विश्व |


फिलिपिन्समा विमान दुर्घटना : चारजनाको मृत्यु

Posted on February 23, 2023 | views : 553 |

फागुन ११, काठमाडौं | फिलिपिन्समा विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । विमान फिलिपिन्सको ज्वालामुखी विस्फोट भएको स्थानमा दुर्घटना भएको हो । दुर्घटनाग्रस्त क्षेत्रमा खोजी अभियान सञ्चालन गरेपछि चार जनाको मृत्यु भएको पुष्टि भएको अधिकारीहरूले जनाएका छन् । दुर्घटनामा ज्यान गुमाउनेमा पाइलट रुफिनो

Read More

ताजकिस्तानमा ७.२ म्याग्निच्युडको भूकम्प, चीनमा पनि धक्का

Posted on February 23, 2023 | views : 574 |

फागुन ११, काठमाडौं | चीनसँग सीमा जोडिएको ताजिकिस्तानमा ठूलो भूकम्प गएको छ। आज बिहान स्थानीय समयअनुसार ५ बजेर ३७ मिनेट जाँदा ७.२ म्याग्निच्युडको भूकम्प गएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। भूकम्पको धक्का चीनमा पनि महसुस गरिएको छ।  भूकम्पको केन्द्रविन्दु चीनसँगको निकटतम सिमानाबाट करिब ८२ किलोम

Read More

वेस्ट बैंकमा विद्रोही लक्षित इजरायली आक्रमणमा ११ जना प्यालेस्टाइनीको मृत्यु, १०० घाइते

Posted on February 23, 2023 | views : 597 |

फागुन ११, काठमाडौं | इजरायली सेनाले वेस्टबैङ्कमा बुधबार गरेको आक्रमणमा कम्तिमा ११ जना प्यालेस्टाइनीहरू मारिएका छन् भने १०० जनाभन्दा बढी घाइते भएका छन् ।  इजरायलमा आक्रमण गर्ने योजना बनाएका तीन संदिग्धहरूलाई लक्षित गरी कारबाही गर्दा सो घटना भएको हो ।  इजरायल डिफेन्स फोर्स (आईडीएफ) र इजरायल

Read More

‘रुसले युक्रेनलाई कहिल्यै जित्न सक्दैन’

Posted on February 22, 2023 | views : 576 |

फागुन १०, काठमाडौँ | अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनलाई कहिल्यै जित्न नसक्ने दाबी गर्नुभएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमण जारी रहने बताएको केही घण्टापछि वार्सामा यहाँ भाषण गर्दै अमेरिकी राष्ट्रपतिले युक्रेन युद्धमा रुसको कहिल्यै विजय नहुने दाबी गर्नुभयो । 

Read More

‘बाइडेनको युक्रेन र पोल्याण्ड भ्रमणलाई नजिकबाट नियालीरहेका छौँ’- रुस

Posted on February 21, 2023 | views : 547 |

फागुन ९, काठमाडौं | रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेन र पोल्याण्डको भ्रमणलाई ‘नजिकबाट’ नियालीरहेको बताएको छ । अमेरिकी राष्ट्रपतिको युक्रेनको आकष्मिक भ्रमणको एक दिनपछि क्रेमलिनले मङ्लगलबार उहाँका गतिविधिलाई नजिकबाट हेरिरहेको बताएको हो । आज उहाँले पोल्याण्डको राजधानी वार्सामा युक्रेन युद्धल

Read More

टर्कीमा फेरि गयो अर्को शक्तिशाली भूकम्प

Posted on February 21, 2023 | views : 688 |

फागुन ९, एजेन्सी | टर्कीमा फेरि शक्तिशाली भूकम्प गएको छ । सिरियासँग सीमा जोडिएको देशको दक्षिणी क्षेत्रमा सोमबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ | नयाँ भूकम्पमा परी तीन जनाको मृत्यु भएको छ भने  ६०० भन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले

Read More

रुसी महिलाहरू बच्चा जन्माउन किन अर्जेन्टिना गइरहेका छन् ?

Posted on February 20, 2023 | views : 430 |

फागुन ८, काठमाडौँ | हालै रुसका पाँच हजारभन्दा धेरै गर्भवती महिलाहरू अर्जेन्टिना पुगेका छन् । अधिकारीहरूका अनुसार गत बिहीबार एकै दिन ३३ जना रुसी गर्भवती महिलाहरू एउटै उडानबाट अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स गएका छन् । अर्जेन्टिनाको राष्ट्रिय आप्रवासन एजेन्सीका अनुसार अर्जेन्टिना पुगेका सबै रुसी

Read More

रुस–युक्रेन द्वन्द्वका कारण जर्मनीलाई १०० अर्ब युरोको क्षति

Posted on February 20, 2023 | views : 680 |

फागुन ८, काठमाडौँ | रुसले युक्रेनमाथि आक्रमण गरेको एक वर्ष पुग्न लाग्दा जर्मनीले १०० अर्ब युरोभन्दा बढीको क्षति बेहोर्नुपरेको छ । जर्मन इन्स्टिच्युट फर इकोनोमिक रिसर्च नामक संस्थाका अध्यक्ष मार्सल फ्राटशरले विद्युतको मूल्य बढेकाले यो घाटा भएको बताए ।  ‘युक्रेन युद्ध र त्यसपछि ऊर्जाको मूल्यमा भए

Read More

न्युजिल्याण्डमा चक्रवात गेब्रियलमा परी ११ जनाको मृत्यु, ३ हजारभन्दा बढी बेपत्ता

Posted on February 20, 2023 | views : 567 |

फागुन ८, वेलिङ्टन | न्युजिल्याण्डमा चक्रवात गेब्रियलमा परी ११ जनाको मृत्यु भएको छ भने तीन हजार दुई सयभन्दा बढी बेपत्ता भएका छन् । प्रधानमन्त्री क्रिस हिपकिन्सले ज्यान गुमाउनेको सङ्ख्या बढ्नसक्ने बताउनुभएको छ । साथै उहाँले पुननिर्माणका निम्ति करिब १३ अर्ब न्युजिल्याण्ड डलर आवश्यक पर्ने बताउनुभएको छ ।

Read More

अमेरिका बन्दुक हिंसाः पाँच हजार आठ सयको मृत्यु

Posted on February 20, 2023 | views : 462 |

वासिङ्टन | हिजो आइतबारसम्मको विवरणअनुसार अमेरिकामा बन्दुकजन्य हिंसामा यो वर्ष पाँच हजार आठ सय जनाको मृत्यु भएको छ । बन्दुकजन्य हिंसासम्बन्धी अभिलेख अद्यावधिक गर्ने कार्यालयले सार्वजनिक गरेको विवरणमा उक्त सङ्ख्या उल्लेख गरिएको छ ।  आज टेनेसीको मेम्फिसमा भएको गोली काण्डमा एक जनाको ज्यान गएको छ भन

Read More

ब्राजिलमा भीषण बाढीः छत्तीस जनाको मृत्यु

Posted on February 20, 2023 | views : 540 |

फागुन ८,  काठमाडौँ | ब्राजिलको दक्षिणपूर्वी साओ पाउलो राज्यमा भीषण वर्षाका कारण आएको बाढी पहिरामा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।  बाढी पहिराबाट भएको क्षति सम्बन्धमा साओ सोस्टियाओ शहरबाट सम्प्रेषण गरिएका टेलिभिजन र सामाजिक सञ्जालका दृश्यमा घर र जमिन बगाएको, मोटरकार खोलामा खसेका, भत्के

Read More

भूकम्पले थलिएको सिरियामा इजरायद्वारा क्षेप्यास्त्र प्रहार, पन्ध्र जनाको मृत्यु

Posted on February 19, 2023 | views : 571 |

फागुन ७, काठमाडौँ । इजरायलले आज बिहान यहाँ गरेको क्षेप्यास्त्र आक्रमणमा १५ जनाको मृत्यु भएको छ भने एउटा घर पूर्णरूपमा ध्वस्त भएको छ । इरानी सांस्कृतिक केन्द्र नजिक भएको उक्त आक्रमणमा सर्वसाधारणसहित १५ जनाले ज्यान गुमाएका सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ ।  सन् २०११ मा सिरियमा युद्

Read More

रुसले मानवताविरुद्ध अपराध गरेको अमेरिकी आरोप

Posted on February 19, 2023 | views : 485 |

फागुन ७, म्युनिख | रुसले युक्रेनमा मानवता विरुद्धको अपराध गरेको आरोप अमेरिकाले लगाएको छ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले म्युनिख सुरक्षा सम्मेलनलाई शनिबार सम्बोधन गर्दै युक्रेनमा मानवताविरुद्ध अपराध गर्नेलाई दण्ड दिनुपर्नेमा जोड दिनुभयो । उपराष्ट्रपति ह्यारिसले अन्तर्राष्ट्रिय कानुन  कमजोर

Read More

टर्कीए भूकम्पः ४६ हजारभन्दा बढीको मृत्यु

Posted on February 19, 2023 | views : 534 |

फागुन ७, काठमाडौँ । टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गते भएको भूकम्पमा परी  ४६ हजारभन्दा बढीको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन् । टर्कीएको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर सात दशमलव आठ म्याग्निच्युडको भूकम्पबाट दश वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ ।  विपद् तथा आपत्क

Read More

राष्ट्रपति बाडेनद्वारा राष्ट्रिय सुरक्षा टोलीलाई शङ्कास्पद वस्तु पत्ता लगाउन निर्देशन

Posted on February 18, 2023 | views : 589 |

फागुन ६, वाशिङ्गटन | संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले राष्ट्रिय सुरक्षा टोलीलाई  वायुमण्डलमा मानवरहित तरिकाले राखिन सक्ने शङ्कास्पद वस्तुहरू पत्ता लगाउने संयन्त्रको विकास गर्न निर्देशन दिनु भएको छ ।   ह्वाइट हाउसले ट्वीटरमा उल्लेख गरेअनुसार "राष्ट्रपति बाइडेनले आफ्नो राष

Read More

बुल्गेरियाको राजधानी नजिकै ट्रकमा १८ आप्रवासी मृत फेला

Posted on February 18, 2023 | views : 773 |

फागुन ६, सोफिया | बुल्गेरियाको राजधानी सोफियानजिकै शुक्रबार कम्तिमा १८ जना आप्रवासीहरू एक परित्यक्त ट्रकमा मृत फेला परेको आन्तरिक मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।  प्रारम्भिक जानकारी अनुसार ट्रकले अवैध रूपमा लगभग ४० जना आप्रवासीहरू बोकेको  बताइएको छ । आप्रवासीहरू काठ बोकेको ट्रकमा लु

Read More

टर्कीमा भूकम्प गएको ११ दिनपछि तीन जनाको जीवितै उद्धार

Posted on February 17, 2023 | views : 637 |

फागुन ५, काठमाडौँ | टर्कीमा उद्धारकर्मीले भूकम्प गएको ११ दिनपछि तीन जनालाई जीवितै उद्धार गरेका छन् । टर्कीका उद्धारकर्मीले भूकम्प गएको ११ दिनपछि १४ वर्षीय बालक र अन्य दुई जनालाई उद्धार गरेको टर्कीका स्वास्थ्यमन्त्रीले जानकारी दिएका हुन् । टर्कीको दक्षिणपूर्वी क्षेत्र र सिरियामा गएको ७.८ म्याग्निच्यू

Read More

पाकिस्तानमा मूल्यवृद्धि: १ किलो पिठोकै १२५० रुपैयाँ !

Posted on February 17, 2023 | views : 763 |

फागुन ५, इस्लामाबाद । पाकिस्तानमा दैनिक उपभोग्य खाद्यान्नहरुको मूल्यवृद्धि चुलिएको छ । बजारको ताजा मूल्यअनुसार पाकिस्तानमा एक किलो चियाको मूल्य १७ सय रुपैयाँ पुगेको छ भने पिठोको मूल्य १२५० रुपैयाँ किलो पुगेको छ । चिया, दाल, पिठो, चामल, तेललगायत खाद्यान्नको मूल्य उच्च रुपमा बढेसँगै उपभोक्ताको भान्सा

Read More

रुसद्वारा अष्ट्रियाली दूतावासका चार कर्मचारी निष्कासन

Posted on February 17, 2023 | views : 442 |

फागुन ५, काठमाडौँ | रुसले यहाँस्थित अष्ट्रियाली दूतावासका चार जना कर्मचारीलाई निष्कासन गरेको छ। रुसी विदेश मन्त्रालयले आफ्नो देशमा कार्यरत अष्ट्रियाली दूतावासका कर्मचारीलाई ‘सुरक्षा र कूटनीतिक उन्मुक्ति’बाट हटाइएको र उनीहरू रुसमा रहन अयोग्य रहेका भन्दै निष्कासन गरेको हो ।  मस्कोले निष्कासन गरेक

Read More

विश्वको समुद्री ताप उच्च विन्दुमा: अध्ययन

Posted on February 16, 2023 | views : 444 |

फागुन ४, बेइजिङ | सन् २०२२ मानव इतिहासकै सबैभन्दा तातो वर्ष भएको छ । यसले विश्वका समुद्रको तापमानमा नयाँ रेकर्ड कायम गरेको एक अध्ययनले देखाएको छ । अन्तर्राष्ट्रिय जर्नल एडभान्सेज इन एटमोस्फेरिक साइन्समा प्रकाशित भएको चीन, संयुक्त राज्य अमेरिका र इटालीका १६ वटा इन्स्टिच्युटका २४ जना वैज्ञानिकको टोलील

Read More

बङ्गलादेशमाथिको प्रतिबन्ध कायमै रहने अमेरिकी भनाइ

Posted on February 16, 2023 | views : 394 |

फागुन ४, ढाका (बङ्गलादेश) | गैरन्यायिक हत्याको आरोप लागेको बङ्गलादेशको एक विशिष्ट प्रहरी इकाइमा सुधार नभएसम्म अमेरिकाले प्रतिबन्ध नहटाउने अमेरिकाले जनाएको छ। विदेश मन्त्रालयका डेरेक चोलेटले यसै साता दक्षिण एशियाली देशको भ्रमण गर्नुभएको थियो । उहाँले ढाकामा सरकारी प्रतिनिधिहरूसँग सुरक्षा सहयोगका बारे

Read More

जेलमा आगलागी हुँदा तीनको मृत्यु, ४३ घाइते

Posted on February 16, 2023 | views : 530 |

फागुन ४, साओ पाउलो | ब्राजिलको दक्षिणी कारागारमा आगलागीमा परी कम्तीमा तीन कैदीको मृत्यु भएको छ । उक्त घटनामा अन्य ४३ जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् । सान्ता क्याटारिना राज्यको फ्लोरियानो पोलिस राज्यको कारागारको एउटा कोठामा रहेको एउटा डसना (गद्दा)बाट आगलागी सुरू भएकोे पेनिटेन्टियरी अफेयर

Read More

पूर्वी चीनमा भवनमा आगलागी हुँदा छ जनाको मृत्यु, २८ घाइते

Posted on February 16, 2023 | views : 701 |

फागुन ४, नान्जिङ | पूर्वी चीनको जियाङ्सु प्रान्तमा बिहीबार बिहान एक भवनमा आगलागी हुँदा छ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । उक्त घटनामा अन्य २८ जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् । सुझोउ शहरको सियाङचेङ जिल्लाको वेइटाङ बजारमा बिहान ६ः०७ बजे भएको आगलागी करिब एक घण्टापछि नियन्त्र

Read More

युक्रेनको शान्तिका लागि चीन र फ्रान्स समन्वय गर्न सहमत

Posted on February 16, 2023 | views : 503 |

फागुन ४, काठमाडौँ | फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ र चीनका उच्च कूटनीतिज्ञ वाङ यीबीच युक्रेनमा ‘शान्तिस्थापनाका लागि’ योगदान गर्न सहमति भएको फ्रान्सका राष्ट्रपतिकोको कार्यालयले बिहीबार जनाएको छ । मस्कोको महत्वपूर्ण सहयोगी रहेको र करिब एक वर्षअघि युक्रेनमाथि भएको आक्रमणको निन्दा नगरेको बेइजिङ

Read More