जेठ १९, न्युयोर्क | ओक्लाहोमाको तुल्सास्थित सेन्ट फ्रान्सिस अस्पतालको क्याम्पसमा बन्दुकधारीले गोली चलाउदा कम्तीमा चार जनाको मृत्यु भएको सो सहरको प्रहरीले जनाएको छ। एक साताअघि टेक्सासको एक विद्यालयमा भएको गोलीकाण्डलाई लिएर अमेरिकीहरू शोकमा डुबिरहेका बेला बुधबार फेरि गोलाबारी चलेको हो । आक्रमणमा
Read Moreजेठ १९, न्युयोर्क | एजेन्सी | विश्व स्वास्थ्य संगठन (डब्लूएओ)ले उत्तर कोरियाको कोभिड माहामारीको तथ्यांकबारे आफ्नो पहुँच नभएको तर त्यहाँ संकट गहिरिएको हुन सक्ने अनुमान गरेको छ । १२ मेमा पहिलो कोभिड केस देखिएको घोषणा गरेको उत्तर कोरियाले गत साता कोभिड नियन्त्रणमा आएको दाबी गरेको थियो । सरकारी सञ्चार म
Read Moreजेठ १८, काठमाडौँ | पाकिस्तानमा गुडिरहेकै रेलमा एक महिला बलात्कृत भएको घटना सार्वजनिक भएको छ । पाकिस्तानी मिडियाहरूका अनुसार पाकिस्तानको कराचीदेखि मुल्तानको रुटमा चल्ने रेलमा एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्ने तिनै जना रेलकै कर्मचारी रहेका छन् । उनीह
Read Moreजेठ १८, सिड्नी | पृथ्वीको सबैभन्दा ठूलो बिरुवा अस्ट्रेलियाको पश्चिमी तटमा रहेको सार्क खाडीमा फेला परेको छ । वैज्ञानिकहरुका अनुसार यसले करिब २०० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । यो बिरुवा पोसिडोनिया अस्ट्रेलिस प्रजातिको हो। यसलाई फाइबर बल विड वा रिबन विड पनि भनिन्छ । यो सामान्यतया अष्ट्र
Read Moreजेठ १८, काठमाडौँ | एजेन्सी | ब्राजिलका एक व्यक्तिले पूर्व प्रेमिकालाई अपहरण गरेर च्यापुमा आफ्नो नामको ट्याटु बनाइदिएका छन् । उनले यसो गरेर पूर्व प्रेमिकामाथि ब्रेकअपको बदला लिएका थिए । १८ वर्षकी तयाने काल्दास ब्राजिलको राज्य साओ पाउलोमा अघिल्लो शुक्रबार स्कूल जाँदै थिइन् । त्यतिबेला उनको भेट पूर्व प
Read Moreजेठ १८, न्युयोर्क | अहिले मानिसदेखि जनावर, चराचुरुङ्गीदेखि स–सान किराहरू सबै प्राणी जलवायु परिवर्तनको नकरात्मक असरको प्रत्यक्षदर्शी बनेका छन् । तापक्रममा भएको बृद्धिले जैविक प्रणालीलाई नै परिवर्तन गरेको छ । वर्षा सिजनले जनावर र विरुवाको वासस्थान नाश भइरहेको छ । बढ्दो खडेरी र अप्रत्यासित हिमपात
Read Moreजेठ १८, नयाँ दिल्ली | एजेन्सी | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एप्रोभल रेटिङ कोभिड–१९ महामारीयताकै उच्च देखिएको छ । लोकलसर्कलले गरेको सर्वेक्षणले यस्तो देखाएको हो । सर्वेक्षणले उनको लोकप्रियतामा उछाल देखाएको छ । भारत कोभिड लहरविरुद्ध लडिरहँदा मोदीले आफ्नो दोस्रो कार्यकालमा अपेक्षाहरू पूर
Read Moreजेठ १८, न्युयोर्क | एजेन्सी | अमेरिकामा आफ्नै कपाल तानेर खाने लतमा परेकी एउटी महिलाको पेटबाट ठूलो ‘कपालको बल’ निकालिएको छ । उनको आन्द्राभित्र कपालको गुजुल्टो बेरिएर एउटा बल नै बनेको थियो । वाकवाक तथा बान्ता हुने र पेट अत्यधिक सुन्निएपछि उनीे अमेरिकाकाे एउटा अस्पताल पुगेकी थिइन् । उनलाई खानेकुर
