२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

०८४ मा कसैले गठबन्धन गरेर चुनाव लडौँ भन्यो भने कांग्रेस एक रहँदैन: महामन्त्री थापा

२०८०, २ कार्तिक बिहीबार ०६:३८

कार्तिक २, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०८४ मा कांग्रेसले गठबन्धन गर्नेभए पार्टी एक नहरने बताएका छन्। नेपाल प्रेस युनियन काठमाडौंको दशैं शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै ०८४ को निर्वाचनमा समाजवादी मोर्चासँग चुनाव लड्ने बताए।

उनले भने, ‘०८४ मा चुनावमा जाँदै गर्दाखेरी हामी गठबन्धनमा जाँदै जाँदैनौं कसैले कल्पनै नगरे हुन्छ। गठबन्धन गरेर जान्छु भनेर कसैले भन्छ भने नेपाली कांग्रेस पार्टी एक रहने कल्पना नगरे हुन्छ। क्लियर कुरा गर्दिएको छु। त्यसमा कुनै अलमल छैन।’

अहिले प्रधानमन्त्रीले राम्रो काम गरेजति आफूले नराम्रोजति कांग्रेसको कारणले भनिरहेको बताए। उनले मन्त्रीहरुले नै कांग्रेसको कारणले काम गर्न नसकेको भनेर समाचार लेखाइरहेको बताए।

उनले राष्ट्रिय सहमतिको सरकार बनाउँदा झन् धेरै भाग लगाउनुपर्ने भएकाले त्यसो गर्न नहुने उनको भनाइ छ। जतिसमय जुन पार्टीले चलाउँछ एक्लै चलाउन दिनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै