२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा पहिलो पटक पाइलट विना हेलिकप्टरको उडान

२०७८, ६ फाल्गुन शुक्रबार ०९:४०

फागुन ६, काठमाडौँ । अटोमेशन र वार फेयरको दुनियाँमा अमेरिकाको सुपर मशीन " ब्लाक हक " हेलिकप्टरले इतिहास रचेको छ । ब्लाक हक हेलिकप्टरले पहिलो पटक पाइलट विना उडान गरेको छ । यस हेलिकप्टरले लगभग ४००० फिटको उचाईमा ११५ देखि १२५ मिल प्रति घण्टाको रफ्तारले उडान गरेको छ र विज्ञानको दुनियाँमा एउटा नयाँ अध्याय जोडेको छ ।

यस एक्सपेरिमेंट फ्लाइटलाई अमेरिकाको केंटुकी शहरमा उडाइएको थियो । यहाँ कम्प्युटर सिमुलेशनद्धारा एक आभासी शहर तयार गरिएको छ जहाँ भवनको अलावा अन्य रुकावट पनि थियो । ब्लाक हकलाई यी रुकावटबाट बचेर सफलतापूर्वक आफ्नो उडान पूरा गर्नु थियो ।

उडानको दौरान हेलिकप्टरले बनाइएको इमेजनरी –काल्पनिक) भवनबाट बच्नको लागि पनि सफलता हासिल गरेको छ । पायलट रहित ब्ल्याक हक हेलिकप्टरले टेस्टमा सबै मानक पुरा गरेको छ र सफल लैंडिग गरेको छ । रक्षाको क्षेत्रमा अमेरिकालाई मिलेको यो ठूलो सफलताले चीन र रुसको मुश्किल बढ्नु स्वभाविक हो । यो ब्ल्याक हक हेलिकप्टर युद्धमा निर्णायक भूमिका निभाउँदछ । यो तेज रफ्तार हेलिकप्टर्सलाई राडरले इंटरसेप्ट गर्न पनि मुश्किल हुन्छ ।

३ चीजलाई टारगेट गरेर गरियो रिसर्च

कम्प्युटरबाट संचालित गरिएको ब्ल्याक हक हेलिकप्टरको परिक्षण अलियास नामक एक अमेरिकी डिफेंस रिसर्च कार्यक्रम अन्तर्गत गरिएको हो । एलियासको प्रोग्राम मैनेजर स्टुअर्ट यंगले पपुलर साइन्सलाई बताए कि यस रिसर्चलाई ३ लक्ष्य लिएर अगाडि बढाइएको छ । पहिलो सुरक्षासँग जोडिएको थियो । दोश्रो कतै दुर्घटना वा आपदा जस्तो स्थिति हुँदा प्रभावको कम गर्नु र तेश्रो लक्ष्य उडानको लागतमा कमी ल्याउनु ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त