्मीद्धारा सहयोगको अपिल

आज भन्दा तिनबर्ष अघि मेरो छोरा भोजराज रेग्मी राम्रै हिडडुल
गर्दथ्इो । एकदिन रातको समयमा एक बिषालु सर्पले टोक्यो । तुरुन्त अस्पताल पुरायौ बाबु बाच्न त सफल भयो
तर अपांग भयो । अहिले हिडडुल गर्न सक्दैन । भरतपुर मेडिकल कलेज, बुटवल अस्ताल, काठमाडौंको कान्तिबाल
अस्पताल सबैमा पुर्याएँ । बाबुलाई ठिक होला भन्दै सबै अस्पताल  पुर्याउँदा घरको सम्पत्ति पनि सकिएको
कारणले सहयोग माग्न बाध्य भएको हुँ । डाक्टरले ठिक त हुन्छ भनेको छन् तर आर्थिक स्थितले नभ्याएको कारणले
आज हात जोड्नु परेको छ ।

यी बालकलाई सहयोग गर्न चाहानुहुने
जोकोहिले पनि बालक भोजराजको आमा पिपलमाया रेग्मीलाई सम्पर्क नम्बर ९८०७४२०४५१ (+977-
9807420451)
मा सम्पर्क गर्नसक्नुहुनेछ । साथै बालकको इन्नोभेटिभ डेभेलपमेन्ट बैंक खाता नम्बर
००४००००७५६१८ मा आर्थिक सहयोग गर्नसक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’