समाज | अछाम - ACM


वाक नेपालको १९ औ वार्षिकोत्सवका अवसरमा विभिन्न ठाउँमा फलफुल वितरण

Posted on November 22, 2016 | views : 1874 | अछाम - ACM

कमल रावल/मङ्सिर ७, अछाम  । वाक नेपाल अछामले आफ्नो १९ औ बाषिक उत्सबको अवसरमा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा भर्ना भएका विरामिलाई फलफुल वितरण गरेको छ । उत्सवको अवसरमा जिल्ला अस्पताल मंगलसेन, बयालपाटा अस्पताल, प्राथमिक स्याहार केन्द्र बयालपाटामा भर्ना भएका ६७ जना विरामिका साथै ज्क्ष्ख् संक्रम

Read More

अछामको बारलामा ३ दिने घुम्ती शिविर संचालन हुने

Posted on November 22, 2016 | views : 1386 | अछाम - ACM

कमल रावल/मङ्सिर ७,अछाम । अछाम जिल्ला सदरमुकामबाट टाढा रहेका जनतालाई लक्षित गर्दै अछाम जिल्लाको बारला गाविसमा एकीकृत घुम्ती शिविर संचालन गरिने भएको छ । सदरमुकाम आउन तथा जान समस्या हुने र टाढा रहेका जनतालाई लक्षित गर्दै एकीकृत घुम्ती शिविर संचालन गरिने जिल्ला प्रशाशन कार्यालय अछामले जनाएको छ । जिल्ला

Read More

योजना तर्जुमा अभियानमा समग्र विकासको खाका ल्याँउन स्थानियको माग

Posted on November 22, 2016 | views : 1411 | अछाम - ACM

होम साउद/मङ्सिर ७, अछाम । सुदूरपश्चिम विकास आयोग समग्र सुदूरपश्चिमको विकासका लागि योजना तर्जुमा अभियानमा लागेको छ ।  आयोग सुदूरका सबै जिल्लामा जिल्ला स्तरीय योजना तुर्जमा गर्दै समग्र सुदूरको विकासको खाका ल्याँउनका लागि क्रियाशिल भएको हो । अभियान अन्र्तगत सुदूरपश्चिम विकास आयोगको सचिवालय दिपायल

Read More

अछामका युवाहरु एचआईभी एड्स र यौन रोग न्यूनिकरणका लागि अग्रसर हुँदै

Posted on November 20, 2016 | views : 1947 | अछाम - ACM

कमल रावल/मङ्सिर ५, अछाम । अछाम जिल्लाका युवाहरु एच आई भी एड्स र यौन रोग न्यूनिकरणका लागि अग्रसर भएका छन ।  जिल्ला युवा संजाल अछामका सदस्यहरुका लागि आयोजीत एक अभिमुखीकरण कार्यक्रममा सहभागि युवाहरुले आ आफ्नो क्षेत्रमा गएर यो अभियानलाई अगि बढाँउने प्रतिबद्धता जनाएका हुन ।  एच आई भी एड्स तथा

Read More

जिल्ला स्वास्थ्य कार्यालय अछाम देशभरमै उत्कृष्ट

Posted on November 20, 2016 | views : 8908 | अछाम - ACM

कमल रावल/मसिर ५, अछाम  । स्वास्थ्य मन्त्रालयले तय गरेको कार्यसम्पादन मूल्यांकनको आधारमा जिल्ला स्वास्थ्य कार्यालय अछाम देशभरमै यसबर्षको उत्कृष्ट जिल्ला घोषित भएको छ । गतवर्ष दोस्रो स्थानमा रहेको अछाम स्वास्थ्य क्षेत्रका ३५ वटा सुचकहरुमा उत्कृष्ट नतिजा ल्याउदै प्रथम भएको हो ।  आर्थिक बर्ष

Read More

क्यान्सर पीडितलाई नेपाली समाज दक्षिण कोरियाद्धारा सहयोग

Posted on November 19, 2016 | views : 1162 | अछाम - ACM

कमल रावल | मसिर ४, अछाम | अछामको बाटुलासेन गाविस निवासी क्यान्सरपीडित जानकी न्याौपानेको स्वास्थ्य उपचार सहयोगको लागि नयाँ शक्ति नेपालको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज दक्षिण कोरियाले ८१ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ ।  समाजले पीडितका आफन्त धर्म तिमल्सिना मार्फत उक्त रकम हस्तान्तरण ग

Read More

छाउपडी गोठमा सुतेकी २१ वर्षे किशोरीको ज्यान गयो

Posted on November 19, 2016 | views : 2352 | अछाम - ACM

कमल रावल | मसिर ४, अछाम | अछाम जिल्लाको तिमिल्सैन गाविसमा एक महिनावारी किशोरिको छाउपडी गोठमै ज्यान गएको छ । गाविसको वडा नम्बर ७ की २६ बर्षीया डम्बरा उपाध्यायको छाउपडी गोठमा ज्यान गएको अछाम प्रहरीले जनाएको छ । शुक्रबार बेलुकी खाना खाई सुतेकी र केही बिरामी नभएकी उपाध्याय शनिवार बिहान अबेर सम्म नउठेपछ

Read More

अछाम जिल्लाका' विद्यालयमा किशोरी मैत्री वातावरण

Posted on November 12, 2016 | views : 1620 | अछाम - ACM

बिद्युत्मा रैका/कात्तिक २७, अछाम । पहिलेको तुलानामा अहिले अछाम जिल्लामा विद्यालयमा किशोरी मैत्री वातावरण रहेको एक कार्यक्रमका सहभागीले बताएका छन ।  शिक्षाको गुणस्तर वृद्धि गर्न तथा विद्यालयमा किशोरीहरुको क्षमता अभिवृद्धिका लागी सामुदायिक विद्यालयले अब नयाँ ढङबाट अगाडी जानु पर्ने बताएका छन ।&nbs

Read More

मुजाबगरमा धार्मिक महा महोत्सव आयोजना गरिने

Posted on November 12, 2016 | views : 1128 | अछाम - ACM

कमल रावल/कात्तिक २७, अछाम । ईलाका नम्बर ६ को मुजाबगरमा धार्मिक महा महोत्सव आयोजना गरिने भएको छ ।  ईलाका नम्बर ६ का सबै नागरिकको स्वास्थ्य सेवामा पहुच पुरयाउनका लागि स्वास्थ्य अस्पताल निर्माण गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । कैलाश सँगै जोडिएको रामारोशन कैलाश मन्दिरको प्राँगणमा ग

Read More

पञ्चदेवल क्याम्पसले आज नयाँ सञ्चालक समिति पाउँदै

Posted on November 12, 2016 | views : 1701 | अछाम - ACM

रमेश रावत/कात्तिक २७, अछाम । लामो समयदेखि विवादमा रहेको पञ्चदेवल बहुमुखि क्याम्पस विनायकले अव नया सञ्चालक समिति पाउने भएको छ । लामो समय सम्म सञ्चालक समिति विहिन बनेको क्याम्पसले शुक्रबारको सर्बपक्षिय सर्वदलिय भेलाले नया सञ्चालक समिति चयन गर्ने तयारी भै रहेको छ । लामो समयसम्म विभिन्न कठिनाई भोगिरहेको

Read More

डाक्टर विकास गौचन ताइवान फ्यामिली मेडिसिन अनुसन्धान अवार्डबाट सम्मानित

Posted on November 07, 2016 | views : 5815 | अछाम - ACM

कमल रावल/कात्तिक २२, अछाम । न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर विकास गौचन ताइवान फ्यामिली मेडिसिन अनुसन्धान अवार्डबाट सम्मानित हुनु भएको छ ।  व्राजिलको रियो डी जेनेरियोमा चलिरहेको जेनेरल प्राट्ीक्स चिकित्सहरुको २१ औँ विश्व सम्मेलनको अवसरमा उहाँलाई सम्मान गरिएको हो । एक

Read More

बजगाउँमा श्रीमदभागवत् सप्ताह ज्ञान महायज्ञ हुने

Posted on November 01, 2016 | views : 2189 | अछाम - ACM

कमल रावल, कात्तिक १६, अछाम । अछामको कमलबजार नगरपालीका वडा नम्बर ३ बजगाउँमा श्रीमदभागवत् सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । श्री जाल्पा देवि र मष्टावण्डाली देवताको पवित्र भुमिलाई आध्यात्मिक धार्मिक, साँस्कृतिक एँव पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यका साथ कात्तिक २५ गतेबाट महयाज्ञ हुन लागेक

Read More

अछाममा तिहारमा खेलिने देउसि भैलो विगतका वर्षहरुका भन्दा यो बर्ष कम

Posted on November 01, 2016 | views : 1632 | अछाम - ACM

कमल रावल, कात्तिक १६, अछाम । अछाम जिल्लामा तिहारमा खेलिने देउसि भैलो विगतका वर्षहरुका भन्दा यो बर्ष कम मात्रामा देखिएका छन । विगतका वर्षहरुमा विद्यालय, वाल क्लब, युवाक्लबले देउसि भैलो मार्फत सँकलीत रकम विभिन्य क्षेत्रमा सहयोगका लागी खर्च गर्ने उद्देश्य राखि देउसि खेल्ने गर्दथे । आफनो पुरानो कला सस्

Read More

तिहार सुरु, आज काग तिहार मनाइँदै

Posted on October 28, 2016 | views : 13926 | अछाम - ACM

कात्तिक १२, काठमाडौँ । हिन्दुहरुको दोस्रो महान चाड तिहार आजबाट सुरु भएको छ । आज कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने तिहार अब कार्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । आज यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गर

Read More

रेडियो जनप्रियका एम डि बम रावल गैससको क्षेत्रीय सदस्यमा मनोनित

Posted on October 27, 2016 | views : 1733 | अछाम - ACM

कमल रावल । कात्तिक ११, अछाम | रेडियो जनप्रिय अछामका प्रवन्ध निर्देशक बमबहादुर रावल गैर सरकारी संस्था महाँसंघ नेपालको सुदुरपश्चिम क्षेत्रीय सदस्यमा चयन हुनुभएको छ ।  महाँसंघको हालै धनगढीमा सम्पन्न बैठकवाट रावल सदस्यमा मनोनित हुनुभएको हो । सदस्य मनोनित भएसंगै रावललाई गैसस महाँसंघले अछाम ईञ्चार्जक

Read More

अछाम जिल्लामा महीला हींसाका घटना दर्ता गर्ने क्रम सहज बन्दै

Posted on October 25, 2016 | views : 1594 | अछाम - ACM

कात्तिक ९, अछाम | अछाम जिल्लामा महीला हींसाका घटना दर्ता गर्ने क्रम सहज बन्दै गएको एक कार्यक्रमका सहभागीले बताएका छन ।  संविधानमा महीलामैत्री कानुनको व्यवस्था, प्रहरीमा महीला तथा बालबालीका सेवा केन्द्रको स्थापना र जनचेतना मुलक कुराहरुको प्रचारप्रसारमा जोड दीनु लगायतका कारणले हींसा पीडीत महीलाहर

Read More

जुकाको औषधि र भिटामिन ए क्याप्सुल खुनाउने अभियान अछाममा पनि सुरु

Posted on October 19, 2016 | views : 1491 | अछाम - ACM

कमल रावल | कात्तिक ३, अछाम | देशभरको अभियान सँगै अछाम जिल्लामा पनि ५ वर्ष मुनिका वालवालिकालाई जुकाको औषधि र भिटामिन ए क्याप्सुल खुनाउने अभियान सुरु भएको छ ।  अछाममा गत बैशाखमा खुवाईएको लक्ष्य अनुसार जुकाको औषधि २४ हजार ८ सय ६१ र भिटामिन ए क्याप्सुल ३० हजार २ सय ८८ वालवालिकालाई खुवाईने जिल्ला स्

Read More

जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि स्वयम आयोजक रिडिकोटलाई

Posted on October 07, 2016 | views : 2318 | अछाम - ACM

कमल रावल । असोज २१, अछाम । अछामको रिडिकोटमा सम्पन्न जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि स्वयम आयोजक रिडिकोट क्रिकेट क्लबले हात पारेको छ ।  आज भएको फाईनल खेलमा कालिका युवा क्लब वागभिडीलाई ३ विकटले पराजित गर्दै रिडिकोट उपाधि जित्न सफल भएको हो । ट्स जितेर पहिले व्याटिग गरेको वागभिडिले निर्ध

Read More

दशैँ विशेष बृहत सास्कृतिक उत्सव २०७३ सम्पन्न

Posted on October 07, 2016 | views : 2234 | अछाम - ACM

कमल रावल | असोज २१, अछाम | यहि असोज १४ देखि अछाम सदरमुकाम मंगलसेनमा सुरु भएको दशैँ विशेष बृहत सास्कृतिक उत्सव २०७३ को विहिवार समापन गरिएको छ । मुल आयोजक समितीका संयोजक पदम बहादुर धामिको अध्यक्षतामा भएको समापन कार्यक्रममा अछाममा न्यायधिश हरि प्रसाद शर्मा उपाध्याय,पँगेनी प्रमुख अथिती रहनु भएको थियो ।&

Read More

अछामको तुर्माखादमा बृहत सांस्कृतिक महोत्सव हुँदै

Posted on October 06, 2016 | views : 2422 | अछाम - ACM

कमल रावल | असोज २०, अछाम | अछामको तुर्माखाँदमा बृहत तुर्माखाँद सांस्कृतिक महोत्सव २०७३  हुने भएको छ । राष्ट्रिय तथा स्थानिय कलाकारहरुका वेजोड प्रस्तुतिका साथमा यहि कात्तिक ७, ८ र ९ गते भब्य कार्यक्रम हुन लागेको आयोजकले जनाएको छ ।  दिपावलिको अवसर पारेर तुर्माखाँद युथ एण्ड स्पोर्ट क्लबको आयो

Read More

कीशोरिका सवाललाई एक साथ अघि बढाउने सरोकारवालाको प्रतिबद्धता

Posted on October 04, 2016 | views : 1661 | अछाम - ACM

कमल रावल । असोज १८, मंगलसेन अछाम । कीशोरिका सवाल तथा समस्यालाई एक साथ अघि बढाउने एक कार्यक्रमका सरोकारवालाले प्रतिबद्धता जनाएका छन । अछाम सदरमुकाम मंगलसेनमा भएको कीशोरिका सवाल सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागि सरोकारवालाले कीशोरिका सवाल एक जनामात्रको सवाल नभएकाले समग्र जिल्लाको बासिका भएकाले य

Read More

मंगलसैन बस नपुग्दा सुर्खेतबाट आउने यात्रु समस्यामा

Posted on October 01, 2016 | views : 1675 | अछाम - ACM

कमल रावल/असोज १५ अछाम । सुर्खेत देखि अछामको मंगलसैन सम्म बस सेवा संचालन भएपनि बस मंगलसैन सम्म नपुग्दा यात्रुले समस्या भोगेका छन् ।  पछिल्लो समय दैलेखको साँईखोला र अछाम बेलखेत जोड्ने कर्णाली नदीमा पक्की पुल बनेपछि नियमित मंगलसैन सुर्खेत बस सेवा संचालन हुने आशा गरेका यात्रु मंगलसैन सम्म बस नपुग्द

Read More

अछाममा अखाद्य बस्तु बिक्री हुने क्रम बढदै

Posted on October 01, 2016 | views : 1619 | अछाम - ACM

कमल रावल/असोज १५, अछाम । चाडपर्ब नजिकिए सँगै अछाम जिल्लामा अखाद्य बस्तु बिक्री हुने क्रम बढेको छ ।  जिल्ला प्रशासन कार्यालय अछामले थालेको बजार अनुगमनका क्रममा यस्तो भेटिएको हो । कार्यालयका अनुसार जिल्लाको जयगढ र बयलपाटामा गरिएको अनुगमनका क्रममा लाखौ मुल्य बराबरको अखाद्य बस्तु भेटिएको छ । 

Read More

प्रजिअ र विद्युत कार्यालयका प्रमुखलाई बुझाए अछामका संञ्चारकर्मिले खाली कागज

Posted on September 22, 2016 | views : 1853 | अछाम - ACM

कमल रावल/असोज ६, अछाम । अछाम जिल्लाको विद्युत सेवा अनियमित हुदै गएको भन्दै अछाम जिल्ला स्थित संञ्चारकर्मिले प्रमुख जिल्ला अधिकारीको ध्यानआकर्षण गराएका छन । नेपाल पत्रकार महासंघ अछामका उपाध्यक्ष जनकराज भण्डारीको नेतृत्वमा गएको संञ्चारकर्मिको टोलिले अव्यवस्थित र अनियमित हुदै गएको विद्युत सेवा सुधारका

Read More

क्रियाशिल महिला पत्रकार अछामको पहिलो सन्डे क्लब कार्यक्रम सम्पन्न

Posted on September 20, 2016 | views : 1725 | अछाम - ACM

विद्युत्मा रैका/असोज ४, अछाम । लैंगीक समानता र समान सहभागीता विषयक छलफल कार्यक्रम आज मंगलसेनमा सम्पन्न भएको छ ।  क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) अछामले आयोजना गरेको छलफल कार्यक्रममा प्रमुख अतीथीको आसनबाट बोल्दै अछामका जिल्ला न्यायाधीस हरी प्रसाद शर्मा उपाध्याय पंगेनीले कोही पनि व्यक्तिले

Read More

दशैँ विशेष बृहत साँस्कृतिक उत्सवलाई सफल पार्न तयारी तिव्र

Posted on September 20, 2016 | views : 2863 | अछाम - ACM

कमल रावल/असोज ४, असोज । यहि असोज १४ देखि १८ गते सम्म अछाम सदरमुकाम मंगलसेनको खुल्लामंञ्चमा हुने दशैँ विशेष बृहत साँस्कृतिक उत्सव २०७३ लाई सफल पार्न तयारी तिव्र पारिएको छ । “  कला र संस्कृतिको पहिचान, प्रगतिशिल अछामी युवाको अभियान ” भन्ने नाराका साथ राष्ट्रिय तथा स्थानिय कलाकारका ५ दिन सम्म अछाम

Read More

तेस्रो परिवार नियोजन दिवसको अवसर पारि अछाममा अन्तरक्रिया

Posted on September 18, 2016 | views : 1915 | अछाम - ACM

कमल रावल | असोज २, अछाम | तेस्रो परिवार नियोजन दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय अछाममा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । व्यवस्थित परिवार, स्वास्थ्य र विकासको आधार भन्ने नाराका साथ सेवाग्राही, महिला, स्वास्थ्य स्वंयमसेविका र स्वास्थ्य कर्मिका बिचमा अन्तक्र्रिया कार्यक्रम भएको हो ।

Read More

प्राविधिक शिक्षाको गुणस्तर बृद्धिका लागी मंगला नेरा उच्च मावि ओलिगाउमा बृहत अन्तरकृया

Posted on September 04, 2016 | views : 1873 | अछाम - ACM

कमल रावल | भदौ १९, अछाम | प्राविधिक शिक्षाको गुणस्तर बृद्धिका लागी मंगला नेरा उच्च मावि ओलिगाउमा बृहत अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समिती अध्यक्ष मिन बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रमका सहभागि शिक्षाप्रेमिले प्राविधिक जस्तो गरिखाने शिक्षाको गुणस्तर बृद्धिका लागी

Read More