Read Moreजेठ १८, काठमाडौँ | केकेको मृत्यु प्रकरणमा नयाँ ट्विस्ट आएको छ । उनको मृत्युपछि प्रहरीले मुद्दा दर्ता गरेको छ । स्रोतका अनुसार नयाँ बजार प्रहरीले केकेको असाधारण मृत्युको मुद्दा दर्ता गरेको छ । यसपछि आयोजक र होटल कर्मचारी नै शंकाको घेरामा परेका छन् । उनीहरुलाई प्रहरीले सोधपुछ गर्न सक्ने बताइएको छ । अ
Read Moreजेठ १८, काठमाडौँ | एजेन्सी | भारतमा एलपी ग्यासको मूल्यमा गिरावट आएको छ । पेट्रोल र डिजेलको मूल्य घटाइएपछि भारत सरकारले एलपी ग्यासको मूल्य पनि घटाएको हो । इण्डियन आयल कर्पोरेसनले आज (बुधवार) जारी गरेको नयाँ मूल्यसूची अनुसार १९ किलोको एलपी ग्यासको कमर्शियल सिलिण्डरको मूल्यमा १३५ भारतीय रुपैयाँ स
Read Moreजेठ १८, वर्लिन | प्रागैतिहासिक खानाको लडाइँले मेगालोडोन सार्कको लोप भएको हुन सक्ने वैज्ञानिकहरूले अनुमान गरेका छ । महासागरको विशाल मेगालोडनको जीवाश्म दाँतहरूको अध्ययनले यो सुझाव दिन्छ कि यसले अर्को क्रुर शिकारी ठूलो सेतो सार्कसँग खानाको लागि प्रतिस्पर्धा गर्नुपर्ने थियो । ह्वेल र अन्य शिकारको
Read Moreजेठ १८, किभ | रुसी सेनाले ओगटेको युक्रेनी सहर खेर्सनमा सम्पूर्ण सञ्चार माध्यम बन्द भएका छन् । सहरको सम्पूर्ण सञ्चार सम्पर्क बिच्छेद भएको र केबलहरु बिच्छेद गरिएका विशेष सञ्चार र सूचना संरक्षणका लागि युक्रेनको राज्य सेवाले एक विज्ञप्तिमा भनेको छ । ‘यस क्षेत्रका बासिन्दाहरूलाई हाल युक्रेनी मोबाइल
Read Moreजेठ १८, न्युयोर्क | अमेरिकाको विद्यालयमा फेरि बन्दुक हमला भएको छ । मंगलबार न्यु अर्लिन्सको हाईस्कूलको स्नातक समारोहमा बन्दुकधारीले चलाएको गोली लागेर एक वृद्धाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । मोरिस जेफ हाई स्कूलका स्नातकहरू भेला भएको दिक्षान्त केन्द्रबाहिर गोलाबारी भएको न्यु अ
Read Moreजेठ १८, बेइजिङ | एजेन्सी | दुई महिनाको तालाबन्दीपछि चीनको सहर सांघाईमा कोभिड प्रतिबन्ध हटाइएको छ । देशको आर्थिक तथा विश्वव्यापी व्यापार केन्द्र सांघाइमा बुधबारदेखि प्रतिबन्ध हटाइएको हो । प्रतिबन्ध हटेसँगै साढे २ करोड जनसंख्या भएको सहरका वासिन्दा स्वतन्त्र रूपमा आवतजावत गर्न पाउने भएका छन् । प्रतिबन्
Read Moreजेठ १७, काठमाडौँ | युरोपेली युनियनले रुसी तेलको आयात यो वर्षको अन्त्यसम्म ९० प्रतिशतले कटौती गर्ने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा वृद्धि भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार जुलाई महिनाका लागि ब्रेन्ट कच्चा तेलको बजार मूल्य ३३ सेन्टले बढेर १२२ डलर पुगेको छ । त
Read Moreजेठ १७, काठमाडौँ | चीनले आफ्नो हवाई प्रतिरक्षा क्षेत्रमा एकै पटक ३० वटा लडाकु विमान पठाएको ताइवानले जनाएको छ। चीनले जनवरीयता गरेको यो सबैभन्दा ठूलो घुसपैठ हो। अमेरिकी अधिकारीले ताइवान भ्रमण गरेकै दिन चीनले उसको क्षेत्रमा विमान प्रवेश गराएको हो। केही दिनअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानमाथि च
Read Moreजेठ १७, पेरिस | एजेन्सी | वृद्ध महिलाको भेषमा ह्वीलचेयरमा आएका एक व्यक्तिले पेरिसको लुभ्रमा लियोनार्दो दा भिन्चीको प्रसिद्ध चित्र मोनालिसामा केक प्रहार गरेका छन् । केक प्रहार हुँदा सो चित्रलाई ढाकेको सिसामा लागेको छ । विग र लिपिस्टिक लगाएका ती व्यक्तिले मानिसहरूलाई ‘पृथ्वीको बारेमा सोच्न
Read Moreजेठ १७, किभ | एजेन्सी | युक्रेनमा जारी द्वन्द्वबीच रुसी टेलिभिजन पर्सनालिटी भ्लादिमिर सोलोभयोभले रुसले अब बेलायतमा आक्रमण गर्नुपर्ने बताएका छन् । मस्कोले बेलायती भूमि स्टोनहेन्ज कब्जा गर्नुपर्ने उनले बताए । दी इन्डिपेन्डेन्टको रिपोर्टअनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकट रहेका र ‘पुटि
Read Moreजेठ १७, काठमाडौँ | एजेन्सी | अहिले संसारका सबैजसो देशले निकै प्रगति गरिसकेका छन् । मानिसको जीवनशैली निकै आधुनिक बनिसकेको छ । विश्वमा मानिसहरुको आवागमन बढ्दै जाँदा विमानस्थल तथा आकाशमा उड्ने विमानहरुको संख्या पनि बढिरहेको छ । तर यस्तो बेला दुनियाँमा केही यस्ता देश पनि छन् जहाँ एउटा पनि विमानस्थल छैन
Read Moreजेठ १७, किभ | युक्रेनको मारिओपल सहरको अजोभस्टल स्टिल काराखानामा रुसी सेनासामु आत्मसमर्पण गर्ने युक्रेनी सेनालाई मृत्युदण्डको सजाय हुनसक्ने मस्को समर्थक पृथकतावादी अधिकारीले बताएका छन् । ‘उनीहरूको बारेमा अदालतले फैसला गर्नेछ’, पूर्वी युक्रेनको स्वघोषित दोनेत्स्क जनवादी गणतन्त्रका न्यायमन्
Read Moreजेठ १७, न्युयोर्क | हल्कादेखि मध्यम दीर्घकालीन मृगौला रोग (सीकेडी) भएका व्यक्तिहरू र मृगौला प्रत्यारोपण गरेका व्यक्तिहरूलाई क्यान्सरको जोखिम उच्च भएको एउटा नयाँ अनुसन्धानले देखाएको छ । कतिपय अवस्थामा सीकेडी भएका व्यक्तिहरूलाई निश्चित क्यान्सरका कारण मृत्युको उच्च जोखिम हुने अध्ययनमा उल्लेख छ ।
Read Moreजेठ १७, एनडीजामेना | एजेन्सी | अफ्रिकी देश चाडकाे उत्तरी क्षेत्रमा रहेकाे एउटा सुन खानीका मजदुरहरूबीच भएको झडपमा करिब १०० जनाको मृत्यु भएको छ । झडपमा ४० जनाभन्दा बढी घाइते भएका रक्षामन्त्री जनरल दाउद याया ब्राहिमले जानकारी दिए । लिबियाको सिमाना नजिकको तिबेस्ती पर्वतको कोरी बोगौडीस्थित खानीमा ह
Read Moreजेठ १७, नयाँ दिल्ली | एजेन्सी | सम्पत्ति शुद्धीकरण मुद्धामा दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैन पक्राउ परेका छन् । अरविन्द केजरीवाल सरकारका मन्त्री जैन सन् २०१५ देखि सन् २०१६ मा कोलकाताको एक फर्मसँग हवाला लेनदेनमा संलग्न थिए । केन्द्रीय अनुसन्धान व्युरो (सीबीआई)ले जैन र उनको परिवारव
Read Moreजेठ १६, कायरो | एजेन्सी | इजिप्टमा आफ्नै इन्गेजमेन्ट पार्टीमा साथीले चलाएको गोली लागेर एक २१ वर्षीय बेहुलाको मृत्यु भएको छ । इजिप्टको अलेक्जान्ड्रियामा यही २५ मेमा साथीले अकस्मात चलाएको गोली लागेर बेहुलाको मृत्यु भएको हो । साथीहरूले बेहुलालाई लिएर अगाडि बढ्दा उत्सवको रुपमा बन्दुक पड्काइएको थिय
Read More