२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कोशीका मुख्यमन्त्री कार्की काठमाडौँमा

२०८०, २ कार्तिक बिहीबार ०७:२०

कार्तिक २, काठमाडौँ | कोशी प्रदेशसभाबाट विश्वासको मत लिएलगत्तै कोशीका मुख्यमन्त्री केदार कार्की काठमाडौँ आएका छन् । 

बुधबार कोशी प्रदेशसभा बैठकमा विश्वासको मत लिएलगत्तै सोही दिन साँझ कार्की काठमाडौँ आएका हुन् । काठमाडौँ ओर्लेपछि कार्कीे कांग्रेसका शीर्ष नेताहरुसँग भेटघाट र संवादमा जुटेका छन् । उनले बिहीबार नै कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालालाई भेटेर कोशीको अवस्थाबारे जानकारी गराइसकेका छन् । 

नयाँ समिकरणअनुसार मुख्यमन्त्री बनेका कार्की सरकार विस्तारबारे दबाबमा छन् । सुरुमै एमालेका एक मन्त्री नियुक्त गरेका कार्कीलाई केन्द्रीय सत्ता गठबन्धनले एमालेलाई सरकारमा सहभागी गराएकोमा रुचाएको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै