पुस ७, काठमाडौँ | ब्राजिलका महान् फुटबलर पेलेको क्यान्सर बढ्दै गएको अस्पतालले जनाएको छ। साओ पालोस्थित हस्पिटल इस्रालिटा अलबर्ट आइन्सटाइनमा उपचार गराइरहेका पेलेलाई धेरै हेरचाहको आवश्यकता रहेको जनाइएको छ। पेले तीन हप्तादेखि अस्पतालमा उपचाररत् छन्। पेलेकी छोरीले बुवाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै
Read Moreपुस ६, काठमाडौँ | युक्रेनलाई थप हतियार उपलब्ध गराए द्वन्द्व चर्किने चेतावनी बुधबार क्रेमलिनले दिएको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको ह्वाइटहाउस भ्रमणका क्रममा वासिङ्टनले किभका लागि नयाँ हतियार प्याकेज घोषणा गर्ने अपेक्षfबीच क्रेमलिनले युक्रेनलाई सहयोगी राष्ट्रले थप हतियार उपलब्ध गराउँदा द्वन्द्व
Read Moreपुस ६, काठमाडौँ | विश्वकप फुटबलको उपाधी जितेर अर्जेन्टिना पुगेको टिमको समर्थनमा खुसीयाली मनाउने क्रममा १ जनाको मृत्यु भएको छ । अरु ५ वर्षीय एक जना बालक कोमामा गएका छन् । उफ्रिने क्रममा छतबाट खसेर एक जना २४ वर्षका युवाको मृत्यु भएको हो । आकाशेपुलबाट फुटबल टिम चढेको खुल्ला बसमा फाल हाल्ने क्रममा घाइते
Read Moreसामाजिक सञ्जाल ट्विटरका मालिक इलोन मस्कले कुनै मूर्ख मान्छेले जिम्मेवारी नलिउन्जेलसम्म कम्पनीको सीईओ बनिरहने घोषणा गरेका छन् । प्रमुख कार्यकारीको भूमिकाबाट बिदा लिऊँ कि नलिऊँ भनी मस्कले ट्विटरमा गरेको पोलमा बहुमतले बिदा लिने पक्षमा मत दिएपछि मस्कले राजीनामा दिने भएका हुन् । तर उत्तराधिकारी खोज
Read Moreपुस, ६ एजेन्सी | ट्विटरका नयाँ सीईओ एलोन मस्कले ट्विटरको कार्यकारी प्रमुखको पदबाट राजीनामा दिने घोषणा गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले राजिनामा दिने घोषणा गरेका हुन् । उनले ट्वीटरमा सार्वजनिक रुपमा आफू पदमा रहन योग्य हो या होइन भनी सर्वेक्षण गरेका थिए । त्यस सर्वेक्षणमा सहभागी ५७
Read Moreपुस ५, काठमाडौँ | कतारमा आइतबार सम्पन्न विश्वकप जितेर स्वदेश फर्किएको अर्जेन्टिनी टोलीका केही खेलाडी दुर्घटनाबाट जोगिएका छन् । फ्रान्सलाई हराइ विश्वकप ट्रफी जितेर स्वदेश फर्किएको टिम ‘ओपन टप बस’ को माथि बसेर समर्थकहरूको स्वागतमा ट्रफी प्रदर्शन गरिरहँदा बाटाेमा रहेको ‘ओभरहेड पावर केवल’ मा झन्डै ठोकि
Read Moreपुस ५, काठमाडौँ | उत्तरकोरियाले जापानविरुद्ध कडा सैन्य कदम चाल्ने चेतावनी दिएको छ । जापानले आफ्नो राष्ट्रिय सुरक्षा रणनीति घोषणा गरेको चारदिनपछि प्योङयाङबाट यस्तो चेतावनी आएको हो । जापानको सुरक्षा रणनीतिले आफ्नो सैन्य क्षमता तथा प्रतिआक्रमणलाई विफल बनाउन नीतिलाईं उच्च महत्व दिएको छ भने चीन र उ
Read Moreपुस ५, काठमाडौँ | पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको लासबेला जिल्लाको एक बजारमा ग्यास सिलिण्डर विष्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार लासबेलाको बेला क्षेत्रमा अवस्थित ग्यास भर्ने पसलमा सिलिण्डरमा ग्यास भर्ने क्रममा व
