३ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

दुविधामा राहुल गान्धी

३१ जेष्ठ २०८१, बिहीबार ११:१६

जेठ ३१, काठमाडौँ । भारतको लोकसभा चुनावमा आफ्ना दुवै सिटबाट विजयी भएका कांग्रेस नेता राहुल गान्धी ‘दुविधा’मा परेका छन् । राहुल गान्धीले केरलको वायनाड वा उत्तर प्रदेशको रायबरेली छोड्नुपर्नेछ ।

बुधवार वायनाडको भ्रमणको क्रममा राहुल गान्धीले भने कि उनी संसदमा कुन सीटलाई प्रतिनिधित्व गर्ने भन्ने 'दुविधामा' थिए ।

उनले भने, "यसको जवाफ म बाहेक सबैलाई थाहा छ ।" राजनीतिमा सबैलाई थाहा हुन्छ, राजनीति गर्नेलाई बाहेक । केरलाको एडभान्ना, मलाप्पुरम, कलपेटा र वायनाडमा भएको बैठकमा उनले जे निर्णय लिन्छन वायनाड र रायबरेली दुबैका जनतालाई खुशी बनाउने बताए । 

राहुल गान्धीले मंगलबार रायबरेलीका मतदाताहरूको लागि आयोजित धन्यवाद रैलीमा आफ्नो दुविधाको उल्लेख गरेनन् । तर उनले वायनाडमा यसबारे चर्चा गरेका थिए । 

राहुलको भाषणमा उनले वायनाड सीट छोड्ने संकेतहरू थिए । उनले भने, "तपाईहरूले मलाई परिवारको सदस्यले जस्तै माया गर्नुभयो । मेरा भावनाहरू व्यक्त गर्न पर्याप्त शब्दहरू छैनन् । तिम्रो मायालाई जीवनभर सम्झिरहनेछु ।"

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अस्ट्रेलियामा नेपालीले चलाएको कार दुर्घटनामा ४ जनाको मृत्यु पक्षघातको औषधि निःशुल्क उपलब्ध हुँदै बिमानस्थल ओर्लिने वित्तिकै बेहोस भएका चिनियाँ नागरिकको मृत्यु आफूमाथि कुटपिट गर्ने व्यक्तिविरुद्ध वरिष्ठ अधिवक्ता त्रिपाठीले दिए उजुरी दयाहाङको ‘कार्साङ’ ले ६ दिनमा कति कमायो? सैफ अली खानको अपार्टमेन्टमा कसरी प्रवेश गरे आरोपित ? भुटानी शरणार्थी प्रकरण: बेचन झालाई छाड्न सर्वोच्चद्धारा अस्वीकार गाजामा युद्धविरामले खुशीयाली, तीन चरणमा सम्झौता कार्यान्वयन हुने वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको डीएलएद्वारा निन्दा जय ट्रफी : साहब आलम बने प्लेयर अफ द टुर्नामेन्ट, अरु को-को पुरस्कृत ? कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा शेफअलीमाथि छुरा प्रहार : कस्तो छ घाइते अभिनेता खानको अवस्था? अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्नेलाई कारबाही हुन्छ: गृहमन्त्री लेखक रविविरुद्ध रुपन्देहीमा पनि मुद्दा दर्ता हुँदै गायिका मेलिनाले गरिन् इन्गेजमेन्ट नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि, सागरले लिए छ विकेट कसैले नछुटाएको भए आफू मारिने नै खतरा थियो :अधिवक्ता त्रिपाठी शेफअलीमाथि छुरा प्रहार : घटनाबारे बोल्यो परिवार, घरमा काम गर्ने तीन कामदार पक्राउ २८ लाखको बीमा हत्याउन प्रेमीसँग मिलेर श्रीमतिद्वारा श्रीमानको हत्या आशिका तामाङ थप पाँच दिन हिरासतमा रहने