२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा गएराति मोटरसाईकल दुर्घटना हुदाँ एक जनाको मृत्यु

२०७३, १७ बैशाख शुक्रबार ०५:००

बैशाख १७, नवलपरासी । नवलपरासीमा गय
राति मोटरसाईकल दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ ।

जिल्ला
प्रहरी कार्यालय नवलपरासीले दिएको जानकारी अनुसार रामग्राम नगरपालिका ३ रामखण्ड पुलमा भैरहवाबाट भूमही
तर्फ आउदै गरेको लु१६प ९९११ नम्बरको मोटरसाईल आफै अनियन्त्रित भई पूलको रेलिङमा ठोक्किन पुग्दा दुर्घटना
भएको हो ।

घटनामा चालक तिलकपुर ८ बस्ने वर्ष १९ का आकास चौधरी र
सोही ठाँउ निवासी वर्ष ३५ का गिरीराज चौधरी घाईते भई उपचारका लागि पृथ्बीचन्द्र अस्पताल परासी ल्याएकोमा
उनको उपचारको क्रममा मृत्यु भएका अस्पतालले जनाएको छ भने चालक चौधरीको दुइ वटा हात र खुट्टा भाचिएको र
उनको जिल्ला अस्पताल परासीमा उपचार सम्भव नभएपछि वुटवल रिफर गरिएको प्रहरीले जनाएको छ भने दुर्घटना भएको
सवारी जिल्ला प्रहरी कार्यालय परासीको नियन्त्रण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