Read Moreपुस ५, काठमाडौँ | अर्जेन्टिनाका कप्तान लियोनल मेसी विश्वकप ट्रफी बोकेर स्वदेश पुगेका छन्। विशेष जहाजबाट स्थानीय समय अनुसार मंगलबार बिहान करिब ३ बजे मेसी नेतृत्वको टोली राजधानी ब्युनर्स आयर्स पुगेको हो। विश्वकप जितेको खुसीमा राष्ट्रिय विदा दिएको अर्जेन्टिनाले खेलाडीहरूको सम्मानमा विशेष कार्यक्रम आयोज
Read Moreपुस ५, काठमाडौँ | अर्जेन्टिनाको राष्ट्रिय टिमले ३६ वर्षपछि विश्वकपको उपाधि जितेपछि त्यसको खुसी मनाउन मंगलबार सार्वजनिक बिदाको घोषणा गरिएको छ। ब्युनस आयर्स र देशका विभिन्न ठाँउमा जम्मा भएर खुसीयाली मनाउन पनि सरकारले आग्रह गरेको छ। त्यसकै लागि सरकारले मंगलबार राष्ट्रिय बिदाको घोषणा गरेको हो। उसले यो द
Read Moreपुस ४, काठमाडौँ | आइतबार रात, लियोनल मेस्सी र उनका फ्यानहरूको सपना साकार भयो । ३६ वर्षको लामो प्रतिक्षापछि अर्जेन्टिनाले फुटबल मैदानमा फेरी आफ्नो साम्राज्य स्थापित गरेको छ । यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप जितेको थियो । अर्जेन्टिनाको जितपछि मेस्सीले स्टेजमा अवार्ड लिन दुई पटक स्टेजमा
Read Moreपुस ३, काठमाडौँ | विश्वकप फुटबलको २२ औँ संस्करणको फाइनलमा भिड्न लागेका दुई टोली तेस्रो पटक उपाधि खोजीमा छन्। आइतबार राति पौने ९ बजे अर्जेन्टिना र फ्रान्स दुवैको लक्ष्य तेस्रो पटक उपाधि जित्नु हुनेछ। फ्रान्स साविक विजेता हो। अर्जेन्टिनाले ३६ वर्षयता उपाधि जित्न सकेको छैन। त्यसपछि दुई पटक
Read Moreपुस ३, काठमाडौँ | ईयूका सदस्य राष्टले कार्बन उत्सर्जन कम गर्न र जलवायु–अनुकूल प्रविधिहरूमा लगानी गर्ने आइतबार एक सम्झौताको घोषणा गरेका छन् । यस सम्झौताको उद्देश्य उत्सर्जन कटौतीलाई तीव्रता दिनु, उद्योगहरूलाई निः शुल्क सेवाहरू चरणबद्ध गर्नु र भवन र सडक यातायात क्षेत्रहरूबाट ईन्धन उत्सर्जनलाई लक्षित ग
Read Moreपुस ३, काठमाडौँ | पाँच वर्षअघि रहस्यमयी तरिकाले मृत्यु भएका क्यानडाका एक अर्बपति जोडीका हत्यारा पत्ता लगाउनेले साढे ३ करोड डलर इनाम घोषणा गरिएको छ। सन् २०१७ डिसेम्बर १५ मा ब्यारी र हनी सेर्मनको जोडी आफ्नै घरको स्विमिङ पुलमा मृत भेटिएको सिएनएनले जनाएको छ। सुरूमा उनीहरूले आत्महत्या गरेको अनुमान गरिएक
Read Moreपुस ३, काठमाडौँ | फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले सन् २०२२ को फिफा विश्वकपको फाइनल खेल हेरेर खेलाडी र शुभचिन्तकलाई साथ दिन आइतबार कतारमा जाने बताउनुभएको छ । अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले भने फाइनल खेल हेर्नका लागि कतार नजाने बताउनुभएको छ । आइतबार अर्जेन्टिनाले
Read Moreपुस ३, काठमाडौँ | रसियाले युक्रेनमा ७० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको छ । यो हमलालाई युद्ध सुरु भएदेखिकै सबैभन्दा ठूलो आक्रमण बताइएको छ । आक्रमपछि किभ राष्ट्रव्यापी आपतकालीन ब्ल्याकआउट लागु गर्न बाध्य भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार मध्य क्रिभिई रिहमा एउटा अप
Read Moreपुस ३, काठमाडौँ | पाकिस्तानकी मन्त्री शाजिया मारीले भारतलाई परमाणु बम प्रहार गर्न सक्ने धम्की दिएकी छन् । उनले पाकिस्तानको आणविक अवस्था चुप लागेर बस्न स्थानमा नभएको बताइन् । समाचार एजेन्सी एएनआईका अनुसार पाकिस्तान पिपुल्स पार्टीकी नेतृ शाजिया मारीले बोल न्यूजसँगको पत्रकार सम्मेलनमा यी कुराहरू बताएकी
Read Moreपुस १, काठमाडौँ | जर्मनीको राजधानी बर्लिनस्थित एक होटलको लबीमा रहेको करिब ४६ फिट अग्लो एक्वारियम फुट्दा होटलको लबीका साथै बाहिरको सडक जलमग्न भएको छ । करिब १५ सय विभिन्न थरीका माछा रहेको उक्त एक्वारियम फुटेसँगै दशौं लाख लिटर पानीले र्याडिसन ब्लु होटलको लबी जलमग्न भएको थियो । उक्त घटनामा दुईजना व्यक्
Read Moreमङ्सिर २९, काठमाडौँ । फिफा विश्वकपको सेमिफाइनलमा मोरक्को फ्रान्ससँग हारेपछि मोरक्को समर्थकहरूले पेरिस र ब्रसेल्सका सडकमा झडप गरेका छन् । फ्रान्सका कतिपय स्थानमा मोरक्को र फ्रान्स समर्थकबीच भिडन्त पनि भएको छ । उत्पातीहरूले प्रहरीसँग पनि झडप गरेका छन् । बेल्जियमको राजधानी ब्रसेल्समा मोरक्क
Read Moreमङ्सिर २९, काठमाडौँ । भारतको बिहार राज्यको छपरामा विषादी रक्सी सेवन गर्दा २३ जनाको मृत्यु भएको छ। छपराको सदर अस्पतालका इन्चार्जका अनुसार हालसम्म अस्पतालमा २१ जनाको मृत्यु भएको छ। उनका अनुसार दुईजनाको पटनाको पीएमसीएचमा मृत्यु भएको हो। मंगलबार राती केही मानिसहरुले विषादी रक्सी सेवन गरेपछि बिरामी परेका
Read Moreमङ्सिर २९, काठमाडौँ । ताइवानको पूर्वी तटमा बिहीबार ६.२ म्याग्निच्युडको भूकम्प गएको र त्यसपछि धेरै हल्का पराकम्पनहरू गएको टापुको मौसम विभागले जनाएको छ। बिहीबार मध्याह्नमा ह्वालियन काउन्टीको तटबाट झण्डै ३० किलोमिटर टाढा छ किलोमिटर गहिराइमा केन्द्रविन्दु रहेको जनाइएको छ । अमेरिकी भौगर्भिक स
Read Moreमङ्सिर २९, काठमाडौँ । हलीवुड जगतका चर्चित कलाकार स्टीफन बोसले आत्महत्या गरेका छन् । उनको आत्महत्याले कला क्षेत्र शोकाकुल भएको छ । रिपोर्टकाअनुसार उनले १३ डिसेम्बर २०२२ मै आत्महत्या गरेका थिए । उनको शव एक होटलको कोठामा फेला परेको थियो । स्टीफन बोस 'द एलिन डी जॉनर्स, र ‘सो यू थिंक यू क्यान
Read Moreमङ्सिर २८, काठमाडौँ | न्युजिल्याण्ड सरकारले जनस्वास्थ्य रक्षालाई केन्द्रमा राखेर चुरोट खरिदमा आजीवन प्रतिबन्ध लगाएको छ । विशेष गरी युवावर्गलाई लक्ष्यित गरी सरकारले त्यसमा आजीवन प्रतिबन्ध लगाएको हो । सुर्तीजन्य धूमपानलाई चरणबद्धरूपमा नियन्त्रण गर्न सरकारले पारित गरेको कानुनअनुसार अब सन् २००९ जन
Read Moreमङ्सिर २७, काठमाडौँ | महिला अधिकारको पक्षमा उभिएको भन्दै इरानले आफ्नो देशको व्यवसायिक खेलाडी अमिर नसर–अजादानीलाई फाँसीको सजाय सुनाएको छ। २६ वर्षीय डिफेन्डरले इस्लामिक पहिरनको अवज्ञा गरेको आरोपमा पक्राउ गरी जेल हालिएकी माहसा अमिनीको हत्याको विरोधमा ऐक्यबद्धता जनाएका थिए। २२ वर्षीय अमिनीको हिरास
Read More