बैशाख २९, नवलपरासी ।
नवलपरासीको कावासोतीस्थित केरुङ्गगे खोलाबाट अबैध रुपमा गिट्टि बालुवा निकाल्दै गर्दा प्रहरीले ३ वटा
ट्रकलाई नियन्त्रणमा लिएको छ । बुधबार बिहान लु १ त ३३५१, ना ३ त ६६१९ र लु २ त ६२७१ नम्बरको
ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका ट्याक्टरलाई
जिविसले ७ हजार रुपैयाँ जरिवाना तिराएर छाड्ने गरेको छ । नवलपरासीका बिभिन्न खोलाबाट दिनहु यसरी अवैध
रुपमा गिट्टि बालुवा निकालिने गरेको पाइन्छ ।