कमल रावल/असोज १५, अछाम । चाडपर्ब नजिकिए सँगै अछाम जिल्लामा अखाद्य बस्तु बिक्री हुने क्रम बढेको छ । 

जिल्ला प्रशासन कार्यालय अछामले थालेको बजार अनु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/असोज १५, अछाम । चाडपर्ब नजिकिए सँगै अछाम जिल्लामा अखाद्य बस्तु बिक्री हुने क्रम बढेको छ । 

जिल्ला प्रशासन कार्यालय अछामले थालेको बजार अनु"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा अखाद्य बस्तु बिक्री हुने क्रम बढदै

१५ आश्विन २०७३, शनिबार ०६:३३


कमल रावल/असोज १५, अछाम । चाडपर्ब नजिकिए सँगै अछाम जिल्लामा अखाद्य बस्तु बिक्री हुने क्रम बढेको छ । 

जिल्ला प्रशासन कार्यालय अछामले थालेको बजार अनुगमनका क्रममा यस्तो भेटिएको हो । कार्यालयका अनुसार जिल्लाको जयगढ र बयलपाटामा गरिएको अनुगमनका क्रममा लाखौ मुल्य बराबरको अखाद्य बस्तु भेटिएको छ । 

अनुगमन टोलीका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुषालका अनुसार खानै नहुने पानी देखि औषधी सम्मका अन्य खाद्य बस्तुरु बिक्री भैरहेको पाइएको छ । बिहीबार र शुक्रबार दुइदिन सम्म निरन्तर गरिएको अनुगमनका क्रममा जिल्लाको जयगढ र साँफेबगर बजारमा करिब ३ सय बढी पसलको निरीक्षण गरिएको थियो । 

संयोजक भुषालका अनुसार आज जयगढमा गरिएको अनुगमनका क्रममा ६ वटा होटल, २ सुनचादी पसल, १५ मदिरा पसल, ५ वटा इलेक्ट्रोनिक पसल, ८ वटा भाडा पसल र २१ वटा खुद्रा पसलबाट १६ पेटी खाने तेल, १४ पोका गुटखाजन्य पदार्थ र ४ बोतल कोकाकोला बरामद गरिएको छ । 

बरामद गरिएका म्याद सकिएका तथा अबैध सामाग्रीहरु सरोकारवालाहरुको रोहबरमा नष्ट गरिने पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य