२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

जहाँ दुखः त्यहां कांग्रेस — नेता कण्डेल

२०७३, २३ बैशाख बिहीबार १३:१३

बैशाख २३,
नवलपरासी ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य देबेन्द्रराज कण्डेलले हरेक नेपालीको दुखको
साथमा कागं्रेस सदैब सहयोगी भावनाको साथ रहदै आएको बताउनुभएको छ । हरेक नेपालीको हरेक दुखमा साथ दिने
कागं्रेस अभियान रहेकाले सुखमा भन्दा पहिला दुखको सारथी कागं्रेस बन्दै अएको बिचार राख्नभयो ।

nawalparasi manari help
नवलपरासीको मनरी ९
पिपरामहुवामा बुधबार भएको आगलागीबाट प्रभावीत ६ घरपरिवारलाई घटनास्थल पुगी आज राहत सामाग्री बितरण गर्दै
कण्डेलले यस्तो बिचार राख्नुभएको हो । पुर्ब गृह राज्य मन्त्री रहनुभएका कण्डेलले आफुसदैमा सबै दुखमा
सबैको सारथी भएर सहयोग गर्दै जाने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।

nawalparasi manari help 1
सो अवसरमा कण्डेलले
प्रभावीत ६ घरपरवारलाई तत्कालका लागि खान लगाउन आवश्यक खाद्यन्न लत्ताकपडा, कम्बल र २१ हजार रुपैया
प्रदान गर्नुभएको थियो । कण्डेलले यस अगाबै पनि जिल्लामा बिभिन्न समयमा हुने विपतका घटना घटे लगतै
घटनास्थल पुगी राहत प्रदान गर्दै आउनुभएको छ ।

तस्बिर :
प्रभावीतहरुलाई राहत सामाग्री प्रदान गर्दै कण्डेल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल