विश्व |


हवाईजहाजको ६ वटा सिट हटाएर बनाइयो संसारकै अग्ली महिलाको लागी ओछ्यान

Posted on November 07, 2022 | views : 2715 |

एजेन्सी | सोसल मिडियामा संसारकी सबैभन्दा अग्ली महिलाको पहिलो हवाईजहाज यात्राले मानिसहरुको ध्यान तानिरहेको छ ।  टर्किस नागरिक रुमेसा गेल्गी संसारकी सबैभन्दा अग्ली महिला हुन् । २५ वर्षीया रुमेसाको जीउको उचाइ ७ फिट ७ इन्च छ । उनको जीउडालकै कारण जहाजमा आम यात्रुहरू बस्ने सिट रुमेसाका लागि पर्याप्त

Read More

भिक्टोरिया तालमा विमान दुर्घटना, १९ जनाको मृत्यु

Posted on November 07, 2022 | views : 978 |

एजेन्सी | तान्जानियाको एउटा यात्रुवाहक विमान बुकोबामा अवतरण गर्ने क्रममा भिक्टोरिया तालमा दुर्घटनाग्रस्त हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ । प्रेसिजन एयरको विमान अवतरणको बेला भिक्टोरिया तालमा दुर्घटना हुँदा १९ जनाको मृत्यु र २६ जना घाइते भएको बीबीसीले जनाएको छ । उक्त विमानमा ४३ जना सवार थिए । स्

Read More

एक मिनेटमै ११४० पटक ताली बजाएर विश्व कीर्तिमान [भिडिओ]

Posted on November 07, 2022 | views : 641 |

एजेन्सी | अमेरिकी नागरिक डाल्टन मेयरले मात्र एक मिनेटमा ११४० पटक ताली बजाएर विश्व कीर्तिमान कायम गरेका छन् । यसको अर्थ उनले एक सेकेण्डमा १९ पटक ताली बजाए । गिनिज बुक अफ वर्ल्ड रेकर्डस्को आधिकारिक युट्युब च्यानलमा उक्त भिडियो अपलोड गरिएको छ । यसअघि सबैभन्दा छिटो ताली बजाउने उक्त कीर्तिमान इली बिशोप

Read More

संसारको ‘सबैभन्दा खतरनाक बिरुवा’ जसले आत्महत्याका लागि बाध्य बनाउछ

Posted on November 07, 2022 | views : 772 |

एजेन्सी | जिम्पाई–जिम्पाईलाई विश्वको ‘सबैभन्दा खतरनाक बिरुवा’ भन्ने गरिन्छ । यो हेर्दा निकै नै साधारण बिरुवाजस्तो देखिन्छ । तर यसलाई छुँदा यसको काँडाले तपाईंलाई एकैपटक तातो एसिडले जलेको र बिजुलीको झट्काको महसुस गराउँछ । यो बिरुवाले मानिसहरुलाई यति तड्पाउँछ कि मानिसहरु आत्महत्याका लागि बाध्य हुन्छन्

Read More

आफूलाई मार्ने योजनामा प्रधानमन्त्री नै संलग्न भएको इमरान खानको आरोप

Posted on November 06, 2022 | views : 769 |

एजेन्सी | पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले वर्तमान प्रधानमन्त्री शहबाज शरीफ उनको हत्या प्रयासको षडयन्त्रमा संलग्न भएको आरोप लगाएका छन् । बिहीबार राजनीतिक र्‍यालीमा गोली लागेर अस्पतालमा उपचार गराइरहेका खानले अस्पतालबाट भिडियो सन्देश जारी गर्दै ‘प्रधानमन्त्री शेहबाज शरिफ, गृह मन्त्री राना सन

Read More

रुसविरुद्ध युद्ध लडने क्रममा युक्रेनमा ताइवानी नागरिकको मृत्यु

Posted on November 06, 2022 | views : 914 |

एजेन्सी | रुस र युक्रेनको जारी युद्धमा एक ताइवानी नागरिकको मृत्यु भएको छ ।  रुसविरुद्ध युद्ध लडन युक्रेन पुगेका ताइवानी नागरिक त्सेङ शेङ कुअङको मृत्यु भएको समाचार बीबीसीले समाचार लेखेको छ । ताइपेइनस्थित विदेश मन्त्रालयले पनि युक्रेन-रुसको युद्धमा ताइवानी नागरिकको मृत्यु भएको पुष्टि गरेको छ ।&nb

Read More

तान्जानिया विमान दुर्घटना: बुकोबा विमानस्थलका लागि उडेको विमान भिक्टोरिया तालमा दुर्घटनाग्रस्त

Posted on November 06, 2022 | views : 976 |

कात्तिक २०, केन्या | एजेन्सी | तान्जानियाको एउटा विमानस्थलमा आइतवार बिहान एउटा सानो यात्रुवाहक विमान भिक्टोरिया तालमा दुर्घटनाग्रस्त भएको छ। बुकोबा विमानस्थलका लागि उडेको विमानमा कति यात्रु सवार थिए भन्ने तुरुन्तै खुल्न सकेको छैन । तान्जानियाको एयरलाइन्स कम्पनीले उक्त उडान तटीय शहर दार एस सलामबाट आए

Read More

श्रीलङ्काली क्रिकेटर गुणातिलके सिड्नीमा बलात्कारको आरोपमा पक्राउ

Posted on November 06, 2022 | views : 881 |

कात्तिक २०, काठमाडौँ |  श्रीलङ्काली क्रिकेटर दानुष्का गुणातिलके अस्ट्रेलियाको सिड्नीमा बलात्कारको आरोपमा पक्राउ परेका छन् । समाचार एजेन्सी पीटीआईले टोलीका एक स्रोतलाई उद्धृत गर्दै श्रीलंकाको टोलीले उनलाई सिड्नी छोडेको बताएको छ।  क्रिकेट समीक्षक रेक्स क्लेमेन्टाइनले सामाजिक सञ्जालमा गुणाति

Read More

'केजीएफ–२’ को संगीत प्रयोग गरेको भन्दै राहुल गान्धीविरुद्ध उजुरी

Posted on November 06, 2022 | views : 719 |

कत्तिक २०, एजेन्सी | कांग्रेसको भारत जोडो यात्रामा फिल्म ‘केजीएफ–२’ को संगीत प्रयोग गरेको भन्दै कांग्रेस नेता राहुल गान्धीविरुद्ध उजुरी परेको छ । राहुल गान्धी बाहेक कांग्रेस नेता जयराम रमेश र सुप्रिया श्रीनेट विरुद्ध पनि उजुरी परेको छ। समाचार एजेन्सीका अनुसार कन्नड फिल्म 'केजीएफ-२' को संगी

Read More

अमेरिकी गायिका सेलेना गोमेजलाई आमा बन्न नसक्ने चिन्ता

Posted on November 05, 2022 | views : 1268 |

कात्तिक १९ एजेन्सी | अमेरिकी गायिका सेलेना गोमेजले हालै आफ्नो नयाँ डकुमेन्ट्री ‘माई माइण्ड एण्ड मी’ मा आफ्नो जिन्दगीसँग जोडिएका कैयौं कुराको खुलासा गरिन् । कम उमेरमा हलिउडमा सफलता हात पारेकी सेलेनाले सन् २०२० मा इन्स्टाग्राममा एक लाइभ सेशनमा फ्यानमाझ आफूलाई बायपोलर डिसअर्डरको रोग रहेको खुलाएकी

Read More

कर्नाटकमा सडक दुर्घटना: ७ महिलाको मृत्यु, ६ जना घाइते

Posted on November 05, 2022 | views : 1151 |

कात्तिक १९, एजेन्सी | कर्नाटकको बिदरमा शनिबार ट्रक र अटो रिक्सा ठोक्किँदा ७ जना महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। घाइतेहरुलाई बिदर अस्पताल लगिएको बिदर प्रहरीले जनाएको छ । बुढामनहल्ली गाउँपालिकाका महिला मजदुर काम सकेर घर फर्किरहेका बेला सो दुर्घटना भएको हो। घटनाबारे अनुसन्धान भइ रहेको ब

Read More

इमरान खानका समर्थक सडकमा, ट्राफिक व्यवस्था अस्तव्यस्त

Posted on November 05, 2022 | views : 879 |

कात्तिक १९, इस्लामाबाद | पाकिस्तानका पूर्वप्रधानमन्त्री खानमाथि गोली प्रहार भएको एक दिन पछि उनका समर्थकारीहरू सडकमा उत्रिर ट्राफिक व्यवस्थालाई अस्तव्यस्त बनाएका छन् । इस्लामाबाद प्रहरीले उनीहरूलाई सवारी साधनमा आगजनी नगर्न अनुरोध गरेको छ । इस्लामावाद प्रहरीले ट्विटरमा भनेको छ, 'प्रदर्शनकार

Read More

एलन मस्कले हटाए ट्वीटरबाट आधा कर्मचारी

Posted on November 05, 2022 | views : 667 |

कात्तिक १९, एजेन्सी | सामाजिक सञ्जाल ट्विटरका मालिक एलन मस्कले आफ्ना ७ हजार ५ सय कर्मचारी मध्ये आधालाई हटाएका छन्। एएफपी अनुसार कम्पनीले शुक्रबार ५० प्रतिशत कर्मचारी कटौती गरेको हो। मस्कले लागत घटाउनको लागि ट्वीटर इंकमा आधा कार्यबल कटौती गर्ने बताउँदै आएका थिए। उनले कम्पनीले चार मिलियन डलर गुमाएकोले

Read More

मिस वर्ल्ड जितेको २२ वर्षपछि प्रियंकाको उपाधि विवादमा, भारतको पक्षमा धाँधली भएको आरोप

Posted on November 04, 2022 | views : 1113 |

कात्तिक १८, काठमाडौं | एजेन्सी | बलिउडकी देशीगर्लदेखि लिएर ग्लोबल स्टार बन्ने बिन्दुसम्म पुग्दा अभिनेत्री प्रियंका चोपडाले लामो यात्रा तय गरेकी छन् । उनी सन् २००० मा विश्व सुन्दरी समेत घोषित भइन् । तर मिस वर्ल्ड उपाधि जितेको २२ वर्षपछि पनि प्रियंका विवादमा तानिएकी छन् । उनको जितमा धाँधली भएको आ

Read More

हत्यारा क्षुद्रग्रह : पृथ्वीको लागि ठूलो खतरा, ठोकिए डायनासोर झैँ थुप्रै प्रजाति नष्ट हुने

Posted on November 04, 2022 | views : 877 |

कात्तिक १८, काठमाडौं | पृथ्वीको बाटोमा १.५ किलोमिटर चौडा उल्कापिण्ड आउन लागेको छ । यो कति खतरनाक छ भने यसको ठक्‍करले पृथ्वीमा जीवन समाप्त हुनसक्छ । अहिले यो सूर्यको पछाडि लुकेको छ । पछिल्लो ८ वर्षमा वैज्ञानिकहरूको नजरमा आएको क्षुद्रग्रहमध्ये यो सबैभन्दा ठूलो र खतरनाक हो । त्यसैले यसलाई प्लानेट

Read More

विमान दुर्घटना, ४० फिट अग्लो रुखमा झुण्डिए पाइलट र यात्रु

Posted on November 04, 2022 | views : 2120 |

कात्तिक १८, एजेन्सी | हावामा उडेको विमान एकासी जंगलमा खस्दा पाइलट र यात्रु सकुशल बाँच्न सफल भएका छन् । उनीहरू भुइँमा खस्नुको सट्टा रुखको हाँगामा अड्किए जसका कारण उनीहरूको ज्यान जोगियो । उद्धार टोली घटनास्थलमा पुगेपछि उनीहरुलाई ४० फिट अग्लो रुखको हाँगामा फसेको अवस्थामा फेला पारेको थियो । यो एउटा सानो

Read More

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

Posted on November 03, 2022 | views : 1465 |

कात्तिक १७, काठमाडौँ | पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको हत्या प्रयास भएको छ । उनको मोटरलाई लक्षित गर्दै प्रहार गरेको गोली खानको खुट्टामा लागेको छ । उनलाई वाजिरावादमा गोली प्रहार गरिएको पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) का नेता फवाद चौधरीलाई उद्धृत गर्दै पाकिस्तानी समाचार संस्था डनले लेखेक

Read More

पूर्व मिस अर्जेन्टिना र मिस पुर्टो रिको बिच विवाह !

Posted on November 03, 2022 | views : 810 |

कात्तिक १७, काठमाडौँ | पूर्व मिस अर्जन्टिना मरिएना मरेला र पूर्व मिस पुर्टो रिको फाबिओला भ्यालेन्टिनले आफूहरुले विवाह गरेको घोषणा गरेका छन्। इन्स्टाग्राममा तस्विर राख्दै उनीहरुले विवाहको खबर सार्वजनिक गरेका हुन्। सन् २०२० मा थाइल्याण्डमा भएको मिस ग्राण्ड इन्टरनेसनलमा मारियानाले अर्जेन्टिना र फाबिओला

Read More

उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्रले जापानी क्षेत्र पार गर्यो, नागरिकलाई घरभित्रै बस्न आग्रह

Posted on November 03, 2022 | views : 1360 |

कात्तिक १७, काठमाडौँ | एजेन्सी | उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । क्षेप्यास्त्रले प्रशान्त महासागरतर्फ जापानको क्षेत्र पार गरिसकेको जापान सरकारले जनाएको छ ।  बिहीबार जारी गरिएको जे–अलर्ट आपतकालीन प्रसारण प्रणालीअनुसार जापानको सरकारले उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षे

Read More

विहारमा छठ पूजाका क्रममा ५३ जनाको डुबेर मृत्यु

Posted on November 02, 2022 | views : 768 |

कात्तिक १६, काठमाडौँ | भारतको पूर्वी राज्य विहारका विभिन्न भागमा छठ स्नानका क्रममा डुबेर ५३ जनाको  मृत्यु भएको छ । हिन्दु धर्मावलम्बीहरूको चार दिने चाड छठमा सूर्य उपासना, स्नान गर्न नदी तथा तलाउमा  गएका श्रद्धालुको  डुबेर मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन्  ।  राज्य

Read More

के हो विश्वकप हेर्न कतार जानेले लिनै पर्ने 'हाया कार्ड' ?

Posted on November 02, 2022 | views : 618 |

कात्तिक १६, काठमाडौँ | कतारले विश्वकप फूटबललाई व्यवस्थित र सुरक्षित बनाउने योजना अघि बढाएको छ। जसका लागि कतारले विश्वकप हेर्न कतार प्रवेश गर्नेका लागि हाया कार्डको व्यवस्था गरेको छ ।  हाया कार्ड विश्वकप अवधिभर कतार प्रवेश गर्न पाउने भिसा जस्तै हो । यो कार्ड वर्क परमिटका लागि भने लागू हुने छैन ।

Read More

सार्वजनिक भयो कमिलाको भयानक क्लोजअप तस्बिर !

Posted on November 02, 2022 | views : 1035 |

कात्तिक १६, काठमाडौँ | कमिला यति धेरै साना हुन्छन् कि कहिलेकाँही यिनिहरुलाई देख्नसमेत मुश्किल हुन्छ । जोसुकैले यसलाई पनि कुल्चिन सक्छन् । तर जब यसले टोक्छन्, यिनीहरुको वास्तविक शक्तिबारे थाहा हुन्छ । निकै क्रुरताका साथ टोक्ने यी कमिला खासमा त्यति नै डरलाग्दा देखिन्छन् भन्ने कुरा तपाईंलाई थाहा छ

Read More

बुर्का नलगाएको भन्दै अफगान विश्वविद्यालयबाहिर छात्रामाथि कुटपिट

Posted on November 02, 2022 | views : 992 |

कात्तिक १६, काठमाडौँ | एजेन्सी | अफगानिस्तानबाट एउटा डरलाग्दो भिडियो बाहिर आएको छ । जसमा एक तालिबान अधिकारीले बुर्का नलगाएको कारण विश्वविद्यालयमा प्रवेश नपाएपछि शिक्षाको अधिकार माग गर्दै विरोध गरिरहेका महिला विद्यार्थीहरूलाई कुटपिट गरेको देखाइएको छ । इन्डिपेन्डेन्टमा प्रकाशित एक रिपोर्टमा भनिएको छ क

Read More

अस्ट्रियामा भेटियो बच्चाको प्राचिन ममी, वैज्ञानिकले खोले मृत्युको राज

Posted on November 02, 2022 | views : 1138 |

कात्तिक १६, काठमाडौँ | शताब्दिऔँसम्म अस्ट्रियाको सबैभन्दा पुरानो कुलीन परिवारमध्ये एकले आफ्नो बेसमेन्टमा एउटा दुखद रहस्य लुकाएर राखेका थिए । बेसमेन्टमा बन्द थियो एउटा बच्चाको ममी । स्टारहेमबर्ग कुलका यी बच्चाको उमेर १ वा दुई वर्ष मात्रै भएको अनुमान गरिएको छ । अब अनुसन्धानमा यी बच्चाको मृत्यु खानपिनक

Read More