२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको सडक सडकमा देखियो मगर संघको यस्तो हुल (फोटो फिचर)

२०७३, १९ बैशाख आईतवार ०३:४८

बैशाख १९, नवलपरासी । हिजो (शनिबार)
अर्थात बैशाख १८ गतेबाट सुरु भएको नेपालमगर संघको ११ औं राष्ट्रिय महाधिवेशनमा नवलपरासीमा पनि राम्रै
चहलपहल देखियो । चितवनको भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसको प्राङगणमा जारी महाधिवेसनका लागी
शनिबार बिहानै देखि नवलपरासीका सडकहरुमा मगर संघको गाडीहरु प्रसस्त देखिन्थे । सडक सडकमा मगर संघको
तर्फबाट नाराहरु लगाइएको देखिन्थ्यो ।
nawalparai magar sangh 11 mahadhibesan

शनिबार नवलपरासीका बिभिन्न ठाउँबाट करिब दर्जन बढी गाडीहरु चितवन पुगे । मगर
संघको ब्यानरमा एकपछि अर्को गर्दै हिडेका गाडीहरु महेन्द्र राजमार्गमा मज्जैले देख्न सकिन्थ्यो

“अधिकार सम्पन्न एकीकृत मगराँत स्वायत्त प्रदेश प्राप्तीका
लागि साझा अभियान, मगर समुदायको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको पक्षमा ११ औं राष्ट्रिय
महाधिवेशन” भन्ने मुल नाराका साथ सुरु भएको महाधिवेसनमा व्यवस्थापिका संसदका सभामुख ओनसरी घर्ती मगरले
दीपप्रज्वलन गरि महाधिवेशनको समुदघाटन गरीन् ।

nawalparai magar sangh 11
mahadhibesan
नारायणी कला मन्दिर नारायणगढमा वैशाख २२ गतेसम्म चल्ने महाधिवेशनमा संघको ६६
जिल्ला, ६ वटा भातृ संस्था र १२ वटा विभन्न देशबाट ३१६ जना प्रतिनिधि र २५० जना पर्यवेक्षक एवंम आयोजक
गरि कुल ५ सय ६६ जना प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहनेछ ।

nawalparai magar sangh 11 mahadhibesan
संघका अध्यक्ष महेन्द्र थापा मगरक
अनुसार २१ गते नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भई २२ गते नयाँ कार्यसमिति चयनसंगै घोषणा सभा हुने छ

nawalparai magar sangh 11 mahadhibesan

nawalparai magar sangh 11 mahadhibesan

nawalparai magar sangh 11 mahadhibesan

nawalparai magar sangh 11 mahadhibesan
nawalparai magar sangh 11 mahadhibesan
nawalparai magar sangh 11 mahadhibesan

nawalparai magar sangh 11 mahadhibesan

nawalparai magar sangh 11 mahadhibesan

nawalparai magar sangh 11 mahadhibesan

nawalparai magar sangh 11 mahadhibesan

nawalparai magar sangh 11 mahadhibesan


तस्बिरः गोपिकृष्ण चापागाई/ साझासबाल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी