पुस १३, काठमाडौँ । कतार विश्वविद्यालयले फिफा विश्वकपका दौरान अर्जेन्टिनी स्टार लियोनल मेसी बसेको कोठालाई संग्रहालय बनाउने घोषणा गरेको छ । कतार न्युज एजेन्सी (क्यूएनए)ले ट्विटरमार्फत विश्वकपका दौरान मेसी बसेको कोठामा विश्वविद्यालयले नयाँ पाहुना नराख्ने खुलाएको हो । उक्त कोठालाई अब संग्रहालयका रूपमा स
Read Moreपुस १३, एजेन्सी | तालिबान सरकारले यहाँका महिला तथा किशोरीहरुलाई विश्वविद्यालय जान प्रतिबन्ध गरेको विषयमा विश्वव्यापी रुपमा नै विरोध भइरहेका बेला संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले अफगानिस्तानको तालिबान सरकारको गरेको
Read Moreपुस १२, काठमाडौँ । रुसी राजनीतिज्ञ ६५ वर्षीय पावेल एन्टेभको गत शनिबार ओडिशाको एक होटलमा निधन भएको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार रुसी सांसद एन्टेभ आफ्ना केही साथीहरूसँग भारत आएका थिए । हालै उनले युक्रेनमा रुसले गरेको आक्रमणको कथित रूपमा आलोचना गरेका थिए । तर, केही समयपछि उनले आफ्नो भनाइ फिर्त
Read Moreपुस ११, काठमाडौँ | दक्षिणअफ्रिकाको बोक्सबर्गमा ग्यास बोकेको ट्रक विष्फोट हुँदा १५ जनाको मृत्यु भएको छ । शनिबार बिहान भएको उक्त विष्फोटका कारण एक सय मिटर पर रहेको ताम्बो मेमोरियल अस्पतालका २४ जना बिरामी र १३ जना कर्मचारी घाइते भएका छन् । ग्यास बोकेको ट्रक गौतेङ प्रान्तको बोक्सबर्गको पुलम
Read Moreपुस १०, काठमाडौँ । फिफा विश्वकप २०२२ को उपाधि जितेपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलाई लगाइएको कालो पोशाक ‘बिस्ट’ लाई १० लाख डलर मूल्यमा खरिदको प्रस्ताव आएको छ। विश्वकपको उपाधि जितेपछि कतारका राजा शेख तमीम बिन हमाद अल थानीले उनलाई कालो र सुनौलो रङको जालीदार पोशाक ‘बिस्ट’ लगाइदिएका थिए। यो पोशा
Read Moreपुस १०, काठमाडौँ । अमेरिकाले पाकिस्तानलाई सुरक्षा सहायताका लागि रकम दिने घोषणा गरेको छ । अफगान सीमामा सुरक्षा बढाउनका लागि करोडौं अमेरिकी डलर पाकिस्तानले पाउने भएको हो । उक्त सीमाबाट पाकिस्तानमाथि भइरहेको आक्रमणबाट चिन्ता जागेको अमेरिकाको भनाइ छ । त्यसलाई रोक्नका लागि ऊ पाकिस्तानसँग साझे
Read Moreपुस ९, नयाँदिल्ली | पूर्वीभारतको विहार राज्यस्थित इँटाभट्टामा विष्फोट हुँदा भट्टाका मालिकसहित नौ जना मजदुरको मृत्यु भएको छभने अन्य आठ जना घाइते भएका छन् । स्थानीय अधिकारीका अनुसार विहारको राजधानी पटनाबाट एक सय ५४ किलोमिटर उत्तरमा अवस्थित पूर्वीचम्पारण जिल्लाको नारिगिर गाउँमा शुक्रबार साँझ उक्त
Read Moreपुस ९, भ्लादिभोस्टक | रुसको पश्चिमी साइबेरिया क्षेत्रको केमेरोभो शहरमा रहेको निजी नर्सिङ होममा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु हुनाको साथै अन्य छ जना घाइते भएको छन् । तास समाचार एजेन्सीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । हिटिङ् चुलो चलाउँन क्रममा
Read Moreपुस ९, वासिङ्टन | अमेरिकी प्रतिनिधि सभाले शुक्रबार संघीय सरकारलाई आर्थिक सहयोग गर्ने उद्देश्यले विशेष आर्थिक प्याकेज पारित गरेको छ । उक्त १.७ ट्रिलियन अमेरिकी डलरको ओम्निबस बिल - बिहीबार सिनेटले पारित गरेर ह्वाइट हाउस पठाइँदैछ। अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार उक्त प्याकेज आफ्नो डेस्कमा पुग्न
Read Moreपुस ९, थेनी | तमिलनाडुको थेनी जिल्लामा श्रद्धालु सवार कार ४० फिट गहिरोमा खस्दा आठ जनाको मृत्यु भएको छ भने नौ वर्षीय बालकसहित दुई जना घाइते भएका छन्।अन्दिपट्टी नजिकैको सन्मुगासुन्दरपुरम गाउँका दश अयप्पा भक्तहरू सबरीमालाको दर्शन गरेर घर फर्कदै गर्दा शुक्रबार बेलुका उनीहरूको कार दुर्घटनामा परेको थियो।उ
Read Moreपुस ८, काठमाडौँ | युरोपेली सङ्घबाट बेलायतको बहिर्गमन भएको दुई वर्षपछि बेलायतीहरू ब्रेक्जिट (बहिर्गमन) को पीडा महशुस गरिरहेको व्यवसायीहरूले बताइरहेका छन् । “यसको लागत, बिना कुनै फाइदाको लागत बढेको छ,“ मध्य इङ्ग्ल्याण्डस्थित रसायन कम्पनी रबिन्सन ब्रदर्सका प्रमुख कार्यकारी एड्रियन हानराहनले भन्नु
Read Moreपुस ८, काठमाडौँ | भारतको उत्तरी सिक्किममा सेनाको ट्रक दुर्घटना भएको छ। उक्त दुर्घटनामा परी १६ जना सैनिकको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। शुक्रबार बिहान सेनाको तीनवटा सवारीसाधन सेना लिएर चटनबाट थंगु गइरहेका थिए। मोडमा चालकले नियन्त्रण गुमाउँदा सडकबाट तल पुगेको थियो। 
Read Moreपुस ८, काठमाडौँ | इजरायली सैनिकबाट प्यालेस्टाइनका एक फुटबलर मारिएका छन् । प्यालेस्टाइनका स्वास्थ्य अधिकारीहरूले बिहीबार इजरायलको सैनिकबाट एक फुटबलरसँगै पाँचजना मारिएको पुष्टि गरेका हुन् । प्यालेस्टिनी सहर जोसेफको चिहानमा इजरायली सैनिकविरुद्ध निस्किएको प्यालेस्टिनी जुलुसमा रहेका २३ वर्षीय फुटबलर अहमद
Read Moreपुस ७, काठमाडौँ | ब्राजिलका महान् फुटबलर पेलेको क्यान्सर बढ्दै गएको अस्पतालले जनाएको छ। साओ पालोस्थित हस्पिटल इस्रालिटा अलबर्ट आइन्सटाइनमा उपचार गराइरहेका पेलेलाई धेरै हेरचाहको आवश्यकता रहेको जनाइएको छ। पेले तीन हप्तादेखि अस्पतालमा उपचाररत् छन्। पेलेकी छोरीले बुवाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै
Read Moreपुस ६, काठमाडौँ | युक्रेनलाई थप हतियार उपलब्ध गराए द्वन्द्व चर्किने चेतावनी बुधबार क्रेमलिनले दिएको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको ह्वाइटहाउस भ्रमणका क्रममा वासिङ्टनले किभका लागि नयाँ हतियार प्याकेज घोषणा गर्ने अपेक्षfबीच क्रेमलिनले युक्रेनलाई सहयोगी राष्ट्रले थप हतियार उपलब्ध गराउँदा द्वन्द्व
Read Moreपुस ६, काठमाडौँ | विश्वकप फुटबलको उपाधी जितेर अर्जेन्टिना पुगेको टिमको समर्थनमा खुसीयाली मनाउने क्रममा १ जनाको मृत्यु भएको छ । अरु ५ वर्षीय एक जना बालक कोमामा गएका छन् । उफ्रिने क्रममा छतबाट खसेर एक जना २४ वर्षका युवाको मृत्यु भएको हो । आकाशेपुलबाट फुटबल टिम चढेको खुल्ला बसमा फाल हाल्ने क्रममा घाइते
Read Moreसामाजिक सञ्जाल ट्विटरका मालिक इलोन मस्कले कुनै मूर्ख मान्छेले जिम्मेवारी नलिउन्जेलसम्म कम्पनीको सीईओ बनिरहने घोषणा गरेका छन् । प्रमुख कार्यकारीको भूमिकाबाट बिदा लिऊँ कि नलिऊँ भनी मस्कले ट्विटरमा गरेको पोलमा बहुमतले बिदा लिने पक्षमा मत दिएपछि मस्कले राजीनामा दिने भएका हुन् । तर उत्तराधिकारी खोज
Read Moreपुस, ६ एजेन्सी | ट्विटरका नयाँ सीईओ एलोन मस्कले ट्विटरको कार्यकारी प्रमुखको पदबाट राजीनामा दिने घोषणा गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले राजिनामा दिने घोषणा गरेका हुन् । उनले ट्वीटरमा सार्वजनिक रुपमा आफू पदमा रहन योग्य हो या होइन भनी सर्वेक्षण गरेका थिए । त्यस सर्वेक्षणमा सहभागी ५७
Read Moreपुस ५, काठमाडौँ | कतारमा आइतबार सम्पन्न विश्वकप जितेर स्वदेश फर्किएको अर्जेन्टिनी टोलीका केही खेलाडी दुर्घटनाबाट जोगिएका छन् । फ्रान्सलाई हराइ विश्वकप ट्रफी जितेर स्वदेश फर्किएको टिम ‘ओपन टप बस’ को माथि बसेर समर्थकहरूको स्वागतमा ट्रफी प्रदर्शन गरिरहँदा बाटाेमा रहेको ‘ओभरहेड पावर केवल’ मा झन्डै ठोकि
Read Moreपुस ५, काठमाडौँ | उत्तरकोरियाले जापानविरुद्ध कडा सैन्य कदम चाल्ने चेतावनी दिएको छ । जापानले आफ्नो राष्ट्रिय सुरक्षा रणनीति घोषणा गरेको चारदिनपछि प्योङयाङबाट यस्तो चेतावनी आएको हो । जापानको सुरक्षा रणनीतिले आफ्नो सैन्य क्षमता तथा प्रतिआक्रमणलाई विफल बनाउन नीतिलाईं उच्च महत्व दिएको छ भने चीन र उ
Read Moreपुस ५, काठमाडौँ | पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको लासबेला जिल्लाको एक बजारमा ग्यास सिलिण्डर विष्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार लासबेलाको बेला क्षेत्रमा अवस्थित ग्यास भर्ने पसलमा सिलिण्डरमा ग्यास भर्ने क्रममा व
Read Moreपुस ५, काठमाडौँ | अर्जेन्टिनाका कप्तान लियोनल मेसी विश्वकप ट्रफी बोकेर स्वदेश पुगेका छन्। विशेष जहाजबाट स्थानीय समय अनुसार मंगलबार बिहान करिब ३ बजे मेसी नेतृत्वको टोली राजधानी ब्युनर्स आयर्स पुगेको हो। विश्वकप जितेको खुसीमा राष्ट्रिय विदा दिएको अर्जेन्टिनाले खेलाडीहरूको सम्मानमा विशेष कार्यक्रम आयोज
Read Moreपुस ५, काठमाडौँ | अर्जेन्टिनाको राष्ट्रिय टिमले ३६ वर्षपछि विश्वकपको उपाधि जितेपछि त्यसको खुसी मनाउन मंगलबार सार्वजनिक बिदाको घोषणा गरिएको छ। ब्युनस आयर्स र देशका विभिन्न ठाँउमा जम्मा भएर खुसीयाली मनाउन पनि सरकारले आग्रह गरेको छ। त्यसकै लागि सरकारले मंगलबार राष्ट्रिय बिदाको घोषणा गरेको हो। उसले यो द
Read Moreपुस ४, काठमाडौँ | आइतबार रात, लियोनल मेस्सी र उनका फ्यानहरूको सपना साकार भयो । ३६ वर्षको लामो प्रतिक्षापछि अर्जेन्टिनाले फुटबल मैदानमा फेरी आफ्नो साम्राज्य स्थापित गरेको छ । यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप जितेको थियो । अर्जेन्टिनाको जितपछि मेस्सीले स्टेजमा अवार्ड लिन दुई पटक स्टेजमा
Read More